चीनमा एप्पल लगायत विदेशी स्मार्टफोनहरूको आपूर्ति जनवरीमा वार्षिक २१ प्रतिशतले घट्यो

४ चैत्र २०८१, सोमबार

चीनमा एप्पल इंकको आइफोन लगायत विदेशी ब्रान्डका स्मार्टफोनहरूको आपूर्ति जनवरीमा वार्षिक रूपमा २१ प्रतिशतले घटेको छ। यो आँकडा सरकार-संबद्ध अनुसन्धान संस्थाले सोमबार सार्वजनिक गरेको डाटामा आधारित रहेको रोयटर्सको गणनाले देखाएको […]

चन्द्रमामा पहिलो पटक फोरजी मोबाइल नेटवर्क स्थापना गर्दै नोकिया

१८ फाल्गुन २०८१, आईतवार

फोन बजारबाट धेरै पहिले बाहिरिएको फिनल्याण्डको कम्पनी नोकिया दूरसञ्चार पूर्वाधार प्रविधिमा भने अग्रणी स्थानमा रहेको छ। मोबाइल नेटवर्क इनोभेसन (नवाचार) को अग्रभागमा रहेको यो कम्पनीले चाँडै चन्द्रमामा फोरजी नेटवर्क स्थापना […]

नोकियाले सामसङसँग गर्यो नयाँ बहुवर्षीय पेटेन्ट लाइसेन्स सम्झौता

३ माघ २०८१, बिहीबार

फिनल्यान्डको फिनल्याण्डको नोकियाले बुधबार दक्षिण कोरियाली कम्पनी सामसङसँग आफ्नो भिडियो प्रविधि टिभीहरूमा प्रयोग गर्नका लागि बहुवर्षीय पेटेन्ट लाइसेन्स सम्झौता गरेको घोषणा गरेको छ। सम्झौताअन्तर्गत  सामसङले नोकियालाई रोयल्टी भुक्तानी गर्नेछ। यो […]

एण्ड्रोइड १५ अपडेट पाउने एचएमडीको पहिलो फोन पल्स प्रो हुने

१५ पुष २०८१, सोमबार

एचएमडीले पल्स प्रोबाट आफ्नो एण्ड्रोइड १५ अपडेट वितरण सुरु गरिसकेको छ। केही युनिटहरूले ओटीए अर्थात् (ओभर द एयर) अपडेट प्राप्त गरिरहेको रिपोर्टहरू प्राप्त भएका छन्। जीएसएमएरिनाका अनुसार यस अपडेटको साइज […]

एचएमडीले युरोपेली बजारहरूमा नोकिया स्मार्टफोनहरू सूचीबाट हटायो

१६ आश्विन २०८१, बुधबार

एचएमडीले यस वर्षको सुरुमा आफ्नो विकासको नयाँ चरणमा प्रवेश गर्दै आफ्नो एचएमडी–ब्रान्डेड डिभाइसहरूको पक्षमा स्मार्टफोनहरूको लागि नोकिया ब्रान्डिङलाई ड्रप गरेको थियो। यद्यपि विगतका महिनाहरूमा एचएमडीले नोकिया–ब्रान्डेड स्मार्टफोन, फिचर फोन र […]

नोकियाले नयाँ सीईओ खोज्न थाल्यो – रिपोर्ट

२९ भाद्र २०८१, शनिबार

टेक जायन्ट नोकियाले नयाँ सीईओ खोज्न थालेको रिपोर्ट आएको छ। नोकियाले पेक्का लुन्डमार्कलाई प्रतिस्थापन गर्न नयाँ सीईओको खोजी सुरु गरेको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको हो। यस विषयमा परिचित व्यक्तिहरूलाई उदृत […]

नोकियाको नेटवर्किङ पूर्वाधारको स्वामित्व ग्रहण गर्ने दाउमा सामसङ

१७ भाद्र २०८१, सोमबार

केही वर्षमा नोकियाले एरिक्सन र ह्वावेजस्ता ठूला खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न संघर्ष गरेकोमा फिनल्यान्डको यो कम्पनी अझै पनि नेटवर्क पूर्वाधार व्यवसायमा एक प्रमुख खेलाडीका रुपमा चिनिएको छ। सामसङसँग पनि आफ्नै रेडियो […]

नोकियाको क्लासिक ३२१० फिचर फोन चीनमा आउट अफ स्टक

१ जेष्ठ २०८१, मंगलवार

नोकियाले आफ्नो २५ औं वार्षिकोत्सव मनाउन गत हप्ता आफ्नो क्लासिक ३२१० फोनलाई रिबुट गर्दै आधुनिक अपडेटहरूका साथ लन्च गरेको थियो। विश्वव्यापी रुपमा पुनरागमन गरेको नोकिया ३२१० (२०२४) फोरजी फिचर फोन […]

