एप्पलको नयाँ आईफोन १५ र आईफोन १५ प्लस- के आशा गर्ने?

२६ भाद्र २०८०, मंगलवार

एप्पलले  सेप्टेम्बर १२ (मंगलबार) आईफोन १५ जेनेरेशन अनावरण गर्दैछ। परम्परागत रूपमा, कम्पनीले ठूला इभेन्ट हुनु अघि आफ्ना उत्पादनहरू र्यापमा राख्ने गरे तापनि यी डिभाइसहरू उच्च चासोका भएकाले तिनीहरुका बारेमा धेरै […]

यस वर्षको अन्त्यमा एम ३ चिपसहितको म्याकबुक नआउने सम्भावना 

२५ भाद्र २०८०, सोमबार

हाल एप्पलको अर्को एम ३ लाइन चिप्सको धेरै चर्चा चलिरहेको छ। अफवाहहरूकाअनुसार आगामी चिप्सको नयाँ परिवार हालको एम२ सिलिकन भन्दा धेरै शक्तिशाली हुने उल्लेख गरिएको छ। एम३ चिपहरू स्पष्ट रूपमा […]

आईफोन १५ प्रो र १५ प्रो म्याक्सको सुरुवाती मूल्य १०० अमेरिकी डलरले महँगो हुने

२५ भाद्र २०८०, सोमबार

आईफोन १५ प्रो सिरिज अबको केही दिनमा नै रिलिज हुँदैछ। एप्पलले ‘सेप्टेम्बर १२’ मा आफ्नो कार्यक्रममार्फत आफ्नो बहु प्रतिक्षित फोन र नयाँ प्रोडक्टस् (उत्पादनहरू) अनावरण गर्ने उल्लेख छ। सबैजना आगामी […]

एप्पलका आईफोनहरुमा सन् २०२५ देखि आफैंले बनाएको फाइभजी मोडेम राखिने

२४ भाद्र २०८०, आईतवार

एप्पलले आफ्नो उत्पादनहरूको लागि भनेर आफ्नै फाइभजी मोडेम विकास गर्ने कार्यमा जुटिरहेको यस अघि नै जानकारी भइसकेको छ। प्रख्यात विश्लेषकहरूको नयाँ रिपोर्टले यो स्वामित्वको नेटवर्किङ्ग मोडेम सन् २०२५ सम्ममा आईफोनमा […]

दुई दिनमै एप्पलले शेयर बजारमा गुमायो २०० अर्ब डलर

२३ भाद्र २०८०, शनिबार

सञ्चारमाध्यमका अनुसार चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाएको रिपोर्ट आएपछि एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट आएको छ। बीबीसीको रिपोर्टअनुसार दुई दिनमा कम्पनीको शेयर बजार मूल्य ६ प्रतिशत अर्थात् […]

एप्पल एआई रेसमा प्रवेश,नयाँ च्याटबोट विकासमा लाखौं डलर खर्च गर्दै

२३ भाद्र २०८०, शनिबार

आईफोन निर्माता टेक जायन्ट एप्पल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रेसमा प्रवेश गर्दै नयाँ च्याटबट विकासमा लाखौं डलर खर्च गरिरहेको छ। भर्खरैका रिपोर्टहरू अनुसार, एप्पलले एआई सुविधाहरूमा हरेक दिनमा लाखौं डलर खर्च […]

सामसङलाई पछि पारेर एप्पल बन्न सक्छ ग्लोबल मार्केट लिडर

२३ भाद्र २०८०, शनिबार

बजारमा आगामी आईफोन १५ शृङ्खलाको राम्रो प्रदर्शनका साथ, एप्पलसँग सामसङलाई ग्लोबल मार्केट लिडरको रूपमा विस्थापित गर्ने राम्रो मौका रहेको छ। मार्केट इन्टेलिजेन्स कम्पनी ट्रेन्डफोर्सकाअनुसार २०२३ को दोस्रो त्रैमासिकमा सामसङले ५३.९ […]

चीनमा सरकारी कर्मचारीहरुलाई आईफोन प्रयोगमा प्रतिबन्धको चर्चासँगै एप्पलको सेयर घट्यो

२२ भाद्र २०८०, शुक्रबार

चीनले आफ्ना सरकारी कर्मचारीहरुलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाइएको खबरसँगै एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट आएको छ। एप्पलको बजार पूँजीकरण दुई दिनमा ६ प्रतिशत भन्दा धेरै अर्थात २०० बिलियन […]

एप्पल र चिप डिजाइनर एआरएमबीच दशकौं लामो साझेदारी

२२ भाद्र २०८०, शुक्रबार

एआरएम र एप्पल बीचको सहकार्य बलियो हुँदै गइरहेको छ। एप्पलले लामो समयदेखि आफ्नो ए–सिरिज बायोनिक प्रोसेसरहरूमा एआरएम टेक्नोलोजीज (प्रविधिहरू) प्रयोग गर्दै आएको र यसलाई कम्पनीले आईफोनहरूमा प्रयोग गर्ने गरेको छ। […]

