गुगलका सीईओ सुन्दर पिचाईले अमेरिकी गुगल एन्टिट्रस्ट ट्रायलमा बयान दिने

१३ कार्तिक २०८०, सोमबार

अल्फाबेट र यसको सहायक कम्पनी गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले सोमबार ‘सर्च’ (खोज)मा गुगलको प्रभुत्व र खोज विज्ञापनका केही अंशहरूमाथि एक-एक पुस्ताको एन्टिट्रष्टको लडाइँमा बयान दिने भएका छन्। गुगलबाट साक्षीको […]

गुगलमा फेरी छाँटकाँट गरिँदै, कर्मचारीहरू समाचार विभागबाट बाहिरिने

४ कार्तिक २०८०, शनिबार

ग्लोबल टेक्नोलोजी कम्पनी गुगलले फेरि एकपटक कर्मचारीहरू हटाउने निर्णय गरेको छ। कर्मचारीहरूलाई कम्पनीबाट निष्कासन गरिएको यो वर्ष यो तेस्रो पटक हो। यस पटक गुगल समाचार डिभिजनबाट करिब ४० जना कर्मचारीलाई […]

गुगलले भारतमा पिक्सेल फोन उत्पादन गर्ने, २०२४ देखि बजारमा उपलब्ध हुने

३ कार्तिक २०८०, शुक्रबार

गुगलले भारतमा पिक्सेल फोन उत्पादन गर्ने भएको छ। गुगलले २०२४ देखि बजारमा उपलब्ध हुने गरी पिक्सेल ८ फोन उत्पादन गर्ने डिभाइस हेड रिक ओस्टरलोहले बताएको लाइभमिन्टले उल्लेख गरेको छ। पिक्सेल […]

गुगल मेसेजेसमा अब वेयर ओएस स्मार्टवाच मार्फत भ्वाइस मेसेज पठाउन सकिने

२९ आश्विन २०८०, सोमबार

गुगलले आफ्नो मेसेजेस वेयर ओएस एपमा पछिल्लो अपडेट रोल आउट गर्ने भएको छ। साथै यस रोल आउट पश्चात प्रयोगकर्ताहरूले भ्वाइस मेसेजेहरू रेकर्ड गर्न र सुन्न पाउने भएका छन्। वेयर ओएस […]

गुगल सर्च बारमा एआई इमेज जेनरेट गर्न सकिने, हाल अमेरिकामा मात्र उपलब्ध

२७ आश्विन २०८०, शनिबार

एआई इमेज सिधै गुगल सर्च बारमा जेनरेट (उत्पन्न) गर्न सकिने भएको छ। प्रयोगकर्ताहरुले गुगलको सर्च जेनेरेटिभ एक्सपिरियन्स (एसजीई)को लागि विकल्प चयन गरेकाहरुले स्ट्यान्डर्ड सर्च बार मार्फत सिधै एआई इमेज उत्पन्न […]

लन्च भएदेखि गुगलको पिक्सेल फोन ४० मिलियन ढुवानी

२३ आश्विन २०८०, मंगलवार

गुगलले आफ्नो पिक्सेल फोन २०१६ मा लन्च गरेदेखि हालसम्म करिब ४० मिलियन यूनिट ढुवानी गरेको छ। आईडीसीका उपाध्यक्ष फ्रान्सिस्को जेरोनिमोका अनुसार २०१६ देखि २०२३ को अवधिमा गुगल पिक्सेल फोन ३७.९ […]

दक्षिण कोरियाले गुगल र एप्पललाई एप्स मार्केटिङमा ५०.४७ मिलियन डलर जरिवाना लगाउने चेतावनी

२० आश्विन २०८०, शनिबार

दक्षिण कोरियाको दूरसञ्चार नियामकले शुक्रबार अल्फाबेट इंकको गुगल र एप्पलले आफ्नो प्रभावशाली एप बजार स्थितिको दुरुपयोग गरेको आरोप लगाएको छ। साथै नियामकले यी दुई टेक जायन्टलाई ५०.४७ मिलियन अमेरिकी डलरसम्मको […]