नोकिया ३२१० (२०२४) फोरजी फिचर फोन लन्च एमपी३ प्लेयर र क्लाउड एप सपोर्ट उपलब्ध

२७ बैशाख २०८१, बिहीबार

एचएमडी ग्लोबलले नोकिया ३२१० (२०२४) लन्च गरेको छ। २५ वर्षअघिको क्लासिक मोडललाई रिबुट गर्दै यस नोकिया ३२१० (२०२४) मा अहिले आधुनिक अपडेटहरू समावेश गरिएको छ। एचएमडी ग्लोबलले ५९ यूरो देखि […]

हालै सार्वजनिक भएका नोकियाका फीचर फोनहरूले फोरजी र युट्युब शर्टस सर्पोट गर्ने

२२ बैशाख २०८१, शनिबार

एचएमडी ग्लोबलले नोकिया २१५ फोरजी, नोकिया २२५ फोरजी र २३५ फोरजी गरी तीन नयाँ फिचर फोनका मोडलहरू आधिकारिक रुपमा सार्वजनिक गरेको छ। यी फोनहरूलाई किफायती मूल्यहरूमा आवश्यक मोबाइल सुविधाहरू प्रदान […]

नोकिया २२५ फोरजी (२०२४) फिचर फोनको डिजाइन र हार्डवेयर अपग्रेड हुने

१९ बैशाख २०८१, बुधबार

नोकिया स्मार्टफोनहरूको इजाजतपत्र राखेको एचएमडी ग्लोबलले आफ्नो नोकिया २२५ फोरजी फीचर फोनलाई रिफ्रेस गर्ने तयारी गरिरहेको छ। ब्रान्डले पहिलो नोकिया २२५ फोरजी मोडल सन् २०२० को डिसेम्बरमा लन्च गरेको थियो। […]

नोकिया ६३१०, नोकिया ५३१० र नोकिया २३० फिचर फोन लन्च

२ बैशाख २०८१, आईतवार

एचएमडीले आफ्नो फिचर फोनहरूको लागि नोकिया नामलाई कायम राख्दै यसको आफ्नो स्मार्टफोनहरूका लागि नयाँ मल्टि–ब्रान्ड अप्रोच अपनाएको छ। साथै फिनिस निर्माताले भर्खरै नोकिया ६३१० (२०२४), ५३१० (२०२४), र २३० (२०२४) […]

एचएमडी ग्लोबलले ल्यायो नयाँ बजेट–मैत्री फोनहरूका साथ नोकिया फोन

२२ चैत्र २०८०, बिहीबार

एक समय बजारमा प्रभुत्व जमाएको लेजेण्डरी फोन निर्माता नोकियाले हाल एचएमडी ग्लोबलको छातामुनि आफ्नो व्यवसाय बिस्तार गर्ने क्रमलाई जारी राखेको छ। यसै क्रममा नोकिया ११०, नोकिया २२५ फोरजी, एचएमडी पल्स […]

एचएमडीले नयाँ नोकिया ३३१० मोडलमा काम गर्दै

७ चैत्र २०८०, बुधबार

एचएमडी ग्लोबलले हालै मात्र नोकियाको नयाँ फिचर फोन ल्याउने संकेत गरेको छ। कम्पनीले एक नयाँ टिजर साझा गरेको र नोकिया ३३१० को रिफ्रेस्ड मोडलमा काम भइरहेको सुझाव दिएको छ। ब्रान्डले […]

नोकिया र चीनको भिभोबीच फाइभजी पेटेन्ट सम्झौतामा हस्ताक्षर

२३ माघ २०८०, मंगलवार

नोकियाले चिनियाँ स्मार्टफोन बिक्रेता भिभोसँग बहु-वर्षीय पेटेन्ट क्रस-लाइसेन्स सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ। एक विज्ञप्तिमा, फिनिश विक्रेताले विवाद अवधि कभर गर्नको लागि क्याच-अप भुक्तानीहरू सहित भिभोबाट रोयल्टी भुक्तानीहरू लिने […]

एचएमडी ग्लोबलले स्मार्टफोनको लागि नोकिया ब्रान्डिङ छोड्दै

१८ माघ २०८०, बिहीबार

ह्युम्यान मोबाइल डिभाइस (एचएमडी ग्लोबल) ले नोकिया ब्रान्डिङ बिना आफ्नो डिभाइस बिक्री गर्न सुरु गरेको छ। योसँगै नोकिया मोबाइल स्मार्टफोनको युगको अन्त्य भएको विश्वास गरिएको छ। एचएमडीले आफ्नो आगामी डिभाइस […]

नोकिया र अनर बिच फाईभजी पेटेन्टको क्रस–लाइसेन्सिङ सम्झौता

२१ पुष २०८०, शनिबार

नोकिया र अनरले फाईभजी टेक्नोलोजी (प्रविधि) को थप विकास र प्रयोगको लागि मार्ग सहज बनाउँदै फाईभजी पेटेन्ट क्रस–लाइसेन्सिङ सम्झौतामा हस्ताक्षर गरेका छन्। जनवरी तारिख ४ मा घोषणा गरिएको यो सम्झौताले […]

