९ माघ २०७८, आईतवार
त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेबाट अनलाइनमार्फत् पठनपाठन सञ्चालन गर्न गराउन सम्बन्धित डीन कार्यालयहरुलाई निर्देशन दिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको तेस्रो भेरियन्ट फैलिरहेको अवस्थामा सम्भावित जोखिम नियन्त्रणका लागि यस्तो […]
९ भाद्र २०७७, मंगलवार
कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ । विशेष गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरु सहजै पाउन गाह्रो […]
३२ श्रावण २०७७, आईतवार
शैक्षिक गतिविधि ठप्प प्राय रहेको कोभिड–१९ को विषम परिस्थितिमा विद्यालय तहमा कम्प्युटर कोर्स अध्यापन गराउने डिजी स्कूलले पचास हजार विद्यार्थीलाई अनलाइनबाटै कम्प्युटर शिक्षा दिने अभियान ल्याएको छ। बेलायत सरकार मातहत […]
१४ श्रावण २०७७, बुधबार
एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न […]
५ श्रावण २०७७, सोमबार
हालै निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गरेको विषयमा ध्यानाकर्षण भएको भन्दै शिक्षा मन्त्रालयले त्यस्तो कक्षा बन्द नगर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई सिकाइ सहजीकरण […]
३ श्रावण २०७७, शनिबार
विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा […]
३१ असार २०७७, बुधबार
निजी विद्यालयहरुले साउन १ गतेबाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । आफूहरुले उठाएको विषयहरु सम्बोधन नभएको भन्दै निजी विद्यालयहरुका छाता संस्था प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप […]
१४ असार २०७७, आईतवार
कोरोना भाइरसको महामारीले भएको लकडाउनमा विद्यालय संचालन हुने अवस्था नहुँदा विभिन्न विद्यालय तथा कलेजहरुले अहिले अनलाइन कक्षाहरु संचालन गरिरहेका छन् । त्यसरी अनलाइनमार्फत कक्षा संचालन गर्ने शिक्षक/शिक्षिकाहरुमध्ये ९५ प्रतिशत रमाएको […]
१ असार २०७७, सोमबार
केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले यस बिषम परिस्थितिमा बिद्यार्थीबर्गहरुको पठन पाठनमा अबरोध नहोस भनि क्लियर टिभी सेवामा ई-कक्षा प्रशारण सुरु गरेको छ । ई-कक्षा क्लियर […]
३२ जेष्ठ २०७७, आईतवार
नेपाल विद्यार्थी संघले अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सबै प्रकारका प्रविधिको प्रयोग […]
२२ बैशाख २०७७, सोमबार
शिक्षा मन्त्रालयले अनलाइन कक्षाको नाममा कुनै शुल्क नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले हालै सार्वजनिक सूचना जारी गर्दै अनलाइनको नाममा कुनै शुल्क नलिन भनेको हो। शिक्षा, विज्ञान तथा प्रविधि […]
१९ बैशाख २०७७, शुक्रबार
पोखरा महानगरपालिकाले अनुमति बिना अनलाइन कक्षाहरु संचालन नगर्न महानगरपालिका भित्रका सबै विद्यालयहरुलाई निर्देशन दिएको छ। महानगरपालिकाअन्तरगत शैक्षिक प्रशासन महाशाखामा उजुरी गरेको भन्दै हाल संचालन गरिएका अनलाइन कक्षाहरु तत्काल बन्द गराउन […]
१८ बैशाख २०७७, बिहीबार
नयाँ शैक्षिक सत्रका लागि सिन्धुपाल्चोक जिल्लास्थित पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् । सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएको गाउँपालिकाका […]
८ बैशाख २०७७, सोमबार
काठमाडौंको जोरपाटी स्थित न्यूटन इन्टरनेशनल कलेजले अनलाइनमार्फत नयाँ शैक्षिक सत्रको पढाई शुरु गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा देश लकडाउनको चपेटामा परेको अवस्थालाई मध्यनजर गर्दै […]