२३ फाल्गुन २०८१, शुक्रबार
विभिन्न हल्ला र रिपोर्टहरू पछि, टेस्ला अन्ततः भारतीय बजारमा आउने भएको छ। कम्पनीले चाँडै नै यस क्षेत्रमा लोकप्रिय विद्युतीय सवारीसाधनहरू ल्याउने तयारी गरिरहेको र एउटा रिपोर्टले यी कारहरूले आफ्नो भारतीय […]
४ फाल्गुन २०८१, आईतवार
टेस्लाको एउटा साइबरट्रक यसै हप्ता दुर्घटनामा परेको छ जसले कम्पनीको स्वायत्त ड्राइभिङ सफ्टवेयरको भरपर्दोपनबारे शंका उत्पत्न गरेको छ। यो घटना सीईओ ईलन मस्कले यसै वर्ष भुक्तानीमा आधारित रोबोट्याक्सी सेवा सुरू […]
१ फाल्गुन २०८१, बिहीबार
अमेरिकाको डेट्रोइट राज्यका ब्रान्डन डेलाली नाम गरेका एक टेस्ला मालिकले आफ्नो कार अनलक गर्न एउटा अनौठो तरीका प्रयोग गरेका छन्: आफ्नो हात। उनको हातमा ११ दिनअघि प्रत्यारोपण गरिएको विशेष रूपमा […]
१४ माघ २०८१, सोमबार
स्पेसएक्सले सन् २०१८ मा अन्तरिक्षमा पठाएको टेस्ला रोडस्टरलाई गल्तीले एउटा अनुसन्धान केन्द्रले एस्टेरोइड अर्थात् धूमकेतु रूपमा सूचीबद्ध गरेको थियो। खगोलशास्त्रीहरूले पछि त्यो सूची मेटाएका छन्। यो महिनाको सुरुवातमा हार्वर्ड-स्मिथसोनियन केन्द्रको […]
११ माघ २०८१, शुक्रबार
कम्पनीको वेबसाइटमा देखिएका नयाँ सूचीअनुसार टेस्लाले आफ्ना नयाँ मोडेल वाई एसयूभीको वितरण अमेरिका मार्चदेखि सुरु गर्ने बुझिएको छ। मोडेल वाई जुनिपरको मूल्य ५९ हजार ९९० डलर तोकिएको छ, जसमा नयाँ […]
६ माघ २०८१, आईतवार
इन्जिनियरहरूले दैनिक ४० माइल (६४ किलोमिटर) सम्म सौर्य ऊर्जा प्रयोग गरेर चल्न सक्ने प्रोटोटाइप विद्युतीय सवारी साधन (ईभी) प्रदर्शन गरेका छन्। नयाँ सौर्य ऊर्जाबाट चल्ने यो कारको नाम एप्टेरा लञ्च […]
२७ पुष २०८१, शनिबार
टेस्लाले चीनमा शुक्रबार आफ्नो सबैभन्दा बढी बिक्री हुने गाडी मोडल वाईको नयाँ संस्करण सार्वजनिक गरेको छ। यो नयाँ संस्करणले पुनः डिजाइन गरिएको बाहिरी भाग र भित्री सुधारिएको सुविधाहरूको साथ प्रतिस्पर्धीहरूले […]
२१ पुष २०८१, आईतवार
अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाको चीन बिक्री २०२४ मा ८.८ प्रतिशत ले बढेर ६ लाख ५७ हजार कारभन्दा बढीको रेकर्ड उच्चमा पुगेको छ। यो वृद्धिले प्रतिस्पर्धात्मक बजारमा टेस्लाको बलियो प्रदर्शनलाई […]
१९ पुष २०८१, शुक्रबार
टेस्लाले बिहीबार आफ्नो वार्षिक डेलिभरी पहिलो पटक घटेको रिपोर्ट गरेको छ। इलन मस्क नेतृत्वको यो इलेक्ट्रिक गाडी निर्माता कम्पनीले वर्षको अन्त्यतिर दिएको आकर्षक छुट र नयाँ साइबरट्रक पिकअपले उच्च ब्याजदरबाट […]
१८ पुष २०८१, बिहीबार
बुधबार ट्रम्प इन्टरनेशनल होटल लस भेगस बाहिर एउटा टेस्ला साइबरट्रक विस्फोट हुँदा चालकको मृत्यु भएको छ भने विस्फोटमा अन्य सात जना घाइते भएका छन्। साथै एफबीआईले विस्फोटमा आतंकवादीको हात रहेको […]
२७ मंसिर २०८१, बिहीबार
टेस्लाले हालै आफ्नो रोबोट्याक्सी सेवा सुरु गर्ने लक्ष्य लिएको छ। यसका लागि कम्पनीले आफ्नै सवारीसाधनको समूह प्रयोग गर्ने योजना बनाएको छ। सुरक्षाका लागि मानवीय टेलिअपरेटरहरूको सहायता लिइने रोयटर्सले उल्लेख गरेको […]
२६ मंसिर २०८१, बुधबार
टेस्लामाथि २०२३ मा भएको एक दुर्घटनामा चालकको मृत्युपछि सो चालकको परिवारले मुद्दा दायर गरेका छन्। उनीहरूले टेस्लाको “अटोपाइलट प्रविधि” को झुठो प्रचारलाई उक्त दुर्घटनाको दोषी ठहराएका छन्। दुर्घटनामा ज्यान गुमाउने […]
१९ मंसिर २०८१, बुधबार
सोमबार टेस्लाका सीईओ इलन मस्कले आफ्नो २०१८ सीईओ पारिश्रमिक योजना पुनःस्थापित गराउन गरेको प्रयास असफल भएको छ। डेलावेयरका न्यायाधीशले यसअघि गरेको आफ्नो निर्णयलाई पुनः पुष्टि गरेपछि यो योजना असफल भएको […]
