गुगल क्लाउड थप ६ देशमा विस्तार हुने

२६ आश्विन २०७९, बुधबार

गुगलले मंगलबार आफ्नो क्लाउड पूर्वाधार विस्तार गर्ने घोषणा गरेको छ। टेकक्रन्चका अनुसार कम्पनीले गुगल क्लाउड ६ देशमा विस्तार गर्ने घोषणा गरेको हो। गुगलले अस्ट्रिया, चेक गणतन्त्र, ग्रीस, नर्वे, दक्षिण अफ्रिका […]

गुगलले जापानमा ६९० मिलियन डलर लगानी गर्ने

२४ आश्विन २०७९, सोमबार

अल्फाबेट इंकको गुगलले सन् २०२४ सम्म जापानमा कुल १०० अर्ब येन (६९०.१३ मिलियन डलर) लगानी गर्ने योजना बनाएको छ। यसका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले शुक्रबार निक्कीलाई एक अन्तर्वार्तामा बताएको […]

गुगल पिक्सेल ७ र पिक्सेल ७ प्रो स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषताहरु

२२ आश्विन २०७९, शनिबार

गुगलको बहुप्रतिक्षित मेड बाइ गुगल कार्यक्रममा कम्पनीले पिक्सेल ७ सिरिज अन्तर्गत गुगल पिक्सेल ७ र पिक्सेल ७ प्रो स्मार्टफोनहरू लन्च गर्यो। स्मार्टफोन बाहेक कम्पनीले अन्य धेरै उत्पादनहरु पनि सार्वजनिक गरेको […]

गैरकानूनी रूपमा ट्र्याक गरेबापत गुगलले एरिजोनालाई ८ करोड ५० लाख डलर तिर्ने

२१ आश्विन २०७९, शुक्रबार

गुगलले अमेरिकी राज्य एरिजोनालाई सन् २०२० को मुद्दा सुल्झाउन ८ करोड ५० लाख डलर तिर्ने भएको छ। जसमा सर्च जायन्टले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई अवैध रूपमा ट्र्याक गरिरहेको दाबी गरेको ब्लूमबर्गले रिपोर्ट […]

गुगलले आफ्नो गेम स्ट्रिमिङ सेवा स्टाडिया बन्द गर्दै

१४ आश्विन २०७९, शुक्रबार

गुगलले आफ्नो गेम स्ट्रिमिङ सेवा स्टाडिया बन्द गर्ने भएको छ। आफ्नो क्लाउड गेमिङ सेवा स्टाडिया सुरु गरेको ३ वर्षभन्दा कम समयपछि गुगलले यसलाई गर्न लागेको बिजनेश इन्सिडरले जनाएको छ। खेलमा […]

गुगल पिक्सल ७ प्रो अक्टोबर ६ मा सार्वजनिक हुने, नयाँ भिडियो टिजर प्रस्तुत

१२ आश्विन २०७९, बुधबार

गुगल पिक्सल ७ प्रो अक्टोबर ६ मा सार्वजनिक हुनेछ। उक्त कार्यक्रमलाई सफल बनाउने तयारीमा कम्पनी केन्द्रित छ। यस्तोमा गुगगले पिक्सल ७ प्रोको डिजाइन प्रस्तुत गर्ने भिडियोको टिजर प्रस्तुत गरेको जीएसएमएरिनाले […]

गुगल स्थापनाको २३ वर्ष पुरा

११ आश्विन २०७९, मंगलवार

चर्चित सर्च इन्जिन गुगल स्थापनाको २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको छ। दुई साथी ल्यारी पेज र सर्गेइ ब्रिनले सन् १९९८ सेक्टेम्बर ४ मा गुगलको स्थापना गरेका हुन्। […]

गुगल पिक्सेल वाच टिजर रिलिज, गोलो डिस्प्ले र धेरै वाच-फेसको साथ आउने

९ आश्विन २०७९, आईतवार

गुगलले गुगल पिक्सेल वाचको आधिकारिक लन्च हुनु अघि यसको टिजर जारी गरेको छ। स्मार्टवाचको डिजाइन यस टिजरमा स्पष्ट रूपमा देख्न सकिन्छ, तर यसले उपकरणको मूल्य वा स्पेसिफिकेशन खुलाएको छैन। गुगलको […]

गुगल विरुद्ध भारतमा मुद्दा दायर

६ आश्विन २०७९, बिहीबार

भारतमा गुगल विरुद्ध मुद्दा दायर गरिएको छ। गिगचाइनाका अनुसार भारतीय अनलाइन गेमिङ प्लेटफर्म विन्जोले मंगलबार गुगलविरुद्ध मुद्दा दायर गरेको हो। कम्पनी गुगललाई ‘रियल मनी खेलहरु’ (खेल खेलेर पैसा कमाउने) उपलब्ध […]

