टेस्लाद्वारा इन-कार क्यामरामार्फत् अटो पाइलट ड्राइभरको अनुगमन गर्न शुरु

१४ जेष्ठ २०७८, शुक्रबार

टेस्लाले आफ्नो मोडल ३ र मोडल वाईमा अटो पाइलट मोडमा गुडिरहँदा यात्रुलाई बाटोमा ध्यान दिन सघाउने उद्देश्यले पछाडि हेर्नेऐनामाथि राखिएको क्यामरामार्फत् निगरानी गर्न थालेको छ। अहिलेसम्म टेस्लाले कारका ड्राइभरहरुको ध्यान […]