ह्वावेले मेट ३० स्मार्टफोन सिरिज चीनमा ४० प्रतिशतसम्म छुटमा बिक्री गर्दै, ५जी मोडल नोभेम्बरमा

११ आश्विन २०७६, शनिबार

काठमाडौं । ह्वावे डिभाइसहरुको विश्वबजारमा बिक्री घट्दोक्रममा रहेपनि चीनमा भने ह्वावेको नयाँ फ्ल्यागशिप स्मार्टफोनको माग निकै बढेको छ । कम्पनीले हालै सार्वजनिक गरेको ह्वावे मेट ३० सिरिजको लागि ह्वावे चीनमा […]

पाँच वटा एआई क्यामरा भएको ‘ह्वावे नोभा फाइभ टी’ नेपालमा सार्वजनिक, मूल्य ५३,९०० रुपैयाँ

६ आश्विन २०७६, सोमबार

काठमाडौं । ह्वावे कन्ज्युमर बिजनेस ग्रुप (सीबीजी) ले नयाँ स्मार्टफोन ह्वावे नोभा फाइभ टी आज नेपाली बजारमा सार्वजनिक गरेको छ । नोभा फाइभ टीले ग्राहकहरूलाई सहज रूपमा मोबाइल फोन प्रयोगको […]

मेट ३० स्मार्टफोन २ करोड भन्दा बढि बेच्ने ह्वावेको दाबी, छैनन् गूगलका आधिकारीक एप्स

५ आश्विन २०७६, आईतवार

काठमाडौं । ह्वावेले आफ्नो हाईएण्ड स्मार्टफोन मेट सिरिजका मेट ३० र मेट ३० प्रो गएको साता मात्रै रिलिज गर्यो । ह्वावेको निकै महंगो र प्रिमियम स्मार्टफोन मेट सिरिजमा गूगलका आधिकारीक […]

हुवावेद्धारा बेलायतमा तालिम केन्द्र स्थापना, १ हजार इन्जिनियरलाई ५जी प्रविधि बारे प्रशिक्षण दिईने

४ आश्विन २०७६, शनिबार

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । सो केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ । केन्द्रमा […]

ह्वावेको मेट ३० सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक, गूगलका आधिकारीक एप्सहरु नचल्ने

३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । ह्वावेले आफ्नो मेट सिरिजमा दुई नयाँ स्मार्टफोन मेट ३० र मेट ३० प्रो लन्च गरेको छ । कम्पनीले यसबाहेक ह्वावे वाच जीटी २ र ह्वावे भिजन स्मार्ट टिभी […]

ह्वावे दशैं अफर, प्रतियोगितामा सहभागी भएर बाली र थाइल्याण्ड भ्रमण गर्न पाईने

३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । ह्वावे नेपालले कुनै पनि ह्वावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात/५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात/५ दिन) […]

ह्वावेका ल्यापटपहरुमा लिनक्सको अपरेटिंग सिस्टम, माइक्रोसफ्टको विण्डोज प्रयोग गर्न नपाउने

३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । ह्वावेलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएसँगै अमेरिकी प्रडक्ट र सर्भिसहरु प्रयोगमा ह्वावेलाई समस्या हुँदै आएको थियो । अमेरिकी सरकारले दोस्रो पटक ९० दिनको अवधि थप गरेर अमेरिकी कम्पनीहरुलाई ह्वावेसँग […]

आगामी वर्ष ५जी टेक्नोलोजीले आम्दानीमा सकारात्मक प्रभाव पार्ने ह्वावेको अपेक्षा

२ आश्विन २०७६, बिहीबार

काठमाडौं । ह्वावे टेक्नोलोजीजले ५जी रोलआउटले कम्पनीको आगामी वर्षको आम्दानीमा योगदान गर्ने अपेक्षा गरेको छ । कम्पनीले जतिबेला चीनमा लन्च हुने सेवाले थप प्रभाव पार्ने कम्पनीका डेपुटी चेयरम्यानले बताएका छन् […]

अमेरिकी प्रतिबन्धपछि अझ ससक्त बन्दै ह्वावे, फाईभजीसहितको नविनतम प्रविधिमा लगानी बढाउँदै

१ आश्विन २०७६, बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी ह्वावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी ह्वावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ। अमेरिकी […]

ह्वावेको डिभाइस बिजनेसबाट ११ बिलियन यूआन नाफा, ६ महिनाको आम्दानी २११ बिलियन यूआन

२७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । ह्वावे टेक्नोलोजीजको डिभाइस बिजनेसले यो वर्षको पहिलो अर्ध वार्षिकमा ११ बिलियन यूआन अर्थात १.५५ बिलियन डलर बराबरको आम्दानी गरेको छ । कम्पनीले सन् २०१८ मा आम्दानी गरेको सम्पूर्ण […]

