ओप्पो प्याड २ को स्पेसिफिकेशन लीक, शक्तिशाली प्रोसेसरका साथ उत्कृष्ट डिस्प्ले हुने

६ मंसिर २०७९, मंगलवार

वर्क फ्रम होम कल्चर प्रचलनमा आएपछि एन्ड्रोइड ट्याब्लेटको माग तीव्र गतिमा बढेको छ। यो मागलाई ध्यानमा राख्दै, शाओमी, सामसङ र भिभो जस्ता ब्रान्डहरूले बजारमा धेरै ट्याब्लेटहरू ल्याएका छन्। अब यो […]

ओप्पो रेनो १० प्रो प्लस पेरिस्कोप जुम क्यामरासहित आउने

२५ कार्तिक २०७९, शुक्रबार

ओप्पो रेनो ९ सिरिज नोभेम्बरको अन्त्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। तर कम्पनीको तर्फबाट सार्वजनिक हुने मिति पुष्टि हुन बाँकी छ। टेकगोइङका अनुसार ओप्पोले रेनो १० सिरिजका लागि नयाँ फिचरमा […]

पहिलो ओप्पो फ्लिप फोनमा ठूलो ब्याट्री र ५० मेगापिक्सेल क्यामरा हुने

२ कार्तिक २०७९, बुधबार

ओप्पोले ग्यालेक्सी फोल्ड र मिक्स फोल्डसँग प्रतिस्पर्धा गर्न गत वर्ष फोल्डेबल फोन फाइण्ड एन लन्च गरेको थियो र अब यसले क्लामशेल डिजाइनको साथ फरक फोल्डेबलमा काम गरिरहेको छ। डिजिटल च्याट […]

नोकियाले अब अन्य बजारहरूमा पनि ओप्पोमाथि मुद्दा हाल्दै

२८ आश्विन २०७९, शुक्रबार

नोकियाले पहिले नै ओप्पो र वनप्लस (बीबीके इलेक्ट्रोनिक्सको दुबै ब्राण्ड) लाई पेटेन्ट उल्लङ्घनको कारणले जर्मनको बजारबाट बाहिर धकेलेको थियो जतिबेला अदालतले फिनिश कम्पनीको पक्षमा लगातार दुईओटा मुद्दाको फैसला सुनायो। अब […]

ओप्पोको नयाँ अपरेटिङ सिस्टम कलरओएस १३ को अपडेट जारी

५ भाद्र २०७९, आईतवार

स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो अपरेटिङ सिस्टम कलरओएस १३ को नयाँ संस्करण विश्वव्यापी रुपमा सार्वजनिक गरेको छ । एन्ड्रोइड १३ को लागि कम्पनीको नयाँ अपरेटिङ सिस्टम ल्याइएको छ। यसमा धेरै रमाइलो […]

ओप्पो विश्व बजारमा लन्च गर्नेगरी दुई नयाँ फोल्डेबल स्मार्टफोनमा काम गर्दै

२९ श्रावण २०७९, आईतवार

ओप्पोको पहिलो फोल्ड गर्न मिल्ने डिभाइस फाइण्ड एनको बारेमा धेरै राम्रो प्रतिक्रिया आएपनि दुर्भाग्यवश यसलाई आधिकारिक रूपमा चीनबाट बाहिर ल्याउन सकेन। यद्यपि, कम्पनीले यस जाडो यामको लागि धेरै फरक योजनाहरू […]

ओप्पोको दुई नयाँ फोल्डेबल फोनको नाम दर्ता, चाँडै सार्वजनिक हुन सक्ने

२२ श्रावण २०७९, आईतवार

ओप्पो फाइण्ड एनपछि, कम्पनीले चाँडै नै आफ्नो दोस्रो फोल्डेबल र फ्लिप स्मार्टफोन बजारमा ल्याउने भएको छ। यस बारेमा लामो समय देखि जानकारीहरु लीक भईरहेका छन्। यद्यपि, पछिल्लो लीकमा जानकारी प्राप्त […]

ओप्पोको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक

१६ श्रावण २०७९, सोमबार

ओप्पोले नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको छ । यो २डी अल्ट्रास्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरु सहित उत्पादकता सुविधाहरूले भरिएको कम्पनीको दाबी […]

