दोस्रो त्रैमासमा चीनमा स्मार्टफोन बिक्री १७ प्रतिशतले घट्यो: रिपोर्ट

१५ श्रावण २०७८, शुक्रबार

क्यानालिसिसले अद्यावधिक गरेको पछिल्लो रिपोर्ट अनुसार अप्रिलदेखि जुनसम्म अर्थात् दोस्रो त्रैमासमा चिनियाँ स्मार्टफोनको जम्मा बिक्री संख्या ७ करोड ४९ लाख पुगेको छ। यो आँकडा गत वर्षको सोही अवधिमा भएको ९ […]

भारतीय ब्राण्ड लाभाले महिलाका लागि ल्यायो विशेष फोन, प्री-लोडेड सेफ्टी एप्स उपलब्ध

८ पुष २०७७, बुधबार

भारतीय स्मार्टफोन उत्पादक लाभा बजारमा पुन आएको छ। लाभाले बीयू (BeU) बजेट स्मार्टफोन बजारमा ल्याएको छ। यो फोन महिलाका लागि तयार गरिएको हो। कम्पनीका अनुसार फोनमा क्रिस्टल–स्टड डेकोरेसन र फ्लोरल […]

अब फोरजीसहितको फिचर फोन, लाभाको ‘फोरजी कनेक्ट एम वान’

२६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । भारतीय स्मार्टफोन कम्पनी लाभाले पहिलो फोरजी प्रविधिसहितकाे फिचर फोन सार्वजनिक गरेको छ । लाभाले भारतीय बजारमा सार्वजनिक गरेको फोरजी भीओएलटिई फोनको नाम लाभा फोरजी कनेक्ट एम […]

लाभाको आइभरी पप ट्याबलेट

२१ कार्तिक २०७३, आईतवार

काठमाडौं, २१ कात्तिक । स्मार्टफोन मेकर कम्पनी लाभाले नयाँ आइभरी पप ट्याबलेट (Lava Ivory Pop tablet) सार्वजनिक गरेको छ । यो नयाँ ट्याबलेट भारतीय बजारमा उपलब्ध गराएको हो । लाभाको […]

लाभाका इन्ट्रि लेभलका दुई स्मार्टफोनहरु, थ्रीजी सपोर्ट गर्ने

५ श्रावण २०७३, बुधबार

काठमाडौं, ५ साउन । लाभाले  दुईवटा नयाँ इन्ट्रि लेभलको स्मार्टफोनहरु सार्वजनिक गरेको छ । लाभाले ए६८ (Lava A68) तथा ए ३२ (Lava A32) स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको हो । […]

लाभाको ब्राण्ड एम्बेस्डरमा क्रिकेटर धोनी नियुक्त, ब्राण्ड प्रबद्र्धन हुने कम्पनीको अपेक्षा

२९ चैत्र २०७२, सोमबार

काठमाडौं, २९ चैत । मोबाइल हेडसेट निर्माता कम्पनी लाभा इन्टरनेशनलले आफ्नो ब्राण्डलाई सशक्त बनाउन भारतीय क्रिकेटर महेन्द्र सिँह धोनीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । भारतीय कम्पनीले आईतवार दिएको जानकारीअनुसार […]

लाभा आईरिस फ्यूल एफ २ सार्वजनिक, इन्ट्रि लेभलको लाभाको स्मार्टफोन

२४ फाल्गुन २०७२, सोमबार

काठमाडौं, २४ फागुन । लाभाले बजेट श्रेणीको नयाँ स्मार्टफोन लाभा आइरिस फ्यूल एफ २ (Lava Iris Fuel F2) भारतमा सार्वजनिक गरेको छ । लाभाको यो इन्ट्रि लेभलको स्मार्टफोन हो जुन […]

लाभाको हाइब्रिड ल्यापटप सार्वजनिक, ट्याब तथा ल्यापटप दुबैको काम गर्ने

१८ फाल्गुन २०७२, मंगलवार

काठमाडौं, १८ फागुन । भारतीय ब्राण्ड लाभाले सस्तो मूल्यको हाइब्रिड ल्यापटप सार्वजनिक गरेको छ । लाभाको यो नयाँ टू-इन-वान ल्यापटप माइक्रोसफ्टको विण्डोज १० भर्सनमा आधारित रहेको छ । कम्पनीले सार्वजनिक […]

एन्ड्रोयड वानमा आधारित लाभा पिक्सेल भी वान, ३२ जीबी इन्टरनल मेमोरी

११ श्रावण २०७२, सोमबार

काठमाडौं, ११ साउन । भारतीय स्मार्टफोन मेकर कम्पनी लाभाले दोस्रो पुस्ताको गूगल एन्ड्रोयड वान स्मार्टफोन सार्वजनिक गरेको छ । लाभाले सोमबार भारतको दिल्लीमा भएको एक कार्यक्रममा नयाँ स्मार्टफोन पिक्सेल सिरिजअन्तरगत […]

लाभाको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन आइरिस एक्स ५ आउँदै

२९ असार २०७२, मंगलवार

काठमाडौं, २९ असार । गूगलको छिट्टै आउन लागेको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन लाभा आइरिस एक्स ५ फोरजी (Lava Iris X5 4G) हालै जीएफएक्स बेन्चमार्क डाटाबेशमा देखिएको छ । करिब एक […]

एन्ड्रोयड वानमा आधारित नयाँ स्मार्टफोन आउँदै, गूगलको फोन लाभाले बनायो

१८ असार २०७२, शुक्रबार

काठमाडौं, १८ असार । गूगलले एन्ड्रोयड वानमा आधारित नयाँ स्मार्टफोन यहि जूलाई १४ मा सार्वजनिक गर्ने भएको छ । इकोनोमिक टाइम्सका अनुसार गूगलले भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा (LAVA) सँग […]

