गुगलद्वारा एन्ड्रोइड १३ बिटा २ सार्वजनिक, वनप्लस, शाओमी, भिभो र असुसका डिभाइसमा आउने

२९ बैशाख २०७९, बिहीबार

गुगलले एन्ड्रोइड १३ बिटा २ सार्वजनिक गरेको छ। यो अपरेटिङ सिस्टम शुरुमा पिक्सेल डिभाइसमा रोल आउट हुने र त्यसपछि आउँदै गरेका शाओमी, वनप्लस, भिभो तथा असुसका डिभाइसमा राखिने बुझिएको छ। […]

आईफोन १४ म्याक्सको मूल्य र स्पेसिफिकेशन लीक

२९ बैशाख २०७९, बिहीबार

आईफोन १४ सिरिज केही समययता चर्चाको शिखरमा रहँदै आएको छ। यो लाइनअपमा आईफोन १४, आईफोन १४ प्रो, आईफोन १४ म्याक्स र आईफोन १४ प्रो म्याक्स गरी चार ओटा मोडल हुने […]

एप्पलद्वारा आईफोन तथा आईप्याडका लागि फोल्डिङ प्यानल परीक्षण

२८ बैशाख २०७९, बुधबार

एप्पलले आईफोन तथा आईप्याडका लागि नयाँ फोल्डिङ ओएलईडी प्यानल डेभलप गरिरहेको छ। कोरियाली समाचार संस्था द इलेकले एप्पलले आउँदै गरेका आफ्ना फोल्डिङ आईफोन तथा आईप्याडमा प्रयोग गर्नका लागि यी ओएलईडी […]

भारतमा पहिलो त्रैमासमा स्मार्टफोन व्यापार घट्यो: रिपोर्ट

२८ बैशाख २०७९, बुधबार

भारतमा यो वर्षको पहिलो त्रैमासमा स्मार्टफोन शिपमेन्टमा गिरावट आएको छ। पहिलो त्रैमासमा ३ करोड ७० लाख थान स्मार्टफोन शिपमेन्ट भएको र यो आँकडा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले […]

जेडटीई एक्शन ४० अल्ट्रा तथा प्रो स्मार्टफोन सार्वजनिक

२८ बैशाख २०७९, बुधबार

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईले एक्शन ४० अल्ट्रा तथा एक्शन ४० प्रो स्मार्टफोन सार्वजनिक गरेको छ। यीमध्ये अल्ट्रा डिभाइसमा कम्पनीले तेस्रो जेनेरेशनको अन्डर डिस्प्ले क्यामरा दिएको छ। सँगै सार्वजनिक भएको प्रो […]

मोटोरोला एज३० मे १२ मा सार्वजनिक हुने

२७ बैशाख २०७९, मंगलवार

लेनोभो अन्तर्गत रहेको मोटोरोलाले छिट्टै बजारमा नयाँ स्मार्टफोन ल्याउने भएको छ। कम्पनीले आगामी मे १२ शुक्रबारका दिन आफ्नो एज सिरिजको नयाँ मोबाइल मोटोरीला एज ३० सार्वजनिक गर्ने भएको हो। मोटोरोलाले […]

शक्तिशाली २०० मेगापिक्सेल क्यामरा भएको ‘एन७३’ स्मार्टफोन ल्याउँदै नोकिया

२७ बैशाख २०७९, मंगलवार

नोकियाले चाँडै नै नयाँ स्मार्टफोन ल्याउने भएको छ। नोकियाको यो स्मार्टफोन नोकिया एन७३ नामबाट बजारमा लन्च गर्न सक्नेछ। यसअघि नोकियाको एन७३ फोन २००६ मा धेरै लोकप्रिय थियो। अब कम्पनीले फेरि […]

रोलबल डिस्प्ले स्मार्टफोनमा काम गर्दै मोटोरोला, स्क्रिन ठाडो रूपमा रोल हुने

२७ बैशाख २०७९, मंगलवार

मोटोरोलाले आफ्नो पहिलो रोलबल डिस्प्ले फोनमा काम गरिरहेको छ। कम्पनीको यो फोन कोडनेम फेलिक्सको नाममा देखिएको छ। मोटोरोला ओपो र एलजी पछि तेस्रो स्मार्टफोन निर्माता हो, जसको रोलबल डिस्प्ले भएको […]

