अनरलाई प्रतिबन्ध लगाउने सम्बन्धमा अमेरिकी एजेन्सीहरुमा मतभेद

५ आश्विन २०७८, मंगलवार

अमेरिकामा अनरलाई पनि ह्वावेजस्तै एन्टिटी लिस्ट अर्थात् अमेरिकी कम्पनीहरुले विशेष इजाजत नलिइ कारोबार गर्न नपाउने सूचीमा राख्ने सम्बन्धमा त्यहाँका एजेन्सीहरुबीच मतभेद उत्पन्न भएको छ। अमेरिकाको वाशिङ्टन पोस्टमा आएको एक रिपोर्टलाई […]

एप्पल र शाओमीलाई उछिन्दै अनर जुन महिनामा सर्वाधिक स्मार्टफोन निर्माताको सूचीमा तेस्रो स्थानमा

१६ भाद्र २०७८, बुधबार

ह्वावेबाट गत वर्ष छुट्टिएर स्वतन्त्र ब्रान्ड अन्तर्गत स्मार्ट डिभाइसहरु उतपादन गर्दै आएको अनर जुन महिनामा एप्पल र शाओमीलाई उछिन्दै सबैभन्दा ठूलो स्मारटफोन निर्माताको सूचीमा तेस्रो नम्बरमा पुग्न फल भएको छ। […]

अनरले पनि ह्वावेले झैं आफ्नै सहायक ब्रान्ड सिर्जना गर्दै

६ भाद्र २०७८, आईतवार

ह्वावेको सहायक ब्रान्डका रुपमा रहेको अनरले गत वर्ष ह्वावेबाट छुट्टिएर स्वतन्त्र ब्रान्डका रुपमा काम गरिरहेकामा अब भने आफ्नै सहायक ब्रान्ड स्थापना गर्ने भएको छ। विश्वका विभिन्न ब्रान्डहरुले सब ब्रान्ड स्थापना […]

कोम्पानियो १३००टी चिपसेटयुक्त अनर प्याड भी७ प्रो सार्वजनिक

३१ श्रावण २०७८, आईतवार

चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले अनर प्याड भी७ प्रो सार्वजनिकको घोषणा गरेको छ। कम्पनीका म्याजिक३ सिरिज तथा एक्स२० फाइभजीले बजारमा चर्चा बटुलिरहँदा यो नयाँ ट्याब्लेटको घोषणा गरिएको हो। यो ट्याब्लेट अनरको […]

अनर एक्स२० सार्वजनिक हुने मिति पक्का, मुख्य विवरण र डिजाइन बाहिरियो

२० श्रावण २०७८, बुधबार

चिनियाँ स्मार्टफोन कम्पनी अनरले आफ्नो आउँदै गरेको अनर एक्स२० सार्वजनिक हुने मिति घोषणा गरेको छ। आगामी अगस्ट १२ मा चीनमा अनर म्याजिक ३ सिरिज तथा अनर भी७ प्रो सार्वजनिक गर्न […]

दोस्रो त्रैमासमा चीनमा स्मार्टफोन बिक्री १७ प्रतिशतले घट्यो: रिपोर्ट

१५ श्रावण २०७८, शुक्रबार

क्यानालिसिसले अद्यावधिक गरेको पछिल्लो रिपोर्ट अनुसार अप्रिलदेखि जुनसम्म अर्थात् दोस्रो त्रैमासमा चिनियाँ स्मार्टफोनको जम्मा बिक्री संख्या ७ करोड ४९ लाख पुगेको छ। यो आँकडा गत वर्षको सोही अवधिमा भएको ९ […]

अनर ट्याब भी७ प्रो मा डाइनमेन्सिटी १३००टी रहने तथ्य गलत: मिडियाटेक

११ श्रावण २०७८, सोमबार

गत हप्ता अनरले आफ्नो अनर ट्याब भी७ प्रो नामको नयाँ ट्याब्लेट सार्वजनिक गर्ने खबर बाहिर आएको थियो। त्यसै समयमा चिनियाँ टिप्सटरले शेयर गरेको एउटा लीक भएको प्रेस विज्ञप्तिको  फोटोमा यसमा […]

अनरको म्याजिक३ सिरिज आगामी अगस्ट १२ मा सार्वजनिक हुने पक्का

१ श्रावण २०७८, शुक्रबार

चिनियाँ स्मार्टफोन कम्पनी अनरले आगामी अगस्ट १२ तारिखका दिन उत्पादन सार्वजनिक गर्ने इभेन्ट आयोजना गर्ने भएको छ। गत बुधबार अनरको उक्त इभेन्टको मितिका बारेमा केही जानकारी बाहिरिएको र त्यसको भोलिपल्ट […]

