Micromax

सस्तो स्मार्टफोन माइक्रोम्याक्स क्यानभास एक्सप्रेस

काठमाण्डौं, २१ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले एक नयाँ र सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले ४.५ इन्चको स्क्रीन भएको क्यानभास एक्सप्रेस (Canvas Xpress) स्मार्टफोन सार्वजनिक गरेको हो । यो फोन एन्ड्रोयडको किटक्याट अपरेटिङ सिष्टममा आधारित छ । नयाँ स्मार्टफोनको प्रोसेसर १.३ गीगाहर्ज क्वाड कोर रहेको छ । यो फोनमा दूई वटा सिम प्रयोग गर्न सकिन्छ भने ...

Read More »

यस्तो छ माइक्रोम्याक्सको ‘क्यानभास ट्याब पी६६६’

काठमाडौं, १२ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले नयाँ ट्याबलेट ल्याएको छ । माइक्रोम्याक्सले क्यानभास ट्याब पी ६६६ (Canvas Tab P666) भारतीय बजारमा सार्वजनिक गरेको हो । यो ट्याबलेटमा १.२ गीगाहर्जको इन्टेल एटम ड्यूअल कोर प्रोसेसर राखिएको छ । यो ट्याबलेटले थ्रीजी सपोर्ट गर्दछ । माइक्रोम्याक्सको क्यानभास ट्याब पी ६६६ एन्ड्रोयड किटक्याट ४.४.२ अपरेटिङ सिष्टममा आधारित छ । यो ...

Read More »

सामसुंग स्मार्टफोन भारतीय बजारमा पहिलो रोजाईमा

काठमाडौं, १२ मंसिर । इन्टरनेशल डाटा कर्पोरेशन (आईडीसी) ले भारत एशियामा स्मार्टफोनको लागि सबैभन्दा तिब्रगतिले बढिरहेको बजार भएको जनाएको छ । आईडीसीका अनुसार अहिलेसम्म भारतीयहरुका लागि सामसुंग मनपरेको स्मार्टफोन कम्पनी हो । यहि आधारमा सामसुंग भारतीय बजारमा पहिलो स्थानमा रहेको छ । विहिवार सार्वजनिक गरेको आईडीसीको अन्तिम त्रैमासिक रिपोर्टका अनुसार बिक्रेताहरुले लगभग २३.३ मिलियन स्मार्टफोन बिक्री गरेका छन् । बिक्री ...

Read More »

माइक्रोम्याक्सको ‘यू’ ब्राण्डमा नयाँ डिभाइस आउँदै

काठमाडौं, ३ मंसिर । भारतको दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले मंगलवार नयाँ रेन्जको डिभाइसहरु सार्वजनिक गरेको छ । कम्पनीले द्रूत गतिमा बढ्दै गरेको प्रविधिका उत्साहिहरुको सेगमेन्टलाई केन्द्रित गरेर यू ब्राण्ड (Yu)अन्तरगत नयाँ रेन्जको डिभासहरु सार्वजनिक गरेको हो । माइक्रोम्याक्सको सहायक कम्पनी यू टेलिभेन्चर्स् (Yu Televentures), जसले अन्तिम प्रयोकताहरुको अनुकुलित अनुभवको बारेमा काम गर्न क्यानोगेन (Cyanogen)सँग सहकार्य गरेको छ । ...

Read More »

माइक्रोम्याक्सको नयाँ ‘क्यानभास निट्रो’ बजारमा

काठमाडौँ, २७ कातिक । माइक्रोम्याक्स इन्फरम्याटिक्स् लिमिटेडले नेपाली बजारमा माइक्रोम्याक्स क्यानभास निट्रो ए ३१० (Micromax Canvas Nitro A310) ल्याएको छ । नेपालमा मोबाइल फोनको क्षेत्रमा अग्रणी स्थानमा रहेको माइक्रोम्याक्सले चम्किलो स्वरुप, उत्कृष्ट प्रदर्शन र अभिनव यूजर इन्टरफेशका साथै ग्राहकहरुलाई चाहिने सबै प्रकारका एप्सहरु भएको सो फोनले ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनको उद्घाटनका क्रममा बोल्दै माइक्रोम्याक्सका ...

