एलजीको अनौठो डिजाइन भएको डुअल डिस्प्ले फोन एलजी विंग ५जी सार्वजनिक, यस्तो फीचरहरु

३० भाद्र २०७७, मंगलवार

एलजीले यसको सबैभन्दा महत्वाकांक्षि प्रीमियम डुअल डिस्प्ले स्मार्टफोन विंग (LG Wing) लन्च गरेको छ। एलजी विंग ५जी भर्चुअल ग्लोबल कार्यक्रममा लन्च गरिएको हो। यो ड्यूल डिस्प्ले स्मार्टफोन दक्षिण कोरियामा पहिलो […]

एलजीले आईएफए २०२०मा स्मार्ट होम शोरुम देखाउने, भर्चुअल इभेन्टमा सहभागी हुन आग्रह

१६ भाद्र २०७७, मंगलवार

यहि सेप्टेम्बर ३ तारिखदेखि बर्लिनमा आयोजना हुने आईएफए २०२० मा सहभागी हुँदै एलजी इलेक्ट्रोनिक्सले घरेलु तथा मोभाइल डिभाइसतर्फ नविनतम प्रविधिहरु प्रदर्शन गर्ने भएको छ । आईएफए आयोजना भएको ९६ वर्षको […]

कोभिड-१९ बाट सुरक्षित राख्न एलजीको एयर प्युरिफायर फेस मास्क, ब्याट्री पावरले चल्ने

१२ भाद्र २०७७, शुक्रबार

कोरोना संक्रमण रोकथाम गर्न सरकारले सार्वजनिक स्थानमा हरेक व्यक्तिलाई मास्क लगाउन अनिवार्य गरेको छ भने मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना समेत गरिरहेको छ। विश्वभर कोविड-१९ को कारणले मानिसहरु लगातार मास्क […]

एलजीका के सिरीजमा तीन स्मार्टफोनहरु क्वाड क्यामरा सेटअपसँगै लन्च, यस्ता छन फीचरहरु

८ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । टेक कम्पनी एलजीले आफ्नो के सिरीजका तीन नयाँ ह्यान्डसेटहरुलाई लिस्ट गरेको छ जसमा एलजी के६१, के ५१एस र के४१एस रहेका छन । कम्पनीले यी तिनओटै फोनहरुमा केहि समान […]

एलजीको सर्भिस रोबोट सिओलको रेष्टुरेन्टमा प्रयोग, ग्राहकलाई खाना दिने र संगीत सुनाउने

२० माघ २०७६, सोमबार

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले हालै दक्षिण कोरियाको सिओलको एक रेष्टुरेन्टमा रोबोट जडान गरेको छ जसले टेबुलहरुमा खानेकुराहरु लैजानेछ । एलजीको क्लोई सर्भबोटले एक पटकमा चारवटा फुड ट्रेहरु ग्राहकहरुसम्म स्वचालितरुपमा पुर्याउन […]

एलजीका दुईफोन आउने, वाटर ड्रपनोच डिजाइन डिस्प्ले र गूगल असिस्टेन्ट बटन राखिने

११ माघ २०७६, शनिबार

काठमाडौं । एलजीको दुई नयाँ फोनको रेन्डर्स अनलाइनमा स्पट गरिएको छ । यी फोन मोडल नम्वर एल५५५डिएल र एल४५५डिएल का साथ आउनेछ जसलाई युएस प्रीपेड करियर ट्रेकफोको माध्यमबाट किन्न सकिने […]

एलजीले सार्वजनिक गर्यो रियल ८के ओएलईडी र एलसिडी टिभीका ८ वटा मोडल

२० पुष २०७६, आईतवार

काठमाडौं । एलजीले अमेरिकामा आयोजना हुन लागेको कन्जुमर इलेक्ट्रोनिक्स सो भन्दा अगाडि नै आफ्नो ८के टिभीहरु लन्च गरेको छ । कम्पनीले दुईवटा ओएलईडी मोडलका ८के टिभीहरु ल्याएको हो जसमा ७७ […]

प्रिमियम स्मार्टफोन बिक्री मध्ये ५ प्रतिशत हिस्सा ५जी स्मार्टफोनको, प्रिमियम ब्राण्डमा एप्पल अगाडी

२१ मंसिर २०७६, शनिबार

काठमाडौं। विश्वभर ५जी प्रविधि, नेटवर्कको बिस्तारसँगै ५जी स्मार्टफोनको प्रयोग पनि बढिरहेको छ । त्यसैले स्मार्टफोनको बिक्री घटिरहेको बेलामा पनि ५जी स्मार्टफोनको बिक्रीले घट्दो दरलाई नियन्त्रण गर्न सहयोग गरेको काउन्टर प्वाइन्टको […]

