एप्पलले नयाँ एयर र प्रो मोडलका साथ आफ्नो आईप्याड लाइनअप रिफ्रेस गर्ने

२७ मंसिर २०८०, बुधबार

एप्पल आईप्याडको लाइनअपमा ७.९ इन्चको आईप्याड मिनीदेखि लिएर १२.९ इन्चको आईप्याड प्रो गरेर एप्पलसँग कुल ६ ओटा आईप्याड मोडलहरू रहेका छन्। अब, सन् २०२४ मा कुपर्टिनो कम्पनीका ट्याब्लेटहरूमा ठूलो रिफ्रेस […]

सामसङ डिस्प्लेले फोल्ड गर्न मिल्ने आईफोन र आईप्याड अर्डरहरूको लागि तयारी बढाउँदै

२६ मंसिर २०८०, मंगलवार

एप्पलको सबैभन्दा ठूलो आपूर्तिकर्ता मध्ये एक सामसङ डिस्प्लेले, फोल्ड गर्न मिल्ने आईफोन र आईप्याडहरूको तयारीमा आफ्नो व्यापार टोलीहरू फेरबदल गर्दैछ। द इलेकको रिपोर्टअनुसार, सामसङ डिस्प्लेले हालै एप्पल फोल्डेबललाई प्रतिक्रिया दिन […]

एप्पलले भियतनाममा नयाँ आईप्याड उत्पादन गर्ने

२६ मंसिर २०८०, मंगलवार

एप्पलले भियतनाममा आफ्नो आईप्याड उत्पादन बढाएर कम्पनीको ग्लोबल म्यानुफ्याक्चरिङ्ग रणनीतिमा प्रमुख खेलाडी बनाउन लागेको छ। साथै यो परिवर्तनले उत्पादन केन्द्रको रूपमा रहेको चीनको विकल्प खोज्न र विश्वव्यापी राजनीतिमा अनिश्चितताहरू समाधान […]

ह्वावे मेटप्याड प्रो १३.२ विश्व बजारमा मंगलबार आउँदै

२५ मंसिर २०८०, सोमबार

ह्वावेले विश्वव्यापी बजारको लागि डिसेम्बर १२ तारिखमा दुबईमा लन्च कार्यक्रम आयोजना गर्दैछ। साथै यस हप्ताको सुरुवातमा ब्रान्डले सो कार्यक्रममा ‘मेटप्याड प्रो११’ वा ‘मेटप्याड प्रो १३.२’ मध्ये एउटा ट्याब्लेट लन्च गर्दैछ […]

एप्पल एम३ म्याकबुक एयर र नयाँ आईप्याड मोडल मार्च २०२४ मा लन्च हुने सम्भावना

२५ मंसिर २०८०, सोमबार

एप्पलले आफ्नो नयाँ पुस्ताको एम३ म्याकबुक एयरलाई थप शक्तिशाली स्पेक्सका साथै रिफ्रेस्ड आईप्याड मोडलहरू लन्च गर्नका लागि काम गरिरहेको छ। यसै क्रममा, नयाँ रिपोर्टले दुई प्रोडक्ट (उत्पादन) लाइनहरूको सम्भावित लन्च […]

ह्वावेको प्रोडक्ट लन्चको तालिका डिसेम्बर १२ मा, मेटप्याड आउने संभावना

२२ मंसिर २०८०, शुक्रबार

ह्वावेले नयाँ डिभाइसहरुको घोषणा कार्यक्रम डिसेम्बर १२ का लागि तय गरेको छ। सोशल मिडिया टिजरहरूमा देखा परेअनुसार इनोभेटिभ प्रोडक्ट लन्च – क्रियसन अफ ब्यूटी नाम रहेको ह्वावेको उक्त कार्यक्रममा मेटप्याड […]

स्याटेलाइट कनेक्टिभिटीसहितको ह्वावे मेटप्याड प्रो ११ (२०२४) चीनमा लन्च

१४ मंसिर २०८०, बिहीबार

ह्वावेले स्याटेलाइट कनेक्टिभीटीसहितको ११ इन्च भेरिएन्टमा मेटप्याड प्रो लन्च गरेको छ। ह्वावे मेटप्याड प्रो ११ (२०२४) को ११ इन्चको ओएलईडी डिस्प्ले प्यानलमा डब्ल्यूक्यूएक्सजीए रिजोल्युसन, ६०० निट्स पिक ब्राईटनेस र १२० […]

ह्वावे मेटबुक डी१६ (२०२४) ल्यापटप घोषणा

१३ मंसिर २०८०, बुधबार

ह्वावेले मेटप्याड प्रो ११ (२०२४)को सुरुवातसँगै मेटबुक डी१६ (२०२४) ल्यापटप घोषणा गरेको छ। मेटबुक डी१६ आफ्नो पूर्ववर्ती आर्थत् २०२३ को भर्सनको तुलनामा अपग्रेडका साथ ल्याइएको छ। ह्वावे मेटबुक डी१६ (२०२४) […]