Read More »

माइक्रोसफ्ट ब्राण्डको पहिलो फोन ‘लूमिया ५३५’

काठमाडौं, २३ कात्तिक । माइक्रोसफ्ट लूमिया ५ एक्सएक्स सीरीज विण्डोज फोनमा सबैभन्दा बढि बिक्री हुने मोडल हो । यहि लोकप्रिय सीरीजमा माइक्रोसफ्टले नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । कम्पनीले सार्वजनिक गर्न लागेको लूमिया ५३५ (Lumia 535) स्मार्टफोनको तस्वीर तथा फीचर्स लीक भएको छ । यो फोन माइक्रोसफ्टको निकै सफल फोन लूमिया ५३० पछि बजारमा आउन लागेको हो । यो ...

Read More »

माइक्रोम्याक्स ‘क्यानभास ५’ मा ‘क्यानोगेनमोड फार्मवेयर’ अपरेटिङ सिष्टम

काठमाडौं, ५ कात्तिक । भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सले छिटै नै आफ्नो नयाँ फोन ‘क्यानभास ५’ सार्वजनिक गर्ने भएको छ । माइक्रोम्याक्सको ‘क्यानभास ४’ यसअघि भारतयि बजारमा निकै रुचाईएको थियो । क्यानभास ५ लाई लिएर इन्टरनेटमा ग्राहकहरुमा निकै रुची देखिएको छ भने यो फोन लन्च हुनुभन्दा पहिले नै क्यानभास ५ को फीचर्स लिक भएको छ । समाचार अनुसार माइक्रोम्याक्सको क्यानभास ५ ...

Read More »

Micromaxको Modem Support भएको CDMA फोन बजारमा

काठमाडौँ, २४ भदौ । Micromax ले नयाँ फोन Miromax C210 नेपाली बजारमा प्रस्तुत गरेको छ । नेपालमा मोबाइल फोनको क्षेत्रमा Micromax ले आफुलाई अग्रणी स्थानमा राख्न सफल भएको छ । यस नयाँ Miromax C210 मा निकै शक्तिशाली CDMA नेटवर्क रहेको छ र यसको CDMA नेटवर्कको आवाजको उच्च गुणस्तरको रहेको दाबी कम्पनीको छ । आधुनिककालको मागलाई मध्यनजर गर्दै यस Micromax C210 मा Digital ...

Read More »

माइक्रोम्याक्सले भारतमा एप्पललाई पछाडी पार्यो

काठमाडौं, १७ भदौ । स्मार्टफोन बजारमा आफ्नो पकड मजबूत बनाएपछि भारतीय माइक्रोम्याक्सले ट्यावलेट बजारमा ठूलो उपलब्धि हासिल गरेको छ । ट्याबलेट बिक्रीको मामलामा माइक्रोम्याक्सले  विश्वप्रशिद्ध कम्पनि एप्पललाई पनि पछाडी पारेको छ । इन्टरनेशनल डाटा कर्पोरेसन (आइडीसी) को तर्फबाट सोमबार जारी गरिएको आँकडा अनुसार सन् २०१४ को अप्रिल–जुनमा भारतीय टेयाब्लेट बजारमा १४ प्रतिशतको बजार हिस्सासँगै एप्पललाई पछि धकेल्दै माइक्रोम्याक्स दोस्रो स्थानमा ...

Read More »

माइक्रोम्याक्सको बोल्ट A064 बजारमा

काठमाडौं, १६ भदौ। माइक्रोम्याक्सले माइक्रोम्याक्स बोल्ट ए064 बजारमा ल्याएको छ । एण्ड्रोइडको किट क्याट ४.२.२ अपरेटिङ सिष्टम रहेको यो मोबाइलमा ३.५ इञ्चको स्क्रिन छ । यो स्क्रिन यस्तै अन्य फोनको तुलनामा उत्कृष्ट भएको कम्पनीको दाबी छ । यसमा रहेको १ दशमलव ३ गिगाहर्जको डुअल कोर प्रोसेसरले यसको क्षमता बढाएको छ । यसमा ४ जीवीको रोम छ । यसमा एलईडी  फ्ल्यास ...

Read More »