एलजी फेरी ट्याबलेट बजारमा प्रवेश गर्दै, कम्पनी एलजी जी प्याड ५ ट्याबलेट ल्याउने तयारीमा

२९ भाद्र २०७६, आईतवार

काठमाडौं । दक्षिण कोरियाली कम्पनी एलजीले ट्याबलेट बजारमा ल्याउन छोडेको धेरै समय भईसकेको छ । तर अझै पनि कम्पनीले हरेस खाएको छैन् । हालै एलजीको नयाँ ट्याबलेटको बारेमा जानकारी आएको […]

एलजीको फोल्डेबल फोनको पेटेन्ट दर्ता, यस्तो छ डिजाइन

२६ भाद्र २०७६, बिहीबार

काठमाडौं । फोल्डेबल फोनहरु बिस्तार बजारमा प्रवेश गरिरहेका छन् तर अझैपनि तिनिहरुको विकासमा कठिनाई हुँदै आएको छ । सामसंग र ह्वावेले लन्च गरेका फोल्डेबल स्मार्टफोनहरुको रिकलले नै ती फोनहरुको विकास […]

दुईजना उपभोक्तालाई झुक्याएकोमा एलजीलाई जरिवाना, १ लाख ६० हजार अष्ट्रेलियन डलर तिर्नुपर्ने

२० भाद्र २०७६, शुक्रबार

काठमाडौं । उपभोक्तालाई बिक्रीपछिको सेवा दिन अस्विकार गरेको आरोपलमा एलजी इलेक्ट्रोनिक्स (LG Electronics)लाई अष्ट्रेलियामा जरिवाना तोकिएको छ । अष्ट्रेलियन फेडेरल कोर्टले समस्यायुक्त टेलिभिजनका लागि एलजी इलेक्ट्रोनिक्सलाई हालै दुई ग्राहकहरुलाई रिपेयर, […]

एलजीको अत्याधुनिक प्रविधियुक्त टेलिभिजन नेपाली बजारमा, मूल्य ८ लाख रुपैयाँ

१९ भाद्र २०७६, बिहीबार

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजीको अत्याधुनिक प्रविधियुक्त टेलिभिजनको बिक्री शुरु गरेको छ । सीजीले एलजी ओएलइडी, एल जी एआई थिन क्यु र नानोसेल टेक्नोलोजी गरी ३ मोडेलका टेलिभिजन सार्वजनिक […]

कोरियामा ५जी प्रयोगकर्ताको संख्यामा तिब्र वृद्धि, २ महिनामा नै १० लाख बढि ग्राहक

३० जेष्ठ २०७६, बिहीबार

काठमाडौं । फाइभजी लन्च गर्ने पहिलो देशहरुमध्येको दक्षिण कोरियामा ५जी प्रयोगकर्ताहरुको संख्या १० लाख पुगेको छ । दक्षिण कोरियाको मिनिस्ट्री अफ साइन्स एण्ड टेक्नोलोजीेले सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ पुस्ताको टेक्नोलोजी […]

एलजीले दक्षिण कोरियाको मोबाइल फोन प्लान्ट बन्द गर्ने, लागत कटौती गर्ने तयारीमा

१२ बैशाख २०७६, बिहीबार

काठमाडौं । दक्षिण कोरियाली टेक कम्पनी एलजी इलेक्ट्रोनिक्स निकै समयदेखि आफ्नो स्मार्टफोन क्षेत्रमा संघर्ष गरिरहेको छ । कम्पनीले स्मार्टफोन बजारमा आफ्नो ससक्त उपस्थिती बनाउन नसक्दा विभिन्न बजारबाट हराउँदै गएको छ […]

एलजीको डबल कुल एयर कन्डिस्नर बजारमा, ७० प्रतिशतसम्म विजुली बचत गर्ने

२७ चैत्र २०७५, बुधबार

काठमाडौं । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्सले नयाँ वर्षलाई लक्षित गरी एलजी डबल कुल एयर कन्डिस्नर (एसी) नेपाली बजारमा ल्याएको छ। नयाँ एसीमा डबल इन्भर्टर कम्प्रेसरका साथै […]

एलजीको नयाँ वर्षमा ‘खुशीको अपग्रेड’ योजना, ४३ प्रतिशतसम्मको क्यासब्याक

२० चैत्र २०७५, बुधबार

काठमाडौं । नयाँ वर्ष २०७६ लक्षित गरि एलजीले ‘नयाँ वर्षमा खुशीको अपग्रेड’ योजना सार्वजनिक गरेको छ । खुशिको अपग्रेड नामक यस योजनामार्फत एलजीका टेलिभिजन तथा साउण्ड सिस्टमको खरिदमा ४३ प्रतिशतसम्मको […]

