अनर एक्स ५० स्मार्टफोन स्न्यापड्रयागन ६ जेन १ चिपसेटको साथ आउँदै

१५ असार २०८०, शुक्रबार

अनर एक्स ५० जुलाई ५ मा आइपुग्ने भएको छ। टिपस्टर डिजिटल च्याट स्टेशनद्वारा साझा गरिएको लीक इमेजअनुसार, अनर एक्स ५० सिरिज स्न्यापड्रयागन ६ जेन १ चिपसेटद्वारा संचालित हुनेछ। डिभाइस ४ […]

अनरले नयाँ स्मार्टफोन अनर एक्स ५० जुलाई ५ मा अनावरण गर्ने

११ असार २०८०, सोमबार

अनरले अनर एक्स ५० जुलाई ५ मा अनावरण गरिने बताएको छ। आधिकारिक रूपमा घोषणा गर्दै अनरले उक्त जानकारी दिएको हो। घोषणासँगै, कम्पनीले स्मार्टफोनको पछाडिको डिजाइन देखाउने पोस्टर जारी गरेको छ। […]

अनर ९० लाइट ट्रिपल क्यामराको साथमा लन्च

३१ जेष्ठ २०८०, बुधबार

अनरले भर्खरै अनर ९० लाइट लन्च गरेको छ। गत महिना मात्रै अनरले अनर ९० र ९० प्रो डिभाइसहरू लन्च गरेको थियो। अनरको ९० श्रृंखला स्मार्टफोनहरूको लाइनअपको तेस्रो सदस्यको रुपमा अनरले […]

अनर ९० को ग्लोबल लन्च जुलाई ६ मा हुँदै

२९ जेष्ठ २०८०, सोमबार

अनर ९० स्मार्टफोनको ग्लोबल लन्च जुलाई ६ मा हुने भएको छ। अनरले फ्रान्समा लन्च कार्यक्रम आयोजना गर्ने र मूल्य निर्धारण तथा उपलब्धता सम्बन्धी सबै जानकारीहरु दिईने बताइएको छ। अनर ९० […]

२७ घण्टा ब्याट्री लाईफका साथ अनरको नयाँ इयरबड्स एक्स५ लन्च

१७ जेष्ठ २०८०, बुधबार

सोमबार अनरले चीनमा अनर ९० र अनर ९० प्रो नामक किफायती प्रिमियम स्मार्टफोनहरू अनावरण गरेको छ। उक्त ह्यान्डसेटहरूसँगै ब्रान्डले वायरलेस इयरफोनहरूको नयाँ जोडी पनि घोषणा गरेको छ। नयाँ वायरलेस इयरफोनहरूको […]

अनरको नयाँ स्मार्ट ब्यान्ड युरोपमा सार्वजनिक

३० बैशाख २०८०, शनिबार

अनरले नयाँ स्मार्ट ब्यान्ड ‘अनर ब्यान्ड ७’ युरोपेली महादेशमा सार्वजनिक गरेको छ। यसअघि अनरले गत बर्षको डिसेम्बरमा २४९ युआन (३६ डलर) को किफायती मूल्य ट्यागको साथ चीनमा ब्यान्ड ७ फिटनेस […]

एप्पलको आईओएस भन्दा राम्रो प्रणाली निर्माण गर्ने अनरका सीईओको भनाई

१८ बैशाख २०८०, सोमबार

अनरको शेन्जेन स्थित आफ्नो आरएन्डडी सेन्टरमा आयोजना गरिएको एक (अनर इभेन्ट) कार्यक्रमका क्रममा कम्पनीका सीईओले एप्पलको आईओएसलाई लक्षित गर्दै महत्वाकांक्षी योजनाहरू बनाएको बताएका छन्। २०२२ मा कम्पनीको कुल राजस्वको १० […]

अनर म्याजिक५ प्रो यूकेमा लन्च

२८ चैत्र २०७९, मंगलवार

अनर म्याजिक५ प्रो यस वर्ष लन्च गरिएको सबैभन्दा प्रभावशाली फ्ल्यागशिपहरू मध्येको एक  र यो अब युकेमा उपलब्ध भएको बताइएको छ। म्याजिक५ प्रो हरियो र कालो रङ्गहरूमा उपलब्ध हुनुका साथै यसको […]

