रियलमी १० प्रो प्लस डिसेम्बर ८ मा विश्वव्यापी सार्वजनिक हुने

१२ मंसिर २०७९, सोमबार

रियलमी १० प्रो र १० प्रो प्लस गत हप्ता चीनमा सार्वजनिक भएको छ। जीएसएमएरिनाका अनुसार रियलमी १० सिरिज विश्वव्यापी रुपमा डिसेम्बर ८ मा सार्वजनिक हुनेछ। भारतका लागि रियलमीका उपाध्यक्ष माधव […]

रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइ प्राइम नेपालमा उपलब्ध

८ मंसिर २०७९, बिहीबार

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरी अर्को एउटा सिरिज थपेको छ– रियलमी नार्जो ५० आइ प्राइम । यसले नार्जोको स्टाइलिश डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशाल […]

रियलमी १० नोभेम्बर ९ मा सार्वजनिक हुने, कमजोर गेमिङ अनुभव समाप्त हुने

१६ कार्तिक २०७९, बुधबार

रियलमीले नोभेम्बर ९ मा रियलमी १० सार्वजनिक गर्ने भएको छ। कम्पनीले फोनमा हेलियो जी९९ एसओसी हुने यस अघि नै पुष्टि गरिसकेको जीएसएमएरिनाले उल्लेख गरेको छ। रियलमीले स्मार्टफोनको कमजोर गेमिङ अनुभवलाई […]

रियलमीको “उत्सवको बहार, हरेक दिन उपहार”

१० आश्विन २०७९, सोमबार

टेक्नोलोजी ब्रान्ड रियलमीले विजयादशमी, दिपावली तथा छठको अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना ल्याएको छ । असोज १० गतेदेखि realmecampaigns.com मा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभी, वाशिङ […]

रियलमी नाइनआई फाइभजी नेपाली बजारमा

३१ भाद्र २०७९, शुक्रबार

स्मार्टफोनको रियलमीले रियलमी नाइनआई फाइभजी नेपाली बजारमा सार्वजनिक भएको छ। स्मार्टफोनमा २.४ गिगाहर्जको गतिको अक्टा–कोर सीपीयू रहेको रियलमीले जनाएको छ। यसमा फाइभजी नेटवर्कको डुअल सिम डुअल स्ट्यान्डबाईमा रहेको छ। एमएएच […]

रियलमीको फोल्डेबल स्मार्टफोन छिट्टै सार्वजनिक हुने सम्भावना न्यून

३० भाद्र २०७९, बिहीबार

पछिल्लो दुई वर्षमा रियलमीले आफ्नो उत्पादन पोर्टफोलियो विविधीकरणमा काम गरिरहेको छ। कम्पनीको नयाँ उत्पादनहरु मध्येमा फोल्डेबल स्मार्टफोन मोडल चर्चामा रहेको छ। गिज्मोचाइनाका अनुसार कम्पनीको लचिलो डिस्प्ले भएको नयाँ ह्यान्डसेट छिट्टै […]

शाओमी रेडमी स्मार्टफोन पड्किँदा भारतमा एक महिलाको मृत्यु

२८ भाद्र २०७९, मंगलवार

स्मार्टफोन पड्कने घटनामा समय समयमा आउने गरेको छ। स्मार्टफोन पड्कदा नजिक रहेका व्यक्तिलाई शारिरिक चोटपक पनि लाग्ने गरेको छ। यस्तोमा स्मार्टफोन पड्किँदा भारतमा एक महिलाको मृत्यु भएको खबर आएको छ। […]

रियलमी ९आई फाइभजी अगष्ट १८ मा सार्वजनिक हुने

३१ श्रावण २०७९, मंगलवार

रियलमीको रियलमी ९आई फाइभजी अगष्ट १८ मा सार्वजनिक हुनेछ। डाइमेन्सिटी ८१० एसओसी युक्त रियलमी ९आई फाइभजी अगष्ट १८ सार्वजनिक हुने जीएसएमएरिनाले उल्लेख रेको छ। कम्पनीका अनुसार रियलमी ९आई फाइभजीमा ९० […]