लाभा मोबाइल नेपालका लागि अम्बे समूहले लियो, साउन १ देखि बजार प्रबद्र्धन

१४ असार २०७२, सोमबार

अनुज राज काठमाडौं, १४ असार । भारतीय स्मार्टफोन कम्पनी लाभाले नेपालमा रिब्राण्डिंग गर्ने भएको छ । लाभाले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पुनः ससक्त पार्न रिब्राण्डिंग गर्न लागेको हो । लाभाले […]

शुरुभयो सिटिसीमा मोबाइल बजार, बजार प्रबद्र्धन गर्न मोबाइल एक्स्पो

२७ चैत्र २०७१, शुक्रबार

काठमाडौं, २७ चैत । सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ आजदेखि शुरु भएको छ । सिटिसी मलमा अवस्थित सिटिसी मोबाइल बजारको ग्राण्ड ओपनिङ्ग तथा नयाँ बर्ष २०७२ को अवसर […]

जोलोको विण्डोजमा आधारित स्मार्टफोन वीन क्यू १०००

१२ फाल्गुन २०७१, मंगलवार

काठमाडौं, ११ फागुन । भारतीय स्मार्टफोन उत्पादक कम्पनी लाभा (LAVA) ले जोलो ब्राण्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । लाभाले जोलोको नयाँ स्मार्टफोन विण्डोज अपरेटिङमा आधारित भएर सार्वजनिक गरेको हो […]

भारतीय बजारमा माइक्रोम्याक्सले सामसुंगलाई जित्यो

२१ माघ २०७१, बुधबार

काठमाडौं, २१ माघ । भारतीय मोबाइल फोन निर्माता कम्पनी माइक्रोम्याक्सले दक्षिण कोरियाली मोबाइल फोन निर्माता कम्पनी सामसुंगलाई भारतीय बजारमा उछिन्न सफल भएको छ । भारतको बढ्दो मोबाइल बजारमा स्थानीय कम्पनी […]

लाभाले ३२ घण्टा टकटाइम भएको आइरिस फ्यूल ६० ल्यायो

२ पुष २०७१, बुधबार

काठमाडौं, २ पुस । भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा इन्टरनेशनलले अधिक टकटाइम दिने स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले फ्यूल सीरीजमा आधारित दोस्रो स्मार्टफोन आइरिस फ्यूल ६० (Iris Fuel 60) […]

सामसुंग स्मार्टफोन भारतीय बजारमा पहिलो रोजाईमा

१२ मंसिर २०७१, शुक्रबार

काठमाडौं, १२ मंसिर । इन्टरनेशल डाटा कर्पोरेशन (आईडीसी) ले भारत एशियामा स्मार्टफोनको लागि सबैभन्दा तिब्रगतिले बढिरहेको बजार भएको जनाएको छ । आईडीसीका अनुसार अहिलेसम्म भारतीयहरुका लागि सामसुंग मनपरेको स्मार्टफोन कम्पनी […]

सेल्फी मनपराउनेहरुलाई लाभाको आइरीस सेल्फी ५०

२६ कार्तिक २०७१, बुधबार

काठमाडौं २६ कातिक । सेल्फी खिच्न मनपराउने व्यक्तिहरुको लागि भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभाले नयाँ स्मार्टफोन ल्याएको छ । लाभाले नयाँ आइरीस सेल्फी ५० (Iris Selfie 50) लन्च गरेको हो […]

भारतीय स्मार्टफोन निर्माता लाभाको ‘आइरिस फ्यूल ५०’ सार्वजनिक

१६ कार्तिक २०७१, आईतवार

काठमाडौं, १६ कात्तिक । भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा इन्टरनेशनलले आइरिस स्मार्टफोनको नयाँ सीरिज ‘फ्यूल’ ब्राण्डअन्तर्गत हेडसेट सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार आइरिस सीरिजको नयाँ ब्राण्डको पहिलो स्मार्टफोन ‘आइरिस […]

सेल्फी सौखिनहरुका लागि लाभाको Iris X5 नेपाली बजारमा

१० कार्तिक २०७१, सोमबार

काठमाडौं, १० कात्तिक । लाभा मोबाइलको नयाँ स्मार्टफोन Iris X5 नेपाली बजारमा भित्रिएको छ । सेल्फीका सौखिनहरुको लागि कम्पनीले Iris X5 लिएर बजारमा आएको हो । सेल्फी फोटो खिच्नेहरुलाई लक्षित गरि […]

लाभाको सस्तो ट्याबलेट एक्सट्रोन Z704

४ कार्तिक २०७१, मंगलवार

काठमाडौं, ४ कात्तिक । भारतिय स्मार्टफोन निर्माता कम्पनी लाभाले एन्ड्रोयडमा आधारित सस्तो एक नयाँ ट्याबलेट बजारमा ल्याएको छ । लाभाले एक्सट्रोन Z704 माेडलको ट्याब बजारमा ल्याएकोछ, जसको टच स्क्रीन डिस्प्ले […]

लावाको सेल्फी स्मार्टफोन ‘ Iris X5’ भारतमा सार्वजनिक

१६ भाद्र २०७१, सोमबार

काठमाडौं, १६ भदौ । स्मार्टफोनको संसारमा सेल्फी ट्रेन्डलाई समाउने उदेश्यका साथ भारतीय स्मार्टफोन मेकर कम्पनी लाभाले सोमबार आफ्नो नयाँ फोन ल्याएको छ । सेल्फीको सौखिनहरुको लागि कम्पनीले Iris X5 लिएर […]