टेलिफोन सेवा निःशुल्क उपलब्ध गराउन सांसदहरुको माग

१२ श्रावण २०७९, बिहीबार

प्रतिनिधि सभाको विकास समितिका सदस्यहरुले टेलिफोन सेवा निःशुल्क उपलब्ध गराउन माग गरेका छन्। बिहीबार समितिमा आयोजित नेपाल टेलिकम सेवा गुणस्तर सम्बन्धी छलफलमा सांसदहरुले सबैका लागि टेलिफोन सेवा निःशुल्क बनाउन माग […]

सञ्चार मन्त्री १५ रुपैयाँमा दिनभर फोनमा कुराकानी गर्छन्

१२ श्रावण २०७९, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूले दैनिक १५ रुपैयाँ खर्च गरेर फोनमा कुराकानी गर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको विकास समितिमा नेपाल टेलिकम सेवा गुणस्तर सम्बन्धी छलफलमा मन्त्री […]

श्रीलंकाली अपरेटर डायलग आजियाटाले ब्रोडब्यान्डका लागि आईएफसीबाट पायो १५ करोड अमेरिकी डलर

१२ श्रावण २०७९, बिहीबार

डायलग आजियाटाले ब्रोडब्यान्ड इन्फ्रा विस्तारको लागि आईएफसीबाट कोषमा १५ करोड अमेरिकी डलर सुरक्षित गरेको छ। श्रीलंकाको मोबाइल अपरेटर डायलग आजियाटाले अन्तर्राष्ट्रिय वित्त निगमको सहयोगमा देशभर आफ्नो ब्रोडब्यान्ड जडान विस्तार र […]

एसईईका विद्यार्थीलाई अफरसहित टेलिकमको निःशुल्क सिम, रिचार्ज प्याकमा बोनससमेत

११ श्रावण २०७९, बुधबार

नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम लगायत रिचार्जमा बोनस उपहार दिने भएको छ। एसईईमा सहभागी भएका विद्यार्थीहरुले एसईई विद्यार्थी सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क प्राप्त गर्न सक्ने छन् […]

एनसेलले सरकारलाई बुझायो २ खर्ब ६३ अर्ब कर

११ श्रावण २०७९, बुधबार

एसेल आजियाटा लिमिटेडले नेपाल सरकारलाई २ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको कर तथा शुल्कहरु  बुझाएको छ। कम्पनीले नेपालमा सेवा शुरु गरेको अवधिदेखि उक्त रकम बराबरको बराबरको कर तथा शुल्कहरु बुझाएको […]

भारतमा फाइभजी स्पेक्ट्रम लिलामीः पहिलो दिन १.४५ लाख करोड भारुको बोली

११ श्रावण २०७९, बुधबार

भारतमा मंगलबार पहिलो पटक फाइभजी स्पेक्ट्रमको लिलामी शुरु भएको छ। उक्त लिलामी अबेर रातीसम्म चलेको जागरणले उल्लेख गरेको छ। दूरसञ्चार कम्पनीहरुले १.४५ लाख करोड भारुसम्मको बोली लगाएका छन्। भारत सरकारले […]

विश्वमै सबैभन्दा सस्तो मोबाइल डाटा हुने ‘टप १०’ देशमा नेपाल समावेश, एशियाको दोस्रो सस्तो शुल्क

११ श्रावण २०७९, बुधबार

नेपाल संसारकै सबैभन्दा सस्तो मोबाइल डाटा मूल्य हुने प्रमुख देशहरुमा समावेश भएको छ। बेलायती संस्था केबल डटको यूकेले मंगलबार सार्वजनिक गरेको सन् २०२२ को विश्वव्यापी मोबाइल डाटा तथ्यांकअनुसार नेपाल विश्वका […]

एसईई परीक्षाको परीक्षाफल नेपाल टेलिकमबाट प्राप्त गर्ने तरिका

१० श्रावण २०७९, मंगलवार

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ। सो परीक्षाको परीक्षाफल […]

आज भारतमा फाइभजी स्पेक्ट्रम लिलामी हुँदै, कस्ले मार्ला बाजी ?