ह्वावेले पायो ५० भन्दा बढि फाइभजी व्यावसायीक सम्झौता, फाइभजीका लागि २ लाख मोडूल आपूर्ति

१७ भाद्र २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेले ५जी नेटवर्कका लागि विश्वभर २ लाख भन्दा बढि मोडूल आपूर्ति गरेको छ । कम्पनीले हालै चीनको चेङ्गदुमा आयोजित ह्वावे एशिया प्यासिफिक इनोभेसन डेमा ५जी […]

अमेरिकाद्धारा पोल्याण्डसँग फाइभजी नेटवर्क सेक्यूरिटी सम्झौता, ह्वावेलाई ५जी नेटवर्क बाहिरै राख्ने

१६ भाद्र २०७६, सोमबार

काठमाडौं । अमेरिकाले पोल्याण्डसँग ५जी नेटवर्क सेक्यूरिटीका लागि संयुक्त सम्झौता गरेको छ । अमेरिकी उपराष्ट्रपति माइकल पेन्सले सोमबार पोल्याण्डसँग सो सम्झौता गरेका हुन् । अमेरिकाले आफ्नो एलाएन्सका देशहरुसँग चिनियाँ टेलिकम […]

ह्वावे आफ्नो मेट ३० लन्च गर्ने तयारीमा, अमेरिकी प्रतिबन्धले कम्पनी अझै दोधारको अवस्थामा

१२ भाद्र २०७६, बिहीबार

काठमाडौं । ह्वावे टेक्नोलोजीजले आफ्नो नयाँ हाईएण्ड स्मार्टफोन यूरोपमा लन्च गर्ने तयारी गरिरहेको छ यदपि कम्पनीले नयाँँ डिभाइसमा गूगलको आधिकारिक एन्ड्रोयड भने प्रयोग गर्नेछैन् । विश्वको दोस्रो ठूलो स्मार्टफोन मेकर […]

ह्वावेका ट्याबलेटहरुमा रसियाको अपरेटिंग सिस्टम राखिँदै, रसियाको जनगणनाका लागि प्रयोग गरिने

१० भाद्र २०७६, मंगलवार

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले आफ्ना ट्याबलेटहरुमा रसियन अपरेटिंग सिस्टम(ओएस) औरोरा इन्स्टल गर्ने बारेमा रसियासँग कुराकानी शुरु गरेको छ । कम्पनीले रसियाको आगामी वर्ष हुने जनसंख्या गणनाको लागि आफ्ना ३ […]

ह्वावे गूगलको साथबाट भाग्न नसक्ने, नत्र पश्चिमा बजारमा गुमाउनु पर्ने- फोर्ब्सको रिपोर्ट

९ भाद्र २०७६, सोमबार

काठमाडौं । पछिल्लो दिनहरुमा अमेरिका र चिनियाँ कम्पनी ह्वावेबिच समस्या चर्किरहेको छ । ह्वावेले अमेरिकी प्रतिबन्धका बाबजुद आफ्नो व्यवसायमा निकै सानो अंशको मात्र असर पर्ने बताईरहँदा अर्कोतर्फ ह्वावेलाई पश्चिमा बजारमा […]

ह्वावेले आफ्नै हार्मोनी अपरेटिंग सिस्टममा आधारित स्मार्टफोन यो वर्ष नल्याउने

६ भाद्र २०७६, शुक्रबार

काठमाडौं । ह्वावेले हालै सार्वजनिक गरेको नयाँ अपरेटिंग सिस्टम(ओएस) चर्चामा नै छ । तर कम्पनीले ल्याएको हार्मोनी ओएसमा आधारित स्मार्टफोन हाल नआउने पक्का भएको छ । ह्वावेले आधिकारीकरुपमा नै हार्मोनी […]

ह्वावेले अमेरिकी कम्पनीहरुसँग व्यवसाय गर्न थप ९० दिनको समय पायो

२ भाद्र २०७६, सोमबार

काठमाडौं । अमेरिकाको कमर्श डिपार्टमेन्टले ह्वावे टेक्नोलोजीलाई अमेरिकी कम्पनीहरुसँग व्यापार गर्न दिएको समयवधिलाई थप गरेको छ । कम्पनीले अब अमेरिकी टेक आपूर्तिकर्ता फर्महरुबाट वस्तु तथा सेवा खरिदको लागि थप ९० […]

ह्वावेले आफ्नै म्यापिंग सर्भिस विकास गर्दै, गूगलको म्यापिंग सर्भिसलाई चुनौती हुनसक्ने