वेबसाइटहरु सन्तुलनका लागि अनुसन्धान गरिँदै

४ आश्विन २०७९, मंगलवार

जुनसुकै वेबसाइटहरु सन्तुलनमा राख्नका लागि अनुसन्धान भइरहको छ। धेरै व्यक्ति, सरकारी तथा गैरसरकारी संस्थाहरुको वेभसाइटहरु हुने गर्छ। वेबसाईट ह्याकरले दुःख दिनुका साथै, एक राष्ट्रले अर्को राष्ट्रको गोपनियता समेत वेवसाइटद्वारा चोर्ने […]

युरोपमा गुगललाई ४.१२५ बिलियन डलर जरिवाना

३० भाद्र २०७९, बिहीबार

युरोपमा गुगलले तिर्नुपर्ने जरिवाना केहि मात्र कमि भएको छ। गएराति युरोपेली जनरल कोर्टले गुगलको अपीलमा जरिवाना केहि मात्र कम भएको अन्तिम फैसला सुनाएको हो। गुगले युरोपेली आयोगको केहि जानकारी उल्लङ्घन […]

प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेको आरोपमा दक्षिण कोरियामा गुगल र मेटालाई जरिवाना

२९ भाद्र २०७९, बुधबार

प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेको आरोपमा दक्षिण कोरियामा गुगल र मेटालाई जरिवाना गरिएको छ। दक्षिण कोरियाली व्यक्तिगत सूचना संरक्षण आयोगको रिपोर्ट अनुसार, यसले अल्फाबेटको गुगल र मेटा प्लेटफर्महरू विरुद्ध गोपनीयता कानून […]

गुगल म्याप्सले करिब ४० युरोपेली देशमा पर्यावरण-मैत्री मार्गहरू देखाउने

२३ भाद्र २०७९, बिहीबार

गुगलले गत वर्ष सबैभन्दा पर्यावरण-मैत्री मार्ग देखाउँदै एन्ड्रोइड र आईओएसका लागि म्याप्स सुविधा सुरु गर्यो। यो संयुक्त राज्य अमेरिका र क्यानाडामा लगभग १८ महिनाको लागि उपलब्ध भएसँगै जर्मनीमा अगस्टमा सामेल […]

गुगलले आफ्नो पिक्सेल ७ सिरिज र पिक्सेल वाच अक्टोबर ६ तारिखमा अनावरण गर्ने

२२ भाद्र २०७९, बुधबार

अल्फाबेट इंकको गुगलले अक्टोबर ६ मा पिक्सेल ७ सिरिज र पहिलो स्मार्टवाच लन्च गर्ने भएको छ। गुगलका नयाँ डिभाइसहरू लन्च भएको दिनदेखि गुगल स्टोर डटकम र न्यूयोर्क शहर क्षेत्रका भौतिक […]

गुगलले दक्षिण अफ्रिकामा डाटा सेन्टर स्थापना गर्ने

२२ भाद्र २०७९, बुधबार

गुगलले दक्षिण अफ्रिकामा डाटा सेन्टर स्थापना गर्ने योजना बनाएको छ। दक्षिण अफ्रिकामा हुने डाटा सेन्टरसहित यसले मध्यमदेखि दीर्घकालीन क्लाउड पूर्वाधार क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको आईटीवेबले रिपोर्ट गरेको छ। गुगलका […]

गुगलले प्ले स्टोरमा अब तेस्रो पक्षिय भुक्तानी गर्न दिने

२० भाद्र २०७९, सोमबार

केही प्लेटफर्महरूले लामो समयदेखि स्टोरको मानक भुक्तानी विधि बाहेक अन्य भुक्तानी विधि प्रयोग गर्न अनुमति दिएका छन्। एप्पल स्टोर र गुगल प्ले स्टोर एक अपवाद थिए। अब गुगलले आधिकारिक रूपमा […]

एन्ड्रोइड १३ अपडेटपछि धेरै समस्याहरू सामना गर्दै गुगल पिक्सेल प्रयोगकर्ता

८ भाद्र २०७९, बुधबार

एन्ड्रोइड १३ को स्थिर अपडेट विगतमा गुगल पिक्सेल उपकरणहरूको लागि रोल आउट गरिएको छ। यस अपडेटको रोल आउट पछि, पिक्सेल प्रयोगकर्ताहरूले धेरै समस्याहरूको सामना गरिरहेका छन्। प्रयोगकर्ताहरूले सामाजिक सञ्जाल प्लेटफर्महरू […]

