गेमिङका लागि लेनोभो सार्वजनिक

४ भाद्र २०७९, शनिबार

६ घण्टाको ब्याट्री लाइफ भएको गेमप्याडको मोबाइल लेनोभो सार्वजनिक भएको छ। नयाँ गेमप्याडमा १५० एमएएच ब्याट्री हुनुका साथै प्याड रिचार्ज गर्नको लागि टाइप–सी इन्टरफेस छ। गेमप्याडमा जोइस्टिक र सामान्य गेमिङ […]

मोटो एक्स३० प्रो २०० मेगापिक्सल क्यामरा र १२५ वटा फास्ट चार्जिङमा उपलब्ध हुने

९ श्रावण २०७९, सोमबार

मोटोरोला मोटो एक्स३० प्रो फ्ल्यगशिप फोन अगष्ट ३ मा सार्वजनिक हुने भएको छ। मोटो एक्स३० प्रो कम्पनीको सबैभन्दा शक्तिशाली फ्ल्यागशिप फोन हुने गिज्मोचाइनाले उल्लेख गरेको छ। फोनमा स्न्यापड्रागन ८ प्लस […]

आपूर्ति समस्याहरूले ढुवानीलाई प्रभावित गर्ने लेनोभोको चेतावनी

१४ जेष्ठ २०७९, शनिबार

चीनको लेनोभो समूहले शिपमेन्ट छोटो अवधिमा घट्ने बिहीबार चेतावनी दिएको छ। चीनको कोभिड १९ लकडाउनले सात त्रैमासिकमा सबैभन्दा कम त्रैमासिक वृद्धि पोस्ट गरेपछि माइक्रोचिपहरूको अभाव बढाएको छ। पर्सनल कम्प्यूटरको संसारको […]

लेनोभोद्वारा विन्डोज ११  युक्त विद्यार्थी लक्षित ट्याब्लेट र ल्यापटप सार्वजनिक

७ माघ २०७८, शुक्रबार

लेनोभोले विद्यार्थीहरुलाई लक्षित गरेर १० इन्चको ट्याब्लेट तथा १३ इन्चको टू-इन-वन डिभाइस सार्वजनिक गरेको छ। चिनियाँ कम्पनी लेनोभोले हालै ल्याएका यी दुई डिभाइस विन्डोज ११ युक्त रहेको र विशेषगरी घरबाटै […]

स्न्यापड्रागन ८५५ चिपसेटयुक्त ट्याब पी१२ प्रो ल्याउँदै लेनोभो

२१ श्रावण २०७८, बिहीबार

चिनियाँ कम्पनी लेनोभोले छिट्टै ट्याब पी१२ नामको फ्ल्यागशिप ट्याब्लेट ल्याउने भएको छ। हालै गुगल प्ले कन्सोलमा देखा परेको जानकारी र स्रोतहरुका अनुसार यो ट्याब्लेटमा क्वालकमको शक्तिशाली स्न्यापड्रागन ८५५ चिपसेट रहने […]

१०८ एमपी क्यामरा र ओएलईडी डिस्प्लेयुक्त मोटोरोला एज २० सिरिज सार्वजनिक

१७ श्रावण २०७८, आईतवार

लेनोभोले हालै मोटोरोला एज २० सिरिज सार्वजनिक गरेको छ। यो सिरिजमा एज २०, एज २० प्रो र एज २० लाइट गरी तीन ओटा डिभाइसहरु रहेका छन्। यी तीनै ओटा डिभाइसमा […]

दोस्रो त्रैमासमा चीनमा स्मार्टफोन बिक्री १७ प्रतिशतले घट्यो: रिपोर्ट

१५ श्रावण २०७८, शुक्रबार

क्यानालिसिसले अद्यावधिक गरेको पछिल्लो रिपोर्ट अनुसार अप्रिलदेखि जुनसम्म अर्थात् दोस्रो त्रैमासमा चिनियाँ स्मार्टफोनको जम्मा बिक्री संख्या ७ करोड ४९ लाख पुगेको छ। यो आँकडा गत वर्षको सोही अवधिमा भएको ९ […]

लेनोभोद्वारा पोर्टेबल मनिटर पनि बनाउन मिल्ने १३ इन्चको एन्ड्रोइड ट्याब्लेट घोषणा

१५ असार २०७८, मंगलवार

लेनोभोले १३ इन्चको योगा ट्याब १३ को घोषणा गरेको छ। यो डिभाइस गत वर्ष चीनमा सार्वजनिक भएको योगा प्याड प्रो को ग्लोबल भर्सन हो जसको शुरुवाती मूल्य ६७९ डलर तोकिएको […]

