जियोनीको ‘ईलाइफ एस७’ भारतमा भन्दा नेपालमा सस्तो हुने, बजार मूल्य ३८ हजार मात्र !

२३ चैत्र २०७१, सोमबार

काठमाडौं, चैत २२ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले भारतीय बजारमा आफ्नो नयाँ स्मार्टफोन ईलाइफ एस ७ लन्च गरेको छ । कम्पनीले भारतीय बजारलाई लक्षित गरेर सार्वजनिक गरेको नयाँ स्मार्टफोन […]

हुवावे पि८ को जानकारी सार्वजनिक, कम्पनीको नाफामा पनि ३३ प्रतिशतको वृद्धि

१७ चैत्र २०७१, मंगलवार

काठमाडौं, १७ चैत । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेको पछिल्लो स्मार्टफोन पि८ (P8) को बारेमा तस्विर तथा जानकारीहरु सार्वजनिक भएको छ । कयौं कम्पनीहरुले मोबाइल वल्र्ड कांग्रेस २०१५ मा आफ्ना […]

एलजी स्पिरिट भारतीय बजारमा, मुल्य २ सय २८ डलर मात्र

१६ चैत्र २०७१, सोमबार

काठमाडौं, १६ चैत । कोरियाली कम्पनी एलजीले नयाँ स्मार्टफोन स्पिरिट सबैभन्दा पहिले भारतीय बजारमा बिक्री गर्ने घोषणा गरेको छ । कम्पनीले ल्याएको नयाँ स्मार्टफोन एलजीको आफ्नो भारतमा भएको वेवसाइटमा लिस्टेड […]

इन्टेक्सको अक्वा एक्स्ट्रीम भी भारतमा सार्वजनिक, १६ जीबीको इन्टरनल स्टोरेज

१० चैत्र २०७१, मंगलवार

काठमाडौं, १० चैत । इन्टेक्स कम्पनीले अक्वा एक्स्ट्रीम स्मार्टफोनको नयाँ भेरिएन्ट अक्वा एक्स्ट्रीम भी भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले ल्याएको नयाँ स्मार्टफोन अक्वा एक्स्ट्रीमको बजार मूल्य भन्दा कम […]

सामसुंगले भारतमा ग्यालेक्सी एस ६ र एस ६ एज सार्वजनिक गर्यो

९ चैत्र २०७१, सोमबार

काठमाडौं, ९ चैत । कोरियाली स्मार्टफोन कम्पनी सामसुंगले भारतमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस ६ तथा ग्यालेक्सी एस ६ एजको बिक्री घोषणा गरेको छ । सामसुंगको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रविधिको […]

माइक्रोम्याक्सको ललिपप ५.० मा आधारित पहिलाे फोन क्यानभास फायर ४

१९ फाल्गुन २०७१, मंगलवार

काठमाडौं, १९ फागुन । माइक्रोम्याक्सले आफ्नो नयाँ स्मार्टफोन क्यानभास फायर ४ सार्वजनिक गरेको छ । भारतीय ब्राण्ड माइक्रोम्याक्स क्यानभास फायरको चौथो सिरिजको नयाँ स्मार्टफोन एन्ड्रोयडको ललिपप ५.० मा आधारित रहेको […]

सोनीले मध्यमस्तरको स्मार्टफोन ई ४ लन्च गर्यो

१५ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं, १५ फागुन । जापानीज इलेक्ट्रोनिक्स कम्पनी सोनीले एक्सपेरिया सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सोनीले एक्सपेरिया ई को फोर जी भेरियन्ट लन्च गरेको हो । यो स्मार्टफोन सोनीले […]

जोलोको विण्डोजमा आधारित स्मार्टफोन वीन क्यू १०००

१२ फाल्गुन २०७१, मंगलवार

काठमाडौं, ११ फागुन । भारतीय स्मार्टफोन उत्पादक कम्पनी लाभा (LAVA) ले जोलो ब्राण्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । लाभाले जोलोको नयाँ स्मार्टफोन विण्डोज अपरेटिङमा आधारित भएर सार्वजनिक गरेको हो […]

