अनलाइन शेयर कारोबार प्रोत्साहित गराउन नेप्सेको आग्रह, अधिकांश सेवा हाल अनलाइनबाट मात्रै

२७ श्रावण २०७७, मंगलवार

नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) ले कोरोना महामारीको संक्रमण बढिरहेको समयमा शेयर कारोबारमा अनलाइन माध्यमलाई प्राथमिकता दिन आग्रह गरेको छ । नेप्सेले आफुले प्रदान गर्ने सेवाहरु डिजिटल माध्यमबाट गर्ने जानकारी दिँदै […]

अनलाईन शेयर कारोबार प्रणालीलाई पूर्ण स्वचालित बनाउन धितोपत्र बोर्डको तयारी

१६ बैशाख २०७७, मंगलवार

नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागू गर्ने तयारी गरेको छ । नेपालमा लागू गरिएको हालको अनलाईन कारोबार प्रणाली पूर्ण नभई यो अर्ध स्वचालित मात्र भएकाले […]

विद्युतीय कारोबार थप प्रभावकारी बनाईने, २०७७ असारसम्म कुनै शुल्क लिन नपाईने व्यवस्था

१७ चैत्र २०७६, सोमबार

देशभर सरकारले कोरोना भाइरसको संक्रमणबाट बचाउन लकडाउन गरेसँगै मानिसहरु घरभित्रै बस्न बाध्यछन् । कलकारखाना तथा उद्योग व्यवसाय पनि अधिकांश बन्द नै रहेका छन् । यसले गर्दा समग्र अर्थतन्त्र नै प्रभावित […]

भारतमा डेबिट र क्रेडिट कार्डसँग जोडिएको नियम परिवर्तन, अनलाइन र विदेशी कारोबारमा कडाई

३ चैत्र २०७६, सोमबार

भारतमा क्रेडिट तथा डेबिट कार्डसँग जोडिएको नियम १६ मार्च अर्थात आजबाट बदलिएको छ । नयाँ नियमले कार्डलाई अझ सुरक्षित र सुविधाजनक बनाउनको लागी नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् […]

मोबाइल वालेटबाट हुने कारोबारकाे सीमा वृद्धि, वालेटहरु बिचको कारोबार २५ हजार रुपैयाँसम्म

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७६ जारी गर्दै बैंक खाताबाट मोबाइल वालेटमा ट्रान्सफर हुने रकम प्रतिकारोबार ५ हजार रुपैयाँबाट २५ हजार पुर्याएको छ। बैंक खाताबाट […]