असुस रोग फोन ५एस र ५एस प्रो भारतमा फेब्रुअरी १५ मा सार्वजनिक हुने

२८ माघ २०७८, शुक्रबार

असुसको रोग फोन ५एस तथा ५एस प्रो भारतामा आगामी फेब्रुअरी १५ मा उपलब्ध हुने भएको छ। यी दुई फोन गत वर्ष अगस्टमा पहिलोपटक सार्वजनिक भएका थिए। यी दुई स्मार्टफोनहरु भारतमा […]

शाओमी १२ अल्ट्रा स्मार्टफोनमा ४,८६० एमएएचको ब्याट्री हुने, १२० वाटको फास्ट चार्जिङ सपोर्ट

२८ माघ २०७८, शुक्रबार

शाओमी १२ अल्ट्रा स्मार्टफोन चाँडै लन्च हुन सक्ने देखिएको छ। आधिकारिक लन्च हुनु अघि, स्मार्टफोनको ब्याट्री र चार्जिंग स्पेसिफिकेशन खुलासा गरिएको छ। शाओमी १२ अल्ट्रामा ४,८६० एमएएचको ब्याट्री हुने अपेक्षा […]

आईफोनमार्फत् डिजिटल भुक्तानी स्वीकार गर्न मिल्ने फिचर ल्याउँदै एप्पल

२७ माघ २०७८, बिहीबार

एप्पल इंकले व्यवसायहरुले आईफोनका माध्यमबाट क्रेडिट कार्ड र डिजिटल भुक्तानी स्वीकार गर्न मिल्ने फिचर ल्याउने भएको छ। यसबाट एक ट्यापमै यस्ता डिजिटल भुक्तानी स्वीकार गर्न मिल्ने र यसका लागि यस […]

शाओमी रेडमी के५० गेमिङ एडिशन आगामी फेब्रुअरी १६ मा आउने, डिजाइन सार्वजनिक

२७ माघ २०७८, बिहीबार

शाओमीको सहायक ब्राण्ड रेडमीले आफ्नो रेडमी के५० गेमिङ एडिशन आगामी फेब्रुअरी १६ मा सार्वजनिक गर्ने भएको छ। कम्पनीले बुधबार सामाजिक सञ्जाल वेबोमा उक्त डिभाइसको डिजाइनसहित फेब्रुअरी १६ का दिन स्थानीय […]

सामसङको ग्यालेक्सी एस२२ सिरिज आज लन्च हुँदै, यस्तो हुनेछ फोनको विशेषताहरु

२६ माघ २०७८, बुधबार

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङले आज आफ्नो बक्सबाट धेरै डिभाइस निकाल्ने भएको छ। कम्पनीले आज हुने मेगा इभेन्टमा ग्यालेक्सी एस२२ सिरिज, ग्यालेक्सी ट्याब एस८ सिरिज र ग्यालेक्सी वाचको नेक्स्ट जेनरेशन […]

वनप्लस तथा ओपोको युनिफाइड ओएस २०२२ को उत्तरार्द्धमा आउने

२६ माघ २०७८, बुधबार

चिनियाँ स्मार्टफोन ब्राण्ड वनप्लस तथा ओपोको युनिफाइड ओएस यो वर्षको उत्तरार्धमा आउने भएको छ। यो ओएस वनप्लसको अक्सिजनओएस तथा ओपोको कलरओएसलाई मिलाएर बनाइएकोले यसको नाम युनिफाइड ओएस राखिएको जीएसएमएरिनाले उल्लेख […]

नुबिया रेड म्याजिक ७ आगामी फेब्रुअरी १७ मा सार्वजनिक हुने

२६ माघ २०७८, बुधबार

केही समययता चर्चामा रहेको यो डिभाइस अब भने औपचारिक रुपमा सार्वजनिक हुने सुनिश्चित भएको जीएसएमएरिनाले उल्लेख गरेको छ। नुबियाका अनुसार उक्त दिन अपराह्न ३ बजे चीनमा यो डिभाइस सार्वजनिक कार्यक्रम […]

भिभोको नयाँ अनुसन्धान र विकास केन्द्र जापानको टोक्यो शहरमा

२५ माघ २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो दशाैं आरएन्डडी सेन्टर अर्थात् अनुसन्धान र विकास केन्द्र जापाको टोक्योमा स्थापना गरेको छ। कम्पनीका अनुसार हाल टोक्योमा उक्त केन्द्र स्थापना गरिनु कम्पनीको ग्लोबल आरएन्डडी स्ट्राटेजीको […]

एप्पलले कानूनको पालना गरे/नगरेको परीक्षण गर्दै नेदरल्याण्ड्सको प्रतिस्पर्धा विरोधी नियामक

२५ माघ २०७८, मंगलवार

नेदरल्याण्ड्सको प्रतिस्पर्धाविरोधी नियामकले सोमबार एप्पलले आफ्नो एप स्टोरसम्बन्धी घोषणा गरेको नयाँ परिवर्तनहरु लागू गरे नगरेको परीक्षण थालेको छ। कम्पनीले केही समयअघि नियामक तथा स्थानीय कानूनसम्मत हुनेगरी एप स्टोरमा रहेका आफ्ना […]

अटो निर्माता गीलीले किन किन्न खोज्दैछ स्मार्टफोन कम्पनी मेइजुलाई?