अनर प्याड भी८ प्रो सार्वजनिक

१२ पुष २०७९, मंगलवार

अनरले प्याड भी८ प्रो सार्वजनिक गरेको छ। मिडिया खपतमा केन्द्रित अनर प्याड भी८ शक्तिशाली ट्याब्लेट भएको गिगचाइनाले उल्लेख गरेको छ। साथै १४४ हर्ज रिफ्रेस रेटको साथमा आईम्याक्स एन्हान्स्ड डिस्प्लेका साथ […]

अनर ८० सिरिजमा अनर ८० जीटी थपिँदै

३ पुष २०७९, आईतवार

अनरले गत नोभेम्बरमा अनर ८० सिरिज अन्तर्गत चीनमा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको थियो। उक्त लाइनअपमा अनर ८०, अनर ८० प्रो र अनर ८० एसई रहेको छ। अहिले कम्पनीले अनर ८० […]

अनर म्याजिक भीएस फोल्डेबल २०२३ मा चीनबाहिर बिक्री हुने

८ मंसिर २०७९, बिहीबार

अनरको दोस्रो फोल्डेबल र पश्चिमी मुलुकका लागि पहिलो फोल्डेबल अनर म्याजिक भीएस फाइभजी बुधबार चीनमा सार्वजनिक गरिएको छ। अनर म्याजिक भीएस अनर म्याजिक भीको फलो अप हो। यी दुई फोनको […]

अनरले दराज ११:११ मा ल्यायो आकर्षक अफर

२४ कार्तिक २०७९, बिहीबार

अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले दराज ११:११ को अवसरमा विभिन्न प्रकारको आकर्षक अफरहरु लिएर आएको छ। नोभेम्बर ११ देखि सुरुवात हुन गईरहेको दराज ११:११ को लागि अनरले छुट तथा उपहारको […]

अनर ८० सिरिजमा १६० मेगा पिक्सल क्यामरा प्रयोग हुने

२४ कार्तिक २०७९, बिहीबार

केही समयदेखि अनर ८० सिरिजमा २०० मेगा पिक्सलको क्यामरा प्रयोग हुने रिपोर्ट आइरहेको थियो। चर्चित विवो टेक ब्लगर एटदरेट डीसीएसको हालैको रिपोर्टले यस्तो नहुन सक्ने भनेर दाबी गरेको गिगचाइनाले उल्लेख […]

अनरको फ्ल्यागशिप स्मार्टफोन नोभेम्बर २३ मा सार्वजनिक हुने

२२ कार्तिक २०७९, मंगलवार

अनरको नयाँ फ्ल्यागशिप स्मार्टफोन नोभेम्बर २३ मा सार्वजनिक हुनेछ। नयाँ फ्ल्याशिप स्मार्टफोन अनर म्याजिक हुने जीएसएमएरिनाले उल्लेख गरेको छ। अनर म्याजिक५ स्न्यापड्रागन ८ जेन २ चिपसेट सहित बजारमा उपलब्ध हुनेछ। […]

अनर ७० सिरिज पोर्टफोलियो बढ्दै, अनर ७० एसई बजारमा आउँदै

२६ आश्विन २०७९, बुधबार

यस वर्षको शुरुवातमा अनरले चीनमा अनर ७०, ७० प्रो र ७० प्रो प्लस सार्वजनिक गरेको थियो। केही कम्पनी अघि कम्पनीले बेलायत र अन्य विश्वव्यापी बजारमा अनर ७० उपलब्ध गराएको थियो। […]

अनर म्याजिक भी २ डिसेम्बरमा सार्वजनिक हुने

३० श्रावण २०७९, सोमबार

अनरले अर्को फोल्डेबर फोन बजारमा ल्याउने तयारीमा छ। चिनिया कम्पनी अनरले म्याजिक भी २ साथ विश्व बजारमा डेब्यु पार्ने अपेक्षा गरिएको छ। नर म्याजिक भी २ को सुरुवातकै समयमा बजारमा […]

चिनियाँ ब्राण्ड अनरले भारतीय बजार नछोड्ने स्पष्टोक्ति

१० श्रावण २०७९, मंगलवार

चिनियाँ ब्राण्ड अनरले भारतीय बजारबाट आधिकारिक रूपमा फिर्ता भएको दाबी गरिएको एक रिपोर्टको खण्डन गरेको छ। अनर इण्डियाको आधिकारिक ट्विटर ह्यान्डल एक वर्ष भन्दा बढी समयदेखि निष्क्रिय रहेको र कारोबार […]