ह्वावेको स्मार्टफोन उत्पादन पुरानै लयमा फर्कियो

२६ बैशाख २०७९, सोमबार

ह्वावेको स्मार्टफोन उत्पादन फेरि पुरानै लयमा फर्किएको छ। अमेरिकाले ह्वावेमाथि प्रतिबन्ध लगाएपछि २ वर्षयता कम्पनीको व्यावसायमा नराम्ररी गिरावट आएको थियो। सो अवधिमा कम्पनीले माग अनुसारकोफ उत्पादन गर्न सकेको थिएन। तर […]

आईफोन १४ प्रो मा १२० हर्ज डिस्प्ले र ६ जीबी र्याम रहन सक्ने

२६ बैशाख २०७९, सोमबार

एप्पलको आईफा १४ प्रोमा ६.०६ इन्च फ्लेक्सिबल ओएलईडी प्यालन रहने भएको छ। उक्त एलटीपीओ डिस्प्लेमा १२० हर्जको रिफ्रेश रेट रहने तथा २५३२X११७० पिक्सेल रेजोल्युसशन रहने बुझिएको छ। यो आईफोन १४ […]

एप्पलमा समस्या: आईफोनमा म्यूजिक होमस्क्रीनको सट्टा डकमा इन्स्टल हुँदै

२४ बैशाख २०७९, शनिबार

एपलमा हालै म्यूजिक बगको समस्या देखिएको छ। रिपोर्टहरुका अनुसार एप्पल म्यूजिक आईओएस एप डाउनलोड गरेपछि होम स्क्रीनमा इन्स्टल हुनुको सट्टा आईफोन डकमा इन्स्टल भएको छ। यति मात्र नभई यूजरले पहिलेदेखि […]

मे महिनामा ओप्पो ए–७६ को विशेष अफर

२३ बैशाख २०७९, शुक्रबार

ग्लो डिजाइन, स्टाइलिश र टिकाउ उत्पादन प्रक्रियालाई निरन्तरता दिदैँ आइरहेको ओप्पोेको ए–सिरीजमा पछिल्लो समय ‘ ओप्पोे ए–७६’ नेपाली बजारमा उपलब्ध गराएको थियो । ओप्पोे ए–७६ मा ६.५६ ईन्चको पन्च–होल स्क्रिनलाई […]

अनर म्याजिक४ सिरिजको ग्लोबल लञ्च मे १२ मा हुने

२३ बैशाख २०७९, शुक्रबार

चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले आफ्नो म्याजिक४ सिरिज आगामी मे १२ मा सार्वजनिक गर्ने भएको छ। कम्पनीले यो सिरिज यूरोपमा सार्वजनिक गर्ने र उक्त इभेन्ट लण्डनमा स्थानीय समय अनुसार बेलुका ७ […]

पहिलो त्रैमासमा एचटीसीले ब्यहोर्यो थोरै घाटा

२३ बैशाख २०७९, शुक्रबार

यो वर्षको पहिलो त्रैमासमा एचटीसीले नगण्य घाटा ब्यहोरेको छ। कम्पनीको खुल नाफामा कमी आए पनि यो अवधिमा खुद अन्तर ३७.८ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि भने कम्पनीको लगातार १८ […]

आईफोन १३ का लागि बीओईद्वारा ओएलईडी उत्पादन स्थगित

२२ बैशाख २०७९, बिहीबार

आईफोन १३ का लागि बीओईद्वारा हुँदै आएको ओएलईडी स्क्रीन उत्पादन फेब्रुअरीयता स्थगित भएको पाइएको छ। कोरियाली सञ्चारमाध्यक द इलेकको हालै आएको एक रिपोर्ट अनुसार कम्पनीले पूर्वसूचना बिना सर्किटको चौडाई तलमाथि […]

शाओमीद्वारा जापानमा नयाँ रेडमी नोट १०टी स्मार्टफोन सार्वजनिक

२१ बैशाख २०७९, बुधबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले जापानमा नयाँ रेडमी नोट १०टी स्मार्टफोन सार्वजनिक गरेको छ। गत महिना कम्पनीले जापानमा नोट सिरिजकै अर्को स्मार्टफोन सार्वजनिक गरेकामा अहिले आएर रेडमी नोट २०टी फाइभजी उपलब्ध […]

