एलजी ‘ग्राम’ ल्यापटपको नयाँ संस्करण सार्वजनिक, ११औं पुस्ताको इन्टेल प्रोसेसरमा आधारित

२३ पुष २०७७, बिहीबार

एलजीले आफ्नो चर्चित ‘ग्राम’ ल्यापटपलाई प्रत्येक वर्ष अपडेट गर्दै आएको छ । एलजीले ५ वटा नयाँ मोडल मोडल सार्वजनिक गरेको छ । जसमध्ये दुई वटा ल्यापटप टु इन वान कन्भर्टिभल […]

डेलले सार्वजनिक गर्यो विश्वको पहिलो ‘अल्ट्रा वाइड कर्भ्ड फाइभ के मोनिटर’

२३ पुष २०७७, बिहीबार

नयाँ ल्यापटपको अलावा डेलले धेरै नयाँ मोनिटरहरू सार्वजनिक गरेको छ । यसमा केहि भिडियो कन्फरेन्सिङ्गका लागि डिजाइन गरिएको छ भने  केहि अन्तर्क्रियात्मक प्रस्तुतिको लागि ल्याईएको छ। यसमध्ये एउटा भने विश्वको […]

सामसङ डिस्प्लेको नोटबुक ओएलईडी प्यानललाई गेमिङ पर्फर्मेन्स सर्टिफिकेट

३१ बैशाख २०७८, शुक्रबार

ग्यालेक्सी बुक प्रो सिरिजका नोटबुकमा प्रयोग गरिएका सामसङ डिस्प्लेको ओएलईडी प्यानललाई एसजीएसका तर्फबाट गेमिङ पर्फर्मेन्स सर्टिफिकेट प्राप्त भएको छ। एसजीएस आयात निर्यात व्यवसायमा सामान तथा सेवाहरुको गुणस्तर जाँच गरेर त्यसअनुसार […]

उच्च तहका दुई नयाँ मेटबुक ल्याउँदै ह्वावे

१९ पुष २०७७, आईतवार

ह्वावेले नयाँ नोटबुक बजारमा ल्याउने भएको छ । ह्वावेले दुई वटा मेनस्ट्रिमका हाईइन्ड मोडल, मेटबुक १३/१४ सिरिज बजारमा ल्याउने भएको हो । अमेरिकाको प्रतिबन्धका कारण ह्वावेको स्मार्टफोनले समस्या भोगिरहेको छ […]

एएमडी जीपीयूसहितको एक्जिनोस चिपसेट यसै वर्ष आउने, विण्डोज ल्यापटमा प्रयोग गरिने

२८ बैशाख २०७८, मंगलवार

हालका सामसङ ग्यालेक्सी बुक गो लगायतका ल्यापटपमा विण्डोज १० क्वालकमको स्न्यापड्रागन चिपसेटमा चलिरहेका छन्। तर अब सामसङले छिट्टै भविष्यमा आउने ल्यापटपमा प्रयोग गर्नका लागि एक्जिनोस चिपसेट निकाल्ने तयारीमा लागेको बुझिएको […]

लेनोभो ल्यापटपलाई स्मार्ट स्क्रीन बनाउन सकिने, अमेजनको नयाँ शो-मोड सुविधा आउँदै

२५ बैशाख २०७८, शनिबार

लेनोभोका केही ल्यापटप मोडेलहरूले अब अमेजनको नयाँ शो-मोडलाई सपोर्ट गर्नेभएका छन्, जसले कम्प्युटरलाई एक कमाण्डमा स्मार्ट स्क्रीनमा बदल्छ। यस सुविधाको साथ, तपाई आफ्नो ल्यापटपलाई स्मार्ट डिस्प्ललेको रूपमा प्रयोग गर्न सक्नुहुनेछ। […]

सामसङले यो वर्ष १० लाख ओएलईडी नोटबुक बिक्री गर्ने

२४ बैशाख २०७८, शुक्रबार

सामसङ इलेक्ट्रोनिक्सले यो वर्ष कम्पनीले हालै सार्वजनिक गरेको ग्यालेक्सी बुक प्रो नामक नोटबुक सिरिज १० लाख थान बिक्री गर्ने योजना बनाएको छ। दइलेकका अनुसार कम्पनीले अघिल्लो महिना ग्यालेक्सी बुक प्रो […]

ल्यापटप र डेस्कटपको अभाव अझै रहने, सन् २०२२ भने व्यवसायीहरुको लागि स्वर्णीम वर्ष हुने

१२ पुष २०७७, आईतवार

विश्व बजारमा ल्यापटप, डेस्कटपको अभाव देखिएको छ । कोभिड–१९ का कारण धेरैले घरबाट काम गर्नु परिरहेको छ जसले गर्दा ल्यापटप र डेस्कटपमा बसेर घरबाट काम गर्नु परिरहेको छ । यसले […]