शाओमी प्याड ७ प्रो स्न्यापड्रागन ८ जेन २ चिपसेटमा आउने

१३ मंसिर २०८०, बुधबार

शाओमीले यस वर्षको सुरुवातमा आफ्नो प्याड ६ सिरिज सार्वजनिक गरेको थियो। रिपोर्ट अनुसार कम्पनी पहिलेदेखि नै आफ्नो ट्याबलेट रेञ्जको पछिल्लो जेनेरेसनमा काम गरिरहेको छ। नयाँ डिभाइसमा कम्पनीले प्रोसेसर र डिस्प्लेमा […]

स्याटेलाइट कनेक्टिभिटी भएको संसारको पहिलो ट्याब्लेट ह्वावे मेटप्याड प्रो ११ इन्च २०२४ लन्च

१० मंसिर २०८०, आईतवार

ह्वावेले ह्वावे मेटप्याड प्रो ११ २०२४ (Huawei MatePad Pro 11 2024) मोडल ल्याएको छ। ह्वावेको वेबसाइटमा आधिकारिक सूचीकरणले यो ट्याब्लेटलाई चीनको बेईदू स्याटेलाइट उत्पादन मोडेलमा एकीकृत गरी स्याटेलाइट संचारलाई समर्थन […]

आउँदो आईप्याड मिनीमा ८.७ इन्चको ओएलईडी स्क्रिन राखिने संभावना

६ मंसिर २०८०, बुधबार

एप्पलले आगामी वर्षहरूमा आफ्नो म्याकबुक र आईप्याड लाइनअपहरू ओएलईडी स्क्रिनहरूमा ट्रान्जिसन गर्ने योजना बनाएको छ। साथै ईटी न्यूजको नयाँ रिपोर्टले पनि अर्को पुस्ताको आईप्याड मिनीका बारेमा केही थप जानकारीहरु दिएको […]

शाओमीले ल्याउने प्याड ७ प्रोमा स्न्यापड्रागन ८ जेन २ प्रोसेसर हुने

२९ कार्तिक २०८०, बुधबार

चिनियाँ ब्रान्ड शाओमीले यस वर्ष अप्रिलमा शाओमी प्याड ६ प्रो (Xiaomi Pad 6 Pro) ट्याब्लेट प्रस्तुत गर्यो, जुन क्वालकम स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसरद्वारा संचालित छ। कम्पनीले अब यसको […]

ग्लोबल ट्याब्लेट बजार २०२३ को तेस्रो त्रैमासमा गिरावट, एप्पलको नेतृत्व कायमै

२१ कार्तिक २०८०, मंगलवार

विश्वव्यापी ट्याब्लेट बजार घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको तेस्रो त्रैमासिकमा विश्वव्यापी ट्याब्लेट बजार घटेको हो।विश्वव्यापी ट्याब्लेट बजारको जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो गिरावट आएको उल्लेख गरिएको छ। […]

सामसङ ग्यालेक्सी ट्याब ए९प्लस दक्षिण कोरियामा सार्वजनिक

१५ कार्तिक २०८०, बुधबार

सामसङले गत महिनाको सुरुवातमा प्रस्तुत गरेको सामसङ ग्यालेक्सी ट्याब ए९प्लस आज (बुधबार) दक्षिण कोरियामा सार्वजनिक गरेको छ। सामसङ ग्यालेक्सी ट्याब ए९प्लस ४ जीबी र्याम र ६४ जीबी स्टोरेजमा ग्राफाइट र […]

एप्पलले आईप्याडको साथ फोल्डेबल सेगमेन्ट सुरु गर्न सक्ने

७ कार्तिक २०८०, मंगलवार

अमेरिकी उपकरण निर्माता एप्पलको फोल्डेबल सेगमेन्टमा कुनै उपस्थिति छैन। यद्यपि, कम्पनीले यो खण्डमा फोल्डेबल स्मार्टफोनको सट्टा फोल्डेबल आईप्याडको साथ डेब्यु गर्न सक्छ। फोल्ड गर्न मिल्ने स्मार्टफोनको बिक्री पछिल्ला केही वर्षमा […]

ओप्पोको फोल्डेबल स्मार्टफोन फाइन्ड एन३ फ्लिप र ओप्पो प्याड २ विश्वव्यापीरुपमा उपलब्ध हुने

४ कार्तिक २०८०, शनिबार

ओप्पोले सिंगापुरमा एक कार्यक्रममार्फत आफ्नो फोल्डेबल स्मार्टफोन फाइन्ड एन३ फ्लिप र ओप्पो प्याड २ लाई विश्वव्यापी बजार सामु अनावरण गरेको छ। उक्त कार्यक्रममा डिभाइसहरूका बारेमा धेरै जानकारी दिईएपनि ओप्पोले तिनीहरूको […]

