टेरामोस घोटालामा सांसद सुमनाको प्रश्न- हालै राजीनामा दिएका अध्यक्ष देश छोडेर गए के छ प्रावधान ?

४ माघ २०८०, बिहीबार

सांसद सुमना श्रेष्ठले टेरामोसको छानबिन अन्तिमसम्म पुग्छ भन्ने ग्यारेन्टी नभएको बताएकी छन्। उनले यसमा घोटाला भएको भन्ने पर्याप्त आधार भएको भन्दै यो मन्त्रालयको कमजोरी भएको जिकिर गरिन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य […]

कार्यबिधि र कानून बनाएर टेरामोस लागू गर्न सकिने सञ्चार मन्त्रीको भनाई

४ माघ २०८०, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न लागेको र शुरुवातदेखिनै विवादित टेरामोस (वा टेरामोक्स समेत भनिने) को विषयमा अदालत र संसदीय समितिले निर्देशन दिएअनुसार नयाँ […]

क्लाउड, एआई र आईओटी सेवाका लागि भोडाफोन र माइक्रोसफ्टबीच १० वर्षको सम्झौता

४ माघ २०८०, बिहीबार

भोडाफोनले क्लाउड, एआई र आईओटी सेवाहरूका लागि टेक जायन्ट माइक्रोसफ्टसँग १० वर्षको सम्झौतामा हस्ताक्षर गरेको छ। भोडाफोन र माइक्रोसफ्टले युरोपेली टेलिकम अपरेटरलाई क्लाउड र एआईमा नयाँ माइक्रोसफ्ट सेवाहरूमा पहुँच दिनको […]

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष खनालको विवादास्पद निर्णय, जाँदाजाँदै सुबिसु र एरोनेटको विवादित लाइसेन्स नविकरण

३ माघ २०८०, बुधबार

२०८० पुस २४ गते पदबाट राजीनामा दिएका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन अध्यक्ष पुरुषोत्तम खनालले जाँदाजाँदै दुई इन्टरनेट सेवा प्रदायकहरुको रोकिईरहेको अनुमति पत्र नविकरण गर्ने विवादास्पद निर्णय गरेको खुलासा भएको छ। […]

जापानी अपरेटर डोकोमोले इलेक्ट्रिक गाडी प्रयोग गरेर बेस स्टेशनलाई उर्जा दिने तरिका परीक्षण गर्दै

३ माघ २०८०, बुधबार

जापानमा आधारित टेलिकम अपरेटर एनटीटी डोकोमोले कर्पोरेट इलेक्ट्रिक भेइकलहरू (ईभी) को प्रयोग गरेर आफ्ना बेस स्टेशनहरुमा उर्जा प्रदान गर्ने भएको छ। एनटीटी डोकोमो, एनटीटी र निप्पोन कार सलुसन्स (एनसीएस) ले […]

नेपाल टेलिकमले टाटा र भारती एयरटेलसँग २०० जीबीपीएस व्यान्डविथ खरिद गर्ने सम्झौता

२ माघ २०८०, मंगलवार

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय व्यान्डविथ खरिदका लागि टाटा र भारती एयरटेलसँग सम्झौता गरेको छ। कम्पनीले गत चैत १६ मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत २०० जीबीपीएस व्यान्डविथ खरिदका लागि टेन्डर आह्वान गरेकोमा यी दुई […]

२१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीको दस्तुरमा बेरुजु, टेलिकम र एनसेल दुबैले २ अर्ब भन्दा धेरै तिर्नुपर्ने

२ माघ २०८०, मंगलवार

दुई मोबाइल सेवा प्रदायक कम्पनीहरुले प्रयोग गर्दै आएको २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको दस्तुरमा उच्च बेरुजु देखिएको छ। सरकारी टेलिकम अपरेटर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र निजी क्षेत्रको टेल्को […]

ब्राजिलमा चोरी भएका ह्यान्डसेटलाई ब्लक गर्न ‘सेफ सेल फोन’ कार्यक्रम सुरु

२ माघ २०८०, मंगलवार

दक्षिण अमेरिकी मुलुक ब्राजिलले चोरी भएका ह्यान्डसेटहरू ब्लक गरेर प्रयोग हुनबाट रोक्न ‘सेफ सेल फोन’ कार्यक्रम सुरु गरेको छ। क्लारो ब्राजिल सरकारको ‘सेफ सेल फोन’ कार्यक्रममा सामेल हुने पहिलो प्रमुख […]

पाकिस्तानले ‘सबैका लागि स्मार्टफोन’ परियोजना सुरु गर्ने

२ माघ २०८०, मंगलवार

पाकिस्तानको आईटी मन्त्रालयले ‘सबैका लागि स्मार्टफोन’ परियोजना सुरु गर्ने योजना घोषणा गरेको छ। पाकिस्तानका सूचना प्रविधि तथा दूरसञ्चार मन्त्री उमर सैफलाई उद्धृत गर्दै एसोसिएटेड प्रेस अफ पाकिस्तानले रिपोर्ट गरेअनुसार यो […]

मलेशियाको फाइभजी कभरेज ८० प्रतिशत जनसंख्या भएको क्षेत्रहरूमा पुग्यो

२ माघ २०८०, मंगलवार

मलेशियाको फाइभजी कभरेज ३१ डिसेम्बर २०२३ मा जनसंख्या भएको क्षेत्रको ८०.२ प्रतिशत भुभागमा पुगेको छ। मलेशियाली सञ्चार मन्त्री फाहमी फडजिललाई उद्धृत गर्दै बर्नामाले रिपोर्ट गरेअनुसार, यसले देशको लक्ष्य ८० प्रतिशतलाई […]

१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना

१ माघ २०८०, सोमबार

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा आइतबार एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ। इकाइले नमूना घोषणा […]

