ट्रम्पको नयाँ करका कारण अमेरिकामा चाँडै नै एप्पल र सामसङ फोनहरू महँगो हुन सक्ने

२४ चैत्र २०८१, आईतवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ विश्वव्यापी करले अमेरिकी बजारमा एप्पल र सामसङको लागि निराशाजनक अवस्था तयर गर्ने भएको छ। यस क्षेत्रका सबैभन्दा ठूला यी दुई स्मार्टफोन ब्रान्डहरूलाई परिवर्तनहरूले […]

ट्रम्पको करका कारण चीनमा आईफोनको मूल्य २,३०० अमेरिकी डलर पुग्न सक्ने

२३ चैत्र २०८१, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको कारणले अब आईफोन अझ धेरै महँगो हुने भएको छ। नयाँ अमेरिकी ट्यारिफ (कर)का कारण ठूला टेक स्टकहरू प्रभावित भएका छन्। एप्पलले लगभग ८ प्रतिशत गुमाउँदै […]

ट्रम्पको करका कारण एप्पलले बजार मूल्यमा गुमायो लगभग ३०० अर्ब अमेरिकी डलर

२२ चैत्र २०८१, शुक्रबार

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख कर घोषणाप्रति लगानीकर्ताहरूले प्रतिक्रिया जनाएपछि एप्पलको शेयर लगभग ९ प्रतिशतले घटेको छ। यो सन् २०२० को मार्चको महामारी पछि कम्पनीको मूल्यमा भएको सबैभन्दा ठूलो दैनिक गिरावट […]

यस्ता प्रयोगकर्ताहरूले आईफोन किन्नु आवश्यक छैन ! यहाँ छन् ३ ठूला कारणहरू

२१ चैत्र २०८१, बिहीबार

एप्पलका आईफोनहरू विश्वभर लोकप्रिय छन्। विश्वका धेरै देशका फ्यानहरू एप्पलको स्मार्टफोन शृङ्खलाको रिलिजको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका हुन्छन्। आईफोनको प्रिमियम निर्माण गुणस्तर, सफ्टवेयर समर्थन, र एप्पलको इकोसिस्टमले यी उपकरणहरूलाई आकर्षक बनाउँछ। […]

एप्पलले जारी गर्यो आईओएस १८.४, एप्पल इन्टेलिजेन्सको उपलब्धता विस्तार

२० चैत्र २०८१, बुधबार

एप्पलले पहिलो पटक ईयूलगायत नयाँ क्षेत्रहरूमा एआई फिचरहरू विस्तार गरेको छ। एप्पलले आईओएस १८.४, आईप्याड १८.४, र म्याकओएस सिक्वेया १५.४ को उपलब्धता घोषणा गरेको छ। नयाँ अपडेटमार्फत एप्पल इन्टेलिजेन्स सुविधाहरू […]

फक्सकनले यस वर्ष भारतमा आईफोन उत्पादन दोब्बर बनाउने

२० चैत्र २०८१, बुधबार

एप्पलले मुख्य उत्पादन केन्द्रको रूपमा चीनमाथिको निर्भरता कम गर्न विगत केही वर्षदेखि आफ्नो आईफोन एसेम्बलीलाई विविधीकरण गरिरहेको छ। भारत यस कदमको मुख्य लाभार्थीहरू मध्ये एक हो, र द इकोनोमिक टाइम्सको […]

‘डाटा सङ्कलन’ उल्लङ्घन गरेको भन्दै एप्पललाई फ्रान्सले १५ करोड युरो जरिवाना तिराउने

१९ चैत्र २०८१, मंगलवार

फ्रान्सेली प्रतिस्पर्धा प्राधिकरणले अप्रिल २०२१ देखि जुलाई २०२३ सम्मको अवधिमा एन्टिट्रस्ट उल्लङ्घनको लागि एप्पललाई १५ करोड युरो जरिवाना गरेको छ। यो २०२३ को मध्यमा निगरानीकर्ताद्वारा सूचित गरिएको औपचारिक अनुसन्धान पछि […]

एप्पलले चीनमा आफ्नो उपस्थिति बढायो, हरित पहल र एआईमा साझेदारी गर्दै

१८ चैत्र २०८१, सोमबार

अमेरिकी टेक जायन्ट एप्पलले गत साता झेजियाङ विश्वविद्यालयलाई ३ करोड युआन (लगभग ४.१८ मिलियन अमेरिकी डलर) दान गर्दै चीनमा विकासकर्ताहरूको अर्को पुस्ताको लागि आफ्नो समर्थनलाई तीव्र बनाउने घोषणा गरेको छ। […]

एप्पलको फोल्डेबल आईफोनमा टाइटेनियम भन्दा धेरै बलियो लिक्विड मेटल हिञ्ज प्रयोग गरिने