अनर ८ ट्याबलेट र अनर एक्स४०आई बजारमा आउँदै

४ श्रावण २०७९, बुधबार

अनरले नयाँ ट्याबलेट र स्मार्टफोन बजारमा ल्याउने भएको छ। कम्पनीको अनर ८ ट्याबलेट र अनर एक्स४० आई स्मार्टफोन बिहीबार सार्वजनिक हुने गिज्मोचाइनाले उल्लेख गरेको छ। कम्पनी यसको पुष्टी आधिकारिक पोष्टर […]

अनर ७० मा स्न्यापड्रागन ७७८जी+ चिपसेट र ६६ वाट चार्जिङ फिचर

१७ जेष्ठ २०७९, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी अनरको इन्ट्री लेभल अनर ७० फाइभजीका विवरण बाहिरिएका छन्। यो हालै सार्वजनिक भएको अनर ७० सिरिजको एउटा भेरियन्ट हो जसमा ६.६७ इन्चको फुल एचडी+ ओएलईडी डिस्प्ले रहनेछ। […]

अनर म्याजिक४ सिरिजको ग्लोबल लञ्च मे १२ मा हुने

२३ बैशाख २०७९, शुक्रबार

चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले आफ्नो म्याजिक४ सिरिज आगामी मे १२ मा सार्वजनिक गर्ने भएको छ। कम्पनीले यो सिरिज यूरोपमा सार्वजनिक गर्ने र उक्त इभेन्ट लण्डनमा स्थानीय समय अनुसार बेलुका ७ […]

अनर म्याजिक४ प्रो यूरोपेली बजारमा सार्वजनिक हुँदै

२१ बैशाख २०७९, बुधबार

चिनियाँ स्मार्टफोन ब्राण्ड अनरको म्याजिक४ प्रो यूरोपेली बजारमा छिट्टै सार्वजनिक हुने भएको छ। हालै फ्रान्स तथा बेलायतका अनलाइन बिक्रेताहरुले उक्त डिभाइसलाई सूचीमा राख्न थालेपछि यो आकलन गरिएको जीएसएमएरिनाले उल्लेख गरेको […]

अनरले ग्लोबल स्मार्टफोन मोडल मार्च २९ मा सार्वजनिक गर्ने

६ चैत्र २०७८, आईतवार

चिनियाँ स्मार्टफोन कम्पनी अनरले आगामी मार्च १९ मा आफ्ना ग्लोबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। यो इभेन्टको नामा ‘रेडी टू गो बियोन्ड’ रहने र बेलुकी ८ बजे शुरु हुने भनिए […]

अनरले म्याजिक४ अल्टिमेट एडिशन मार्च १७ मा सार्वजनिक गर्दै

२ चैत्र २०७८, बुधबार

चिनियाँ स्मार्टफोन ब्राण्ड अनरको म्याजिक४ अल्टिमेट स्मार्टफोन आगामी मार्च १७ मा सार्वजनिक हुने भएको छ। कम्पनीले यो सिरिजको म्याजिक४ तथा म्याजिक४ प्रो यसअघि नै बजारमा ल्याइसकेको छ। मार्च १७ मा […]

अनरको नयाँ वाईफाई राउटर ‘अनर राउटर ४ प्रो’ चीनमा लन्च

१८ फाल्गुन २०७८, बुधबार

स्मार्टफोन बनाउनका लागि परिचित कम्पनी अनरसँग राउटरलगायत अन्य उत्पादनहरूको पनि लाइनअप छ। पछिल्लो विकासमा, कम्पनीले आफ्नो घरेलु बजार चीनमा अनर राउटर ४ प्रो नामक नयाँ राउटर लन्च गरेको छ। चिनियाँ […]

अनर ६० एसईको विवरण बाहिरियो, चीनमा छिट्टै सार्वजनिक हुने अपेक्षा

१८ माघ २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी अनरको आउँदै गरेको अनर ६० एसई को विवरण लीक भएको छ। हालै गीकबेन्चको डाटाबेसमा जीआईए-एएल०० मोडल नम्बरको विवरण सूचीकरण गरिएको र विवरण अनुसार यो मोडल नै अनर […]