अनर म्याजिक४ प्रो यूरोपेली बजारमा सार्वजनिक हुँदै

२१ बैशाख २०७९, बुधबार

चिनियाँ स्मार्टफोन ब्राण्ड अनरको म्याजिक४ प्रो यूरोपेली बजारमा छिट्टै सार्वजनिक हुने भएको छ। हालै फ्रान्स तथा बेलायतका अनलाइन बिक्रेताहरुले उक्त डिभाइसलाई सूचीमा राख्न थालेपछि यो आकलन गरिएको जीएसएमएरिनाले उल्लेख गरेको […]

ओपो एफ१९ प्रो अब मात्र रु. ३५,९९० मा उपलब्ध

२० बैशाख २०७९, मंगलवार

ओपोको एफ सिरीज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाईको रुपमा पर्न सफल मानिन्छ । यस सिरीजले तिनीहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ । […]

काउन्टरपोइन्टकाअनुसार पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा भिभो शीर्ष स्थानमा

२० बैशाख २०७९, मंगलवार

काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ। उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै […]

भिभो भी२३ई को मूल्य रु.३००० घट्यो

२० बैशाख २०७९, मंगलवार

विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड, भिभोले आज भिभो भी२३ई को मूल्य घटाएको घोषणा गरेको छ। यो भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोन मध्ये एक हो। भी२३ई को ८+१२८जीबी संस्करण अब आधिकारिक रूपमा […]

गुगलद्वारा पिक्सेलका लागि मे अपडेट उपलब्ध, पिक्सेल ६ र ६ प्रोको समस्या समाधान हुने

२० बैशाख २०७९, मंगलवार

गुगलले आफ्ना पिक्सेल डिभाइसहरुका लागि मे महिनाको एन्ड्रोइड अपडेट ल्याएको छ। यो अपडेटमा सधैंका झैं सेक्युरिटी प्याचका साथै पिक्सेल डिभाइसका लागि उपयोगी विशेष फिचर पनि समावेश छ। जीएसएमएरिनाका अनुसार उक्त विशेष […]

सामसङ ग्यालेक्सी एस२१ सिरिजमा मे २०२२ एन्ड्रोइड सेक्युरिटी प्याच उपलब्ध हुँदै

२० बैशाख २०७९, मंगलवार

सामसङले ग्यालेक्सी एस२१ सिरिजका स्मार्टफोनहरुमा मे २०२२ एन्ड्रोइड सेक्युरिटी प्याच उपलब्ध गराउने भएको छ। यो नयाँ अपडेटको फर्मवेयर भर्सन जी९९१बीएक्सएक्सयू५सीभीडीडी रहेको र हाल इटलीमा रहेका ग्यालेक्सी एस२१, एस२१+ तथा एस२१ […]

आईफोन उत्पादन २०२३ सम्ममा भारतमा पाँच गुणा वृद्धि हुने अनुमान

१९ बैशाख २०७९, सोमबार

ताइवानमा आधारित आईफोन कन्ट्याक्टर निर्माताहरूले चालु आर्थिक वर्षमा भारतमा आफ्नो क्षमता बिस्तार गर्ने र अघिल्लो आर्थिक वर्षमा उत्पादित उत्पादनको लगभग पाँच गुणा आईफोन उत्पादन गर्ने अपेक्षा गरिएको छ। द इकोनोमिक […]

रेडमी नोट १२ सिरिज छिट्टै सार्वजनिक गर्ने शाओमीको संकेत

१९ बैशाख २०७९, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले रेडमी नोट १२ सिरिज छिट्टै सार्वजनिक गर्ने संकेत गरेको छ। यसै वर्षको फेब्रुअरीमा मात्रै रेडमी नोट ११ सार्वजनिक गरेको कम्पनीले त्यस्को ३ महिनापछि नै नोट १२ […]

नुबिया रेड म्याजिक ७ प्रो अन्तरराष्ट्रिय बजारमा बिक्री शुरु

१८ बैशाख २०७९, आईतवार

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईको सहायक ब्राण्ड नुबियाको रेड म्याजिक ७ प्रो स्मार्टफोन अन्तरराष्ट्रिय बजारमा बिक्री शुरु भएको छ। अन्तरराष्ट्रिय भर्सनमा १६ जीबी र्याम तथा अब्सिडियन र सुपरनोभा गरी दुई ओटा […]