गुगल पिक्सेल ८ प्रो लन्च, टेन्सर जी३ चिपका साथमा अपग्रेडेड क्यामरा र थर्मोमिटर समावेश

१८ आश्विन २०८०, बिहीबार

महिनौंको लीक्स र अफवाहहरु पश्चात गुगलले अन्ततः पिक्सेल ८ प्रो आधिकारिकरुपमा लन्च गरेको छ। पिक्सेल ८ र पिक्सेल वाच २ सँगसँगै मेड बाइ गुगल इभेन्टमा बिहीबार ह्यान्डसेटको अनावरण गरिएको उल्लेख […]

गुगलको एकाधिकार रोक्न १०० बिलियन डलर खर्च गरेको माइक्रोसफ्ट सीईओको भनाई

१८ आश्विन २०८०, बिहीबार

माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले माइक्रोसफ्टले गुगलको एकाधिकार रोक्न १०० बिलियन डलर खर्च गरेकाे बताएका छन्। एक मुद्दामा आफ्नो गुगल विरुद्धकाे बयानका क्रममा सीईओ  नाडेलाले गुगलको प्रभुत्वलाई चुनौती दिन माइक्रोसफ्टले बिङ्गमा […]

गुगलको आगामी फोन पिक्सेल ८ र ८ प्रो को प्रोडक्ट पेज र स्पेक्स लीक

१४ आश्विन २०८०, आईतवार

गुगलको आगामी फोन पिक्सेल ८ सिरिजको नयाँ विवरणहरु बाहिरिएको छ। आगामी पिक्सेल ८, पिक्सेल ८ प्रो र पिक्सेल वाच २ को प्रोमो तस्बिरहरुको सिरिज भएको जनाइएको छ। उक्त तस्बिरअनुसार दुई […]

भारतमा क्रोमबुक उत्पादन गर्न एचपी र गुगलको सहकार्य

१२ आश्विन २०८०, शुक्रबार

एचपी र गुगलले क्रोमबुक भारतमा उत्पादन गर्न सहकार्य घोषणा गरेको छन्। एक प्रेस विज्ञप्ति अनुसार, यो साझेदारीले भारतमा डिजिटल शिक्षा ल्याडस्केप (परिदृश्य)लाई बलियो बनाउने, शैक्षिक अधिकारीहरू, विद्यालयहरू र संस्थाहरूमा सस्तो, […]

सर्च जायन्ट गुगल २५ वर्षमा प्रवेश

१० आश्विन २०८०, बुधबार

सर्च जायन्ट गुगलले आज (बुधबार) आफ्नो २५ औं जन्मदिन विशेष डूडल बनाएर मनाइरहेको छ। गुगल इंक ४ सेप्टेम्बर १९९८ मा स्थापित भएको थियो, तर पछिल्लो एक दशकदेखि कम्पनीले २७ सेप्टेम्बरमा […]

गुगलले क्रोमबुकको सफ्टवेयर सपोर्ट १० वर्षसम्म बढायो

३१ भाद्र २०८०, आईतवार

गुगलले शुक्रबार क्रोमबुकका लागि नयाँ १० वर्षसम्म सफ्टवेयर सपोर्टको घोषणा गरेको छ। यसबाट डिभाइस  दिगो बन्ने र स्वामित्व लागत घट्ने गुगलको दाबी छ। १० वर्षिय सफ्टवेयर सपोर्ट चाखलोग्दो विषय भएको […]