आईफोन १५ सिरिजको क्यामराहरुको विस्तृत विवरण सार्वजनिक

२२ भाद्र २०८०, शुक्रबार

आईफोन १५ सिरिज सेप्टेम्बर १२ तारिखमा आउन तयार भएको छ। यस नयाँ मोडलमा लाइटनिङ पोर्टको सट्टामा यूएसबी टाइप सीका साथै क्यामरा सेटअपमा पनि उल्लेखनियरुपमा सबैभन्दा ठूलो अपग्रेड देखिने उल्लेख गरिएको […]

चीनमा सरकारी कर्मचारीहरुलाई आईफोनसहित विदेशी ब्राण्डका फोन प्रयोगमा प्रतिबन्ध

२१ भाद्र २०८०, बिहीबार

चीनले आफ्ना सरकारी कर्मचारीहरुलाई एप्पलको आईफोनलगायत विदेशी फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। केन्द्रीय सरकारी एजेन्सीहरूमा कार्यरत चिनियाँ सरकारी अधिकारीहरूले चिनियाँ स्मार्टफोन मात्र प्रयोग गर्न सक्छन्। यो प्रतिबन्धले एप्पल आईफोनसहित विदेशी […]

एप्पलले आईओएस १७ र आईप्याडओएस १७ एकै साथ रिलिज गर्ने

२१ भाद्र २०८०, बिहीबार

एप्पलले अगामी सेप्टेम्बर १२ मा हुने वन्डरलस्ट इभेन्टको लागि तयारी गरि रहेको र सो कार्यक्रममा कम्पनीले अर्को पुस्ताका आईफोनहरू, वाच सिरिज र थप प्रोडक्टहरु अनावरण गर्ने उल्लेख गरिएको छ। साथै […]

एप्पलद्वारा १४ इन्चको आईप्याड रद्द गरेको रिपोर्टहरूको दाबी

२० भाद्र २०८०, बुधबार

एप्पलको सबैभन्दा ठूलो आईप्याड प्रोमा १२.९ इन्चको डिस्प्ले रहेको छ। कम्पनीले भने हाल १४ इन्चको मोडलमा काम गरिरहेको अफवाहहरू रहे तापनि ब्लूमबर्गका मार्क गुरम्यानले भने अहिले एप्पलको प्रोडक्ट पाइपलाइनमा त्यस्तो […]

आईफोन १५ अल्ट्रा यस वर्षको पाँचौं मोडेल हुन सक्ने

२० भाद्र २०८०, बुधबार

एप्पलले आगामी हप्ता आफ्नो अर्को पुस्ताको आईफोन र एप्पल वाच सिरिज अनावरण गर्ने तयारीमा रहेको छ। ब्रान्डको आगामी वन्डरलस्ट इभेन्ट सेप्टेम्बर १२ (आगामी मंगलबार) को लागि सेट गरिएको उल्लेख छ। […]

आगामी आईफोन १५ मा नयाँ चार्जर

२० भाद्र २०८०, बुधबार

एप्पलको नयाँ आईफोनले सेप्टेम्बर १२ मा सार्वजनिक हुँदा निश्चित प्राय रूपमा यूएसबीसी चार्ज पोइन्ट फिचर गरिनेछ। एन्ड्रोइड प्रतिद्वन्द्वीको तुलनामा एप्पलले आफ्नो फोनमा लाइटनिङ एडाप्टर प्रयोग गर्दै आइरहेको छ। युरोपेली संघको […]

एप्पलले २०२३ को लागि टीएसएमसीको ३एनएम चिप्सको सम्पूर्ण आपूर्ति किन्ने, संसारमा सबैभन्दा उन्नत चिप्स

१९ भाद्र २०८०, मंगलवार

एप्पल संसारको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनीहरू मध्ये एक भएर पनि अझै बाहिरी उत्पादनमा निर्भर हुनु परेको उल्लेख छ। कम्पनीसँग सम्भवतः विश्वको उत्कृष्ट इन्जिनियरिङ टोली हुनुका साथै यसको आर एन्ड डी […]

एप्पलले बाँकी सिजनको लागि एमएलएस सिजन पासको लागत २९ डलरमा घटायो

१८ भाद्र २०८०, सोमबार

एप्पलले नयाँ छुटको साथ अधिक फुटबल प्रशंसकहरूलाई (मेजर लिग सकर) एमएलएस सिजन पासको लागि साइन अप गर्न गराउने प्रयास गरेको छ। सब्सक्रिप्शनले दर्शकले हरेक एमएलएस खेलमा पहुँच दिन्छ। अब मासिक […]