१० श्रावण २०७९, मंगलवार

भारतको नेक्स्ट जेनेरेसन दूरसञ्चार सेवाको शुरुवातको लागि आज (मंगलबार) फाइभजी स्पेक्ट्रमको लिलामी शुरु हुनेछ। यसमा कुल ७२ गिगाहर्ज स्पेक्ट्रम लिलामी हुने जागरणले उल्लेख गरेको छ। यस लिलामीबाट भारत सरकारले ४.३ […]

दूरसञ्चार प्राधिकरणको आन्तरिक बढुवा प्रकृयामा आवेदन दिनेहरु सबै ‘अयोग्य’ !

९ श्रावण २०७९, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवा प्रकृयामा आवेदन दिएका सबैलाई ‘अयोग्य’ घोषित गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको वरिष्ठ निर्देशकसहितको आन्तरिक बढुवा प्रकृयाको बारेमा विवाद उत्पन्न भएर मुद्दामामिला भएसँगै हाल […]

माग पूरा नभएको भन्दै दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलनमा

९ श्रावण २०७९, सोमबार

आफ्नो माग पूरा नभएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी आज सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिनु अघि प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालाई चेतावनीसहितको पत्र […]

भारतमा सरकारी टेलिकम कम्पनी एमटीएनएलले ग्राहक आकर्षित गर्दै

९ श्रावण २०७९, सोमबार

भारतको सरकारी टेलिकमले ठूलो सस्तो योजना बजारमा ल्याएको छ। निजी टेलिकम कम्पनीहरूले ग्राहकलाई आकर्षित गर्न दिनहुँ आकर्षित योजनाहरू ल्याउने गरेका छन्। तर भारतीय सरकारी कम्पनीहरुले  भने सेवा बिस्तार गर्न नसकेको […]

भारतमा ब्रोडब्यान्ड सेवाको अग्रपंक्तिमा जियो

८ श्रावण २०७९, आईतवार

भारतीय बजारमा ब्रोडब्यान्ड सेवाको सबैभन्दा अगाडी जियो रहेको छ। यसमा ८० प्रतिशत नयाँ ग्राहक जियो फाइबर प्रयोगमा रहेका छन्। जियो ब्रोडब्यान्डले बजारको हिस्सा ५३ प्रतिशत ओगटेको अमर उजालाले जनाएको छ। […]

स्टारलिंक इन्टरनेट ३६ देशमा उपलब्ध

८ श्रावण २०७९, आईतवार

स्टारलिंक इन्टरनेट ३६ देशमा उपलब्ध भएको छ। यस विषयको जानकारी स्पेशएक्सका सीईओ इलन मस्कले ट्विटरबाट जानकारी दिएका हुन्। यो स्पेशएक्सका लागि मात्र नभई मानवताका लागि पनि अविश्वसनीय कोसेढुंगा भएको मस्कले […]

सञ्चार मन्त्रालयमा प्रवक्ता आज नियुक्त हुँदै

८ श्रावण २०७९, आईतवार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रवक्ता आज आइतबार नियुक्त गरिने भएको छ। मन्त्रालय गत असार १ गतेदेखि प्रवक्ता विहिन रहँदै आएको थियो। आइतबार नयाँ प्रवक्ता नियुक्त गर्न लागिएको मन्त्रालयका सचिव […]

क्लास्सिक टेकमा  नेपालभर थप ३०० प्राविधिक फाइबर कर्मचारी नियुक्त

८ श्रावण २०७९, आईतवार

देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले देशैभरि थप ३०० नया फाइबर प्राविधिक कर्मचारी नियुक्त गरेको छ। वर्षा मौसममा फाइबर सम्बन्धि धेरै समस्या आउने र कर्मचारी पानीको […]

पाल्पाको रामपुर क्षेत्रमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा

८ श्रावण २०७९, आईतवार

नेपाल टेलिकम पाल्पाले जिल्लाको पूर्वी भेग रामपुरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ। रामपुर नगरभित्रका विभिन्न स्थानमा टेलिकमले फाइबर टु–दि–होम (एफटीटीएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट पूर्वाधार विस्तारसँगै सेवा […]