रियलमीले आफ्नो पहिलो नोटबुक ल्याउँदै

२३ बैशाख २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पहिलो नोटबुक ल्याउने भएको छ। हालै रियलमीले भारतीय समुदायमा गरिएको एउटा उपभोक्ता सर्वेक्षणमा उनीहरुलाई नोटबुकमा हुनुपर्ने र मनपर्ने कुराहरु सोधिएको थियो। यसै सन्दर्भमा कम्पनीले रियली […]

यस्तो डिजाइनमा आउनेछ सामसङको नयाँ ग्यालेक्सी क्रोमबुक २

७ पुष २०७७, मंगलवार

टेक कम्पनी सामसङ ल्यापटप सेगमेन्टको नयाँ संस्करणमा काम गरिरहेको चर्चा चलिरहेको छ । कम्पनीले गत जनवरीमा घोषणा गरिएको प्रिमियम क्रोम ओएस डिभाइसको फलोअपमा काम गरिरहेको छ। सोहि ल्यापटप जसलाई ग्यालेक्सी […]

स्मार्टफोन ब्राण्ड पोकोले ल्यापटप सार्वजनिक गर्दै, भारतमा प्राप्त गर्यो प्रमाणपत्र

५ पुष २०७७, आईतवार

स्मार्टफोन ब्राण्ड पोको अब ल्यापटप बजारमा प्रवेश गर्ने भएको छ । कम्पनीले पहिलो पटक ल्यापटप भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । पोकोको नयाँ ल्यापटप ब्याट्री (मोडल नं. आर१५बी०२डब्लू, आर१४बी०२डब्लू) […]

विण्डोज १० प्रयोगकर्ता १ अर्ब ३० करोड पुगे, नाफा ४४ प्रतिशतले बढ्यो: माइक्रोसफ्ट

१६ बैशाख २०७८, बिहीबार

माइक्रोसफ्टले सोमबार आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ। विवरणमा अघिल्लो वर्षमात्रै विश्वभरमा ३० करोड प्रयोगकर्ता थपिएको बताइएको छ। कम्पनीले मार्च २०२० मा १ अर्ब प्रयोगकर्ता पुगेको भन्दै खुशीयाली मनाएकोमा अब […]

नोकियाले ल्यायो प्योरबुक एक्स१४ ल्यापटप यस्ता छन ल्यापटपको विशेषताहरु

३० मंसिर २०७७, मंगलवार

स्मार्टफोन र टिभी पछि, नोकिया अब ल्यापटप खण्डमा प्रवेश गरेको छ। कम्पनीले सोमबार भारतीय बजारमा आफ्नो पहिलो ल्यापटप प्योरबुक एक्स१४ उपलब्ध गराएको छ। यो ल्यापटप भारतीय बजारमा ५९,९९० भारु मूल्यको […]

भायो ब्राण्डका ल्यापटपहरु पुनः बजारमा आउँदै, भारतीय ईकमर्स फ्लिपकार्टमार्फत बिक्री गरिने

२७ मंसिर २०७७, शनिबार

फ्लिपकार्ट टिजरका अनुसार भायो ब्राण्डका ल्यापटपहरू छिट्टै भारतमा पुनस् फिर्ता हुने तयारीमा छन्। भरपर्दो ल्यापटपहरू निर्माण गर्नका लागि परिचित जापानी ल्यापटप ब्रान्ड धेरै बर्षदेखि प्रतिस्पर्धात्मक खेल बाहिर नै रहँदै आएको […]

नोकियाका ल्यापटपहरु छिटै भारतीय बजारबाट शुरु हुने, ल्यापटपको टिजर जारी

२३ मंसिर २०७७, मंगलवार

नोकियाले चाँडै आफ्नो नयाँ ल्यापटप सिरिज भारतीय बजारबाट शुरु गर्ने तयारी गर्दैछ। हालसालै एउटा रिपोर्ट पनि आएको थियो जसमा भनिएको छ कि कम्पनीले भारतीय बजारमा ल्यापटपहरू अफर गर्न सक्दछ। हाल […]

विण्डोज १० का प्रयोगकर्ताले कोर्टानासँग बोलेरै फाइल खोल्न सक्ने

२३ मंसिर २०७७, मंगलवार

माइक्रोसफ्टले विण्डोज १० का प्रयोगकर्ताहरुका लागि नयाँ फिचर ल्याएकोछ । नयाँ फिचरअन्तरगत अब विन्डोज १० प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न वा सर्च गर्न सक्ने भएका छन् । कम्पनीले हालै देखिएका […]

घरबाटै काम गरिरहनुभएको छ, त्यसोभए यसरी बढाउनुहोस् आफ्नो ल्यापटपको ब्याट्री लाइफ

२० मंसिर २०७७, शनिबार

कोरोनाभाइरसको महामारी पछि मानिसहरु घरबाटै काम गरिरहेका छन भने डिजिटल कार्यको प्रयोग निकै बढेको छ । नेपालमा पनि डिजिटल वर्क, डिजिटल क्लास, डिजिटल मिटिङ्गको प्रचलन निकै बढेको छ । यस्तो […]