वन प्लस वनको सस्तो स्मार्टफोन आउँदै

१० फाल्गुन २०७१, आईतवार

काठमाडौं, १० फागुन । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी वन प्लसले आफ्नो निकै सफल स्मार्टफोन वन प्लस वन (One Plus One) को सस्तो भर्सन ल्याउने तयारी गरेको छ । कम्पनीले सस्तो […]

कार्वनको एन्ड्रोयड वान स्मार्टफोन ‘स्पार्कल भी’ बजारमा

५ फाल्गुन २०७१, मंगलवार

काठमाडौं, ५ फागुन । कार्बन मोबाइलले निकै चर्चामा रहेको एन्ड्रोयड वनमा आधारित स्मार्टफोन स्पार्कल भी नेपाली बजारमा ल्याएको छ । कार्बनको नेपालका लागि आधिकारीक बितरक पशुपति ट्रेड लिंकले कार्बनको स्पार्कल […]

आफ्नो भेलेन्टाइनलाई सुन तथा डाइमण्ड जडित आईफोन दिनुहोस्

१ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं, १ फागुन । एप्पलको उत्पादन आईफोन ६ सबैभन्दा लोकप्रिय स्मार्टफो बन्दै गएको छ । यसका साथै एप्पलको आईफोन ६ सँग जोडिएर विभिन्न समाचार सार्वजनिक हुँदै आएका छन् । यहि […]

जियोनी पी सिरिजका स्मार्टफोनहरु बजारमा

२७ माघ २०७१, मंगलवार

काठमाडौं, २७ माघ । जियोनी नेपालको लागि आधिकारिक विक्रेता टेलिकमले नेपाली बजारमा ३ प्रवेश–स्तरका स्मार्टफोनहरु पी२एस (P2S), पी४एस (P4S) र पी६ (P6) ल्याएको छ । जियोनीले यी फोनहरुलाई विद्यार्थी, गृहिणी […]

एलजीको नयाँ स्मार्टफोन जी ४ मा थ्रीके रिजोल्यूशनको डिस्प्ले !

२१ माघ २०७१, बुधबार

काठमाडौं, २१ माघ । एलजीले ल्याउन लागेको नयाँ स्मार्टफोनमा ३ के रिजोल्यूशनको डिस्प्ले प्रयोग गर्ने भएको छ । एलजीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन जी ४ (G4) मा २ के (2K) […]

हुवावेको एसेण्ड पि८ स्मार्टफोनको तस्विर सार्वजनिक

१३ माघ २०७१, मंगलवार

काठमाडौं, १३ माघ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले एसेण्ड पि७ (Ascend P7) को सफलतापछि नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । हुवावेले ल्याउन लागेको एसेण्डको अर्को फ्ल्यागशिप फोनको तस्विरहरु […]

माइक्रोसफ्टले विण्डोज १० अपरेटिङ सिष्टम भएको स्मार्टफोन ल्याउने

११ माघ २०७१, आईतवार

काठमाडौं, ११ माघ । विभिन्न हल्लाहरुकाबिच माइक्रोसफ्टले नयाँ विण्डोज स्मार्टफोन सार्वजनिक गर्ने निश्चित भएको छ । माइक्रोसफ्टले यो वर्षको गर्मी सिजनको अन्त्यसम्म अर्थात याे सेप्टेम्बरसम्ममा विण्डोज १० स्मार्टफोन लन्च गर्ने […]

एलजीको जी फ्लेक्स २ जनवरी ३० मा सार्वजनिक हुने

९ माघ २०७१, शुक्रबार

काठमाडौं, ९ माघ । कोरियाली स्मार्टफोन निर्माता कम्पनी एलजीले नयाँ स्मार्टफोन जी फ्लेक्श २ (G Flex 2) ल्याउने घोषणा गरेको छ । कम्पनीले यहि महिनासम्पन्न भएको कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१५ […]

जियोनीको सेल्फी लभर्सका लागि नयाँ स्मार्टफोन ‘पी६’