१७ चैत्र २०८१, आईतवार

यस बिन्दुमा एप्पल फोल्डेबल आईफोन केवल एक मिथकहरू (प्राचीन कथाहरू) मा अवस्थित काल्पनिक वस्तु जस्तै बन्न पुगेको छ। तर जे होस्, यसको बारेमा सुनिएका पछिल्ला घटनाक्रमहरू भने रोचक हुँदै गएका […]

आईफोन १६ सिरिज इन्डोनेसियामा अप्रिल ११ देखि उपलब्ध हुने पुष्टि

१६ चैत्र २०८१, शनिबार

एप्पलले इन्डोनेसियामा आफ्नो आईफोन १६ सिरिजमाथि लगाइएको प्रतिबन्ध चार महिनाभन्दा बढी समय लाएर समाधान गरेको छ। एप्पलको आईफोनहरू अप्रिल ११ (शुक्रबार) देखि इन्डोनेसियामा उपलब्ध हुनेछन् भनि क्युपर्टिनोले पुष्टि गरेको छ। […]

आईफोन १७ सिरिजले ८के भिडियो रेकर्डिङ समर्थन गर्ने

१५ चैत्र २०८१, शुक्रबार

एन्ड्रोइड फोनहरूको विपरीत आईफोनहरूले भने अझै सम्म पनि ८के भिडियो रेकर्डिङ प्रस्तुत गरेको छैन। आईफोन १६ सिरिजले हाई–रिजोल्युसन भिडियो रेकर्डिङ प्रदान गर्न सक्ने भए पनि कम्पनीले यसलाई कहिल्यै कार्यान्वयन गरेन। […]

एप्पल आईफोन १७ एयर आईफोन १७ प्रोको तुलनामा कति पातलो हुनेछ भनेर देखाउने नयाँ तस्बिर लीक

१४ चैत्र २०८१, बिहीबार

विगत केही महिनादेखि एप्पल आईफोन १७ एयर यस वर्षको उत्तरार्धमा अत्यन्तै पातलो प्रोफाइलको साथ आउनेछ भन्ने हल्ला सुनिरहेका छौं। लीक भएका रेन्डरहरूले पहिले नै आईफोन १७ एयर कस्तो देखिनेछ भन्ने […]

भिभोद्वारा एप्पलको हेडसेट जस्तै देखिने मिक्स्ड रियालिटी हेडसेट अनावरण

१४ चैत्र २०८१, बिहीबार

भिभोले अन्ततः बोआओ फोरम फर एसियामा आफ्नो मिक्स्ड रियालिटी (एमआर) हेडसेट ‘भिजन’ अनावरण गरेको छ। पहिलो झलक/नजरमा, भिभो भिजन एमआर हेडसेट एप्पलको हेडसेटसँग उल्लेखनीय रूपमा मिल्दोजुल्दो देखिने बताइएको छ। यस […]

एप्पलको डब्ल्यूडब्ल्यूडीसी २०२५ जुन ९ देखि १३ सम्म हुने घोषणा

१४ चैत्र २०८१, बिहीबार

एप्पलले आफ्नो वार्षिक वल्र्डवाइड डेभलपर कन्फ्रेन्स (विश्वव्यापी विकासकर्ता सम्मेलन) जुन महिनाको ९ देखि १३ तारिखसम्म हुने घोषणा गरेको छ। यस कार्यक्रममा विकासकर्ताहरूको अनलाइन सत्रहरूका साथै मुख्य भाषण जुनको ९ तारिखमा […]

एप्पल वाचहरूमा क्यामरा समावेश भएर आउँदै

१३ चैत्र २०८१, बुधबार

एप्पलले आफ्नो एआई विकासतर्फ धेरै कठिनाइहरूको सामना गरिरहेको छ। कठिनाइहरूको बावजुद क्युपर्टिनो जायन्ट भने नयाँ विचारहरूलाई प्रयोग गर्नबाट नरोकिएको उल्लेख गरिएको छ। यसै क्रममा एप्पलले साथस्मार्टवाचहरूमा भिजुअल इन्टिलिजेन्स सुविधाहरू ल्याउनको […]

ईयूले एप्पललाई फेरि प्रहार गर्यो – यस पटक आईफोनमा ठूला परिवर्तनहरूको माग

१२ चैत्र २०८१, मंगलवार

युरोपेली संघले वास्तवमा एप्पललाई अन्य प्राविधिक कम्पनीहरूसँग “राम्रो व्यवहार गर्न” का लागि दबाब दिइरहेको भन्दै ब्लूमबर्गका मार्क गर्मनले आफ्नो “पावर अन” स्तम्भमा उल्लेख गरेका छन्। एप्पलले युरोपेली प्रयोगकर्ताहरूलाई एप्पल एप […]

नेपालमा स्मार्टफोनको आयात बढ्दो, एक महिनामै भित्रियो साढे ३ अर्ब हाराहारीको पौने २ लाख थान