भीपीएन कम्पनी नर्डभीपीएनले ‘सेली’ नामक आफ्नै ईसिम सेवा ल्याउने

१ माघ २०८०, सोमबार

भर्चुअल प्राइभेट नेटवर्क कम्पनी नर्डभीपीएनले सेली नामक ईसिम सेवा सुरु गर्न लागेको छ। यसले सबै प्रयोगकर्ताहरूलाई तिनीहरूको आफ्नै क्यारियरको सीमितता बिना डिजिटल ईसिम कार्डहरू उपलब्ध गराउने भएको छ। यद्यपी यसको […]

इरिडियमले फाइभजीका लागि स्ट्याण्डर्ड डाइरेक्ट टू डिभाइस स्याटेलाइट सेवाहरु तयार गर्दै

२९ पुष २०८०, आईतवार

इरिडियम कम्युनिकेसन्सले सन् २०२६ बाट सेलुलर कभरेज बाहिर सन्देश र एसओएस सेवाहरू पहुँच गर्न सक्षम पार्ने लक्ष्य राख्दै मास-मार्केट स्मार्टफोनहरूले प्रयोग गर्ने फाइभजी मापदण्डहरूसँग आफ्नो पृथ्वीको तल्लो कक्षको तारामंडललाई उपयुक्त […]

नेपाल टेलिकमको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न, एफटीटीएच देशभर पुर्याउने कार्य प्राथमिकतामा

२९ पुष २०८०, आईतवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सोह्रौँ वार्षिक साधारणसभा आज पुस २९ गते सम्पन्न भएको छ। राष्ट्रिय सभा गृहमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर […]

स्पेसएक्सको स्टारलिंक स्याटेलाइटले टी–मोबाइलको स्मार्टफोनमा पठायो पहिलो टेक्स्ट म्यासेज

२९ पुष २०८०, आईतवार

स्पेसएक्सले हप्ता दिन अघि लन्च गरेको आफ्नो डि-टू-डि (डायरेक्ट–टू–डिभाइस) स्टारलिंक स्याटेलाइट्स (भूउपग्रहहरू) प्रयोग गरेर टी–मोबाइल मार्फत पहिलो टेक्स्ट म्यासेजेस पठाएको र प्राप्त गरेको घोषणा गर्यो। सन् २०२२ को अगस्टमा पहिलो […]

क्यान महासंघले सरकारलाई भन्यो- इन्टरनेट सेवा प्रदायकहरुसँग भएका सहमति अनुसार निकास देउ

२७ पुष २०८०, शुक्रबार

सरकारले विदेशी मुद्राको सटही रोकिदिँदा यतिबेला नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा आएको भन्दै सरकारलाई सहजीकरण गरिदिन क्यान महासंघले माग गरेको छ। नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब […]

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डाटा पाइने

२७ पुष २०८०, शुक्रबार

एनसेलका सबै ग्राहकले अब प्रत्येक रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले मंगलबार (पुस २४)देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट […]

१७ अर्ब ३६ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात

२७ पुष २०८०, शुक्रबार

नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा १७ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स […]

भारतीय अपरेटर एयरटेलले अडानी इनर्जीको २ करोड स्मार्ट मिटरमा इन्टरनेट जोड्ने

२७ पुष २०८०, शुक्रबार

भारतीय टेलिकम अपरेटरको सहायक एयरटेल बिजनेसले भारतभर अडानी इनर्जीको २ करोड स्मार्ट मिटरहरूलाई पावर दिने भएको छ। भारती एयरटेलको बी२बी शाखा एयरटेल बिजनेसले अडानी इनर्जी सलुसन्स (एईएसएल) को लागि २० […]

युटिएलले दूरसञ्चार प्राधिकरणसहित सरकारका विरुद्ध हालेको मुद्दा अब पूर्ण सुनुवाईमा

२६ पुष २०८०, बिहीबार

युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले नेपाल दूरसञ्चार प्राधिकरणसहित सरकारका विरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतको पूर्ण सुनुवाईमा गएको छ। भारतीय लगानी रहेको दूरसञ्चार कम्पनी युटिएलले नियामक निकाय दूरसञ्चार प्राधिकरणका साथै सञ्चार तथा […]

दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले गरे पदभार ग्रहण

२६ पुष २०८०, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले आज पदभार ग्रहण गरेका छन्। प्राधिकरणका बजार व्यवस्थापन विज्ञको रुपमा बोर्ड सदस्य रहेका अधिकारीलाई २०८० पुस २४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा […]

नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर २०८०’, डाटा र भ्वाइसका आकर्षक प्याकहरु

२६ पुष २०८०, बिहीबार

नेपाल टेलिकमले समय समयमा विभिन्न प्रकारका अफरहरु उपलब्ध गराउँदै आएको छ, यसै क्रममा भोलि (२०८० पुस २७) देखि लागु हुने गरी विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने […]

एनसेलले मौसम विज्ञान विभागसँगको सहकार्यमा १३ ओटा जोखिम समेट्दै पूर्व सुचना प्रणालीको सूचना दिने

२६ पुष २०८०, बिहीबार

एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ। यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ। […]

सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बनेको डिशहोमको दाबी

२५ पुष २०८०, बुधबार

नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिशहोम फाइबर नेट भएको छ। नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आईएसपीएस) को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा […]

एनसेलको शेयर किनबेच अध्ययन तथा छानबिन समितिको अवधि माघ १५ गतेसम्म थपियो

२५ पुष २०८०, बुधबार

सरकारले एनसेलको शेयर खरिद विक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानविन गर्न गठित समितिको काम गर्ने समय थप गरेको छ। मन्त्रिपरिषदको यहि पुस २४ गते बसेको बैठकले उक्त समितिको कार्यावधि […]