गेमिङ फोन लेजिअन प्रो को अपडेटेड भर्जन ल्याउँदै लेनोभो

१८ फाल्गुन २०७७, मंगलवार

  लेनोभोले विबोमार्फत् आफ्नो आउँदै गरेको गेमिङ फोनको झलक प्रस्तुत गरेको छ। विबोमा लनोभोका महाप्रबन्धक चेन जिनले विबोमा एउटा पोस्टमा लेखेका छन्, यो फोन थुप्रै फिचरहरुले भरिपूर्ण हुनेछ र गेमिङ […]

‘लेनोभो गो’ पावर बैंक जसले एकैपटकमा तीन ओटा डिभाइस चार्ज गर्न सक्छ

४ जेष्ठ २०७८, मंगलवार

लेनोभोको आउँदै गरेको एउटा पावरबैंकले एकैसाथ तीनओटा डिभाइस चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। यसको नाम लेनोभो गो राखिएको छ जसलाई हाइब्रिड वर्कफोर्स अर्थात मोबाइल ल्यापटप तथा ट्याब्लेटका लागि बनाइएको […]

लेनोभोको ट्याब एम१० फाइभजीको विवरण बाहिरियो

२६ बैशाख २०७८, आईतवार

लेनोभोले आफ्नो नयाँ ब्याचको ट्याब्लेटमा काम गरिरहेको खुलेको छ। दुई दिनअघि हालसम्म घोषणा नभइकेको योगा प्याड प्रो को विवरण लीक भएको छ जसअनुसार यसमा एचडीएमआई इनपुट सपोर्ट रहने बुझिएको छ। […]

लेनोभो प्याड प्रो २०२१ मा स्न्यापड्रागन ८७० चिपसेट रहने

२३ बैशाख २०७८, बिहीबार

लेनोभोले आफ्नो आउँदै गरेको हाइ-इन्ड ट्याब्लेट डिभाइसको बारेमा आधिकारिक जनाउ दिएको छ। लेनोभोको आधिकारिक वेबो ह्याण्डलबाट पोस्ट गरिएको विवरणमा शाओशिन नाम दिइएको लेनोभोको प्याड प्रो २०२१ मा ९० हर्जको रिफ्रेश […]

पहिलो त्रैमासमा ट्याब्लेटको विश्वव्यापी बिक्री उल्लेख्य घट्यो

२२ बैशाख २०७८, बुधबार

यो वर्षको पहिलो त्रैमासमा ट्याब्लेटको विश्वव्यापी बिक्री ३ करोड ५० लाख थान हाराहारीमा भएको छ। यो आफैंमा २२.७ प्रतिशतले कम हो भने जनवरीमा डिजिटाइम्स रिसर्चले गरेको प्रक्षेपण अनुसारकै रहेको छ […]

२०२१ को पहिलो त्रैमासमा विश्वमै पर्सनल कम्प्युटरको बिक्री आकाशियो

२९ चैत्र २०७७, आईतवार

अन्तरराष्ट्रिय तथ्याङ्क नियोग आईडीसीका अनुसार यस वर्षको पहिलो त्रैमासमा विश्वभरमा पर्सनल कम्प्युटरको बिक्री उल्लेख्य मात्रामा बढेको छ। पर्सनल कम्प्युटरसँग सम्बन्धित विभिन्न पार्टपुर्जाको आपूर्तिमा विश्वव्यापी रुपमा अभाव हुँदाहुदै पनि यिनीहरुको बिक्रीले […]

नोकिया र लेनोभोबीचको वर्षाैंदेखिको पेटेन्ट मुद्दा टुङ्गियो

२६ चैत्र २०७७, बिहीबार

नोकियाले चीनको लेनोभोसँगको वर्षैंदेखिको पेटेन्ट मुद्दा सुल्झाएको छ। कम्पनीले बुधबार लेनोभोसँग सबै विषयका मुद्दाहरुको छिनोफानो भएको बताएको हो। नोकियाका अनुसार यी दुई बीचको अन्तर इजाजत सम्झैताका बारेमा गोप्य राखिएता पनि […]

पर्सनल कम्प्यूटरको बजार मागमा वृद्धि भएपनि आपूर्ति भने ८ प्रतिशतले घट्यो

१ बैशाख २०७७, सोमबार

कोरोनाभाइरसका कारण अधिकांश मानिसहरु घरबाट नै काम गरिरहेका छन भने विद्यार्थीहरुले पनि घरबाट अनलाइन कोर्षहरु गरिरहेका छन् । यस्तो बेलामा पर्सनल कम्प्यूटरको माग पनि वृद्धि भईरहेको छ । हालै आएको […]

लेनोभोले आफ्ना ल्यापटपको लागी ‘अल्ट्रा क्वाइट मोड’ ल्याउँदै, फ्यानको आवाजलाई कम गर्ने

