एप्पलद्वारा नयाँ एम२ चिपसेट सार्वजनिक

२४ जेष्ठ २०७९, मंगलवार

एप्पलले आफ्नो वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा विभिन्न उत्पादनका साथमा एम२ चिप सार्वजनिक गरेको छ। यो चिप हाल उपलब्ध एम१ चिपको उत्तराधिकारीका रुपमा आएको हो। दोस्रो जेनेरेशन ५एनएम प्रोसेसमा बनेको एम२ चिप […]

एप्पल डब्ल्यूडब्ल्यूडीसी आजदेखि शुरु हुँदै

२३ जेष्ठ २०७९, सोमबार

एप्पल वल्र्डवाइड डेभलपर कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) आज रातीदेखि शुरु हुने भएको छ। नेपाली समय अनुसार सोमबार साँझ ११ः४५ बजेबाट शुरु हुने कार्यक्रम ५ दिनसम्म सञ्चालन हुनेछ। डब्ल्यूडब्ल्यूडीसी यस वर्षको एप्पलको दोस्रो […]

एप्पल एनएफटी बजारमा प्रवेश गर्नसक्ने अनुमान

२१ जेष्ठ २०७९, शनिबार

एप्पलले आफ्नो वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलन (डब्लुडब्लुडीसी) को नेतृत्वमा कलेक्टेबल ट्रेडिंग कार्ड्सलाई इस्टर अण्डाको रूपमा प्रस्तुत गरेको छ। जसले गर्दा कम्पनीले भविष्यमा नन-फन्जिबल टोकनहरू (एनएफटी) लन्च गर्ने अफवाहहरू बढाएको छ। […]

अडियो गुणस्तर सुधार ल्याउन टेस्लाले एप्पल एयरप्ले प्रोटोकल प्रयोग गर्ने

२१ जेष्ठ २०७९, शनिबार

टेस्लाले आफ्ना गाडीमा अडियो सुधारका लागि एप्पलको एयरप्ले प्रोटोकल प्रयोग गर्ने भएको छ। टेस्लाका सीईओ इलन मस्कले हाल गाडीहरुमा प्रयोग हुँदै आएको ब्लूटूथको सट्टामा एप्पलको एयरप्ले प्रयोगम ल्याउने बताएका हुन्। […]

डिजिटल क्राउनमा बिल्ट-इन क्यामरायुक्त एप्पल वाचको पेटेन्ट दर्ता

२१ जेष्ठ २०७९, शनिबार

एप्पलले हालै स्मार्टवाचको नयाँ पेटेन्टका लागि आवेदन दिएको छ। यूनाइटेड स्टेट्स पेटेन्ट एन्ड ट्रेडमार्क अफिस यूएसपीटीओले प्रकाशन गरेको उक्त आवेदनमा रहेको वाचको फोटोमा एप्पलले स्मार्टवाचमा क्यामरा कसरी थप्ने योजना बनाएको […]

आईफोन १४ सिरिजमा २ प्रकारका चिपसेट प्रयोग हुने

२० जेष्ठ २०७९, शुक्रबार

आईफोन १४ सिरिजमा दुई भिन्न चिपसेट प्रयोग हुने भएको छ। आईफोन १४, आईफोन १४ म्याक्समा ए१५ चिप र आईफोन १४ प्रो मोडलमा नयाँ ए१६ बायोनिक चिपसेट प्रयोग हुने जीएसएमएरिनाले उल्लेख […]

एप्पलले एप स्टोरमा १.५ अर्ब डलर बराबरको फ्रड कारोबार रोकेको दाबी

२० जेष्ठ २०७९, शुक्रबार

एप्पलले आफ्नो कडा (र प्रायः विवादास्पद) एप स्टोर नीतिहरूको रक्षा गर्ने प्रयास गरेको छ। एक विज्ञप्तिमार्फत एप्पलका अनुसार, एप स्टोरले “२०२१ मा करिब १.५ अर्ब डलरको जालसाजी कारोबार रोक्न सफल […]

आईफोन १४ सिरिजका लागि ५एनएम प्रोसेसको ए१६ बायोनिक चिप टीएसएमसीले बनाउने

१७ जेष्ठ २०७९, मंगलवार

यो वर्ष आउने आईफोन १४ मा प्रयोग हुने ५एनएम ए१६ बायोनिक चिप टीएसएमसीले निर्माण गर्ने भएको छ। चर्चित विश्लेषक मिङ चि कुओले टीएसएमसीले प्रकाशन गरेको यो वर्षको रोडम्यापका आधारमा यो […]