ओप्पोको फोन पड्कियो, भारतीय प्रयोगकर्ताले भने-कहिले पनि नकिन्नुस् ओप्पोको फोन

१५ श्रावण २०७९, आईतवार

चिनियाँ स्मार्टफोन ओप्पो रेनो २ फोनमा ब्लास्ट भएको घटना सार्वजनिक भएको छ। ह्वाट्सएप चलाउने क्रममा छिमेकी देश भारतस्थित बैंगलोरमा प्रयोगकर्ताको फोनमा विस्फोट भएको छ। भारत स्थित ओप्पोको सर्भिस सेन्टरबाट असन्तुष्ट […]

ओप्पो रेनो ८ लाई आईफोनसँग तुलना गर्दा ओप्पोको युट्युब च्यानल सस्पेन्स

३ श्रावण २०७९, मंगलवार

स्मार्टफोन ब्राण्ड ओप्पोले सोमबार असजिलोपनको सामना गर्नु परेको छ। ओप्पो रेनो ८ सिरिज स्मार्टफोन लन्च इभेन्टको लाइभ स्ट्रीमिङका क्रममा ओप्पो इन्डियाको आधिकारिक युट्युब च्यानल सस्पेन्स भएको जागरणले उल्लेख गरेको छ। […]

ओप्पोले भारतमा भारु ४ हजार ३८९ करोड भन्सार छलेको आरोप

२ श्रावण २०७९, सोमबार

छिमेकी देश भारतमा शाओमी, भिभो र ह्वावेपछि, अर्को चिनियाँ स्मार्टफोन कम्पनी छानबिनको दायरामा आएको छ। राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले ओप्पो इन्डियाले ४ हजार ३८९ करोड भारतीय रुपैयाँको भन्सार छली […]

९ मिनेटमा फुल चार्ज हुने स्मार्टफोन ल्याउँदै ओप्पो

१३ असार २०७९, सोमबार

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले ९ मिनेटमा फुल चार्ज हुने स्मार्टफोन बजारमा ल्याउने भएको छ। यसका लागि कम्पनीले शक्तिशाली वाटको चार्जरमा काम गरिरहेको छ। ओप्पोले २४० वाटको चार्जरमा काम गरिरहेको […]

ओप्पो ए१६के को नयाँ भेरियन्ट बजारमा उपलब्ध

१० असार २०७९, शुक्रबार

ओप्पो ए१६के ३ जिबी र्याम + ३२ जिबी रोम र ४ जिबी र्याम + ६४ जिबी रोम लार्ज मेमोरी र स्टोरेजका साथ अब बजारमा उपलब्ध छ। ३ जिबी भेरियन्टको मूल्य […]

ओप्पो ए५७ फोरजी भारतमा सार्वजनिक

७ असार २०७९, मंगलवार

ओप्पोले भारतमा नयाँ स्मार्टफोन ओप्पो ए५७ फोरजी सार्वजनिक गरेको छ। यो फोन थाइल्याण्डमा पहिलो पटक सार्वजनिक भएको थियो। यो ओप्पोको बजेट स्मार्टफोन भएको जागरणले उल्लेख गरेको छ। ओप्पो ए५७ फोरजी […]

निरन्तर एसपीओटू मनिटरिङका साथ ओप्पो ब्यान्ड उपलब्ध

७ असार २०७९, मंगलवार

मोबाईल फोनका साथ, ओप्पोले विभिन्न वेयरबल स्मार्ट डिभाईसहरु पनि उपलब्ध गराइरहेको सर्वविदितै छ। ओप्पो ब्यान्डले लगातार ब्लड अक्सिजन मनिटरिङ फङ्शन प्रदान गर्दछ, जसले सुत्ने बेलामा प्रत्येक सेकेन्ड ब्लड अक्सिजन सेचुरेसन […]

ओप्पो ए१६केको ४ जीबी र्याम र ६४ जीबी भेरियन्टको मूल्य घट्यो

३० जेष्ठ २०७९, सोमबार

ओप्पोको ए–सिरीज अन्र्तगतको पछिल्लो स्मार्टफोन ए१६के मार्च २०२२ मा नेपालमा सार्वजनिक गरिएको थियो । ओप्पो ए१६केले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण […]

ओप्पो ए५७ फोरजी हिलियो जी३५ प्रोसेसर र फास्ट चार्जिङसहित उपलब्ध हुने

१३ जेष्ठ २०७९, शुक्रबार

ओप्पो ए५७ फोरजी हिलियो जी३५ प्रोसेसर र फास्ट चार्जिङमा उपलब्ध हुने भएको छ। यस अघि कम्पनीले गत अप्रिलमा ८१० प्रोसेसर र ५जी कनेक्टिभिटीमा ओप्पो ए५७ बजारमा उपलब्ध गराएको थियो। नयाँ […]

