Hp

कम्प्यूटर निर्माता कम्पनी एचपी इंकलाई प्रिन्टर कम्पनी जेरोक्सले किन्ने प्रस्ताव

काठमाडौं । प्रिन्टर निर्माता कम्पनी जेरोक्सले कम्प्यूटर कम्पनी एचपी इंक किन्ने योजना बनाएको छ । यसबारेमा आएका चर्चाहरुलाई पुष्टि गर्दै एचपीले सो विषयमा कुराकानी भईरहेको र आगामी दिनमा शेयरहोल्डरको हितमा निर्णय गरिने बताएको छ । जेरोक्स होल्डिंग्स कर्पोरेसनले एचपी इंकलाई २७ बिलियन डलरमा एचपीलाई किन्ने योजना बनाएको हो । एचपीलाई किन्न ईच्छुक रहेको जेरोक्स कम्पनी एचपी भन्दा करिब ३ गुणा ...

Read More »

कम्प्यूटर निर्माता कम्पनी एचपीले विश्वभरबाट ९ हजार कर्मचारी कटौती गर्ने

काठमाडौं । पर्सनल कम्प्यूटर निर्माता कम्पनी एचपी इंकले विश्वभरबाट आफ्ना कर्मचारीहरु हजारौंको संख्यामा कटौती गर्ने भएको छ । एचपीले बिहिबार विश्वभरबाट करिब ७ हजारदेखि ९ हजार कामदारहरु आगामी तीन वर्षभित्र कटौती गर्ने बताएको छ । कर्मचारीहरुको बहिर्गमन र समयअवधि अगाडि नै स्वघोषित रिटायरमेन्टसहित आगामी सन् २०२२ सम्ममा कटौती हुने अनुमान गरिएको छ । कम्पनीकाअनुसार हाल विश्वभर एचपीमा ५५ हजार कर्मचारीहरु ...

Read More »

२०१८ को चौथो क्वाटरमा पर्सनल कम्प्यूटरको माग घट्यो, लेनोभो पहिलो स्थानमा

काठमाडौं । सन् २०१८ को चौथो क्वाटरमा डेस्कटप, नोटबुक्स र वर्क स्टेशनको कुल ग्लोबल शिपमेन्टमा ३.७ प्रतिशतको कमी आएको छ । बजार अनुसन्धान फर्म आइडिसीकाअनुसार यो वर्ष गत वर्षको तुलनामा कम्प्यूटरको मागमा ३.७ प्रतिशतको कमी आएको हो । रिपोर्टकाअनुसार२०१८ को चौथो क्वाटरमा पर्सनल कम्प्यूटरको शिपमेन्ट ६.८१ करोड भएको छ ।विश्लेषकहरुकाअनुसार यो शिपमेन्टको कमी अनुमान गरेभन्दा कम हो । विश्लेषकहरुले ४.७ ...

Read More »

विश्वको सबैभन्दा पातलो ल्यापटप सार्वजनिक, ‘एचपी स्पेक्ट्रे १३’ को मोटाई केबल १०.४ मिलिमिटर

काठमाडौं, २६ चैत । एचपीले विश्वको सबैभन्दा पातलो ल्यापटप स्पेक्ट्रे १३ सार्वजनिक गरेको छ । यो ल्यापटप केबल १०.४ मिलिमिटर मोटाईको मात्र रहेको छ । अमेरिकी टेक कम्पनी एचपीले ल्याएको स्पेक्ट्रे १३ ल्यापटपको स्क्रीन १३.३ इन्चको रहेको छ, जसलाई कोर्निंग गोरिल्ला ग्लासले सुरक्षित पारिएको छ । यो ल्यापटपको डिजाइन प्रोडक्ट डिजाइनर टोर्ड बुन्ट्जे र ज्वेलरी डिजाइनर जेस हान्नाले गरेका हुन् ...

Read More »

एचपीले ल्यायो ईलाइट एक्स टू ट्याबलेट,ल्यापटपको बिकल्प हुनसक्ने

काठमाडौं, ६ मंसिर । एचपीले ब्यवसायमा प्रयोग गर्न चाहनेका लागि केन्द्रित रहेर नयाँ ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले उच्चस्तरको नयाँ ट्याब विश्व बजारमा ल्याएको छ । कम्पनीले उच्चतहको एचपी ईलाइट एक्स टू (Elite X2) ट्याबलेट बजारमा ल्याएको हो । एचपीको यो ट्याबलेट निकै पातलो र प्रिमियम डिजाइनसहितको रहेको छ । कम्पनीको यो ल्यापटपमा इन्टेलको कोर एम सेभेन (Intel Core ...

Read More »

एचपीको दुई वटा ट्याबलेट भारतीय बजारमा आउँदै

काठमाडौं, १७ जेठ । एचपीले भारतीय बजारमा एन्ड्रोयडमा आधारित केहि ट्याबलेटहरु छिटै उपलब्ध गराउने भएको छ । भारतीय बजारमा उपलब्ध हुने दुईवटा श्रेणीका ट्याबलेटहरु फरक फरक लक्षित समूहका लागि रहेका छन् । यी दुबै ट्याबलेटहरु एन्ड्रोयडको निकै पुरानो आउटडेटेड भर्सन जेलीबिन ४.२ मा आधारित छन तर एचपीले आफ्नो वेबसाइटमा किटक्याट अपडेट उपलब्ध रहेको उल्लेख गरेको छ । पहिलो ट्याबलेट एचपी ...

Read More »