टिकटकको नेटिभ एप एप्पल भिजन प्रो को लागि उपलब्ध

६ फाल्गुन २०८०, आईतवार

टिकटकले एप्पलको भिजन प्रो हेडसेटको लागि नयाँ एप जारी गर्दै आफ्नो लोकप्रिय भिडियो प्लेटफर्मलाई अगुमेन्टेड रियालिटीको संसारमा ल्याएको छ। अब, प्रयोगकर्ताहरूले भिजन प्रो को क्षमताहरूको अधिकतम फाइदा लिँदै टिकटकलाई फेमिलियर […]

एप्पलद्वारा भिजन प्रोका लागि एक हजार भन्दा बढी एप्सको घोषणा

३ फाल्गुन २०८०, बिहीबार

एप्पलले हाल भिजन प्रोका लागि भनेर विशेष रुपमा डिजाइन गरिएको एक हजरा भन्दा बढी एपहरू रहेका घोषणा गरेको छ। यो घोषणा एप्पलका मार्केटिङका वरिष्ठ उपाध्यक्ष ग्रेग जोसविकबाट आएको हो। उनले […]

आईफोन १६ को क्याप्चर बटनले डीएसएलआरको जस्तै कार्य गर्नसक्ने संभावना

२९ माघ २०८०, सोमबार

आईफोन १६ सिरिजको बारेमा लीक र अफवाहहरु केहि समयदेखि वेबमा देखा परिरहेको छन्। एप्पलको अर्को पुस्ताको फ्ल्यागशिप स्मार्टफोनहरू यस वर्ष सेप्टेम्बरमा डेब्यु हुने अपेक्षा गरिएको छ। साथै विगतका रिपोर्टहरूले आईफोन […]

सात ओटा मोडलको साथ एप्पलले सन् २०२३ मा सबैभन्दा धेरै आईफोन बेच्यो

२९ माघ २०८०, सोमबार

गत महिना सार्वजनिक रिपोर्ट अनुसार एप्पलले १३ वर्षमा पहिलो पटक सामसङलाई पछि पार्दै टप (शीर्ष) स्मार्टफोन ब्राण्ड बनेको थियो। अब भने रिसर्च फर्म क्यानालिसले गत वर्ष विश्वभर ढुवानी गएिका शीर्ष […]

सेल्फ ड्राइभिङ कारको गोप्य जानकारी चोरीको आरोपमा एप्पलका पूर्व इन्जिनियरलाई जेल

२९ माघ २०८०, सोमबार

सेल्फ ड्राइभिङ कारको गोप्य जानकारी चोरीको आरोपमा एप्पलका पूर्व इन्जिनियरलाई जेल सजाय तोकिएको छ। एप्पलका पूर्व इन्जिनियर सियाओलाङ झाङले सेल्फ ड्राइभिङ कारको गोप्य जानकारी चोरीको आरोपमा ६ महिनाको जेल सजाय […]

आईफोन १६ सिरिजमा साइज बढाईएको ब्याट्री राखिने, एल–आकारको डिजाइन त्याग्ने

२९ माघ २०८०, सोमबार

यसै वर्षको अन्त्यमा आउने आईफोन १६ को बारेमा थप विवरणहरू देखा पर्ने क्रम जारी रहेको छ। पछिल्ला लीकहरूका अनुसार, यो सिरिजले आफ्नो चार–मोडल संरचना कायम राख्ने अपेक्षा गरिएतापनि यसको भेरियन्टहरूमा […]

एप्पलले दुई ओटा फोल्डेबल आईफोन प्रोटोटाइपमा काम गर्दै गरेको रिपोर्टको दाबी

२८ माघ २०८०, आईतवार

फोल्डेबल स्पेसमा एप्पलले अझै केही वर्ष पछि मात्र कदम चाल्ने अनुमान गरिएको छ। तर कम्पनीले यसको तयारी भने भित्रिरुपमा गरिरहेको बताईएको छ। फोल्डेबल आईप्याडले आईफोनको सट्टामा नेतृत्व गर्ने जस्तो देखिएको […]

एप्पलद्वारा विन्डोज डिभाइसहरूका लागि नयाँ टिभी, म्युजिक र डिभाइसेस एप्स लन्च

२८ माघ २०८०, आईतवार

लामो समयको पर्खाइ पछि, एप्पलले विन्डोज प्रयोगकर्ताहरूका लागि तीन नयाँ एपहरूः एप्पल टिभी, एप्पल म्युजिक, र एप्पल डिभाइसेस लन्च गरेको छ। कम्पनीले एप्पलको इन्टरटेनमेन्ट (मनोरञ्जन) र डिभाइस म्यानेजमेन्ट फिचर्स (उपकरण […]