नोकियासँगको पेटेन्ट विवादमा चिनियाँ अदालतले लियो ओप्पोको पक्ष 

३० मंसिर २०८०, शनिबार

ओप्पो र नोकियाबीच दुई वर्षभन्दा बढी समयदेखि फाइभजी पेटेन्ट विवाद चलिरहेको छ। उक्त मुद्दा रोयल्टीको बारेमा भएको र चिनियाँ निर्माताले फिनिश नेटवर्क कम्पनीलाई कति रकम तिर्नुपर्छ भन्ने बारेमा रहेको छ। […]

नोकियाका दुई फोरजी फिचर फोनमा युट्युब शर्ट्सका साथै क्लाउड एपहरू उपलब्ध

२९ मंसिर २०८०, शुक्रबार

अब, कम्पनीले नोकियाको निर्माता एचएमडी ग्लोबलले नोकिया १०६ फोरजी र ११० फोरजी स्मार्टफोनमा आठ ओटा क्लाउड एपहरू उपलब्ध हुने घोषणा गरेको छ। एचएमडी ग्लोबलले यस वर्षको सुरुवातमा भारतीय बजारमा ती […]

स्ट्रिमभ्यूको नयाँ नोकिया गुगल टिभीहरू आधिकारिक लन्च

२७ मंसिर २०८०, बुधबार

गत अक्टोबर महिनामा ब्लुटुथ एसआईजी मा देखा परेका पाँच ओटा नोकिया–ब्रान्डेड स्मार्ट टिभीहरू अब त्यसको दुई महिना पश्चात यी टेलिभिजनहरू आधिकारिक भएका छन्। यी नयाँ उत्पादनहरू भने युरोप, मध्य पूर्व […]

नोकियाले सन् २०२६ सम्ममा हासिल हुने नाफाको लक्ष्यलाई घटायो

२७ मंसिर २०८०, बुधबार

नोकियाले मोबाइल नेटवर्क बिक्रीमा आएको कमीपछि आफ्नो आगामी २ वर्षसम्मको अपरेटिङ्ग मार्जिन लक्ष्य घटाएको छ। कम्पनीले आफ्नो मोबाइल नेटवर्क व्यवसायमा कठिन बजार अवस्थाका कारण सन् २०२६ को मार्जिन लक्ष्यमा पुग्न […]

नोकिया तेस्रो त्रैमासिकमा फिचर फोन बजारको शीर्ष स्थानमा

८ मंसिर २०८०, शुक्रबार

नोकिया फोनहरू निर्माण गर्ने कम्पनी एचएमडी ग्लोबलले फिचर फोन बजारमा सन् २०२३ को तेस्रो त्रैमासिकको लागि शीर्ष स्थान सुरक्षित गरेको आईडीसीको पछिल्लो विश्लेषणले जनाएको छ। यद्यपी निर्माता वा विश्लेषक कम्पनी […]

नोकियाले पेटेन्ट उल्लङ्घनमा अमेजन र एचपी विरुद्ध मुद्दा दायर, क्षतिपूर्ति माग

१५ कार्तिक २०८०, बुधबार

नोकियाले अमेजन र एचपीलाई पेटेन्ट उल्लङ्घनको लागि मुद्दा दायर गरेको छ। दुबै कम्पनीहरूले नोकियाको भिडियो सम्बन्धित प्रविधिलाई उनीहरूको सेवा र उपकरणहरूमा गैरकानूनी रूपमा प्रयोग गरेको र क्षतिपूर्तिको माग गरेको छ। […]

नोकिया १०५ क्लासिक फिचर फोन भारतीय बजारमा सार्वजनिक

१३ कार्तिक २०८०, सोमबार

एचएमडीले भारतमा नोकिया १०५ क्लासिक भारतमा प्रस्तुत गरेको र यो नयाँ फोन इन–बिल्ट यूपीआई एप्लिकेसनसँग आउने भएकाले यसले यूपीआई पेमेन्ट्सलाई अनुमति दिने छ। नोकिया १०५ क्लासिकले जस्तोसुकै परिस्थिति भएता पनि […]

नोकियाले वाईफाई ७ ब्रोडब्यान्ड ल्याउँदै

१२ कार्तिक २०८०, आईतवार

एचएमडी ग्लोबलको स्वामित्वमा रहेको नोकियाले २०२४ मा वाईफाई ७ ब्रोडब्यान्ड टेक्नोलोजी लन्च गर्ने तयारी गरिरहेको बताएको छ। कम्पनीले केही समयदेखि सिक्सजी प्रविधिमा पनि काम गरिरहेको छ। एक मिडिया रिपोर्टले सुझाव […]

ताजा समाचार