इलन मस्कको स्पेसएक्सले एप्पलको एमर्जेन्सी एसओएस सुविधाका लागि स्याटेलाइट लन्च गर्ने

१७ भाद्र २०८०, आईतवार

इलन मस्कको स्पेसएक्सले एप्पलको एमर्जेन्सी एसओएस सुविधाका लागि स्याटेलाइट लन्च गर्ने भएको छ। एप्पलले गत वर्ष आफ्नो आईफोन १४  श्रृंखलामा स्याटेलाइट मार्फत इमर्जेन्सी एसओएस सेवा ल्याएको थियो। यो सुविधा आगामी […]

आईफोन १५ को डमी मोडल अनलाइनमा देखियो, डमीमा कलर अप्सन्स र यूएसबी–सी पोर्ट प्रदर्शन

१६ भाद्र २०८०, शनिबार

एप्पलले आधिकारिक रूपमा आफ्नो लन्च इभेन्ट (कार्यक्रम) आगामी सेप्टेम्बर १२ मा हुने घोषणा गरेको छ। आईफोन १५ सिरिज पनि सोही कार्यक्रममा घोषणा गरिने अपेक्षा गरिएको छ। साथै आईफोन १५ सिरिज […]

१४ प्रोको तुलनामा आईफोन १५ मोडलको तौल हल्का हुने

१४ भाद्र २०८०, बिहीबार

आईफोन १५ डिभाइस यसको पूर्ववर्ती मोडलको तुलनामा हल्का हुने भएको छ। एप्पलले सेप्टेम्बर १२ मा एक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको एक दिन पछि, विश्लेषक मिंग-ची कुओले आईफोन १५ लाइनअपको […]

ग्लोबल स्मार्टफोन सिपमेन्टमा एप्पलद्वारा एन्ड्रोइड वाईप आउट, संसारको लोकप्रिय स्मार्टफोन आईफोन १४ प्रो म्याक्स

१४ भाद्र २०८०, बिहीबार

ग्लोबल स्मार्टफोन मार्केट (विश्वव्यापी स्मार्टफोन बजार) को प्रतिस्पर्धा तीव्र गतिमा रहेको उल्लेख गरिएको छ। एप्पल, सामसङ, शाओमी, ह्वावे र ओप्पो जस्ता कम्पनीहरूका साथै थप अन्य धेरै कम्पनीहरूले नेतृत्व लिन र […]

सेप्टेम्बर १२ मा हुने एप्पल ‘वन्डरलस्ट’ इभेन्टमा  आईफोन १५ सार्वजनिक हुने

१३ भाद्र २०८०, बुधबार

एप्पलको फल लन्च इभेन्टको मिति आधिकारिक रुपमा सार्वजनिक भएको छ। क्युपर्टिनो–बेस्ड टेक जायन्टले आधिकारिक रूपमा आफ्नो अर्को ठूलो प्रोडक्ट लन्चको लागि निमन्त्रणा पठाएको उल्लेख गरिएको छ। कम्पनीले यसपटक पनि सेप्टेम्बर […]

आपूर्ति श्रृंखला सम्बन्धी चिन्ताको बाबजुद आईफोन १५ प्रो म्याक्सको ढुवानी यस हप्तादेखि सुरु हुने

१३ भाद्र २०८०, बुधबार

एप्पलको आगामी आईफोन १५ प्रो म्याक्स मोडल कम्पनीको नयाँ मोडलहरूमध्ये सबैभन्दा लोकप्रिय हुन सक्ने विश्लेषक मिङ-ची कुओले बताएका छन्। कुओले आईफोन १५ प्रो म्याक्सको मास ढुवानी यस हप्ता सुरु हुने […]

एप्पलको नयाँ एम ३ म्याकबुक अक्टोबरमा लन्च हुने सम्भावना

१२ भाद्र २०८०, मंगलवार

एप्पलले बृहत लन्च साइकलको लागि तयारी गरिरहेको छ भने उक्त लन्चमा कम्पनीले नयाँ पुस्ताको नोटबुक्स र स्मार्टफोनहरूको अनावरण गर्ने अपेक्षा गरिएको छ। तर घोषणा अघि, एक नयाँ रिपोर्टले भने उक्त […]

आईफोन १५ प्रोको नयाँ ‘टाइटन ग्रे’ कलरले ‘गोल्ड’लाई प्रतिस्थापन गर्ने

१० भाद्र २०८०, आईतवार

एप्पलको आगामी आईफोन १५ प्रोलाई अर्को महिनाको एक विशेष कार्यक्रममा अनावरण गरिने चर्चा रहेको छ। एप्पलको उक्त कार्यक्रम आगामी सेप्टेम्बर महिनाको १२ तारिखलाई तय गरिएको अनुमान छ यदपी यसको आधिकारिक […]