नेपाली विद्यार्थीले पाए माइक्रोसफ्टको विशेष अवार्ड, ‘इ-एग्रोभेट’लाई १५ हजार डलर पुरस्कार

१७ श्रावण २०७५, बिहीबार

काठमाडौं । नेपाली विद्यार्थीहरुले माइक्रोसफ्टको आर्टिफिसियल इन्टेलिजेन्स तर्फको डिजाइनमा अवार्ड हात पारेका छन् । नेपालबाट प्रतिस्पर्धामा सहभागी टिम सोचवेयर(SochWare) ले माइक्रोसफ्टको इम्याजिन कप वल्र्ड फाइनल्स २०१८ मा आर्टिफिसियल इन्टेलिजेन्स तर्फ […]

तयार भयो डिजिटल नेपालको फ्रेमवर्क, ५ वर्षे योजनाबारे छलफल हुँदै

१७ श्रावण २०७५, बिहीबार

काठमाडौं । सरकारले डिजिटल नेपाल बनाउने अवधारणाअनुसार डिजिटल नेपाल कन्फ्रेन्स आयोजना गर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले फ्रस्ट एण्ड सुलिभानसँगको सहकार्यमा डिजिटल नेपालको खाका तयार पारिरहेको र […]

त्रिभुवन विश्वविद्यालयमा सफ्टवेयर प्रणाली संचालन, आर्थिक पारदर्शिता कायम राख्न उपयोगी

१४ श्रावण २०७५, सोमबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे। लेखापरीक्षण महाशाखाले […]

यस्तो छ साइबर आक्रमणबाट बचाउने गूगलको ‘सेक्योरिटी की’, तपाई पनि किन्ने की ?

१३ श्रावण २०७५, आईतवार

काठमाडौं । आजकाल हरेक दिन जसो साइबर आक्रमण र डाटाहरु चोरी भएको घट्नाहरु दैनिक हामिले समाचारमा पढिरहेका हुन्छौं । ह्याकरहरुले विभिन्न किसिमले डाटा चोरेर त्यसलाई गलतरुपमा प्रयोगगर्ने गरेका छन् । […]

ग्लोबल साइबर सेक्युरिटी समिट सम्पन्न, साइबर सुरक्षाका लागि सामुहिक प्रयासमा जोड

१३ श्रावण २०७५, आईतवार

काठमाडौं । साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यवद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित २ दिने ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट)को मुख्य […]

सबै भुक्तानी विद्युतीय प्रणालीबाट, एकीकृत वित्तिय सूचना प्रणाली बनाई लागू गरिने

१० श्रावण २०७५, बिहीबार

काठमाडौं । सरकारले एक वर्षभित्र सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्ने तयारी गरेको छ । महालेखा नियन्त्रक कार्यालयले एक वर्षभित्र सरकारका सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिएको […]

मन्त्रीपरिषद बैठक स्वचालित प्रणालीमा, प्रधानमन्त्रीसहित मन्त्रीहरुद्धारा एप्पलको म्याकबुक एयर प्रयोग

१० श्रावण २०७५, बिहीबार

काठमाडौं । सरकारले मन्त्रीपरिषदलाई ‘पेपरलेस’ अर्थात कागत बिहिन बनाउने नीतिअनुरुप बिहिबारदेखि सबै मन्त्रीहरुले ल्यापटप प्रयोग गर्न थालेका छन् । मन्त्रीपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाउने सरकारी नीति अनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले मन्त्रिपरिषद […]

अधिकांश सरकारी निकायका वेबसाइट असुरक्षित, ह्याक हुने वा डाटा चोरी हुने संभावना

९ श्रावण २०७५, बुधबार

काठमाडौं । तपाईँ हामी हरेक दिन कम्प्यूटर, ल्यापटप वा स्मार्टफोनबाट कुनै न कुनै वेबसाइट हेर्ने वा सर्च गर्ने गर्दछौं । तर ती मध्ये कयौं वेबसाइटहरु असुरक्षित हुन्छन जसले तपाईँको विभिन्न […]

आइसिटी अवार्डमा उत्कृष्ट पाँच सार्वजनिक, अनलाइन भोटिङ सुरु

९ श्रावण २०७५, बुधबार

काठमाडौं । तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको छनोट समितीले दुई विधामा […]

अब सबै सरकारी कार्यालयहरुले अनिवार्यरुपमा ट्वीटर सञ्चालन गर्नुपर्ने

८ श्रावण २०७५, मंगलवार

काठमाडौं । अब सबै सरकारी कार्यालयहरुले ट्वीटरमार्फत सूचना तथा जानकारी दिनुपर्ने भएको छ । सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ (Twitter) सञ्चालन गर्ने तयारी थालेको हो । […]

अर्थमन्त्रीले भने- डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवारले चुनौती

८ श्रावण २०७५, मंगलवार

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवारले चुनौती बढाएको बताएका छन्। सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री खतिवडाले […]

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुँदै

७ श्रावण २०७५, सोमबार

काठमाडौं । साइबर सूरक्षा बारे अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ यहि साउन ११ र १२ गते राजधानीमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ […]

एक वेबसाइटबाट अर्को वेबसाइटमा सिधै डाटा पठाउन सकिने, प्रोजेक्ट डाटा ट्रान्सफर संचालनमा

७ श्रावण २०७५, सोमबार

काठमाडौं । अब छिटै नै एउटा वेबसाइटबाट अर्को वेबसाइटमा डाटा पठाउन सकिने छ । यसको लागि कुनै फाइल डाउनलोड गर्ने वा अर्को साइटमा गएर अपलोड गर्न पर्दैन् । गूगल, फेसबुक, […]

