सामसङको नाफा ६९ प्रतिशतले घट्यो

२२ पुष २०७९, शुक्रबार

सामसङले सन् २०२२ को अन्तिम तीन महिनामा आफ्नो नाफा ६९ प्रतिशतले घटेर आठ वर्षको न्यून स्तरमा पुग्ने अपेक्षा गरेको छ। मेमोरी चिप्स, स्मार्टफोन र टिभीहरूको विश्वको सबैभन्दा ठूलो निर्माताले यस […]

सामसङको फोल्ड र स्लाइड हुने फ्लेक्स हाइब्रिड ओएलईडी ओलेड सार्वजनिक

२२ पुष २०७९, शुक्रबार

सामसङ डिस्प्लेले आफ्नो पछिल्लो प्रोडक्टको रुपमा फ्लेक्स हाइब्रिड ओएलईडीको घोषणा गरेको छ। फोल्ड र स्लाइड गर्न मिल्ने उक्त प्यानललाई भविष्यका स्मार्टफोन, ट्याबलेट र ल्यापटपमा समावेश गर्न मिल्ने बताइएको छ। प्यानललाई […]

सामसङले सीईएसमा प्रस्तुत गर्यो ‘स्लाइडेबल’ डिस्प्ले प्रोटोटाइप

२० पुष २०७९, बुधबार

कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२३ लस भेगासमा सुरुभएसँगै टेक दिग्गज सामसङले अहिलेसम्म सिर्जना गरेको पहिलो फोल्डेबल प्लस स्लाइडेबल ओएलईडी प्यानल प्रस्तुत गर्ने बताइएको छ। सामसंग डिस्प्लेले फ्लेक्स हाइब्रिड ओएलईडी मोबाइल […]

सामसङ ग्यालेक्सी एस २३ को बेस स्टोरेज २५६ जीबी हुने

१९ पुष २०७९, मंगलवार

सामसङले कम्तिमा २५६ जीबी स्टोरेज सहित ग्यालेक्सी एस २३ स्मार्टफोनहरु सार्वजनिक गर्ने भएको छ। १२८ जीबीको अप्सन अब नरहेको हुनाले ग्यालेक्सी एस २३ अल्ट्राको ८ जीबी र्याम भर्जनको सट्टा १२ […]

मर्सिडीज बेन्जका पूर्व कर्मचारी सामसङ मोबाइल डिजाइन डिभिजन प्रमुखमा नियुक्त

१८ पुष २०७९, सोमबार

सामसङ मोबाइल डिभिजनमा नयाँ डिजाइन प्रमुख नियुक्त गरिएको छ। कम्पनीले आफ्नो मोबाइल अनुभव (एमएक्स) डिजाइन टोलीको नेतृत्व गर्न ह्युबर्ट एच ली नियुक्ति गरेको शुक्रबार घोषणा गरेको छ। यो कम्पनीको प्रमुख […]

स्न्यापड्रागन ८ सीएक्स जेन ३ चिपसेट समावेश सामसङको ग्यालेक्सी बूक २ प्रो ३६० सार्वजनिक

१७ पुष २०७९, आईतवार

दक्षिण कोरियाली कम्पनी सामसङले गत फेब्रुअरीमा इनटेल–पावर्ड ग्यालेक्सी बूक २ प्रो ३६० को अनावरण गरेको थियो। सामसङले ग्यालेक्सी बूक २ प्रो ३६० मा अब क्वालकमको स्न्यापड्रागन ८ सीएक्स जेन ३ […]

इन्ट्रीलेवल सामसङ ग्यालेक्सी एफ०४ ८ जीबी र्याममा आउने

१६ पुष २०७९, शनिबार

सामसङले इन्ट्रीलेवल ग्यालेक्सी एफ०४ सार्वजनिक गर्ने तयारी गरेको छ। जीएसएमएरिनका अनुसार सामसङ ग्यालेक्सी एफ०४ पहिलो पटक भारतमा सार्वजनिक गरिनेछ। फ्लिपकार्डमा १०० अमेरिकी डलरमा बिक्रीमा राखिनेछ। आधिकारिक रुपमा डिभाइसको स्पेसिफिकेसन बाहिर […]

डल्बी एटमस सपोर्ट गर्ने एलजीको नयाँ एससी ९ र एसई ६ साउण्डबार अनावरण

१३ पुष २०७९, बुधबार

एलजी इलेक्ट्रोनिक्सले नेक्स्ट जेनेरेसन सिरिज अन्तर्गतको साउण्डबार स्पिकसहरु अनावरण गरेको छ। एलजी इलेक्ट्रोनिक्सको उक्त साउण्डबार स्पिकसहरु एससी ९ र एसई ६ गरी दुई ओटा मोडलमा २०२३ देखि बजारमा उपलब्ध हुने […]