२० माघ २०७६, सोमबार

काठमाडौं । विश्वकै ठुलो पिसी मेकर कम्पनी लेनोभोले आफ्ना ल्यापटपहरुका लागी नयाँ फीचर अल्ट्रा क्वाइट मोड ल्याउने तयारी गरेको छ । लेनोभोको यस फीचरलाई एक चाइनिज वेबसाइटले प्रकाशमा ल्याएको हो […]

लेनोभोले कोरोनाभाइरस विरुद्ध वुहानमा निर्माण हुने अस्पताललाई अवाश्यक आईटी उपकरण दिने

१२ माघ २०७६, आईतवार

काठमाडौं । लेनोभोले चीनको वुहानमा निर्माण हुन लागेको अस्पतालको लागि सम्पूर्ण आवश्यक आईटी उपकरणहरु डोनेसनमा दिने भएको छ । टेक कम्पनी लेनोभाले हालै आफ्नो इमर्जेन्सी रेस्क्यू अपरेसनको घोषणा गर्दै उपकरणहरु […]

कम्प्यूटर बिक्रीमा सन् २०१९को चौथो चौमासिकमा ४.८ प्रतिशतले वृद्धि, लेनोभो पहिलो स्थानमा

२ माघ २०७६, बिहीबार

काठमाडौं । परम्परागत कम्प्यूटरहरुको बजार वार्षिकरुपमा सन् २०१९ को चौथो क्वाटरमा ४.८ प्रतिशतले बढेको छ । डेस्कटप, नोटबुक र वर्कस्टेशनहरुको बजार वृद्धि हुँदै सो अवधिमा ७ करोड १८ लाख यूनिट […]

स्मार्टफोन मेकर कम्पनी लेनोभोले चिनियाँ बजारमा अबदेखि ५जी स्मार्टफोन मात्रै बेच्ने

२ मंसिर २०७६, सोमबार

काठमाडौं । लेनोभोले चीन ५जी स्मार्टफोनहरु मात्र उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । स्मार्टफोन मेकर लेनोभोका चाइना बिजनेस डिपार्टमेन्ट जनरल म्यानेजर चेन जीनले हालै लेनोभोले छजी स्मार्टफोनहरु मात्रै अबदेखि […]

लेनोभोले विण्डोज र एन्ड्रोयड सिस्टमलाई मर्ज गरेर नयाँ सिस्टम विकास गर्दै

२१ कार्तिक २०७६, बिहीबार

काठमाडौं । लेनोभोले विण्डोज र एन्ड्रोयड सिस्टमलाई मर्ज गर्ने गरि नयाँ सिस्टम विकास गरिरहेको छ । कम्पनीले विण्डोज र एन्ड्रोयड सिस्टमलाई मर्ज गरेर लेनोभो वान बनाउन काम गरिरहेको हो । […]

लेनोभोले नोट सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दै

८ भाद्र २०७६, आईतवार

काठमाडौं । लेनोभोले गत वर्ष अक्टोबरमा आफ्नो स्मार्टफोन के ९ भारतमा लन्च गरेको थियो भने त्यसपछि के ९ नोट लन्च गरेको थियो । अब चिनियाँ फोन निर्माता कम्पनी लेनोभोले आफ्नो […]

लेनोभो र क्वालकमले बनाए विश्वको पहिलो ५ जी ल्यापटप, २.५ जीबीपिएस डाउनलोड स्पीड

१४ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । क्वालकमले लेनोभोसँगको सहकार्यमा पहिलो ५जी पर्सनल कम्प्यूटर लन्च गरेको छ । कम्पनीले पहिलो ७ नानोमिटर प्लेटफर्ममा आधारित स्न्यापड्रागन चीपसेटसहितको ल्यापटप लन्च गरेको हो। कम्पनीले कम्प्यूटेक्स २०१९ को अवसर […]

लेनोभोले बनायो विश्वको पहिलो फोल्डेबल ल्यापटप, सन् २०२० सम्म बजारमा ल्याउने

३१ बैशाख २०७६, मंगलवार

काठमाडौं । पछिल्लो दिनहरुमा फोल्ड गर्न मिल्ने स्मार्टफोनको चर्चा निकै भईरहेको छ । सामसंग र ह्वावेले प्रयोग गर्न सकिने गरि नै फोल्डेबल स्मार्टफोन लन्च गरेपछि त्यसप्रति निकै उत्सुकता जागेको छ […]

एकसय मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन ल्याउँदै लेनोभो

१४ चैत्र २०७५, बिहीबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर लेनोभोले आफ्नो अपकमिंग स्मार्टफोन लेनोभो जेड ६ प्रोको बारेमा जानकारीहरु शेयर गरेकोछ । कम्पनीले हालै टीजरमार्फत सो स्मार्टफोनको फिचरहरुको बारेमा जानकारी दिएको हो । कम्पनीको […]

ताजा समाचार