आईफोन १६ क्यामरा बम्प डिजाइनमा फेरि परिवर्तन हुने अनुमान

२७ माघ २०८०, शनिबार

एप्पलले आफ्नो इन्ट्री–लेभल आईफोन १६ को डिजाइन परिवर्तन गर्ने चर्चा चलेको छ। जसमा अब रियर (पछाडि) क्यामराहरू डायग्नल एर्रेबाट भर्टिकल (ठाडो) मा जाने भएको छ, जसलाई पछिल्लो पटक सन् २०२० […]

तेस्रो-पक्षिय एप स्टोर आईफोन प्रयोगकर्ताको लागि जोखिम भएको एप स्टोर प्रमुखको चेतावनी

२४ माघ २०८०, बुधबार

युरोपेली देशहरूमा आईफोनको लागि तेस्रो-पक्ष एप मार्केटप्लेसहरूको परिचय प्रयोगकर्ताहरूको लागि ठूलो गोपनीयता र सुरक्षा समस्या हुन सक्ने एप्पलका एप प्रमुख फिल शिलरले चेतावनी दिएका छन्। एप्पलले नियामक नियमहरू पूर्ण रूपमा […]

एप्पलले मार्च २०२७ सम्म क्वालकम फाइभजी मोडेमहरू प्रयोग गर्न जारी राख्ने

२३ माघ २०८०, मंगलवार

क्वालकमको आय कलको समयमा गरिएको एक बयानमा उल्लेख भएअनुसार एप्पलले मार्च २०२७ सम्म आफ्नो फाइभजी मोडेम पेटेन्ट लाइसेन्स सम्झौता विस्तार गरेको छ। एप्पल र क्वालकम अलि लामो समयदेखि तनावपूर्ण सम्बन्धमा […]

सन् २०२३ को चौथो त्रैमासिकमा ग्लोबल स्मार्टफोन ढुवानीमा वृद्धि, एप्पलको मात्रै ६.५ प्रतिशतले बढ्यो

२२ माघ २०८०, सोमबार

सन् २०२३ को चौथो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन बजार वार्षिक रुपमा ८.६ प्रतिशतले विस्तार भएको रिसर्च (अनुसन्धान) फर्म ओम्डियाको पछिल्लो प्रतिवेदनले देखाएको छ। विश्वव्यापी बजारका केही बजारहरूमा बढ्दो मुद्रास्फीतिका बावजुद पनि […]

एप्पलले आईप्याड मिनी प्रतिस्थापन गर्न सन् २०२६ सम्ममा फोल्डेबल डिभाइस लन्च गर्ने सम्भावना

२१ माघ २०८०, आईतवार

एप्पलले फोल्डेबल बजारको खोजी गर्ने क्रममा ७ इन्च देखी ८ इन्चको डिभाइसको लागि योजनाहरू बनाइएको र आईप्याड मिनीलाई प्रतिस्थापन गर्न सक्ने कोरियाली प्रकाशन द इलेक ले उल्लेख गरेको छ। साथै […]

एप्पलको भीआर हेडसेट भिजन प्रो उपलब्ध

२० माघ २०८०, शनिबार

प्रिअर्डर अभियान समाप्त भएसँगै एप्पलको भिजन प्रो हेडसेट अन्ततः सार्वजनिकरुपमा उपलब्ध भएको छ। एप्पलको भिजन प्रो हेडसेट – २५६ जीबी, ५१२ जीबी र १ टिबी गरी तीन ओटा स्टोरेज संस्करणहरूमा […]

आईओएस १८ सँगै परिवर्तन हुनेछ तपाईंको आईफोन, अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट हुने

२० माघ २०८०, शनिबार

आईओएस १८ एप्पलको सबैभन्दा ठूलो अपडेट हुन सक्छ। एप्पलले आफ्नो आगामी अपरेटिङ सिस्टम आईओएस १८ मा काम सुरु गरेको छ। कम्पनीले जुन २०२४ मा नयाँ सफ्टवेयर अपडेट ल्याउन सक्छ। यसअघि […]

२०२४ को पहिलो त्रैमासिकमा एप्पलको राजश्व ११९.६ बिलियन डलर

२० माघ २०८०, शनिबार

एप्पलले २०२४ को पहिलो त्रैमासिकमा ११९.६ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ। २०२३ डिसेम्बर ३० मा सकिएको २०२४ को पहिलो त्रैमासिकमा ३३.९ बिलियन अमेरिकी डलर नाफा कमाएको छ। गत […]

एप्पल लगातार १७ वर्षका लागि विश्वको सबैभन्दा प्रशंसित कम्पनी

२० माघ २०८०, शनिबार

फर्च्यूनले प्रत्येक वर्ष संसारको सबैभन्दा प्रशंसनीय कम्पनीहरूको सूची बनाउने गर्दछ। फर्च्यूनले तयार पारेको प्रशंसनीय कम्पनीहरूको उक्त सूचीको शीर्ष स्थान लगातार १७ वर्षदेखि एप्पल कायम रहेको छ। उक्त सूचीमा विश्वभरबाट कुल […]