काठमाडौँ महानगरपालिकाको निःशुल्क इन्टरनेटमा समस्या, मेलम्ची खानेपानीले तार काट्यो

६ श्रावण २०७५, आईतवार

काठमाडौँ  । मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इण्टरनेट प्रयोग गर्नमा समस्या भएको छ । केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इन्टरनेट जडान गरेको थियो […]

रोल्स रोयसको रोबोटिक साँग्लाले हवाई जहाजको इन्जिन मर्मत गर्ने

६ श्रावण २०७५, आईतवार

काठमाडौं । हवाई जहाजको प्लेन र लग्जरी कार बनाउने कम्पनी रोल्स रोयसले विमानमा हुने समस्यालाई समाधान गर्न नयाँ उपाय अपनाउने भएको छ । कम्पनीले विमानमा हुने समस्यालाई छिटै समाधान गर्नका […]

इन्टरनेटको लागत विश्लेषण गर्न समिति गठन, यस्तो छ अध्ययनका विषयहरु

४ श्रावण २०७५, शुक्रबार

काठमाडौं । इन्टरनेट खरिदमा व्यवसायीले तिरेको लागतको बारेमा अध्ययन गर्न सरकारले समिती गठन गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयमा सरोकारबालाहरुबीचमा भएको छलफलपछि मन्त्रालयले अध्ययन समिति गठन गरेको हो […]

मोबाइल एपको प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन

४ श्रावण २०७५, शुक्रबार

कञ्चनपुर । मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ । स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका […]

इन्टरनेटमा लाग्ने कर तत्काल हटाउन इन्टरनेट सोसाइटीको माग, डिजिटल विभेद बढ्ने चिन्ता

२ श्रावण २०७५, बुधबार

काठमाडौं । इन्टरनेट सोसाइटी नेपालले इन्टरनेटमा सरकारले लगाएको दूरसंचार सेवा शुल्क तत्काल हटाउन माग गरेको छ । इन्टरनेट सोसाइटीले दक्षिण एशियाली मुलुक र दक्षिण पूर्वी एशियाली मुलुकहरुभन्दा नेपालमा इन्टरनेट सेवा […]

सेयर कारोबारमा अनलाइन ट्रेडिङ सिस्टम शुरु, लगानीकर्ताले कारोबारको बिबरण हेर्न सक्ने

१ श्रावण २०७५, मंगलवार

काठमाडौं । सेयर कारोबार अब अनलाईनमार्फत गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले मंगलबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीको परीक्षण शुरु गरेको हो । नेप्सेकाअनुसार हाल ९ वटा ब्रोकर […]

भारतका अति विशिष्ट व्यक्तिहरुको आईफोनमा आक्रमण, व्यक्तिगत डाटा चोरी

३१ असार २०७५, आईतवार

काठमाडौं । छिमेकी मुलुक भारतका अति विशिष्ट व्यक्तिहरुको आईफोनमा ह्याकरले आक्रमण गरेको छ । भारतका १३ अतिविशिष्ट व्यक्तिहरुको आईफोनबाट विभिन्न डाटा चोरी गरिएको आशंका गरिएको हो । मिडियाहरुकाअनुसार यी व्यक्तिहरुको […]

बाणिज्य बैंकहरुले अनिवार्यरुपमा सूचना प्रविधि प्रणालीको लेखापरीक्षण गर्नुपर्ने

२७ असार २०७५, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिंग क्षेत्रमा हुने साइबर अपराधको जोखिमलाई न्यूनिकरण गर्न सूचना प्रविधि प्रणालीको लेखापरीक्षण गर्नुपर्ने प्रावधान लागू गरेको छ । राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीबि नेपालले बुधवार […]

फेसबुकलाई तोकियो लाखौं डलर जरिवाना, यूजर्स डाटा सूरक्षा नगरेको आरोप

२७ असार २०७५, बुधबार

काठमाडौं । फेसबुकले तपाई हाम्रो डाटाको दूरुपयोग गरेको आरोपमा लाखौं डलर जरिवाना तिर्नुपर्ने भएको छ । फेसुबकमाथि क्याम्ब्रिज एनालिटिकासँग यूजर्सको डाटा सूरक्षा गर्न असफल भएको भन्दै जरिवाना लागेको हो । […]

ह्याकरहरुले क्रिप्टोकरेन्सी स्टार्ट-अप ह्याक गरे, करोडौं डलर चोरी

२७ असार २०७५, बुधबार

काठमाडौं । ह्याकरहरुले करोडौं डलर क्रिप्टोकरेन्सी चोरी गरेका छन् । हालै क्रिप्टोकरेन्सी कन्भर्जन प्लेटफर्म ब्यानकोरलाई ह्याकरहरुले १३.५ मिलियन डलर चोरी गरेका छन् । यो साताको शुरुवातमा नै इजरायली स्टार्ट अपले […]

नेपालमा मोबाइल एपमार्फत होटल सेवा दिने ओयोले किन्यो आईओटी कम्पनी

२६ असार २०७५, मंगलवार

काठमाडौं । नेपालमा अनलाइन तथा मोबाइल एपमार्फत होटल सेवा दिँदै आएको ओयोले भारतको मुम्बईको इन्टरनेट अफ थिंग्स (आईओटी) को क्षेत्रमा काम गर्ने कमपनी एबल प्लसको अधिग्रहण गरेको छ । नयाँ […]

यी हुन् राष्ट्रिय सूचना प्रविधि केन्दको कार्यकारी निर्देशकका दाबेदारहरु

२६ असार २०७५, मंगलवार

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको रिक्त रहेको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका छन् । केन्द्रको रिक्त रहेको कार्यकारी निर्देशकमा सरकारले खुला प्रतिस्पर्धाबाट छनौट गर्ने प्रकृयाअनुसार संचार तथा […]