वर्डप्रेस डटकमको मुख्य कम्पनी अटोम्याटिकले जर्नलिङ एप ‘डे वन’ लाई किन्यो

१ असार २०७८, मंगलवार

वर्डप्रेस डटकमको मुख्य कम्पनी अटोम्याटिकले म्याक र एप्पल मोबाइल उपकरणहरूको लागि लोकप्रिय जर्नलिङ एप डे वन (Day One) को अधिग्रहणको साथ यसको अनलाइन लेखन प्लेटफर्मको लाइनअप विस्तार गर्ने भएको छ […]