ओपो रेनो ८ मे २३ मा सार्वजनिक हुँदै

३ जेष्ठ २०७९, मंगलवार

चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोले आगामी मे २३ मा चीनमा आफ्नो रेनो८ सिरिज सार्वजनिक गर्ने भएको छ। यो सिरिजमा रेनो८ एसई, रेनो८ तथा रेनो८ प्रो गरी तीनओटा मोडलहरु रहने अपेक्षा गरिएको […]

चिनियाँ स्मार्टफोन कम्पनी ओपो माथि भारतमा अनुचित व्यापार अभ्यासको आरोप

१३ बैशाख २०७९, मंगलवार

भारतमा मोबाइल फोन खुद्रा विक्रेताहरूको सङ्घ एआईएमआरएले चिनियाँ स्मार्टफोन निर्माता ओपोले आफ्ना उत्पादनहरूलाई अनलाइन प्लेटफर्ममा सीमित गरेर अनुचित व्यापार अभ्यासमा संलग्न भएको आरोप लगाएको छ। यसका साथै कम्पनीले अफलाइन स्टोरहरूको […]

ओपोले ‘अर्थ डे’ को अवसरमा ग्रीन टेक्नोलोजी प्रयोग गर्दै

९ बैशाख २०७९, शुक्रबार

हरेक वर्ष, अप्रिल २२ का दिन विश्वभरका मानिसले अर्थ डे (पृथ्वीको वातावरण जोगाउन समर्पित एक दिन) मनाउँदछन्। टेक्नोलोजी र कलात्मकता मार्फत जीवनलाई उचाईमा पुर्याउन प्रयास गर्ने ग्लोवल टेक्नोलोजी कम्पनी ओपोले […]

ओपो फाइन्ड एनलाई आईएफ डिजाइन अवार्डस् २०२२ मा दुई अवार्ड

६ बैशाख २०७९, मंगलवार

ओपोको पहिलो फोल्डेवल फ्ल्यागशिप, ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका लागि आईएफ डिजाइन अवार्ड्स २०२२ मा दुई उपाधि हात पारेको छ। ओपोले आफ्नो पहिलो फोल्डेवल फ्ल्यागशिप स्मार्टफोन, ओपो […]

ओपोद्वारा गेम डेभ्लपर कम्फरेन्स २०२२ मार्फत विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित

२८ चैत्र २०७८, सोमबार

ग्लोबल प्राविधिक ब्राण्ड ओपोले गेम डेभ्लपर्स कन्फरेन्स २०२२ (जीडीसी) मार्फत स्मार्टफोनका लागि उद्योगकै पहिलो रे ट्रेसिङ एप्लिकेशन – कलरओएस रे ट्रेसिंग थ्रीडी वालपेपर्स प्रदर्शित गरेको छ। कार्यक्रममा उपस्थितले चीनमा सार्वजनिक […]

वनप्लसको पहिलो फोल्डेबल स्मार्टफोन ओपो फाइन्ड एनको रिब्रान्डेड भर्सन हुन सक्ने

२७ चैत्र २०७८, आईतवार

वनप्लसको फोल्डेबल डिभाइस छिट्टै आउने भएको छ। तर हालैका केही रुमरहरुका अनुसार यो डिभाइस सम्पूर्ण रुपमा नयाँ नभई अर्को कुनै सहायक ब्राण्डको एउटा मोडलको रिब्रान्डेड भर्सन हुन सक्नेछ। सामान्यतया: चिनियाँ […]

ओपो के१० प्रोको पूर्ण विवरण तथा फोटो लीक

२५ चैत्र २०७८, शुक्रबार

चिनियाँ स्मार्टफोन कम्पनी ओपो के१० प्रो को विवरण लीक भएको छ। ओपोको के१० सिरिज केही समयमा नै स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको छ। यसअघिको के९  लाइनअप ७ महिनाअघि सार्वजनिक गरिएको […]

ओपो एफ२१ प्रो सिरिज आगामी अप्रिल १२ मा सार्वजनिक हुने

१७ चैत्र २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले आफ्नो एफ२१ प्रो सिरिज आगामी अप्रिल १२ मा सार्वजनिक गर्ने भएको छ। गत वर्षको मार्चमा एफ१९ लाइनअप सार्वजनिक गरेको ओपोले यसैको निरन्तरतास्वरुप एफ२१ प्रो सिरिज ल्याउन […]