२० जेष्ठ २०७७, मंगलवार
सरकारले अनलाइन माध्यमबाट पनि विद्यार्थीहरुलाई पढाउन सकिने गरि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७ ल्याएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको निर्देशिकाअनुसार विद्यार्थीहरुलाई विभिन्न प्रविधिको माध्यमबाट […]