३२ श्रावण २०७६, शनिबार

काठमाडौं ।ह्वावेले आफ्नै म्यापिंग सर्भिस विकास गरिरहेको छ । कम्पनीले सफ्टवेयर डेभलपर्सकालागि भनेर नेभिगेसन वा राइड हेलिंग सर्भिसहरुले प्रयोग गर्न सक्नेगरि सो म्यापिंग सर्भिस विकास गरिरहेको हो । चाइना डेलीकाअनुसार […]

ह्वावेले सिक्सजी टेक्नोलोजी विकास गर्न अनुसन्धान शुरु गर्यो, सन् २०३० पछि मात्र आउनसक्ने

३० श्रावण २०७६, बिहीबार

काठमाडौं । विश्वभर नयाँ आउने मुख्य प्रविधिहरुको लागि लामो अनुसन्धान र विकास गर्ने गरिन्छ र त्यसपछि मात्र त्यसलाई बजारमा ल्याउने गरिन्छ । हाल विश्वभर नयाँ पुस्ताको ५जी टेक्नोलोजी भर्खर शुरुवात […]

ह्वावेको ५जी मोडेम क्वालकमको ५जी मोडेमभन्दा अधिक ठूलो र कम क्षमतायुक्त, लागत पनि महंगो

२८ श्रावण २०७६, मंगलवार

काठमाडौं । ह्वावे टेक्नोलोजीले बनाएको ५जी चीपसेट अर्को प्रतिस्पर्धी कम्पनी क्वालकमको ५जी चीपसेट भन्दा कमजोर तथा महंगो भएको देखिएको छ । हालै अनुसन्धान गर्ने संस्था आईएचएस मार्ककीटले गरेको ५जी युक्त […]

ह्वावेले एलसिडी अन स्क्रीन फिंगरप्रिन्ट सेन्सर प्रविधयुक्त स्मार्टफोन ल्याउँदै

२७ श्रावण २०७६, सोमबार

काठमाडौं । एन्ड्रोयड स्मार्टफोनहरुमा अन स्क्रीन फिंगरप्रिन्ट सेन्सर निकै लोकप्रिय रहेको छ । अन स्क्रीन फिंगरप्रिन्ट सेन्सर केबल ओएलईडी डिस्प्लेहरुमा मात्र संभव रहेको छ जुन सस्ता एलसिडी स्क्रीनहरु भन्दा निकै […]

ह्वावेको आफ्नै अपरेटिंग सिस्टम भएको अनर स्मार्ट स्क्रीन सार्वजनिक, प्रो भर्सनमा पप-अप क्यामरा

२६ श्रावण २०७६, आईतवार

काठमाडौं । चिनियाँ टेक कम्पनी हुवावेले आफूले विकास गरेको अपरेटिङ सिस्टम राखिएको पहिलो डिभाइस सार्वजनिक गरेको छ। हुवावेले डेभलपर कन्फ्रेन्समा सो हार्मोनी अपरेटिंग सिस्टमयुक्त डिभाइस सार्वजनिक गरेको हो। हुवावेको सब […]

ह्वावेको अपरेटिङ सिस्टम ‘हार्मोनीओएस’ सबै डिभाइसका लागि सार्वजनिक, एन्ड्रोयड पनि प्रयोगमा रहने

२४ श्रावण २०७६, शुक्रबार

चीन। चीनियाँ टेक कम्पनी  ह्वावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ। पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको ह्वावेले आफ्नै ओएस सार्वजनिक गरेको हो। […]

सामसंगका डिभाइसहरुमा ह्वावे र एप्पलका डिभाइसहरु भन्दा तिब्र डाउनलोड स्पीड

२२ श्रावण २०७६, बुधबार

काठमाडौं । सामसंगका फोनहरुमा अन्य ब्राण्डका फोनहरुको भन्दा तिब्र डाउनलोड स्पीड भएको रिपोर्ट सार्वजनिक भएको छ । इन्टरनेटको बारेमा अध्ययन र विश्लेषण गर्ने ओपनसिग्नलकाअनुसार सामसंगका फोनहरुमा फोरजी एलटिई डाउनलोड स्पीड […]

ह्वावेले आफ्नै अपरेटिंग सिस्टमका साथ स्मार्टफोनको परीक्षण गर्दै, यहि वर्ष बजारमा आउने

२० श्रावण २०७६, सोमबार

काठमाडौं । ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले आफ्नो अपरेटिंग सिस्टम होंगमेंगका साथमा स्मार्टफोनको परीक्षण गरिरहेको छ । कम्पनीले आफैंले तयार पारेको नयाँ अपरेटिंग सिस्टम होंगमेंगमा आधारित स्मार्टफोनहरु संभवत यो वर्षको अन्त्यसम्ममा […]

ताजा समाचार