आईओएस १६ ले अलवेज अन डिस्प्ले सपोर्ट गर्ने

१६ जेष्ठ २०७९, सोमबार

एप्पलले वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स २०२२ आयोजना हुनु एक हप्ता अगाडि एप्पलले उक्त इभेन्टमा के के घोषणा गर्ला भन्नेमा धेरैको चासो शुरु भएको छ। ब्लूमबर्गका मार्क गर्मनले आफ्नो पावर अन न्यूजलेटरमा […]

रुसमा एप्पलमाथि मुद्दा दायर

१५ जेष्ठ २०७९, आईतवार

रुसमा एप्पल माथि पहिलो पटक मुद्दा दायर भएको छ। सीसीटीभी न्यूजको रिपोर्ट अनुसार रुसमा पहिलो पटक एप्पल माथि मुद्दा दायर गरिएको हो। एप्पलले प्रयोग गरिरहेको डाटा स्थानीयकरण गर्न अस्वीकार गरेकाले […]

एप्पलले बढायो आफ्ना अमेरिकी कर्मचारीहरूको शुरुवाती तलब

१४ जेष्ठ २०७९, शनिबार

एप्पल इंकले आफ्ना अमेरिकी कर्मचारीहरूको लागि शुरुवाती तलब बढाउने आईफोन निर्माताले बुधबार भनेको छ। कम्पनीहरूले कडा श्रम बजार र बढ्दो मुद्रास्फीतिको बीचमा युनिनय प्रयासहरूमा वृद्धिको सामना गरिरहेका छन्। रोयटर्सकाअनुसार कम्पनीको […]

एप्पलको आईफोन विकास तालिका चीनको लकडाउनले प्रभावित

१२ जेष्ठ २०७९, बिहीबार

एप्पल इंकले आफ्ना आपूर्तिकर्ताहरूलाई आईफोन विकासको गति बढाउन भनेको छ। चीनको कडा कोभिड १९ लकडाउनले कम्तिमा एउटा नयाँ फोनको तालिकामा बाधा पुर्‍याएको यस विषयमा जानकारी भएका धेरै स्रोतहरू उद्धृत गर्दै […]

आईफोन १४ को सेल्फी क्यामरा यसअघिका भर्सनको भन्दा तीन गुणा महंगो पर्ने

१० जेष्ठ २०७९, मंगलवार

आईफोन १४ को सेल्फी क्यामरा यसअघिका भर्सनका तुलनामा तीन गुणा महंगो पर्ने भएको छ। हालै कोरियाबाट आएको एउटा रिपोर्टमा यस्तो जानकारी दिइएको जीएसएमएरिनाले उल्लेख गरेको छ। एप्पलले आफ्नो नेक्स्ट-जेनेरेशन सिरिजका […]

यी डिभाइसमा आगामी अक्टोबरबाट ह्वाट्सएपले काम नगर्ने, यस्तो छ कारण

१० जेष्ठ २०७९, मंगलवार

मेटा अन्तर्गतको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप आगामी अक्टोबरदेखि आईफोनमा नचल्ने भएको छ। ह्वाट्सएपले सबै आईफोनमा नभई आईओएस १० तथा ११ अपरेटिङ सिस्टम रहेका डिभाइसमा काम नगर्ने भएको ग्याजेट्स३६० ले उल्लेख […]

एप्पलले खोल्यो चीनको वुहानमा नयाँ स्टोर

९ जेष्ठ २०७९, सोमबार

एप्पलले चीनको वुहानमा शनिबार नयाँ एप्पल स्टोर संचालनमा ल्याएको छ। विश्वमै पहिलो पटक कोरोना भाइरस भेटिएको स्थान भएसँगै चर्चामा आएको हुबेई प्रान्तको शहर वुहानमा एप्पलले पहिलो स्टोर खोलेको हो। यसका साथै […]

एप्पलको आपूर्तिकर्ता बीओईले आईफोन १४ ओइलईडी प्यानलको अर्डर गुमाउन सक्ने

८ जेष्ठ २०७९, आईतवार

चिनियाँ डिस्प्ले निर्माता बीओईको आईफोन १४ का लागि पाएको ओएलईडी निर्माणको अर्डर गुमाउन सक्ने भएको छ। बीओई अर्थात् बेइजिङ ओरियन्टल इलेक्ट्रोनिक्सले एप्पलसँग आईफोन १४ का लागि ओएलईडी डिस्प्ले आपूर्ति गर्ने […]

चीन बाहिर उत्पादन बढाउने विकल्प हेर्दै एप्पल

८ जेष्ठ २०७९, आईतवार

एप्पल इंकले आफ्ना केही कन्ट्र्याक्ट निर्माताहरूलाई चीन बाहिर उत्पादन बढाउन चाहेको बताएको छ। भारत र भियतनाम, जहाँ पहिले नै एप्पल उत्पादनको साइटहरू छन्, कम्पनीले विकल्पको रूपमा सर्ट-लिस्ट गरिएका देशहरू मध्ये […]