नयाँ अनर म्याजिकबुक रेजेन एडिशन ल्यापटप जुलाइ १४ मा सार्वजनिक हुने

२८ असार २०७८, सोमबार

अनरले बुधबार आफ्नो नयाँ ल्यापटप मोडलहरु चीनमा सार्वजनिक गर्ने भएको छ। अनर लाइफको आधिकारिक वेबो एकाउन्टका अनुसार यसअघि ह्वावेको सहायक ब्रान्डका रुपमा रहेको अनरले आफ्नो उत्पादन सार्वजनिक गर्ने इभेन्ट आगामी […]

अनर एक्स२० एसई डाइमेन्सिटी ७०० चिपसहित सार्वजनिक

१७ असार २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी अनरले आफ्नो एक्स२० एसई स्मार्टफोन डाइमेन्सिटी ७०० चिपसेटका साथ सार्वजनिक गरेको छ। कम्पनीले यसमा चिपसेटबाहेक ठूलो स्टोरेज र पछाडिपट्टि ट्रिपल क्यामरा सेटअप पनि उपलब्ध गराएको छ। शुरुमा […]

अनरको म्याजिक३ सिरिज स्न्यापड्रागन ८८८+ चिपसेटसहित आउने पक्का

१६ असार २०७८, बुधबार

क्वालकमले हालै मात्र सार्वजनिक गरेको अत्याधुनिक र शक्तिशाली स्न्यापड्रागन ८८८+ चिपसेट केही स्मार्टफोन निर्माताहरुले प्रयोगका लागि सम्झाैता गरिसकेका छन्। अत्याधुनिक र शक्तिशाली स्न्यापड्रागन ८८८+ चिपसेट प्रयोग गर्नेमध्ये एउटा कम्पनी अनर […]

ह्वावेले २०२१ अप्रिल १ अघि निस्केका सबै अनर सेटहरुमा फर्मवयर अपडेट उपलब्ध गराउने

१५ असार २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेले २०२१ अप्रिल १ तारिखअघि सार्वजनिक भएका सबै अनर फोनहरुमा फर्मवयर अपडेट उपलब्ध गराउने भएको छ। गत वर्ष ह्वावेबाट छुट्टिइसकेपछि स्वतन्त्र ब्रान्डका रुपमा उदाएको अनरले आफ्ना फोनहरुमा […]

एक मिनेटमा ७ करोड ७० लाख डलरभन्दा बढीको अनर ५० सिरिज स्मार्टफोन बिक्री

१४ असार २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी अनरको ५० र ५० प्रो स्मार्टफोन बिक्रीका लागि उपलब्ध भएको छ। यसैबीच कम्पनीले एक मिनेटमा ५ अर्ब युआन अर्थात् ७ करोड ७० लाख डलर बराबरको अनर ५० […]

अनर एक्स२० एसई डाइमेन्सिटी ७०० चिपसेटसहित आउने

१० असार २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी अनरले अनर५० फ्ल्यागशिप सिरिजपछि अब एक्स२० रेन्जको सिरिज ल्याउने भएको छ। यसै महिनाको शुरुवातमा सार्वजनिक भएको एउटा फोटो अनुसार यो डिभाइसमा पछाडिपट्टि तीन ओटा क्यामरा राखिएको देखिएको […]

अनर म्याजिक ३ स्न्यापड्रागन ८८८ चिपसेटसहित अगस्टमा सार्वजनिक हुने

१ असार २०७८, मंगलवार

चिनियाँ कम्पनी अनरको म्याजिक ३ स्मार्टफोनको विवरण लीक भएको छ। उक्त लीक अनुसार यो डिभाइस स्न्यापड्रागन ८८८ प्रो चिपसेटसहित आगामी अगस्टमा आउने बुझिएको छ। यो विवरण हालै सामाजिक सञ्जाल वेबोमा […]

अनरद्वारा १०औं जेनेरेशनको इन्टेल प्रोसेसरयुक्त म्याजिकबुक एक्स१४ र एक्स१५ सार्वजनिक

१ असार २०७८, मंगलवार

चिनियाँ टेक कम्पनी अनरले हालै म्याजिकबुक एक्स सिरिजका ल्यापटपहरु सार्वजनिक गरेको छ। यो सिरिजका हाल सार्वजनिक गरिएका आल्मुनियम बडी भएको म्याजिकबुक एक्स१४ र एक्स१५ ल्याएको हो। यी दुवै नोटबुकहरुमा इन्टेलको […]

अनर ५०, ५० प्रो र ५० एसईको पूरा विवरण तथा फोटो लीक, के के हुनेछन् विशेषता?

