२४ असार २०८२, मंगलवार
तपाईं विद्यार्थी हुनुहुन्छ? वा विद्यार्थी हुँदा कहिलेकाहीँ कक्षा छाडेर साथीभाइसँग कुनै रमाइलो गर्नका लागि भाग्नुभयो कि? वा आक्कलझुक्कल समाचारमा देखिने हाजिरी गरेर जागिर पचाउने शिक्षक त हुनुहुन्न? कतिपय अवस्थामा रमाइला […]
२४ असार २०८२, मंगलवार
वैज्ञानिकहरूले यस्तो नयाँ प्रकारको इलेक्ट्रोनिक “छाला” विकास गरेका छन् जसले रोबोटलाई थिचिएको, टोकिएको, तापक्रमको परिवर्तन, यहाँसम्म कि चक्कुले घोचिएको अनुभूति समेत स्पर्श महसुस गर्ने क्षमता प्रदान गर्न सक्छ। यो छाला […]
२४ असार २०८२, मंगलवार
संयुक्त राज्य अमेरिकाका जलवायु वैज्ञानिकहरू अब समुद्री बरफको मात्रा मापन गर्न प्रयोग हुँदै आएको स्याटेलाइट डाटा पाउनबाट बञ्चित हुँदैछन्। अमेरिकी रक्षा मन्त्रालयले वैज्ञानिक अनुसन्धानका लागि सो डाटा प्रशोधन गर्ने प्रक्रिया […]
२४ असार २०८२, मंगलवार
विकासोन्मुख राष्ट्रहरूको समूह ब्रिक्सका नेताहरूले कृत्रिम बुद्धिमत्ता”को अनधिकृत प्रयोगबाट जोगिने व्यवस्था गर्नुपर्ने र अत्यधिक डाटा सङ्कलन रोक्न तथा न्यायसंगत भुक्तानीको व्यवस्था हुनुपर्ने माग गर्ने भएका छन् । आफूले हेरेको मस्यौदा […]
२४ असार २०८२, मंगलवार
स्वतन्त्र युरोपेली र बेलायती प्रकाशकहरूको समूहले गुगलले आफ्नो सर्च इन्जिनमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेको विरुद्धमा प्रतिस्पर्धा विरोधी उजुरी दायर गरेको छ। जुन ३० तारिखमा युरोपेली आयोगमा दायर गरिएको मुद्दा “आर्टिफिसियल […]
२४ असार २०८२, मंगलवार
सिंगापुरले गत साता सार्वजनिक गरेको ठगीसम्बन्धी घटनामा प्रयोग भएका सर्भरहरू अमेरिकी कम्पनीहरूले आपूर्ति गरेका र ती सर्भरहरूमा एनभिडियाका उन्नत चिप हुन सक्ने सम्भावना रहेको एक सरकारी मन्त्रीले सोमबार बताएका छन्। […]
२३ असार २०८२, सोमबार
एप्पलले सोमबार युरोपेली संघ ईयूद्वारा लगाइएको ५० करोड यूरो (झण्डै ५८० मिलियन डलर) जरिवानाविरुद्ध अपील दर्ता गरेको छ। उक्त जरिवाना कम्पनीले एप स्टोरबाहिर वैकल्पिक भुक्तानी प्रणाली अपनाउन डेभलपरलाई अनुमति नदिएको […]
२३ असार २०८२, सोमबार
शुक्लाफाँटा नगरपालिकामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सेन्सरयुक्त सौर्यबत्ती जडान गरिएको छ। हिमालयन नेचरलगायतका संस्थाद्वारा सञ्चालित कनेक्ट परियोजनाअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीहरूमा सौर्यबत्ती जडान गरिएका हुन्। हिमालयन नेचरका कार्यक्रम […]
२३ असार २०८२, सोमबार
ह्वावेको कृत्रिम बुद्धिमत्ता अनुसन्धान विभागले अलिबाबाको मोडेलबाट आफ्नो पाङ्गु प्रो ठूलो भाषा मोडेल (एलएलएम) को कुनै पनि संस्करणले तत्वहरू नक्कल गरेको भन्ने दावी अस्वीकार गरेको छ । ‘उक्त मोडेल स्वतन्त्र रूपमा […]
२३ असार २०८२, सोमबार
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहमा छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरेको छ। हालै सार्वजनिक सूचना प्रकाशित गरी इच्छुक […]
२३ असार २०८२, सोमबार
सन् २००६ मा प्लुटो अर्थात् यमलाई ग्रहबाट हटाएर ‘पुड्के’ ग्रहको रूपमा वर्गीकृत गरियो। आज पनि प्लुटो सबैभन्दा चर्चित ‘पुड्के’ ग्रह हो, तर सौर्यमण्डलमा अरू पनि ‘पुड्के’ ग्रहहरू छन् — र […]
२३ असार २०८२, सोमबार
१८ वर्षसम्म गर्भधारणको लागि प्रयास गरिरहेका एक दम्पतीले बच्चा जन्माउनका लागि कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेका छन्। एआईको प्रयोगले अन्ततः महिला गर्भवती हुन सफल भएकी छिन्। नाम नखुलाइएका दम्पतीले […]
२३ असार २०८२, सोमबार
विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ठेक्का निर्माता ताइवानको फक्सकनले दोस्रो त्रैमासिकमा एआई उत्पादनको बलियो मागका कारण रेकर्ड आम्दानी रिपोर्ट गरेको छ। तर कम्पनीले भू-राजनीतिक र विनिमय दरसम्बन्धी चुनौतीहरूप्रति सावधानी अपनाउनुपर्ने जनाएको […]
२२ असार २०८२, आईतवार
माइक्रोसफ्टले पाकिस्तानमा आफ्नो २५ वर्ष लामो उपस्थितिको अन्त्य गर्दै त्यहाँका सञ्चालन बन्द गर्ने घोषणा गरेको छ। रेडमन्डमा मुख्यालय रहेको कम्पनीले शुक्रबार टेकक्रन्चलाई दिएको जानकारी अनुसार पाकिस्तानमा आफ्नो सञ्चालन मोडेल परिवर्तन […]
२२ असार २०८२, आईतवार
गुगलको एआई ओभरभ्यूज सम्बन्धमा युरोपेली आयोगमा प्रतिस्पर्धाविरोधी उजुरी दर्ता गरिएको छ। रोयटर्सका अनुसार यो उजुरी स्वतन्त्र प्रकाशकहरूको संगठन ‘इन्डिपेन्डेन्ट पब्लिशर्स अलायन्स’ले दर्ता गरेको हो। उजुरीमा गुगलले “गुगल सर्चमा एआई ओभरभ्यूजका […]
२२ असार २०८२, आईतवार
पूर्वी चितवनको सौराहास्थित बछौली माविमा सञ्चालित प्राविधिक शिक्षाले प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेको छ। प्राविधिक धारतर्फ होटेल म्यानेजमेन्टमा तोनबर्से डिप्लोमा, दुईबर्से अप्रेन्टिससिप (औद्योगिक प्रशिक्षार्थी) र १० महिने प्रोफेसनल कुक तालिम […]
२२ असार २०८२, आईतवार
बोइङ कम्पनीले गत बिहीबार दुईओटा भूउपग्रहहरू विकास र उत्पादन गर्न २.८ अर्ब डलरको अमेरिकी सम्झौता सुरक्षित गरेको बताएको छ, जसमा भविश्यका लागि थप दुईओटा विकल्पहरू रहेका छन्। इभोल्भ्ड स्ट्राटेजिक स्याटेलाइट […]
२२ असार २०८२, आईतवार
एप्पलले भविष्यका आईफोनहरूमा क्यामरा परिवर्तन गर्ने तरिकाहरूको बारेमा विचार गरिरहेको बताइएको छ। एउटा रिपोर्टले क्युपर्टिनो टेक जायन्टले आफ्नो फोनहरूलाई मानव आँखाको डाइनामिक रेञ्जको स्तरको साथ फोटो र भिडियोहरू खिच्न सक्ने […]
२२ असार २०८२, आईतवार
नासाको नेतृत्वमा गरिएको एक अभूतपूर्व अध्ययनले पृथ्वीको चुम्बकीय क्षेत्र र पृथ्वीको वायुमण्डलीय अक्सिजनको स्तरहरू बीचको रोचक सम्बन्धको बारेमा पत्ता लगाएको छ, जसले ग्रहको सतहमा जीवनको लागि महत्त्वपूर्ण अवस्थाहरूमा पृथ्वी भित्री […]
२२ असार २०८२, आईतवार
अष्ट्रेलियाको गुडम्यान ग्रुप ले हङकङभर डाटा सेन्टर व्यवसाय विकास गर्न अन्तर्राष्ट्रिय पेन्सन कोष र लगानीकर्ताहरूसँग मिलेर २.७ अर्ब डलरको लगानी समूह बनाउने भएको छ। यसबारे कम्पनीले शुक्रबार जानकारी दिएको हो। […]
२१ असार २०८२, शनिबार
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई आग्रह गरेका छन्। बेलायत स्थित नेपाली दूतावासले लन्डनमा आयोजना गरेको “नेपाल–यूके टेक फोरम”लाई […]
२१ असार २०८२, शनिबार
राइड सेयरिङ र लजिस्टिक सेवा प्रदायक पठाओ नेपालले आफ्नो डेलिभरी सेवा ‘पठाओ पार्सल’अन्तर्गत नयाँ योजना सार्वजनिक गरेको छ। ‘डेलिभरीको ग्यारेन्टी’ शीर्षकमा ल्याइएको यो अभियान यही असार १९ देखि साउन १५ […]
२१ असार २०८२, शनिबार
बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा दुवै देशका नीति निर्माताहरू, कूटनीतिज्ञहरू, व्यावसायिक नेताहरू र प्रविधि उद्यमीहरूने नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी तथा सहकार्यका थुप्रै सम्भावनाहरू रहेको जनाएका […]
२१ असार २०८२, शनिबार
अत्यन्त विशाल ताराहरू विस्फोटपछि ब्ल्याक होल बन्ने गर्छ। यी विशाल ताराहरुले यसअघि गरिएको अनुमानभन्दा धेरै मात्रामा पदार्थ फाल्ने रहेछन् भन्ने नयाँ अनुसन्धानले देखाएको छ। सूर्यको तुलनामा १०० गुणा वा बढी […]
२१ असार २०८२, शनिबार
नयाँ १९–कोर फाइबर केबलले विश्व रेकर्ड गतिमा डाटा प्रसारित गरेको छ। शहरका सडकहरू, ग्रामीण इलाकाका सडकहरू र गहिरो समुन्द्रको भुइँमुनि गाडिएका ग्लास थ्रेड्स (शिशाका धागोहरू) ले अनलाइनमा गरिने लगभग सबै […]