आईफोन १४ सार्वजनिक हुने मिति बाहिरियो

६ जेष्ठ २०७९, शुक्रबार

एप्पलको आईफोन १४ सार्वजनिक हुने मिति बाहिरिएको छ। विश्वसनीय लिकस्टरहरुले सञ्चालन गरेको ‘आईड्रपन्यूज’ का अनुसार यस वर्षको ‘३७ औं हप्तामा’ मा एप्पलले एउटा कार्यक्रम आयोजना गर्ने दावी गरिएको छ। आफ्ना […]

हप्ताको ३ दिन कार्यालयमा कर्मचारी ल्याउने योजनामा ढिलाइ गर्दै एप्पल

५ जेष्ठ २०७९, बिहीबार

एप्पल इंकले बढ्दो कोभिड १९ मामिलाहरूको कारणले कर्मचारीहरूलाई हप्ताको तीन दिन कार्यालयबाट काम गर्न आवश्यक पर्ने योजनालाई अनिश्चितकालका लागि ढिलाइ गरिरहेको ब्लूमबर्ग न्यूजले मंगलबार रिपोर्ट गरेको छ। गएकोमार्चमा, एप्पलका कर्मचारीहरूले […]

एप्पलले फोल्डेबल स्मार्टफोनका लागि ई-इन्क डिस्प्ले प्रविधि परीक्षण गर्दै

४ जेष्ठ २०७९, बुधबार

एप्पलको फोल्डेबल स्मार्टफोनको बारेमा धेरै पहिलेदेखि अफवाहहरु आईरहेका छन्। यसैबीच विश्लेषक मिङ-ची कुओले त्यस बारेमा नयाँ जानकारी दिएका छन्। उनी सिमित एप्पल विश्लेषकहरू मध्ये एक हुन् जसको रिपोर्टहरूले सधैं दोस्रो […]

आईफोन बन्द हुँदा पनि ह्याक हुन सक्ने जोखिम: अनुसन्धाता

४ जेष्ठ २०७९, बुधबार

सुरक्षा अनुसन्धाताहरुले आईफोन बन्द गरेको बेला पनि दुरुपयोग गर्न सकिने जोखिम पाइएको बताएका छन्। यो जोखिम आईओएस १५ मा देखिएको र यसले फाइन्ड माइ फिचरलाई डिभाइस अफ गरेको घण्टौंसम्म पनि […]

एप्पलद्वारा आईओएस १५.५ तथा आईप्याडओएस १५.५ सार्वजनिक

३ जेष्ठ २०७९, मंगलवार

एप्पलले आफ्ना मोबाइल डिभाइसका लागि आईओएस १५.५ तथा आईप्याडका लागि आईप्याडओएस १५.५ सार्वजनिक गरेको छ। यो भर्सनमा कुनै मुख्य अपडेट नआउने भए पनि यसमा केही नयाँ फिचरहरु भने समावेश हुने […]

आईओएस १६ मा सिस्टम र एपहरु परिवर्तन हुने

३ जेष्ठ २०७९, मंगलवार

आईओएस १६ मा एप्पलको मुख्य सिस्टम तथा केही एपहरुमा परिवर्तन आउने भएको छ। यो जानकारी हालै ब्लूमबर्गका मार्क गर्मनले आफ्नो चर्चित न्यूजलेटर पावर अनमा प्रकाशन गरेको ताजा रिपोर्टबाट लिइएको ग्याजेट्स३६० […]

आईफोनको लागि बिओईले फेब्रुअरीदेखि लगभग ओएलईडी प्यानल बनाएन्

३ जेष्ठ २०७९, मंगलवार

डिस्प्ले प्यानल बनाउने कम्पनी बिओईले आईफोनका लागि फेब्रुअरीदेखि थोरै मात्रामा ओएलईडी प्यानलहरू मात्र उत्पादन गरेको छ। चिनियाँ डिस्प्ले प्यानल निर्माताले गत वर्षदेखि आइफोन १३ सिरिजको ६.१ इन्च मोडलका लागि ओएलइडी […]

एप्पलले सस्तो एप्पल टिभी स्ट्रिमिङ उपकरण ल्याउन सक्ने विश्लेषक कुओको अनुमान

३ जेष्ठ २०७९, मंगलवार

एप्पलले 2२०२२ को दोस्रो अर्धवार्षिकमा सम्भावित रूपमा कम मूल्य ट्यागको साथ नयाँ एप्पल टिभी हार्डवेयर मोडेल जारी गर्न सक्ने विश्लेषक मिङ-ची कुओले उल्लेख गरेका छन्। कुओले शुक्रबार एक ट्वीटमा भविष्यवाणी […]

ताजा समाचार