एप्पलको ईसिम सहितको आईप्याड (२०२२) चीनमा लन्च

४ कार्तिक २०८०, शनिबार

एप्पलले बिहीबार नयाँ र कम लागतको पेन्सिल अनावरण गरेको छ। साथै कम्पनीले एप्पल आईप्याड (२०२२) को नयाँ भर्सन पनि प्रस्तुत गरेको छ। यद्यपी यो केवल चीनको लागि रहेको र उक्त […]

आईप्याड मिनी ७ मा नयाँ चिप र राम्रो क्यामराका साथै अन्य थप फिचर्स थपिनसक्ने

३ कार्तिक २०८०, शुक्रबार

सन् २०२३ को अन्त्यमा वा सन् २०२४ को सुरुवातमा अर्को पुस्ताको आईप्याड मिनी रिलिज हुने अनुमान रहेका र यो हालको मोडलमा धेरै अपग्रेडको साथ आउने अपेक्षा गरिएको छ। नेक्स्ट–जेन आईप्याड […]

एप्पलको एम३ म्याकबुक प्रो र म्याकबुक एयर अर्को वर्ष रिलिज हुने सम्भावना

२ कार्तिक २०८०, बिहीबार

एप्पलको एम३ म्याकबुक प्रो सन् २०२४ को सुरुवातमा आउन सक्छ भने एम३ म्याकबुक एयर त्यसको केहि महिना पश्चात आउने सटिक विश्लेषक ब्लूमबर्गका मार्क गुरम्यानले उल्लेख गरेका छन्। मार्क गुर्मनले यस […]

एप्पलले यस हप्ता नयाँ चिप्सको साथ आईप्याड लाइनअप अपडेट गर्ने

३० आश्विन २०८०, मंगलवार

एप्पलले यस हप्ता आफ्नो आईप्याड लाइनअपको अपडेट गरिएको संस्करण घोषणा गर्न सक्छ, जसमा शीर्ष अफ-द-लाइन सिलिकन चिप र अन्य आन्तरिक अपग्रेडहरू छन्। आईप्याड एयर, आईप्याड मिनी, र आधार मोडेल आईप्याड […]

सामसङ ग्यालेक्सी ट्याब ए९ चुपचाप लन्च, हेलियो जी ९९ चिपसेट समावेश

२२ आश्विन २०८०, सोमबार

सामसङले हालै एस२३ एफई स्मार्टफोन, ग्यालेक्सी बड्स एफईका साथै एस९ एफई र एस९ प्लस एफई नामक दुई ट्याब्लेटहरू समावेश गरिएको आफ्नो फ्यान एडिसन डिभाइसहरूको घोषणा गरेको थियो। ट्याब एस९ सिरिजमा […]

नयाँ आईप्याड, आईप्याड मिनी र आईप्याड एयर मोडल आउँदै

२१ आश्विन २०८०, आईतवार

एप्पलले हाल नयाँ ट्याब्लेटहरूमा काम गरिरहेको छ र ती सबै आगामी केही महिनाहरूमा आधिकारिक हुने संभावना रहेको छ। साथै ती सबै ट्याब्लेटहरूलाई आईप्याडओएस १७ को भर्सनको साथ लन्च गरिने योजना […]

सामसङ ग्यालेक्सी ट्याब एस ९ एफई र बड्स एफईको घोषणा

१८ आश्विन २०८०, बिहीबार

सामसङले ग्यालेक्सी एस२३ एफई स्मार्टफोनको साथ आफ्नो फ्यान एडिसन लाइनअप विस्तार गर्दैछ। साथै यसमा केही नयाँ ट्याब एस ९ एफई ट्याब्लेट्स र ग्यालेक्सी बड्स एफई नाम दिईएको वायरलेस इयरबड्सहरू समावेश […]

ह्वावेले लन्च गर्यो फ्लेक्सिबल ओएलईडी प्यानल भएको विश्वको पहिलो ट्याब्लेट

१४ आश्विन २०८०, आईतवार

चिनियाँ उपकरण निर्माता ह्वावेले नयाँ मेटप्याड प्रो १३.२ ट्याब्लेट लन्च गरेको छ। लचिलो ओएलईडी प्यानल भएको यो संसारको पहिलो ट्याब्लेट भएको कम्पनीको दाबी छ। यसको स्क्रिन रिजोल्युसन २,८८०x१,९२० पिक्सेल छ। […]

लेनोभो ट्याब एम११ को रेन्डर्स र बिस्तृत स्पेक्स लीक

१३ आश्विन २०८०, शनिबार

लेनोभोले विगत तीन वर्षमा कम्तिमा पनि पाँचओटा ट्याब एम१० ट्याब्लेटहरू लन्च गरेको छ। कम्पनीले हाल ट्याब एम११ स्लेटमा काम गरिरहेको छ। लीक भएको रेन्डर्स र स्पेक्सकाअनुसार उक्त पायोनियर एक इन्ट्रि […]