रियलमीको एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ नेपालमा

१३ श्रावण २०७९, शुक्रबार

स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ। गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्डबाइमा […]

२५ मिनेटमा फुल चार्ज हुने रियलमी जीटी२ मास्टर एक्सप्लोर एडिसन सार्वजनिक

२८ असार २०७९, मंगलवार

रियलमीले रियलमी जीटी२ मास्टर एक्सप्लोर एडिसन सार्वजनिक गरेको छ। सोमबार रियलमी जीटी२ मास्टर एक्सप्लोर एडिसन विश्व बजारमा सार्वजनिक गरिएको गिज्मोचाइनाले उल्लेख गरेको छ। रियलमीले फ्ल्यागसिप फोनको नयाँ वाइट कलर भेरियन्ट […]

रियलमीद्वारा नार्जो ३० प्रो फाइभजीका लागि यूआई ३.० ओपन बिटा सार्वजनिक

१२ असार २०७९, आईतवार

चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले भारतमा नार्जो ३० प्रो फाइभजीका लागि एन्ड्रोइड १२ मा आधारित यूआई ३.० ओपन बिटा सार्वजनिक गरेको छ। कम्पनीले एन्ड्रोइड १० मा आधारित रियलमी यूआईसहित गत वर्ष […]

सार्वजनिक हुनु अघि रियलमी टेकलाइफ वाच आर१०० को विवरण बाहिरियो

६ असार २०७९, सोमबार

रियलमीले आफ्नो टेकलाइफ लाइनअपमा नयाँ उत्पादन थप गर्ने भएको छ। रियलमी टेकलाइफ वाच आर१०० स्मार्टवाच बजारमा ल्याउने तयारी गरिरहेको गिगचाइनाले उल्लेख गरेको छ। ब्लुटुथ कलिङ फिचर युक्त वेयरेबल जुन २३ […]

रियलमी नार्जो ५०आई प्राइम जुन २२ मा सार्वजनिक हुने

५ असार २०७९, आईतवार

रियलमीको नार्जो लाइनअपमा नार्जो ५०आई प्राइम थप हुने भएको छ। रियलमीले गत महिना नार्जो ५० प्रो फाइभजी र नार्जो ५० फाइभजी स्मार्टफोन भारतमा सार्वजनिक गरेको थियो। नार्जो ५०आई प्राइमको डिजाइन, […]

फास्ट चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ का साथ जिटी २ प्रो सार्वजनिक

४ असार २०७९, शनिबार

रियलमीले नेपालमा सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागिशिप रियलमी जिटी २ प्रो सार्वजनिक गरेको छ । रियलमी, विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन […]

यूरोपको स्मार्टफोन बजार १२ प्रतिशतले घट्यो

२ असार २०७९, बिहीबार

यूरोपको स्मार्टफोन बजार १२ प्रतिशतले घटेको छ। सन् २०२२ को पहिलो त्रैमासमा यूरोपको स्मार्टफोन बजार १२ प्रतिशतले घटेको रोयटर्सले उल्लेख गरेको छ। काउन्टरपोइन्ट रिसर्चको रिपोटअनुसार पछिल्लो एक दशकको अवधिमा यूरोपियन […]

रियलमी जीटी नियो ३टी आगामी जुन ७ मा आउँदै

१७ जेष्ठ २०७९, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमले आफ्नो जीटी नियो ३टी स्मार्टफोन आगामी जुन ७ मा सार्वजनिक गर्ने भएको छ। हालै उक्त ब्राण्डले एउटा आधिकारिक जानकारी पोस्ट गर्दै जीटी निओ ३टी का साथमा […]

रियलमी ९आईमा यूआई ३.० तथा ८आईमा ओपन बिटा उपलब्ध हुँदै

१६ जेष्ठ २०७९, सोमबार

रियलमीले आफ्नो ९आई मा रियलमी यूआई ३.० तथा ८आई मा यूआई ३.० ओपन बिटा उपलब्ध गराउने भएको छ। कम्पनीले गत महिना मे मा रियलमी ९आईमा एन्ड्रोइड १२ मा आधारित रियलमी […]