२४ माघ २०७८, सोमबार

चीनको अटो निर्माता गीलीले चिनियाँ स्मार्टफोन कम्पनी मेइजुको स्वामित्व ग्रहण गर्ने भएको छ। उक्त जानकारी हालै आपूर्तिकर्तासम्बद्ध स्रोतमार्फत् बाहिरिएको हो। गीलीले स्मार्टफोन निर्माणमा चासो देखाएको यो पहिलो पटक भने होइन। तर […]

भिभोको नयाँ स्मार्टफोन भिभो नेक्स ५ फेब्रुअरीमै आउँदै, ५० मेगापिक्सेलको क्वाड क्यामरा हुने

२४ माघ २०७८, सोमबार

भिभोको नयाँ स्मार्टफोन भिभो नेक्स ५ (Vivo NEX 5) लन्च मिति चाँडै पुष्टि हुन सक्ने देखिएको छ। भिभो नेक्स ५ कम्पनीको फ्ल्यागशिप स्मार्टफोन हो, जसको बारेमा हालै विभिन्न अफवाहहरुले गति […]

५० मेगापिक्सेल ट्रिपल क्यामरासहित मोटो जी स्टाइलस २०२२ लन्च

२३ माघ २०७८, आईतवार

मोटोरोलाले सन् २०२० मा मिड-रेन्ज सेग्मेन्टमा मोटो जी स्टाइलस स्मार्टफोन लन्च गरेको थियो। यसपछि कम्पनीले गत वर्ष मोटो जी स्टाइलस स्मार्टफोनको दोस्रो पुस्ताको मोडल ल्याएको थियो। यसैबीच, अब कम्पनीले चुपचाप […]

गुगल पिक्सेल ६ र ६ प्रो अब इटली र स्पेनमा उपलब्ध हुने

२२ माघ २०७८, शनिबार

गुगलको पिक्सेल ६ तथा ६ प्रो अब इटली र स्पेनमा पनि उपलब्ध हुने भएका छन्। गत वर्षको डिसेम्बरमा केही देशहरुमा सार्वजनिक गरिएका यी स्मार्टफोनहरु कही समयपछि ९ ओटा देशमा उपलब्ध […]

शाओमी इन्डियाले १० ‌ओटा डिभाइसमा एमआईयूआई अपडेट ल्याउने

२० माघ २०७८, बिहीबार

शाओमी इण्डियाले बिहीबार आफ्नो एमआईयूआई १३ रोडम्याप सार्वजनिक गरेको छ। उक्त रोडम्याप अनुसार १० ओटा स्मार्टफोनमा पहिलो चरणमा यसै महिनाको अन्त्यसम्म नयाँ इन्टरफेस उपलब्ध भइसक्ने जीएसएमएरिनाले जनाएको छ। यी १० […]

शाओमी नेपालको नेतृत्व नयाँ कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले गर्ने

२० माघ २०७८, बिहीबार

शाओमी नेपालका एसोसियट डाइरेक्टर साैरभ कोठारीले फेब्रुअरीपछि आफ्नो पद छाड्ने भएका छन्। आज सामाजिक सञ्जाल ट्विटरमा विज्ञप्ति पोस्ट गर्दै आफूले शाओमीमै अर्को जिम्मेवारी पाएकाले विद्यमान पद र जिम्मेवारी छोड्नुपरेको बताएका […]

भारत सर्वाधिक मोबाइल निर्माण गर्ने देशहरुमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको दावी

१८ माघ २०७८, मंगलवार

भारतीय नीति आयोगका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले भारत सर्वाधिक मोबाइल फोन निर्माता देशमध्ये दोस्रो नम्बरमा आएको दावी गरेका छन्। भारत मोबाइल फोन लगायतका ग्याजेटका लागि निकै ठूलो बजार भएकाले […]