७ माघ २०७१, बुधबार

काठमाडौं, ५ माघ । जियोनीले नयाँ स्मार्टफोन पायोनियर पी६ (Pioneer P6) सार्वजनिक गरेको छ । यो स्मार्टफोनको विशेषताअन्तरगत यसमा एलइडी फ्ल्याशसहितको २ मेगापिक्सलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । यो […]

एप्पलको आइफोन ६ प्लसलाई टक्कर दिने शाओमीको एमआई नोट

२ माघ २०७१, शुक्रबार

काठमाडौं, २ माघ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमी (जीओमी पनि भनिने) ले विहिवार निकै चर्चामा रहेको आफ्नो फ्ल्यागसिप फ्याबलेट एमआई नोट (Mi Note) लन्च गरेको छ । कम्पनीका सीईओ […]

लेनोभोको सस्तो फोरजी स्मार्टफोन ए ६०००

२७ पुष २०७१, आईतवार

काठमाडौं, २७ पुस । चीनियाँ इलेक्ट्रोनिक कम्पनी लेनोभोले विहिबार लास भेगासमा आयोजीत कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१५ (CES 2015) मा आफ्नो नयाँ स्मार्टफोन ए६००० (A6000) लन्च गरेको छ । लेनोभोले लन्च […]

३ सय २० जीबी मेमोरी भएको सेगस भी २ स्मार्टफोन

२५ पुष २०७१, शुक्रबार

काठमाडौं, २५ पुस । अमेरिकाको लस भेगासमा आयोजना भईरहेको सिईएस २०१५मा एकपछि एक नयाँ ग्याजेट तथा इलेक्ट्रोनिक्स डिभाइस सार्वजनिक भईरहेका छन् । यसै सिलसिलामा शोमा निकै आकर्षक स्मार्टफोन सेगस भी२ […]

यस्तो छ कोडाकको पहिलो स्मार्टफोन ‘आईएम ५’

२३ पुष २०७१, बुधबार

काठमाडौं, २३ पुस । विश्वमा कुनै समय फोटो खिच्ने क्यामराको पर्यायवाची भएको कोडाकको नाम अब कतिको स्मरणबाट पनि हटिसक्यो होला । पछिल्लो समय डिजिटलाईजेनशलाई आत्मसात गर्न नसक्दा कोडाकले आफ्नो एक […]

जीओमीको रेडमी २ एस छिटै अाउँदै

२० पुष २०७१, आईतवार

काठमाडौं, २० पुस । सन् २०१४ साल चीनियाँ स्मार्टफोन निर्माता जीओमीका (Xiaomi) लागि निकै उत्साहप्रद रह्यो । कम्पनी सन् २०१४ मा विश्वको स्मार्टफोन उत्पादकमध्ये तेस्रो कम्पनी बन्न सफल भयो । […]

एक सेकेण्डमा १० वटा गित डाउनलोड हुने ग्यालेक्सी नोट ४ एस-एलटीई

१४ पुष २०७१, सोमबार

काठमाडौं, १४ पुस । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगले केहि समय अघि बजारमा ल्याएको सामसुंग ग्यालेक्सी नोट ४को नयाँ भर्सन ग्यालेक्सी नोट ४ एस एलटीई (Galaxy Note 4 S-LTE) सार्वजनिक […]

यस्तो छ एलजीको पारदर्शी स्मार्टफोन एफएक्सजीरो

९ पुष २०७१, बुधबार

काठमाडौं, ९ पुस । कोरियन स्मार्टफोन निर्माता कम्पनी एलजीले पारदर्शी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मोजिल्लाको फायरफक्स (Mozilla Firefox) सँग मिलेर पारदर्शी स्मार्टफोन तयार पारेको हो । एलजीले यो […]

माइक्रोम्याक्सको यूरेका स्मार्टफोन सार्वजनिक

४ पुष २०७१, शुक्रबार

काठमाडौं, ४ पुस । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले यू सीरीजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको बहुप्रतिक्षित यूरेका (Yureka) स्मार्टफोन कम्पनीले विहिबार सार्वजनिक गरेको हो । यू सीरीजको […]