ग्राहक संख्याका आधारमा शीर्ष १० इन्टरनेट सेवा प्रदायक

७ श्रावण २०७९, शनिबार

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्मको एमआईएस प्रतिवेदन हालै सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा सधैं झैं दूरसञ्चार सेवा प्रदायकका प्रगति विवरणसहित नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ […]

नेपालमा फोरजी प्रयोगकर्ता पौने २ करोड

६ श्रावण २०७९, शुक्रबार

नेपालमा फोरजी प्रयोगकर्ता पौनो २ करोड पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ बैशाखको एमआईएस रिपोर्ट अनुसार फोरजी प्रयोगकर्ता १ करोड ७६ लाख ६६ हजार ६९६ पुगेको देखिएको हो। […]

अमेजनले भारतमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने

६ श्रावण २०७९, शुक्रबार

अमेजनले भारतमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। टेकक्रन्चका अनुसार अमेजनले आफ्नो तीब्र र किफायती इन्टरनेट सेवा कुइपर भारतमा सञ्चालन गर्न लागेको हो। रिपोटका अनुसार अमेजनले कुइपर परियोजना शुरु […]

लोकेसन डाटा सेयर गर्ने बारेमा अमेरिकी मोबाइल अपरेटरहरू माथि अनुसन्धान गरिने

५ श्रावण २०७९, बिहीबार

अमेरिकी मोबाइल अपरेटरहरूले कानून प्रवर्तकहरुलाई ग्राहकहरुको लोकेसन डाटा दिएकोमा नयाँ संघीय सञ्चार आयोग(एफसीसी) अनुसन्धानको सामना गर्नुपर्ने भएको छ। अमेरिकी मोबाइल प्रदायकहरूलाई ग्राहकहरूको व्यक्तिगत डाटा सङ्कलन र साझेदारीको लागि तिनीहरूको नीतिहरू […]

नेपाल टेलिकमको अफरहरु थप डाटा र भ्वाइसमा थप मिनेटसहित उपलब्ध

५ श्रावण २०७९, बिहीबार

नेपाल टेलिकमले गत साउन १ देखि लागु गरेको समर अफरअन्तर्गत हाल केही नयाँ र आकर्षक अफर समेत उपलब्ध गराइरहेको छ। ती नयाँ अफरहरु ग्राहकको रोजाईमा परेको कम्पनीले उल्लेख गरेको छ। […]

ग्राहकलाई एसएमएस मार्फत् दूरसञ्चार सेवा दस्तुर घटेको जानकारी दिँदै नेपाल टेलिकम

५ श्रावण २०७९, बिहीबार

नेपाल टेलिकमले एसएमएस मार्फत् दूरसञ्चार सेवा दस्तुर ३ प्रतिशत विन्दुले घटेको जानकारी दिन शुरु गरेको छ। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत् दूरसञ्चार सेवा दस्तुर घटाएको थियो। उक्त […]

उत्तरी हुम्लामा सञ्चार पहुँच

५ श्रावण २०७९, बिहीबार

नेपाल टेलिकमले नाम्खा गाउँपालिका–५, नारालेकमा टुजी टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ। टावर सञ्चालन भएपछि चार हजार छ सय मिटर अग्लो नारालेक आसपासका क्षेत्रका स्थानीयवासीलाई सञ्चार सम्पर्क गर्न सहज भएको […]

टेलिकमका ग्राहकहरुले राखेको धरौटी रकम अब एडभान्स भुक्तानीमा गणना

५ श्रावण २०७९, बिहीबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले अब ग्राहकहरुले राखेको धरौटी रकमलाई ग्राहकको बिलमा समावेश गरेर एडभान्स भुक्तानीको रुपमा कायम गर्ने भएको छ। कम्पनीले बितरण गरेको सिडिएमए, पिएसटिएन, एफटीटीएच, आईएसडीएन, […]

ताजा समाचार