ओपोले देखायो रिट्र्याक्टेबल स्मार्टफोन क्यामरा टेक्नोलोजी, यस्तो हुनेछ विशेषताहरु

२३ मंसिर २०७८, बिहीबार

ओपोले ट्विटरमा आफ्नो अद्वितीय रिट्र्याक्टेबल स्मार्टफोन क्यामरा टेक्नोलोजीलाई टिज गरेको छ। ओपोले ट्विटरमा एउटा छोटो भिडियो साझा गरेको छ जसले रिट्र्याक्टेबल/पप-अप रियर क्यामरा र यसले कसरी काम गर्छ भन्ने संकेत […]

ओपोद्वारा आफ्ना थुप्रै डिभाइसका लागि कलरओएस स्टेबल भर्सनको रोडम्याप जारी

२१ मंसिर २०७८, मंगलवार

शुरुवाती बिटा रोलआउटपछि ओपोले कलरओएस १२ को स्टेबल भर्सनको रोडम्याप सार्वजनिक गरेको छ। ९टू५गुगलका अनुसार यो रोडम्याप केही क्षेत्रहरुमा एन्ड्रोइड १२ मा आधारित भएर निकालिएको हो। हालसम्म एन्ड्रोइड १२ को […]

पहिलो भर्चुअल ईन्नो वर्ल्डमार्फत ओपो ईन्नो डे २०२१ को आयोजना गरिने

१९ मंसिर २०७८, आईतवार

चीनको शेङचनमा २०२१, डिसेम्बर १४–१५ का दिन ओपोले आफ्नो बार्षिक ओपो ईन्नो डेको आयोजना गर्ने घोषणा गरेको छ। रणनीतिक अद्यावधिक शेयर गर्ने तथा प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने ओपोको विशेष बार्षिक […]

ओपोले १५० वाट फास्ट चार्जिङ प्रविधि ल्याउँदै, उपभोक्तासम्म पुग्न भने समय लाग्ने

१९ मंसिर २०७८, आईतवार

ओपोले १५० वाट फास्ट चार्जिङ प्रविधि ल्याउने भएको छ। केही समययता विशेषगरी एन्ड्रोइड निर्माताहरुका बीच चार्जिङ क्षमता अभिवृद्धिको होड चलिरहेको छ। यसको सूचीमा चिनियाँ स्मार्टफोन जायन्ट शाओमी र ओपो अगाडि […]

ओपोको इन्नो डे २०२१ आगामी  डिसेम १४ का लागि तय, नयाँ फ्लयागशिप फोन आउने

१८ मंसिर २०७८, शनिबार

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले यस वर्षका लागि आफ्नो प्रविधिक इभेन्ट ओपो इन्नो डे २०२१ आगामी डिसेम्बर ८ तारिखका लागि तय गरेको छ। ओपोले उक्त इभेन्टमा आफ्ना नवीन प्रविधिहरुको प्रदर्शनी तथा […]

ओपोको आगामी फ्ल्यागशिप स्मार्टफोन, स्न्यापड्रागन ८ जेन १ आधारित मध्येको एक स्मार्टफोन हुने

१५ मंसिर २०७८, बुधबार

क्वालकम स्न्यापड्रागन टेक समित २०२१ मार्फत ओपोले स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२को पहिलो त्रैमासमा विश्वब्यापी रुपमा सार्वजनिक गर्ने घोषणा गरेको छ। यससंगै, […]

ओपोको आउँदै गरेको फोल्डेबल फोनको नाम फाइन्ड एन फाइभजी हुनसक्ने

१३ मंसिर २०७८, सोमबार

ओपोले छिट्टै ल्याउन लागेको फोल्डेबल फोनको नाम फाइन्ड एन फाइभजी रहने बुझिएको छ। पछिल्लो समय फोल्डेबल फोनहरुमा उपभोक्ताको आकर्षण रहेका कारण चिनियाँ स्मार्टफोन ब्रान्ड ‌ओपोले पनि यो क्षेत्रमा हात हाल्न […]

ओपोले नयाँ के९एक्स स्मार्टफोन ल्याउँदै, डिसेम्बर १२ मा सार्वजनिक हुने

८ मंसिर २०७८, बुधबार

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले के९एक्स नामको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। गत हप्ता टीनामा देखा परेको यो स्मार्टफोनलाई ओपो के९एक्स भनिने चीनका एक लिक्स्टरले खुलासा गरेका छन्। यो फोन […]