२९ जेष्ठ २०७८, शनिबार

आगामी जुलाइ १६ मा अनरले आफ्नो ५० सिरिजका स्मार्टफोन आधिकारिक रुपमा सार्वजनिक गर्ने भएको छ। यो सिरिज गत वर्ष ह्वावेबाट अलग भएपछिको कम्पनीको पहिलो हाइ-इन्ड स्मार्टफोनको सिरिज हो। यसैबीच यो […]

अनर ५० सिरिज जुन १६ मा सार्वजनिक हुने

१८ जेष्ठ २०७८, मंगलवार

गत वर्ष ह्वावेबाट छुट्टिएर स्वतनत्र ब्रान्डका रुपमा स्मार्टफोन तथा डिभाइस उत्पादन गर्दै आएको चिनियाँ कम्पनी अनरले आफ्नो नयाँ अनर ५० सिरिज आगामी जुन १६ मा सार्वजनिक गर्ने भएको छ। कम्पनीले […]

अनरले पायो जीएसएमएको सदस्यता

१६ जेष्ठ २०७८, आईतवार

गत वर्षको अन्त्यतिर ह्वावेबाट छुट्टिएर स्वतन्त्र ब्रान्डको पहिचानसहित यात्रा शुरु गरेको चिनियाँ स्मार्टफोन कम्पनी अनरले मुख्य उत्पादकको सूचीमा आफूलाई उभ्याउन सफल भएको छ। हालै जीएसएमएले अनरलाई आफ्नो सदस्यता प्रदान गरेको […]

कार उत्पादनमा नलागेको र स्मार्टफोनमै केन्द्रित हुने अनरका सीईओको भनाइ

१२ जेष्ठ २०७८, बुधबार

चिनियाँ स्मार्टफोन कम्पनी अनरका सीईओ झाओ मिङले कम्पनी र स्मार्टफोनमै केन्द्रित हुने कार उत्पादनमा नलागेको बताएका छन्। शांघाइ चियाओतोङ विश्वविद्यालयमा एक मन्तव्य दिने क्रममा उनले मंगलबार यस्तो बताएका हुन्। आईटीहोमको […]

क्यामरा कम्पनी लिइकाले नयाँ स्मार्टफोन पार्टनर खोज्दै, शाओमी वा अनर पहिलो रोजाइमा

२ जेष्ठ २०७८, आईतवार

लिइकाले ह्वावेसँग गरेको साझेदारी अन्त्य हुने भएको छ। ह्वावेको पी५० स्मार्टफोनमा राखिएको लिइका ब्रान्डको क्यामरा नै ह्वावेसँका लागि अन्तिम हुने बुझिएको छ। यो जानकारी कम्पनीले आधिकारिक रुपमा दिएको नभइ चर्चित […]

अनर प्ले५ ६४ मेगापिक्सेल क्वाड क्यामरा सेटअपसहित आउने कम्पनीको भनाइ

३१ बैशाख २०७८, शुक्रबार

गत महिना अनर प्ले५ मा ६४ मेगापिक्सेलको क्वाड क्यामरा रहने तथ्यसहितको समाचार आएको थियो। तर उक्त तथ्य कम्पनीका तर्फबाट आएको थिएन। तर अहिले भने अघिल्लो महिनाका समाभारको तथ्यलाई पुष्टि गर्दै […]

अनर प्ले५ सिरिज मे १८ मा आउँदै

२७ बैशाख २०७८, सोमबार

ह्वावेबाट छुट्टिएर अलग ब्रान्डका रुपमा चिनिएको चिनियाँ कम्पनी अनरले आफ्नो नयाँ स्मार्टफोन अनर प्ले५ सिरिज आगामी मे १८ मा सार्वजनिक गर्ने भएको छ। कम्पनीले दिएको जानकारी अनुसार अर्को हप्तासार्वजनिक हुने […]

अनर ट्याब्लेट एक्स७ मा ८ इन्चको स्क्रीन र ५१०० एमएएच ब्याट्री रहने

२५ बैशाख २०७८, शनिबार

अनरले ट्याब्लेट एक्स७ नामको नयाँ स्मार्ट ट्याब्लेट ल्याउने भएको छ। यो ट्याब्लेटमा मिडियाटेकको हिलियो पी२२टी एसओसी चिपसेट रहनेछ भने यसमा एन्ड्रोइड १० मा आधारित म्याजिक यूआई ४.० दिइनेछ। अनर ट्याब्लेट […]

अनरको इभेन्ट मे ७ मा, म्याजिकबुक एक्स सिरिज ल्यापटप सार्वजनिक गर्ने

२३ बैशाख २०७८, बिहीबार

ह्वावेबाट छुट्टिएर स्वतन्त्र भएको अनरले मे ७ अर्थात् भोलि शुक्रबार एउटा आधिकारिक इभेन्ट गर्ने भएको छ। उक्त इभेन्टमा कम्पनीले नयाँ ल्यापटप म्याजिकबुक एक्सको लाइनअप सार्वजनिक गर्ने भएको छ। ६:३० जीएमटीमा […]