आईफोन ढुवानी यो वर्षभरीमा १५ प्रतिशतसम्म घट्ने विश्लेषक कुओको प्रक्षेपण

१९ माघ २०८०, शुक्रबार

एप्पलको बारेमा सटिक विश्लेषण र भविश्यवाणी गर्ने विश्लेषक मिङ-ची कुओको पछिल्लो आपूर्ति श्रृंखला सर्वेक्षणले एप्पल सन् २०२४ को आईफोन ढुवानीको बारेमा त्यति आशावादी नभएको उल्लेख गरेको छ। एप्पलले आपूर्तिकर्ताहरूसँगको सेमीकन्डक्टर […]

एप्पल र क्वालकमले फाइभजी मोडेम सम्झौता २०२७ सम्म विस्तार गर्ने

१९ माघ २०८०, शुक्रबार

क्वालकमले २०२४ को पहिलो त्रैमासिककमा ९.९२ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ। यस अवधिमा कम्पनीको खुद आम्दानी २.७७ बिलियन अमेरिकी डलर रहेको छ। आम्दानी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा क्वालकमका […]

भारतले एप्पल, शाओमी र अन्य ठूला उत्पादकहरूका लागि आयात शुल्क १० प्रतिशत घटाएसँगै स्मार्टफोन उत्पादन फस्टाउने

१९ माघ २०८०, शुक्रबार

भारतले देशभित्र स्मार्टफोन उत्पादनलाई बढावा दिन र मूल्य घटाउने उद्देश्यले स्मार्टफोनका कम्पोनेन्टहरूमा आयात शुल्क १५ प्रतिशतबाट घटाएर १० प्रतिशत गरेको छ। फलस्वरूप, भारतमा उत्पादन गर्ने कम्पनीहरूले अब क्यामरा लेन्स, ब्याक […]

एप्पलले ए१८ प्रो चिपसेटको सिंगल–कोर पर्फमेन्समा उल्लेखनीय सुधार गर्ने

१८ माघ २०८०, बिहीबार

एप्पलको पछिल्लो ए१७ प्रो चिपले स्न्यापड्रागन ८ जेन ३ लाई पछि पारेको उल्लेख छ। हाल एप्पलले आफ्नो ए१८ प्रो चिपमा काम गरिरहेको र केही मानिसहरूले यसको गीकबेन्च ६ स्कोर्सको बारेमा […]

एप्पल आईफोन १६ मा राखिने प्रोसेसर र क्यामराका विषयमा नयाँ बिवरण ‘लीक’

१४ माघ २०८०, आईतवार

पछिल्ला केही हप्ताहरूमा, एप्पलको २०२४ आईफोन लाइनअपको बारेमा धेरै रिपोर्टहरू बाहिरिएका छन्। यसै क्रममा, एक ताजा लीकले आईफोन १६ सिरिजको क्यामरा र प्रोसेसर विवरणहरूको बारेमा थप विवरणहरूको बारेमा खुलासा गरेको […]

ईयूमा आईफोनमा अन्य एप स्टोरबाट पनि एप डाउनलोड गर्न सकिने

१३ माघ २०८०, शनिबार

एप्पलले मार्चदेखि ईयूमा खरिद गरिएको आफ्नो डिभाइसमा वैकल्पिक एप स्टोर प्रयोग गर्न अनुमति दिनेछ। हाल आईफोनका प्रयोगकर्ताले एप्पलको आफ्नै एप स्टोरबाट मार्फत एप डाउनलोड गर्न सक्छन्। एप्पलले आफ्नो नियमले प्रयोगकर्ताको […]

एप्पल म्युजिक क्लासिकल आधिकारिक रुपमा एशियाका ६ बजारमा लन्च

१२ माघ २०८०, शुक्रबार

एप्पल म्युजिक क्लासिकल एप यस महिनाको सुरुमा एशियाका छ ओटा बजार जापान, चीन, कोरिया, हङकङ, मकाउ र ताइवानमा पुगेको छ। तत्कालिन समयमा कम्पनीले प्रयोगकर्ताहरूलाई “ प्रि अर्डर र्व–अर्डर“ गर्न आग्रह […]

चीनको स्मार्टफोन बजारमा एप्पल र अनर शीर्ष स्थानमा

११ माघ २०८०, बिहीबार

एप्पलले विश्वव्यापी स्मार्टफोन ढुवानीमा उत्कृष्ट प्रदर्शन गरेपछि सन् २०२३ को लागि चीनको स्मार्टफोन ढुवानीमा आफ्नो शीर्ष स्थान कायम राखेको छ। आईडीसीको नयाँ रिपोर्ट अनुसार एप्पल र अनरले २०२३ को अन्तिम […]