सामसङले अब सबै इन्ट्रि लेबलको मोडलहरुमा फाइभजी नेटवर्क सपोर्ट दिने

१२ पुष २०७९, मंगलवार

२०१९ मा फाइभजी नेटवर्कको व्यवसायीकरण भए पश्चात प्राय कम्पनीले उक्त नेटवर्क सपोर्ट गर्ने मोबाईल फोनहरुको उत्पादन तथा बिक्री–बितरण थालेको छन्। तर अहिले मिड–रेञ्जका केहि मोबाईल फोनहरुले मात्र फाइभजी नेटवर्क सपोर्ट […]

मोबाइल उत्पादन कटौती गर्दै सामसङ

१२ पुष २०७९, मंगलवार

सामसङ र एप्पल लगायत मोबाइल फोनका ठूला ब्राण्डहरुले आफ्नो मोबाइल फोनको उत्पादनमा कटौती गर्न लागेको एक रिपोर्टमा बताइएको छ। यो वर्ष ग्लोबल मोबाइल फोन इन्डस्ट्रिमा स्मार्टफोनहरुको ठूलो भण्डारन हुन पुगी […]

चिप उत्पादन गर्न ठूलो प्लान्ट विस्तार गर्दै सामसङ

११ पुष २०७९, सोमबार

सामसङ इलेक्ट्रोनिक्सले आगामी वर्षदेखि आफ्नो सबैभन्दा ठूलो सेमिकण्डक्टर प्लान्ट मार्फत चिप उत्पादन क्षमता वृद्धी गर्ने योजना अघि सारेको छ। आर्थिक मन्दीको पूर्वानुमान बावजुद पनि कम्पनीले उक्त महत्वपूर्ण घोषणा गरेको दक्षिण […]

सामसङ ग्यालेक्सी ए२३ फाइभजीको शिपमेन्ट लक्ष्य भारी मात्रामा कटौती

८ पुष २०७९, शुक्रबार

सामसङले वर्षको शुरुवातसँगै सामसङ ग्यालेक्सी ए२३ फाइभजी स्मार्टफोनको १२.६ मिलियन यूनिट र सामसङ ग्यालेक्सी ए२३ फोरजी स्मार्टफोनको १७.१ मिलियन यूनिट बिक्री गर्ने योजना सार्वजनिक गरेको थियो। तर पछिल्लो समय दक्षिण […]

सामसङ ग्यालेक्सी ए७४ लन्च हुने सम्भावना न्यून, ए७ एक्स सिरिजको उत्पादन बन्द गरिने

८ पुष २०७९, शुक्रबार

मिड–रेञ्ज मार्केटलाई लक्षित गरि सामसङले उत्पादनमा ल्याएको ग्यालेक्सी जे सिरिज २०१९ सम्म आधारसिला सवित भएको थियो। तर पछि गएर उक्त भुमिका ग्यालेक्सी ए को लाईनअपले राम्रोसँग निर्वाह गरेको बताइएको छ। […]

सामसङद्वारा पहिलो १२ एनएम क्लास डीडीआर५ डीर्याम घोषणा

८ पुष २०७९, शुक्रबार

सामसङले १६ जीबी डीडीआर५ डीर्यामको अपडेटेड भर्जनको घोषणा गरेको छ। हाल बजारमा रहेको प्रोडक्ट १४ एनएम ईयूभी लाई अपग्रेड गरी उक्त मेमोरी १२ एनएम क्लास प्रोसेस टेक्नोलोजीमा निर्माण गरिएको हो। […]

सामसङ ग्यालेक्सी एस २३ गीकबेन्चमा फेरी देखियो

६ पुष २०७९, बुधबार

सन् २०२३ को फेब्रुअरी महिनामा सामसङ ग्यालेक्सी एस २३ सिरिज को अनावरण गरिने अपेक्षा गरिएको बताइएको छ। आधिकारीक रुपमा सार्वजनिक हुनुअघि गीकबेन्चले भने उक्त फोनको फेरी एउटा परीक्षणको बरेमा खुलासा […]

फोल्डेबल स्मार्टफोन पछि फोल्डेबल स्क्रिन भएको ल्यापटप लन्च गर्दै सामसङ

४ पुष २०७९, सोमबार

सामसङले आफ्नो पहिलो ल्यापटपमा फोल्ड गर्न मिल्ने ओएलईडी स्क्रिनमा काम गरिरहेको छ। यो ल्यापटप अर्को वर्ष अर्थात २०२३ मा लन्च गर्न सकिन्छ। हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार कम्पनीले फोल्डेबल स्क्रिन […]