११ मंसिर २०८१, मंगलवार
टेस्लाले रिभियन विरुद्ध मुद्दा दायर गरेको चार वर्ष पछि दुई कम्पनी समाधानको नजिक पुगेको देखिएको छ। ट्रेड सेक्रेट प्राप्त गर्ने लक्ष्यका साथ आफ्ना कर्मचारीहरूलाई रिभियले चोरेको भन्दै टेस्लाले रिभियनलाई आरोप […]
३० कार्तिक २०८१, शुक्रबार
टेस्लाले यो वर्ष छैटौं पटक आफ्ना साइबरट्रक फिर्ता बोलाइरहेको छ। यसपटक कम्पनीले २ हजार ४३२ गाडीहरु रहेका र यसको मुख्य कारण दोषपूर्ण ड्राइभ इनभर्टरहरू प्रतिस्थापन गर्नु पर्ने रहेको सीएनबीसीले उल्लेख […]
२१ कार्तिक २०८१, बुधबार
टेस्लाले नोभेम्बरको सुरुबाट बर्लिनबाहिर रहेको आफ्नो जर्मन गिगाफ्याक्ट्रीमा सबै कर्मचारीहरूको तलब ४% ले बढाएको अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाले मंगलबार जनाएको छ। तलब वृद्धिको घोषणा टेस्लाले १ नोभेम्बरबाट त्यहाँका ५०० […]
११ कार्तिक २०८१, आईतवार
ग्यास मोडेलहरू विरुद्ध इलेक्ट्रिक भेहिकलहरूको अपफ्रन्ट कस्ट (अग्रिम लागत) सँधै नै टेस्लाको लागि सबैभन्दा ठूलो डाउनसाइड हुँदै आएको छ। छुट नकटाउँदा टेस्लाले हाल बिक्री गरिरहेको सबैभन्दा सस्तो कारको मूल्य ४२,४९० […]
१९ आश्विन २०८१, शनिबार
टेस्लाले २७ हजारभन्दा बढी साइबरट्रकको लागि अर्को फिर्ता आह्वान गरेको छ। यो विद्युतीय ट्रकलाई पछिल्लो वर्षमा फिर्ता बोलाइएको अर्थात् रिकल कल गरिएको यो पाँचौं पटक हो। नेशनल हाईवे ट्राफिक सेफ्टी […]
१९ आश्विन २०८१, शनिबार
मोडेल ३ को लागि नयाँ अनुदानरहित न्यूनतम मूल्य ४२,५०० अमेरिकी डलर रहेको छ। टेस्लाको सबैभन्दा सस्तो कार बजारबाट बाहिरिएको छ। ‘मोडेल ३ स्ट्याण्डर्ड रेञ्ज रियर–व्हील ड्राइभ’ अब अनलाइन कन्फिगरेटरमा उपलब्ध […]
२५ भाद्र २०८१, मंगलवार
अर्बपति इलन मस्कले आफ्नो एआई स्टार्टअप एक्सएआईले भविष्यमा टेस्ला को रकम भाग लिनको लागि वार्ता गरेको रिपोर्टलाई अस्वीकार गरेका छन्। टेस्लाको रकम चलाएवापत् उसले टेस्लालाई मस्कको इलेक्ट्रिक गाडी निर्माता कम्पनीलाई […]
१९ भाद्र २०८१, बुधबार
टेस्लाले चीनमा अगस्त महिनामा आफ्नो सबैभन्दा राम्रो बिक्री गरेको छ। अमेरिकी इलेक्ट्रिक गाडी निर्माता यो कम्पनीले चीनका साना शहरहरूमा राम्रो बिक्रीको लाभ उठाएको रोयटर्सले जनाएको छ। कम्पनीले सन् २०२४ को […]
१५ भाद्र २०८१, शनिबार
अर्बपति इलन मस्क र उनको विद्युतीय सवारी कम्पनी टेस्लालविरुद्ध डजिकोइनलाई लिएर लगानीकर्ताहरुलाई ठगी गरेको आरोपमा लागेको संघीय मुद्दा खारेज भएको छ। यो निर्णय बिहीबार राति म्यानहाट्टनका अमेरिकी जिल्ला न्यायाधीश अल्भिन […]
९ भाद्र २०८१, आईतवार
टेस्लाले ईभीको छतमा रहेको ट्रिम अलग हुने खतरा रहेको कारण करिब ९ हजार १ सय ‘मोडल एक्स’ रिकल गरेको बताइएको छ। यूएस नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन बताएअनुसार मोडेल एक्सको […]
८ भाद्र २०८१, शनिबार
विद्युतीय सवारीको क्षेत्रमा विश्वमा चीनको दबदबा कायमै छ। हाल चीन ब्याट्रीबाट चल्ने मानिसजस्तै देखिने रोबोट बनाउने प्रतिस्पर्धामा टेस्लालाई पछ्याइरहेको छ। यिनीहरुले विद्युतीय सवारी निर्माण गर्ने कारखानामा छिट्टै मानव कर्मचारीहरुलाई विस्थापित […]
२४ श्रावण २०८१, बिहीबार
टेस्लाको साइबरट्रक हालै टेक्ससको सडकबाट बाहिर गएर सँगैको कल्भर्टमा ठोकिएपछि आगलागी भएर चालकको समेत मृत्यु भएको थियो। यो जानकारी होस्टनमा रहेको केएचओयू११ नामक समाचार संस्थाले रिपोर्ट गरेको हो। टेस्लाको नयाँ […]