गुगल प्ले स्टोर ११ औं वर्षमा, यस्ता छन् मुख्य परिवर्तन

२ भाद्र २०७९, बिहीबार

गुगल प्ले स्टोर १० वर्ष पुरागरी ११ औं वर्षमा प्रवेश गरेको छ। गुगल प्ले पहिलो पटक सन् २०१२ अगष्ट १८ मा सार्वजनिक गरिएको थियो। गुगल प्लेका संसारका १९० देशमा साढे […]

फिटबिट एपले पत्ता लगाउने भयो गुगल पिक्सेल घडीको ब्याट्री कमजोरी

३० श्रावण २०७९, सोमबार

फिटबिट एपले गुगल पिक्सेल घडी (वाच)को ब्याट्रीको कमजोरीबारे पत्ता लगाउने भएको छ। पिक्सेल वाचको ब्याट्री विवरणहरू एन्ड्रोइडका लागि फिटबिट एपद्धारा थाहा हुने भएको नाइन टू फाइभ गुगलको रिपोर्टमा उल्लेख छ। […]

ग्राहकलाई झुक्याएको भन्दै गुगललाई ४३ मिलियन डलर तिर्न अष्ट्रेलियाली अदालतको आदेश

२९ श्रावण २०७९, आईतवार

अष्ट्रेलियाको प्रतिस्पर्धा पर्यवेक्षकले शुक्रबार अल्फाबेट इंकको गुगल एकाईलाई देशको संघीय अदालतले ६० मिलियन अष्ट्रेलिन डलर (४२.७ मिलियन अमेरिकी डलर) जरिवाना तिर्न आदेश दिएको छ। प्रयोगकर्ताहरूलाई उनीहरूको व्यक्तिगत स्थान डाटा सङ्कलनमा […]

विश्वभर गुगल प्रयोगमा असहज

२४ श्रावण २०७९, मंगलवार

डाउन डेटेक्टर डटकमका कारण हजारौं मानिसले गुगल प्रयोग गर्न पाएका छैनन्। कार्यमा समस्या आएकाले विश्वका ४० हजारभन्दा धेरैले गुगल डाउन भएको भन्दै रिपोर्ट दिएको जागरणले जनाएको छ। गुगलमा भएका प्लेटफर्महरू […]

आईफोन निर्माता फक्सकनले गुगल फोल्डेबल स्मार्टफोन निर्माण गर्ने

२३ श्रावण २०७९, सोमबार

गुगलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनमा काम गरिररहेको छ। गिज्मोचाइनाका अनुसार सम्भवत गुगल फोल्डेबल स्मार्टफोन यही वर्ष सार्वजनिक हुनेछ। रिपोर्टका अनुसार गुगलको फोल्डेबल स्मार्टफोनको नाम पिक्सल फोल्ड वा पिक्सल नोटप्याड हुनेछ। […]

गुगल क्रोमको नयाँ संस्करण क्रोम १०४ जारी, गोपनीयता सुविधामा एक प्रमुख अपग्रेड

२२ श्रावण २०७९, आईतवार

गुगल क्रोम १०४ अर्थात् गुगल क्रोम ब्राउजरको नयाँ संस्करण रोल आउट भएको छ। यसमा पुरानो संस्करणको तुलनामा धेरै नयाँ फिचर थपिएका छन्। यसका अलावा टेक्नोलोजी कम्पनी गुगलले आफ्नो प्राइभेसी सेटिङ […]

गुगल प्ले स्टोर सर्तहरूको बारेमा युरोपमा अनुसन्धान सुरु

२१ श्रावण २०७९, शनिबार

युरोपेली आयोगको प्रतिस्पर्धा विभागले गुगलको एप स्टोर नियमहरूको अनुसन्धान सुरु गरेको छ। यस विषयमा नजिकका दुई व्यक्तिलाई उदृत गर्दै पोलिटिको डट ईयूले उल्लेख गरेअनुसार गुगलका प्रतिद्वन्द्वीहरूले आयोगबाट प्ले स्टोरको बिलिङ […]

गुगलले प्ले स्टोरबाट हटायो ‘क्लिनर’को रूपमा रहेका यी १३ एप्स, तपाईँ पनि हटाईहाल्नुस्

२० श्रावण २०७९, शुक्रबार

गुगलले आफ्नो प्ले स्टोरबाट हालसालै १३ एन्ड्रोइड एपहरु हटाएको छ। यी एपहरूले अनुचित रूपमा प्रयोगकर्ताहरूलाई लक्षित गरेको आरोप लगाइएको छ। यससँगै चिन्ताको विषय यो हो कि लाखौं प्रयोगकर्ताहरूले यी एपहरू […]

ताजा समाचार