इनबिल्ट जीपीएससहित रियलमी डिजो वाच प्रो स्मार्टवाच नेपाली बजारमा

२५ बैशाख २०७९, आईतवार

नेपालको प्रतिष्ठित औधोगिक तथा व्यावसायिक घराना मुरारका ग्रुपअन्तरगतको पशुपति ट्रेडलिंक प्रालिले ‘डिजो’ ब्राण्डको नयाँ स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि डिजो ब्राण्डको एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक कम्पनीले नेपाली बजारमा ‘रियलमी डिजो वाच प्रो’ स्मार्टवाच लन्च […]

इन्ट्री लेभलको फोन रियलमी सी ३५ सार्वजनिक

१० बैशाख २०७९, शनिबार

रियलमीले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। इन्ट्री लेभलमा स्टाइलिस डिजाइनसहितको रियलमी सी-३५ सार्वजनिक गरिएको हो। ६.६ इन्चको फुलएचडी डिस्प्ले भएको रियलमी सी ३५ मा फोटोग्राफीका लागि ५० मेगापिक्सेलको […]

रियलमी नार्जो ५०ए प्राइम भारतमा १२८ जीबी स्टोरेजमा आउने

८ बैशाख २०७९, बिहीबार

चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीको नार्जो ५०ए प्राइम भारतमा छिट्टै सार्वजनिक हुने भएको छ। कम्पनीले केही समयदेखि यसलाई सार्वजनिक गर्ने तयारी गरिरहेको यो डिभाइस आईफोनमा झैं चार्जर बिना नै आउने गिज्मोचाइनाले […]

रियलमी ९ प्रो+ फ्री फायर लिमिटेड एडिशन थाइल्याण्डमा सार्वजनिक

१ बैशाख २०७९, बिहीबार

चिनियाँ ब्राण्ड रियलमीले आफ्नो निकै चर्चामा रहेको ९ प्रो+ फ्री फायर लिमिटेड एडिशन स्मार्टफोन थाइल्याण्डमा सार्वजनिक गरेको छ। केही समययता लीक तथा चर्चामा मात्र सीमित यो डिभाइस अन्तत: आधिकारिक रुपमा […]

रियलमी ९ प्रो प्लस फाइभजी नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषताहरु

३ चैत्र २०७८, बिहीबार

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रो प्लस फाइभजी नेपाली बजारमा छिटै सार्वजनिक गर्ने भएको छ। उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रो+ ५जी मा मध्य–दायरा खण्डमा […]

रियलमी नार्जो ५०ए प्राईम मार्च २२ मा आउने, विवरण लीक

२७ फाल्गुन २०७८, शुक्रबार

चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो ५० सिरिजमा अर्को एउटा डिभाइस थप गर्ने भएको छ। यसअघि ५० सिरिजमा नार्जो ५०, नार्जो ५०आई तथा नार्जो ५०ए उपलब्ध रहेकामा कम्पनीले अब नार्जो ५०ए […]

वनप्लसको अलर्ट स्लाइडर रियलमीका फोनमा आउन सक्ने

२३ फाल्गुन २०७८, सोमबार

यसअघि वनप्लसमा आउने गरेको सिग्नेचर अलर्ट स्लाइडर अब रियलमीको डिभाइसमा पनि आउने भएको छ। यो क्रम वनप्लसले वनप्लस वनदेखि त्यसपछिका वनप्लस फ्ल्यागशिप मोडलहरुमा सिग्नेचर फिचरका रुपमा दिँदै आएको छ। यो […]

रियलमी जीटी निओ३ को विवरण लीक, यस्तो हुनेछ विशेषता

२२ फाल्गुन २०७८, आईतवार

रियलमीले यसै वर्षको उत्तरार्द्धमा ल्याउन लागेको जीटी निओ३ स्मार्टफोनको विवरण बाहिरिएको छ। यो डिभाइसका विवरण गीकबेन्चमार्फत् बाहिर आएको हो। विवरण अनुसार जीटी निओ३ आरएमएक्स३३५६० तथा आरएमएक्स३५६२ गरी दुई भर्सनमा आउनेछ […]