रुसमा सामसङ फोनको बिक्रीमा लगाइएको प्रतिबन्ध अदालतद्वारा खारेज

१८ माघ २०७८, मंगलवार

एक रूसी अदालतले सामसङ इलेक्ट्रोनिक्सलाई रूसमा ६१ मोडेलका स्मार्टफोनहरू आयात र बिक्री गर्नबाट रोक लगाउने अघिल्लो निर्णयलाई उल्टाएको छ। हालैको एक अदालत कागजातहरूले यसको सामसङ पे प्रणाली सम्बन्धी बौद्धिक सम्पत्ति […]

अनर ६० एसईको विवरण बाहिरियो, चीनमा छिट्टै सार्वजनिक हुने अपेक्षा

१८ माघ २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी अनरको आउँदै गरेको अनर ६० एसई को विवरण लीक भएको छ। हालै गीकबेन्चको डाटाबेसमा जीआईए-एएल०० मोडल नम्बरको विवरण सूचीकरण गरिएको र विवरण अनुसार यो मोडल नै अनर […]

टेक्नो स्पार्क ८सी स्मार्टफोन सार्वजनिक

१७ माघ २०७८, सोमबार

हङकङमा मुख्यालय रहेको स्मार्टफोन कम्पनी टेक्नोले नाइजेरियामा हालै आफ्नो स्पार्क ८सी स्मार्टफोन सार्वजनिक गरेको छ। यो एउटा ठूलो स्क्रीन तथा ६४ जीबी आन्तरिक स्टोरेजयुक्त इन्ट्री लेभलको ह्याण्डसेट भएको जीएसएमएरिनाले उल्लेख […]

रेडमी २२०१११६एसीको पूरा स्पेसिफिकेशन लीक, छिट्टै आउने संकेत

१७ माघ २०७८, सोमबार

रेडमीले आफ्नो के५० सिरिज आगामी फेब्रुअरीमा चीनमा सार्वजनिक गर्ने योजना बनाएको छ। यसै सिलसिलामा हालै आएको एक रिपोर्ट अनुसार  मोडल नम्बर २२०२१२११आरसी, २२०४१२११एसी, २२०११२११सी तथा २११२१२१०सी चिनियाँ बजारमा क्रमश: रेडमी […]

सन् २०१७ यता वैश्विक स्मार्टफोनको बजार पहिलो पटक बढ्यो: रिपोर्ट

१६ माघ २०७८, आईतवार

सन् २०१७ यता वैश्विक स्मार्टफोन शिपमेन्टको आँकडा पहिलो पटक वृद्धि भएको छ। हालै गरिएको एउटा अध्ययनले ४ वर्षमा पहिलो पटक वैश्विक स्मार्टफोन शिपमेन्टको बजार वृद्धि भएको देखाएको हो। तर गत […]

अब फेस आईडीले एप्पल वाच बिना नै मास्क लगाएको बेला पनि काम गर्ने

१५ माघ २०७८, शनिबार

फेस आईडीले अब एप्पल वाच बिना नै मास्क लगाएको बेला पनि काम गर्ने भएको छ। हालै जारी आईओएस १५.४ बिटा भर्सनमा एप्पलको फेस आईडीले यूजरले मास्क लगाएकै बेला पनि पहिचान […]

ग्यालेक्सी एस२२ सिरिजमा २५ र ४५ वाट चार्जिङ सपोर्ट रहने सुनिश्चित

१५ माघ २०७८, शनिबार

सामसङले आफ्नो ग्यालेक्सी एस२२ मा भेरियन्ट अनुसार २५ र ४५ वाट चार्जिङ सपोर्ट दिने भएको छ। हालै उक्त डिभाइसले पाएको सर्टिफिकेशन अनुसार यो कुरा प्रस्ट भएको जीएसएमएरिनाले जनाएको छ। गत […]

मोटोरोला फ्रन्टियर २२ दुई सय मेगापिक्सेल क्यामरा र १२५ वाट चार्जरको साथ आउँदै

१४ माघ २०७८, शुक्रबार

मोटोरोलाले फ्रन्टियर २२ नामक नयाँ फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको छ। गत हप्ता, स्मार्टफोनको बारेमा केही विवरणहरू इन्टरनेटमा देखा पर्‍यो, जसले सुझाव दिन्छ कि यो २०० मेगापिक्सेल प्राथमिक क्यामराको साथ आउनेछ। […]

एप्पल बन्यो २०२२ को उत्कृष्ट ब्राण्ड: गुगल, सामसङ र ह्वावेलगायत टप टेनमा

१३ माघ २०७८, बिहीबार

एप्पल सन् २०२२ को उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ। हालै ब्राण्ड डाइरेक्टरी नामक संस्थाले सार्वजनिक गरेको रिपोर्ट अनुसार एप्पल यो वर्षका लागि विश्वकै सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको […]

ताजा समाचार