आईफोन १४ को सेल्फी क्यामरा यसअघिका भर्सनको भन्दा तीन गुणा महंगो पर्ने

१० जेष्ठ २०७९, मंगलवार

आईफोन १४ को सेल्फी क्यामरा यसअघिका भर्सनका तुलनामा तीन गुणा महंगो पर्ने भएको छ। हालै कोरियाबाट आएको एउटा रिपोर्टमा यस्तो जानकारी दिइएको जीएसएमएरिनाले उल्लेख गरेको छ। एप्पलले आफ्नो नेक्स्ट-जेनेरेशन सिरिजका […]

यी डिभाइसमा आगामी अक्टोबरबाट ह्वाट्सएपले काम नगर्ने, यस्तो छ कारण

१० जेष्ठ २०७९, मंगलवार

मेटा अन्तर्गतको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप आगामी अक्टोबरदेखि आईफोनमा नचल्ने भएको छ। ह्वाट्सएपले सबै आईफोनमा नभई आईओएस १० तथा ११ अपरेटिङ सिस्टम रहेका डिभाइसमा काम नगर्ने भएको ग्याजेट्स३६० ले उल्लेख […]

एप्पलले खोल्यो चीनको वुहानमा नयाँ स्टोर

९ जेष्ठ २०७९, सोमबार

एप्पलले चीनको वुहानमा शनिबार नयाँ एप्पल स्टोर संचालनमा ल्याएको छ। विश्वमै पहिलो पटक कोरोना भाइरस भेटिएको स्थान भएसँगै चर्चामा आएको हुबेई प्रान्तको शहर वुहानमा एप्पलले पहिलो स्टोर खोलेको हो। यसका साथै […]

एप्पलको आपूर्तिकर्ता बीओईले आईफोन १४ ओइलईडी प्यानलको अर्डर गुमाउन सक्ने

८ जेष्ठ २०७९, आईतवार

चिनियाँ डिस्प्ले निर्माता बीओईको आईफोन १४ का लागि पाएको ओएलईडी निर्माणको अर्डर गुमाउन सक्ने भएको छ। बीओई अर्थात् बेइजिङ ओरियन्टल इलेक्ट्रोनिक्सले एप्पलसँग आईफोन १४ का लागि ओएलईडी डिस्प्ले आपूर्ति गर्ने […]

चीन बाहिर उत्पादन बढाउने विकल्प हेर्दै एप्पल

८ जेष्ठ २०७९, आईतवार

एप्पल इंकले आफ्ना केही कन्ट्र्याक्ट निर्माताहरूलाई चीन बाहिर उत्पादन बढाउन चाहेको बताएको छ। भारत र भियतनाम, जहाँ पहिले नै एप्पल उत्पादनको साइटहरू छन्, कम्पनीले विकल्पको रूपमा सर्ट-लिस्ट गरिएका देशहरू मध्ये […]

आईफोन १४ सार्वजनिक हुने मिति बाहिरियो

६ जेष्ठ २०७९, शुक्रबार

एप्पलको आईफोन १४ सार्वजनिक हुने मिति बाहिरिएको छ। विश्वसनीय लिकस्टरहरुले सञ्चालन गरेको ‘आईड्रपन्यूज’ का अनुसार यस वर्षको ‘३७ औं हप्तामा’ मा एप्पलले एउटा कार्यक्रम आयोजना गर्ने दावी गरिएको छ। आफ्ना […]

हप्ताको ३ दिन कार्यालयमा कर्मचारी ल्याउने योजनामा ढिलाइ गर्दै एप्पल

५ जेष्ठ २०७९, बिहीबार

एप्पल इंकले बढ्दो कोभिड १९ मामिलाहरूको कारणले कर्मचारीहरूलाई हप्ताको तीन दिन कार्यालयबाट काम गर्न आवश्यक पर्ने योजनालाई अनिश्चितकालका लागि ढिलाइ गरिरहेको ब्लूमबर्ग न्यूजले मंगलबार रिपोर्ट गरेको छ। गएकोमार्चमा, एप्पलका कर्मचारीहरूले […]

एप्पलले फोल्डेबल स्मार्टफोनका लागि ई-इन्क डिस्प्ले प्रविधि परीक्षण गर्दै

४ जेष्ठ २०७९, बुधबार

एप्पलको फोल्डेबल स्मार्टफोनको बारेमा धेरै पहिलेदेखि अफवाहहरु आईरहेका छन्। यसैबीच विश्लेषक मिङ-ची कुओले त्यस बारेमा नयाँ जानकारी दिएका छन्। उनी सिमित एप्पल विश्लेषकहरू मध्ये एक हुन् जसको रिपोर्टहरूले सधैं दोस्रो […]