ओपोले पहिलो ईलेक्ट्रिक भेहिकल २०२४ को शुरुवातसम्म भारतमा लन्च गर्ने अनुमान

६ मंसिर २०७८, सोमबार

बीबीके इलेक्ट्रोनिक्सको स्वामित्वमा रहेका ओपो, रियलमी र वनप्लस जस्ता चिनियाँ स्मार्टफोन ब्रान्डहरूले भारतमा विद्युतीय सवारीसाधनहरू लन्च गर्ने क्रममा काम गरिरहेको बताइएको छ। यी ब्रान्डहरूले भारतमा ईभी र चालकरहित कारहरू सहित […]

ओपोले ५० मेगापिक्सेलको क्यामरायुक्त फोल्डेबल फोन ल्याउँदै

४ मंसिर २०७८, शनिबार

चिनियाँ स्मार्टफोन कम्पनी ओपोले आउँदो महिना आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्न सक्ने बुझिएङ्को छ। कम्पनीले यसको कोडनेम ‘पिकक’ राखेको छ। चीनको नयाँ प्रविधि ट्र्याक गर्ने वेबसाइट गिज्मोचाइनाको रिपोर्टमा यस्तो […]

ओपोद्वारा दिगो विकास प्रबर्द्धनका लागि चौथो सीएसआरटेक ईन्नोभेशन समिटको सह आयोजन

२९ कार्तिक २०७८, सोमबार

ओपो, अरेन्ज, डोएट्चे टेलिकोम र सेन्ट–गोबेनले शांघाईमा आयोजित चौथौ सीएसआरटेक ईन्नोभेशन समिटको सह आयोजन गरेको छ। दिगो विकासका लागि यूएन (संयुक्त राष्ट्र) २०३० एजेन्डाको रुपरेखा अनुरुप शिखर सम्मेलनको उद्देश्य द्रूत […]

यस्तो हुनेछ ओपोको पहिलो ट्याब्लेटको विशेषताहरु

२९ कार्तिक २०७८, सोमबार

हालैको जानकारीको आधारमा, ओपो ट्याब्लेटको दौडमा प्रवेश गर्न खोजिरहेको पछिल्लो एन्ड्रोइड निर्माता हो। अनुमानित रूपमा ओपो प्याड नाम दिइएको डिभाइसमा १२० हर्ट्ज रिफ्रेस रेट र स्न्यापड्रागन ८७० चिपसेट भएको ११ […]

ओपो डेभलपर्स कन्फरेन्स २०२१ मार्फत नवप्रबर्तनात्मक प्रविधि तथा पहलहरु सार्वजनिक

२२ कार्तिक २०७८, सोमबार

‘बिल्डिंग अ बेटर फ्यूचर टूगेदर’ थिमका साथ ओपोले २०२१ ओपो डेभलपर कन्फरेन्स (ओडीसी)को आयोजना गरेको छ। सम्मेलनमार्फत ओपोले ओमोजी, रे ट्रेसिंग र हेटेरोजिनस कम्प्यूटिंग जस्ता प्रविधिहरुका साथै, आफ्नो नयाँ ओपो […]

ओपोद्वारा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा

१४ कार्तिक २०७८, आईतवार

वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपाली महान चाड तिहार २०७८को शुभ अवसरमा ‘ओपो तिहार अफर २०७८ ’, उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन […]

ओपोको पहिलो फोल्डेबल स्मार्टफोनमा नोभेम्बरमा आउने

७ कार्तिक २०७८, आईतवार

ओपोले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनमा काम गरिरहेको जानकारीहरु लामो समयदेखि आइरहेको छ। यस वर्षको सुरुमा आएका रिपोर्टहरूले सुझाव दिएअनुसार कम्पनीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन २०२१ भित्रै कुनै समयमा प्रस्तुत गर्नेछ।यो […]

कनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित

३ कार्तिक २०७८, बुधबार

विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपो र द कनेक्टिभिटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा तत्कालै सम्मिलित भएको घोषणा गरेको छ । नयाँ भूमिका अन्तर्गत ओपोले प्रमुख सदस्यका […]

ओपो के९ ७५-इन्च स्मार्ट टीभी चीनमा सार्वजनिक, मूल्य ८९७ डलर

११ आश्विन २०७८, सोमबार

चिनियाँ स्मार्ट डिभाइस ब्रान्ड ओपोले हालै चीनमा के९ स्मार्ट टीभी आधिकारिक रुपमा सार्वजनिक गरेको छ। यो टीभी के९ सिरिजको फ्ल्यागशिप मोडल भएको र यसमा साँघुरो मेटल फ्रेम डिजाइन दिइएको छ […]

