एनसेललाई १ अर्ब ११ करोड रुपैयाँ जरिबाना, सम्बन्धित ग्राहकहरुलाई मोबाइल नम्बरमा रकम फिर्ता गर्नुपर्ने
४ भाद्र २०७८, शुक्रबार
नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई गेमलफ्ट र ह्वावे एप ग्यालरी नामका एपमार्फत् ग्राहकको मन्जुरीबिना अटो रिन्यु गरेर आम्दानी गरेको १ अर्ब ११ करोड २९ लाख ६७ हजार ८४९ रुपैयाँ […]