आईफोन बन्द हुँदा पनि ह्याक हुन सक्ने जोखिम: अनुसन्धाता

४ जेष्ठ २०७९, बुधबार

सुरक्षा अनुसन्धाताहरुले आईफोन बन्द गरेको बेला पनि दुरुपयोग गर्न सकिने जोखिम पाइएको बताएका छन्। यो जोखिम आईओएस १५ मा देखिएको र यसले फाइन्ड माइ फिचरलाई डिभाइस अफ गरेको घण्टौंसम्म पनि […]

एप्पलद्वारा आईओएस १५.५ तथा आईप्याडओएस १५.५ सार्वजनिक

३ जेष्ठ २०७९, मंगलवार

एप्पलले आफ्ना मोबाइल डिभाइसका लागि आईओएस १५.५ तथा आईप्याडका लागि आईप्याडओएस १५.५ सार्वजनिक गरेको छ। यो भर्सनमा कुनै मुख्य अपडेट नआउने भए पनि यसमा केही नयाँ फिचरहरु भने समावेश हुने […]

आईओएस १६ मा सिस्टम र एपहरु परिवर्तन हुने

३ जेष्ठ २०७९, मंगलवार

आईओएस १६ मा एप्पलको मुख्य सिस्टम तथा केही एपहरुमा परिवर्तन आउने भएको छ। यो जानकारी हालै ब्लूमबर्गका मार्क गर्मनले आफ्नो चर्चित न्यूजलेटर पावर अनमा प्रकाशन गरेको ताजा रिपोर्टबाट लिइएको ग्याजेट्स३६० […]

आईफोनको लागि बिओईले फेब्रुअरीदेखि लगभग ओएलईडी प्यानल बनाएन्

३ जेष्ठ २०७९, मंगलवार

डिस्प्ले प्यानल बनाउने कम्पनी बिओईले आईफोनका लागि फेब्रुअरीदेखि थोरै मात्रामा ओएलईडी प्यानलहरू मात्र उत्पादन गरेको छ। चिनियाँ डिस्प्ले प्यानल निर्माताले गत वर्षदेखि आइफोन १३ सिरिजको ६.१ इन्च मोडलका लागि ओएलइडी […]

एप्पलले सस्तो एप्पल टिभी स्ट्रिमिङ उपकरण ल्याउन सक्ने विश्लेषक कुओको अनुमान

३ जेष्ठ २०७९, मंगलवार

एप्पलले 2२०२२ को दोस्रो अर्धवार्षिकमा सम्भावित रूपमा कम मूल्य ट्यागको साथ नयाँ एप्पल टिभी हार्डवेयर मोडेल जारी गर्न सक्ने विश्लेषक मिङ-ची कुओले उल्लेख गरेका छन्। कुओले शुक्रबार एक ट्वीटमा भविष्यवाणी […]

एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स सीमित व्यक्तिको उपस्थितिमा हुने

१ जेष्ठ २०७९, आईतवार

एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न हुने भएको छ। आगामी जुन ६ देखि १० सम्म हुने उक्त कन्फ्रेन्स सीमित व्यक्तिहरुको उपस्थितमा हुने अनलाइनमा स्ट्रिम गरिने कम्पनीले जनाएको छ। […]

एप्पलले पोलराइजर नभएको ओएलईडी प्यानलको विकास गर्दै

१ जेष्ठ २०७९, आईतवार

एप्पलले पोलराइजर प्रयोग नगर्ने ओएलईडी प्यानलको विकास सुरु गरेको छ। प्यानलमा पोलाराइजर हटाउन सकिएमा तिनीहरूलाई पातलो बनाउन अनुमति दिनेछ, जसले तिनीहरूलाई फोल्ड गर्न मिल्ने प्यानलहरूको लागि थप उपयुक्त बनाउने स्रोतहरूलाई […]

आईफोनमा सिम कार्ड ट्रे नहोस् भन्ने चाहन्थे स्टिभ जब्स, यस्तो छ कारण

३१ बैशाख २०७९, शनिबार

एप्पलका सह-संस्थापक स्टीभ जब्सले वास्तविक आईफोनमा सिम कार्ड ट्रे नहोस् भन्ने चाहेका थिए किनभने उनी यो सहज डिभाइस होस् भन्ने चाहन्थे। कम्प्युटर हिस्ट्री म्युजियमको विशेष कार्यक्रममा भर्खरैको अन्तर्वार्तामा, पूर्व आईपोड […]