११ चैत्र २०८१, सोमबार

नेपालमा स्मार्टफोनको आयात बढ्ने क्रममा तीव्रता देखिएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार २१ अर्ब ९१ करोड ६३ लाख ६० हजार रुपैयाँ बराबरको […]

आईफोन १७ को नयाँ लुक, लीक तस्बिरहरूमा नयाँ विवरणहरूको खुलासा

१० चैत्र २०८१, आईतवार

एप्पलको आफ्नो सामान्य तालिका अनुसार नयाँ आईफोन १७ सिरिज लन्च हुनको लागि अब लगभग ६ महिनाभन्दा अलि कम समय बाँकी रहेको छ। नयाँ आईफोन १७ सिरिजको बारेमा लगभग हरेक दिन […]

एप्पल आईफोन १७ एयरको पहिलो केस देखा पर्यो

८ चैत्र २०८१, शुक्रबार

एप्पलले आईफोन १७ एयरलाई सिङ्गल क्यामरा भएको थिन डिभाइस र एकदमै नयाँ ब्याक डिजाइनमा लन्च गर्ने तयारी गरिरहेको छ। एक लीकस्टरले सामाजिक सञ्जालमा पोस्ट गरेको फोनको केसको तस्बिरले नयाँ बम्प […]

एप्पल इन्टेलिजेन्स ढिलाई गरेकोमा कम्पनी विरुद्ध मुद्दा दायर

८ चैत्र २०८१, शुक्रबार

एप्पल विरुद्ध एप्पल इन्टेलिजेन्स विशेषताहरू ढिलाइ भएको भन्दै अमेरिकी संघीय अदालतमा मुद्दा दायर गरिएको छ। बुधबार सान होजेस्थित अमेरिकी जिल्ला अदालतमा दायर गरिएको यो मुद्दाले ‘क्लास-एक्शन’ रूपमा मान्यता र क्षतिपूर्ति […]

पोर्ट–लेस डिभाइसहरूमा समस्या नभएको ईयूको भनाइ, एप्पलको लागि ढोका खुल्यो

८ चैत्र २०८१, शुक्रबार

एप्पलले आईफोन १७ एयरलाई आफ्नो पहिलो पोर्ट–लेस डिभाइस बनाउने विचार गरेको हालै मात्र ब्लूमबर्गका मार्क गर्मनले उल्लेख गरेका थिए। सन् २०१९ देखि वायरलेस–वन्ली आईफोनको बारेमा सुन्दै आएको हुनाले यस्ता रिपोर्टहरू […]

एप्पलले ट्याप टु पेलाई थप नौवटा यूरोपेली देशहरूमा विस्तार गर्यो

८ चैत्र २०८१, शुक्रबार

एप्पलले ट्याप टु पेलाई थप नौवटा यूरोपेली देशहरूमा विस्तार गरेको घोषणा गरेको छ। उक्त नौवटा यूरोपेली देशहरू बुल्गेरिया, फिनल्याण्ड, हंगेरी, लिक्टेनस्टाइन, पोल्याण्ड, पोर्चुगल, स्लोभाकिया, स्लोभेनिया र स्विजरल्याण्ड रहेका छन्। यसको […]

गुगल र एप्पलमाथि ईयूको नियम उल्लङ्घन गरेको आरोप

७ चैत्र २०८१, बिहीबार

गुगलले ईयूको नियम उल्लङ्घन गरेको दुईवटा आरोप खेपेको छ। यसैगरी एप्पललाई आफ्ना प्रतिस्पर्धीहरूलाई आईफोन र आईप्याडसँग जोडिन मदत गर्न आदेश दिइएको छ किनकि युरोपेली प्रतिस्पर्धा नियामकहरूले विशाल प्रविधि कम्पनीहरु विरुद्धको […]

एप्पलको फोल्डेबल आईफोन धेरै महँगो हुने

७ चैत्र २०८१, बिहीबार

एप्पलको पहिलो फोल्डेबल आईफोन धेरै महँगो हुने भएको छ। फोल्डेबल डिभाइसहरू सामान्यतया स्ल्याब–शैलीका ह्यान्डसेटहरू भन्दा धेरै महँगो हुने गर्दछन् भन्ने कुरालाई ध्यानमा राख्दै एप्पलको फोल्डेबलको मूल्य पनि धेरै महँगो हुनेछ […]

एप्पलको पहिलो फोल्डेबल आईफोन अर्को वर्षको उत्तरार्धमा ठूलो मात्रामा उत्पादनमा आउन सक्ने

६ चैत्र २०८१, बुधबार

एप्पलको पहिलो फोल्डेबल आईफोनको बारेमा अनलाइनमा निकै चर्चा भइरहेको छ। यसको सम्भावित लन्च समयरेखाको बारेमा अफवाहहरू फैलिरहेका बेला नयाँ रिपोर्टले ब्रान्ड–न्यू आईफोनको उत्पादन सम्बन्धी केही विवरणहरूको खुलासा गरेको छ। यो […]

ताजा समाचार