नोकिया ल्यापटप बजारमा प्रवेश गर्दै, विण्डोज १० मा आधारित नौ वटा मोडल ल्याउँदै

१६ मंसिर २०७७, मंगलवार

स्मार्टफोन र टिभीपछि, अब नोकिया ल्यापटप सेगमेन्टमा प्रवेश गर्ने तयारी गर्दैछ। रिपोर्टका अनुसार नोकिया ल्यापटप श्रृंखलामा काम गरिरहेको छ। यद्यपि कम्पनीको तर्फबाट कुनै आधिकारिक पुष्टि गरिएको छैन, तर ब्यूरो अफ […]

२०२१ को पहिलो त्रैमासमा विश्वमै पर्सनल कम्प्युटरको बिक्री आकाशियो

२९ चैत्र २०७७, आईतवार

अन्तरराष्ट्रिय तथ्याङ्क नियोग आईडीसीका अनुसार यस वर्षको पहिलो त्रैमासमा विश्वभरमा पर्सनल कम्प्युटरको बिक्री उल्लेख्य मात्रामा बढेको छ। पर्सनल कम्प्युटरसँग सम्बन्धित विभिन्न पार्टपुर्जाको आपूर्तिमा विश्वव्यापी रुपमा अभाव हुँदाहुदै पनि यिनीहरुको बिक्रीले […]

कम्प्युटरको आईपी एड्रेस कसरी थाहा पाउने? यी तरिका अपनाउनुस्

२८ चैत्र २०७७, शनिबार

प्रत्येक कम्प्युटरको एउटा आफ्नै आईपी एड्रेस हुन्छ जसलाइ कम्प्युटरको डिजिटल एड्रेस पनि भनिन्छ। आफ्नो कम्प्युटरको आईपी एड्रेस पत्ता लगाउने दुई तरिका छन्: विन्डोज एक्सपीको लागि १. स्टार्टमा क्लिक गरेर कन्ट्रोल […]

ल्यापटप किन्दै हुनुहुन्छ ? त्यसोभए यी प्रमुख विषयमा ध्यान दिनुस् नत्र पछि पछुताउनुपर्ला

२७ कार्तिक २०७७, बिहीबार

अहिलेको समयमा मानिसहरु घरबाटै काम गरिरहेका छन जसले गर्दा ल्यापटपको माग निरन्तर बढिरहेको छ । तर घरबाट काम गर्ने अनलाइन अध्ययन गर्ने वा अन्य कार्य गर्नको लागि कस्तो ल्यापटप ठिक […]

स्मार्टफोन ब्राण्ड ओपोले अर्को वर्ष ट्याब्लेट र ल्यापटप सार्वजनिक गर्ने

२६ कार्तिक २०७७, बुधबार

ओपोले शाओमीसँग स्मार्टफोन र टिभी बजारमा प्रतिस्पर्धा गरिरहेको छ र अर्को वर्ष यी कम्पनीहरू बीच टकराव एक नयाँ स्तरमा जानेछ। मिडिया स्रोतका अनुसार ओपो अब ल्यापटप मार्केटमा प्रवेश गर्ने योजनामा […]

एप्पलको नयाँ एम १ चिपसेटदेखि १३ इन्च म्याकबुक प्रोसम्म सार्वजनिक, यस्तो छ फिचरहरु

२६ कार्तिक २०७७, बुधबार

टेक जायन्ट एप्पल नोभेम्बर १० मा यो वर्षको तेस्रो इभेन्ट आयोजना गरेको छ। यस इभेन्टमा कम्पनीले आफ्नो पहिलो म्याक चिप लन्च गरेको छ। यसका साथै  कम्पनीले तीन नयाँ म्याक मोडेलहरू […]

ह्वावेले ल्यायो २३.८ इन्चको डेस्कटप मनिटर

२० चैत्र २०७७, शुक्रबार

चिनियाँ टेक जायन्ट ह्वावेले २३.८ इन्चको आईपीएस डेस्कटप मनिटर सार्वजनिक गरेको छ। यसको रेजोल्युशन १९२०x१०८० पिक्सेल रहेको छ भने १७८ डिग्री भ्यूइङ एङ्गल रहेको छ। यसको अर्को मुख्य आकर्षण भनेको […]

एप्पलको अर्को इभेन्ट नोभेम्बर १० तारिखमा, ‘वन मोर थिङ्ग’ ट्यागलाइनमा नयाँ डिभाइस

१८ कार्तिक २०७७, मंगलवार

नयाँ आईफोन सार्वजनिक गरेको एक महिनापनि बित्न नपाउँदै एप्पलले अर्को इभेन्ट आयोजना गर्ने घोषणा गरेको छ। एप्पल इंकले नोभेम्बर १० मा एक विशेष कार्यक्रम आयोजना घोषणा गरेको छ। सो इभेन्टको […]

ताजा समाचार