एप्पलले गुमायो विश्वको सबैभन्दा मूल्यवान कम्पनीको स्थान

३० बैशाख २०७९, शुक्रबार

आईफोन निर्माता कम्पनी अमेरिकी टेक जायन्ट एप्पल इंकले अब विश्वको सबैभन्दा मूल्यवान कम्पनीको शिर्षक गुमाएको छ। साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामकोले एप्पललाई पछि पार्दै यो उपाधि हासिल गरेको […]

एप्पलले २०२३  मा आईफोनमा टाइप-सी पोर्ट ल्याउन सक्ने विश्लेषकको भविष्यवाणी

२९ बैशाख २०७९, बिहीबार

एप्पलले यूएसबी टाइप सीको लागि आईफोनमा लाइटनिंग पोर्ट छोड्न सक्ने अफवाहहरू पछिल्ला केही वर्षहरूमा बढेका छन्। टेक जायन्टले बिस्तारै यसको धेरै उत्पादनहरूमा यूएसबी टाइप सीका लागि सर्दै आएको छ। एप्पल […]

आईफोन १४ म्याक्सको मूल्य र स्पेसिफिकेशन लीक

२९ बैशाख २०७९, बिहीबार

आईफोन १४ सिरिज केही समययता चर्चाको शिखरमा रहँदै आएको छ। यो लाइनअपमा आईफोन १४, आईफोन १४ प्रो, आईफोन १४ म्याक्स र आईफोन १४ प्रो म्याक्स गरी चार ओटा मोडल हुने […]

एप्पलले उत्पादनको २० वर्षपछि बन्द गर्यो आइपड

२८ बैशाख २०७९, बुधबार

एप्पलले यसको पोर्टेबल संगीत प्लेयरहरूको लाइनअपमा अन्तिम बाँकी मोडेल आईपड टच बन्द गर्न लागेको घोषणा गरेको छ। मंगलबारको एक समाचार पोस्टमा, कम्पनीले आपूर्ति समाप्त हुँदासम्म यसले हालको टच बेच्ने बताएको […]

२६ बैशाख २०७९, सोमबार

एप्पलले आईफोन १४ लाइनअपसँगै दोस्रो जेनेरेशनको एयरपड्स प्रो पनि सार्वजनिक गर्ने भएको छ। २०१९ मा आएयता एयरपड्स प्रोमा कुनै नयाँपन नआएकोमा यो शरद ऋतुमा भने एप्पलले यसको नयाँ मोडल ल्याउने […]

आईफोन १४ प्रो मा १२० हर्ज डिस्प्ले र ६ जीबी र्याम रहन सक्ने

२६ बैशाख २०७९, सोमबार

एप्पलको आईफा १४ प्रोमा ६.०६ इन्च फ्लेक्सिबल ओएलईडी प्यालन रहने भएको छ। उक्त एलटीपीओ डिस्प्लेमा १२० हर्जको रिफ्रेश रेट रहने तथा २५३२X११७० पिक्सेल रेजोल्युसशन रहने बुझिएको छ। यो आईफोन १४ […]

एप्पलमा समस्या: आईफोनमा म्यूजिक होमस्क्रीनको सट्टा डकमा इन्स्टल हुँदै

२४ बैशाख २०७९, शनिबार

एपलमा हालै म्यूजिक बगको समस्या देखिएको छ। रिपोर्टहरुका अनुसार एप्पल म्यूजिक आईओएस एप डाउनलोड गरेपछि होम स्क्रीनमा इन्स्टल हुनुको सट्टा आईफोन डकमा इन्स्टल भएको छ। यति मात्र नभई यूजरले पहिलेदेखि […]

आईफोन १३ का लागि बीओईद्वारा ओएलईडी उत्पादन स्थगित

२२ बैशाख २०७९, बिहीबार

आईफोन १३ का लागि बीओईद्वारा हुँदै आएको ओएलईडी स्क्रीन उत्पादन फेब्रुअरीयता स्थगित भएको पाइएको छ। कोरियाली सञ्चारमाध्यक द इलेकको हालै आएको एक रिपोर्ट अनुसार कम्पनीले पूर्वसूचना बिना सर्किटको चौडाई तलमाथि […]

एप्पलका कर्मचारीद्वारा खुलापत्र मार्फत् नयाँ वर्क-फ्रम-होम नीतिको आलोचना

२२ बैशाख २०७९, बिहीबार

एप्पलका कर्मचारीहरुको एउटा समूहले कम्पनीको कार्यकारीट टोलीलाई खुला पत्र लेख्दै वर्क फ्रम होमको नयाँ नीतिबारे असन्तुष्टि व्यक्त गरेका छन्। आईमोरको रिपोर्ट अनुसार हालै कम्पनीले हप्तमा २ दिन मात्र वर्क फ्रम […]

ताजा समाचार