ओपोको कलरओएस १२ आगामी सेप्टेम्बर १६ मा सार्वजनिक हुने

२८ भाद्र २०७८, सोमबार

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोको अपरेटिङ सिस्टम कलरओएस १२ आगामी सेप्टेम्बर १६ मा सार्वजनिक हुने तय भएको छ। ओपोको यो अत्याधुनिक अपरेटिङ सिस्टम एन्ड्रोइड १२ मा आधारित हुने र सेप्टेम्बर १६ […]

चिनियाँ मोबाइल फोन निर्माता ओपो अब ट्याबलेट बजारमा प्रवेश गर्नसक्ने

११ भाद्र २०७८, शुक्रबार

एन्ड्रोइड ट्याब्लेटको एक लहर आएको छ जसमा चिनियाँ मोबाइल फोन निर्माताहरुबाट श्रृंखलाबद्धरुपमा आउँदैछ। हाल ओपो पनि सो लहरमा सामेल हुनको लागी तयार छ जस्तो देखिन्छ। प्रख्यात टिपस्टर डिजिटल च्याट स्टेशनले […]

सन् २०२३ भित्र २ करोड ५० लाख नर्ड फोन बिक्री गर्ने वनप्लसको योजना

१५ श्रावण २०७८, शुक्रबार

चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लसले सन् २०२३ सम्ममा २ लाख ५० हजार थान नर्ड फोन बेच्ने लक्ष्य लिएको छ। यसै लक्ष्यका लागि उसले हाल आएर सस्तो तथा मिड रेन्जका स्मार्टफोनहरुमा जोड […]

दोस्रो त्रैमासमा चीनमा स्मार्टफोन बिक्री १७ प्रतिशतले घट्यो: रिपोर्ट

१५ श्रावण २०७८, शुक्रबार

क्यानालिसिसले अद्यावधिक गरेको पछिल्लो रिपोर्ट अनुसार अप्रिलदेखि जुनसम्म अर्थात् दोस्रो त्रैमासमा चिनियाँ स्मार्टफोनको जम्मा बिक्री संख्या ७ करोड ४९ लाख पुगेको छ। यो आँकडा गत वर्षको सोही अवधिमा भएको ९ […]

डाइमेन्सिटी ७०० चिपसेटयुक्त ओपो ए९३एस फाइभजी स्मार्टफोन घोषणा

११ श्रावण २०७८, सोमबार

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले गत वर्षको ए९३ फाइभजीको अपग्रेडेड भर्सन ए९३एस फाइभजी स्मार्टफोनको घोषणा गरेको छ। यी दुई सेटमा रहेको मुख्य फरक भने चिपसेट हो। अघिल्लो भर्सनमा स्न्यापड्रागन ४८० चिपसेट […]

ओपोद्वारा नयाँ चार्जिङ प्रविधिको विकास

८ श्रावण २०७८, शुक्रबार

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले नयाँ चार्जिङ प्रविधि विकास गरेको घोषणा गरेको छ। यो प्रविधिले फास्ट चार्जिङका बेला ब्याट्रीको सुरक्षा गर्ने बताइएको छ। ओपोको दावी अनुसार यसले हार्डवयर र एआई सफ्टवयर […]

हिलियो जी३५ र ५००० एमएएच ब्याट्रीसहित ओपो ए१६ सार्वजनिक

३ श्रावण २०७८, आईतवार

चिनियाँ स्मार्टफोन कम्पनी ओपोले आफ्नो नयाँ ए१६ मोडलको स्मार्टफोन सार्वजनिक गरेको छ। यो स्मार्टफोनमा ६.५२ इन्चको एचडी+ एलसीडी डिस्प्लेका साथमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा दिइएको छ। पछाडिपट्टि १३ मेगापिक्सेलको मुख्यसहित […]

ओपो र भिभोले यसै वर्ष संयुक्तरुपमा ३ ओटा ट्याबलेट लन्च गर्ने

२७ असार २०७८, आईतवार

ओपो र भिभो दुई चिनियाँ उत्पादकहरू यस बर्ष ट्याबलेट बजारमा प्रवेश गर्ने भएका छन्। दुबै ब्राण्डले एक आपसमा कम्तिमा तीनओटा ट्याबलेटको घोषणा गर्ने एउटा नयाँ लीकले पत्ता लगाएको छ। ट्याबलेट […]