सामासङ ग्यालेक्सी एम १४ फाईभजी छिट्टै लन्च हुने

३ पुष २०७९, आईतवार

सामसङ ग्यालेक्सी एम १४ फाईभजी सामसङको पाईपलाईनमा रहेको नयाँ बजेट–रेञ्जको स्मार्टफोन रहेको बताइएको छ। उक्त डिभाइस गीकबेन्च र बीआईएस जस्ता सर्टिफिकेसन साईटहरुमा देखा परिसकेकाले पनि भारतमा छिट्टै नै लन्च हुनेछ। […]

सामसङद्वारा इन्स्टिच्युट अफ इन्जिनियरिङमा ‘सामसङ इनोभेसन क्याम्पस’ स्थापना

२९ मंसिर २०७९, बिहीबार

उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर (सीएसआर) कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ। यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरुलाई […]

सामसङ ग्यालेक्सी एस २२ स्मार्टफोन केवल ५५ सेकेन्डमा ह्याक !

२९ मंसिर २०७९, बिहीबार

दक्षिण कोरियाली कम्पनी सामसङले अहिलेसम्म ल्याएको मध्ये सामसङ ग्यालेक्सी एस२२ कम्पनीको प्रमुख स्मार्टफोन हो। यस स्मार्टफोनमा तपाईले उत्कृष्ट डिस्प्लेका साथै उत्कृष्ट क्यामरा अनुभव प्राप्त गर्नुहुनेछ। तर सुरक्षाको बारेमा के छ […]

सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा १०८ मेगापिक्सलको मुख्य क्यामरा हुने

२६ मंसिर २०७९, सोमबार

सामसङ कम्पनीले २०२३ मा ग्यालेक्सी एस २३ सिरिज अन्तर्गतका फ्ल्यागसिप स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारीमा छ। उक्त सिरिजको नेतृत्व गर्दैे ग्यालेक्सी एस २३ अल्ट्रा गीकबेन्चका साथै एफसीसी र टेनाको सर्टिफिकेसन डाटाबेसमा […]

सामसङ ग्यालेक्सी ए५४ फाईभजी गीकबेन्चमा देखा पर्यो

२५ मंसिर २०७९, आईतवार

सामसङको ग्यालेक्सी ए सिरिज मिड रेन्ज स्मार्टफोन वर्गमा विश्वमा धरै बिक्री हुने स्मार्टफोनहरुमध्ये एक हो। सामसङको ग्यालेक्सी ए५२ र ग्यालेक्सी ए५३ ले मिड रेन्ज स्मार्टफोनको बजारमा राम्रै स्थान ओग्टन सफल […]

सामसङमा पहिलो पटक महिला अध्यक्ष नियुक्त

२० मंसिर २०७९, मंगलवार

सामसङ इलेक्ट्रोनिक्सले कम्पनीको ५३ वर्षको इतिहासमा पहिलो पटक महिला अध्यक्ष नियुक्त गरेको छ। ली यंग–हीलाई डिभाइस एक्सपिरेन्स (डीएक्स) डिभिजनको ग्लोबल मार्केटिङ अफिसको अध्यक्ष र प्रमुखमा पदोन्नति गरिएको कोरियाजुङगाङडेल्लीले उल्लेख गरेको […]

सामसङ ग्यालेक्सी जे फ्लिप फाइभ स्मार्टफोनमा ठूलो कभर डिस्प्ले हुने

१७ मंसिर २०७९, शनिबार

सामसङले गत वर्षको शुरुवातमा ग्यालेक्सी जे फ्लिप ४ स्मार्टफोन सार्वजनिक गरेको थियो। उक्त स्मार्टफोनको डिजाइन मात्र नभई फिचरहरुमा पनि व्यापक सुधार गरिएको थियो। त्यसै गरि कम्पनीले अब ग्यालेकसी जे फ्लिप […]

सामसङ ग्यालेक्सी एम०४ गुगल प्ले कन्सोलमा देखियो

१५ मंसिर २०७९, बिहीबार

सामसङले अगष्टमा ग्यालेक्सी ए०४ सार्वजनिक गरेको थियो र त्यसलाई पछ्याउँदै अक्टोबरमा ग्यालेक्सी ए०४ई सार्वजनिक गरिएको थियो। अब फेरिक कम्पनीले आफ्नो रोस्टरमा तेस्रो मोडल थप्न गइरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ। ए०४ […]

डिसेम्बर १ मा शाओमी एस२ भर्सन स्मार्ट वाच सार्वजनिक हुने

१४ मंसिर २०७९, बुधबार

शाओमीले आगामी डिसेम्बर १मा आफ्नो नयाँ उत्पादनहरु सार्वजनीक गर्ने भएको छ। उक्त समारोहमा शाओमीको स्मार्ट वाच एस २, बड्स ४ र फ्ल्यागसिप एमआई १३ सिरिजका स्मार्टफोनहरु मुख्य आकर्षणको विषय रहने […]

ताजा समाचार