एलजीको नयाँ शोरुम ललितपुरको ईमाडोलमा, नयाँ शोरुममा २० प्रतिशत छुट

९ फाल्गुन २०७५, बिहीबार

काठमाडौं । सिजी ईलेक्ट्रोनिक्सअन्तरगत एलजीले ललितपुरको ईमाडोलमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै सो शोरुम संचालनमा ल्याएको हो । सिंगापुरस्थीत एलजीका निर्यात निर्देशक […]

यस्तो छ मोडेर राख्न सकिने विश्वको पहिलो टेलिभिजन, ५० हजार पटक मोड्न र खोल्न सकिने

२५ पुष २०७५, बुधबार

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले विश्वको पहिलो रोल गर्न मिल्ने अर्थात मोड्न सकिने टिभी सार्वजनिक गरेको छ । कम्पनीले हालै अमेरिकामा चलिरहेको सीईएस २०१९ मा मोड्न सकिने ओएलईडी टिभी लन्च गरेको […]

ट्रिपल क्यामरा भएको एलजीको पहिलो स्मार्टफोन ‘एलजी भी४० थिनक्यू’, सेल्फीका लागि ड्यूल क्यामरा

१९ आश्विन २०७५, शुक्रबार

काठमाडौँ ।कोरियाली कम्पनी एलजीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ट्रिपल क्यामरा सेटअप भएको पहिलो स्मार्टफोन एलजी भी ४० थिनक्यू लन्च गरेको हो । ट्रिपल क्यामरा भएको फ्ल्यागशिप स्मार्टफोन […]

एलजीको दशैं, तिहार र छठ लक्षित गरी चाडपर्व छुट योजना, क्यास ब्याक र उपहारहरु पाईने

१४ आश्विन २०७५, आईतवार

काठमाडौं । एलजीले दशैं, तिहार र छठ लक्षित गरी चाडपर्व छुट योजना ल्याएको छ। योजनाअन्तर्गत एलजीका सामानको खरिदमा ३६ प्रतिशतसम्म क्यास डिस्काउन्ट र आकर्षक गिफ्ट दिने कम्पनीले जानकारी दिएको छ। […]

एलजीको डिलर्स समिट कार्यक्रम सम्पन्न

१८ भाद्र २०७५, सोमबार

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले डिलर्स समिट कार्यक्रम आयोजना गरेको छ । चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा १७० जना डिलरका प्रतिनिधि सहभागी भएका कम्पनीले जानकारी दिएको छ । बिहीबार र […]

एलजीको डुएल फ्रिज टेक्नोलोजीयुक्त रेफ्रिजेरेटर बजारमा

१८ असार २०७५, सोमबार

काठमाडौं । एलजीले नेपाली बजारमा डुएल फ्रिज टेक्नोलोजी युक्त रेफ्रिजेरेटर नेपाली बजारमा भित्र्याएको छ। सोफ्रिजमा डुएल फ्रिज टेक्नोलोजीले फ्रिजरलाई ६८ मिनेटमा फ्रिजमा बदल्ने कम्पनीले जानकारी दिएको छ । साथै फ्रिजको […]

एलजी साप्ताहिक लक्की ड्र विजयीको नाम घोषणा

१५ असार २०७५, शुक्रबार

काठमाडौं । एलजीको नेपालका लागि विक्रेता एलजी लाइफस्टाईल मेगा स्टोरले साप्ताहिक लक्की ड्र अन्तरगत उपहार विजेताको नाम घोषणा गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरी विजेताहरुको नाम घोषणा […]

एलजी टिभी किन्दा ३१ प्रतिशतसम्म क्यासब्याक, भायोनेटको ३० एमबिपिएस इन्टरनेट सित्तैमा

२२ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । एलजीले विश्वकप फुटबल २०१८ लाई ध्यानमा राख्दै एलजी ब्राण्डका टिभी खरिदमा ३१ प्रतिशतसम्मको क्यासब्याक अफर दिने भएको छ। साथै ‘विश्वकै उत्कृष्ट गेम विश्वकै बेस्ट टिभीमा हेर्नुहोस्’ भन्ने नाराका […]

एलजीको नयाँ एक्सक्लूसिभ शोरुम महाराजगंजमा

२० जेष्ठ २०७५, आईतवार

काठमाडौँ । सिजी इलेक्ट्रोनिक्सले एलजीको नयाँ एक्सक्लूसिभ शोरुम हरेक बर्ष बिस्तार गर्ने क्रममा ४६औं शाखाको रुपमा महाराजगंजमा इनोभा इलेक्ट्रोनिक्स नामक शोरुम संचालनमा ल्याएको छ । एलजी ब्राण्डले ग्राहकहरुको आवश्यकता पूरा […]