गुगलकाे अवैध अभ्यासका कारण सबैभन्दा ठूलो सर्च इन्जिन भएको आरोप अस्वीकार

३० भाद्र २०८०, शनिबार

गुगलले अवैध अभ्यासका कारण यो संसारको सबैभन्दा ठूलो सर्च इन्जिन भएको आरोपलाई खारेज गरेको छ। गुगलमाथि एप्पल, सामसङ र अन्यलाई ठूलो भुक्तान गरी बजारमा एकाधिकार कायम गरेको आरोप लागेको छ। […]

गुगलको मूल कम्पनी अल्फाबेटले हटायो सयौं कर्मचारी

२९ भाद्र २०८०, शुक्रबार

गुगलको मूल कम्पनी अल्फाबेटले आफ्नो विश्वव्यापी भर्ती टोलीबाट सयौं कर्मचारीलाई फेरि निकालेको छ। सेमाफोर रिपोर्टकोअनुसार, गुगलले आफ्नो कार्यबलबाट निकालेको व्यक्तिहरूको सही संख्या खुलासा गर्न अस्वीकार गरेको छ। “हामीले कुशलतापूर्वक काम […]

गुगल टिभीले थप २५ निःशुल्क च्यानल थप्यो

८ भाद्र २०८०, शुक्रबार

गुगल टिभीले फेरि आफ्नो निःशुल्क लाइभ टिभी लाइनअप विस्तार गर्दैछ। गत अप्रिलमा कम्पनीले गुगल टिभी सेवा ८०० भन्दा लाइभ च्यानलहरु समावेश गर्न अघि बढीरहेको घोषणा गरेको थियो। जसमा टुबी, प्लेक्स, […]

गुगलले १ डिसेम्बर २०२३ देखि निष्क्रिय अकाउन्ट डिलिट गर्ने

४ भाद्र २०८०, सोमबार

गुगलले १ डिसेम्बर २०२३ देखि निष्क्रिय अकाउन्ट डिलिट गर्ने भएको छ। प्रयोग नगरिएको वा निष्क्रिय अकाउन्ट डिलिट गर्न सुरु गर्ने जानकारी दिँदै टेक जायन्टले शनिबार प्रयोगकर्ताहरूलाई निर्देशनको मेल पठाएको छ। […]

गुगल पिक्सेल फोल्ड बिल्ड इन स्पिकर्सका लागि ‘लोकल अडियो’ सपोर्टका साथ आउने

३० श्रावण २०८०, मंगलवार

गुगल पिक्सेल फोल्ड यसको बिल्ड इन स्पिकर्सका लागि स्थानिय अडियो समर्थनको साथ आउने भएको छ। यो सुविधाले प्रयोगकर्ताहरूलाई थप इमर्सिभ अडियो अनुभव प्रदान गर्ने उल्लेख छ। एक्सडिए-डेभ्लपर्सका पूर्व सम्पादक मिशाल […]

गुगलले भविष्यमा फोल्डेबल फोनका लागि हार्डवेयर आवश्यकताहरू लागू गर्नसक्ने

२९ श्रावण २०८०, सोमबार

गुगलले भविष्यमा फोल्डेबल फोनहरुका लागि हार्डवेयर आवश्यकताहरू लागू गर्न सक्ने छ। नयाँ फोल्डेबल स्मार्टफोन उत्कृष्ट व्यापक सुधारहरू सहित फोल्डेबल फिचरमा प्रवेश गर्नुका बाबजुद, डिभाइसको दीर्घायुपन र कठोरताको सन्दर्भमा अझै पनि […]

गुगललाई ६.६ खर्ब रुपैयाँ जरिवाना, क्रोमको इन्कग्निटो मोडमा डाटा संकलन गरेको अभियोग

२४ श्रावण २०८०, बुधबार

गुगललाई ५ अर्ब अमेरिकी डलर अर्थात करिब ६ खर्ब ६० अर्ब नेपाली रुपैयाँ जरिवाना गरिएको छ। सोमबार, अगस्ट ७ मा, क्यालिफोर्नियाको एक अदालतका न्यायाधीशले टेक कम्पनीको याचिकालाई अस्वीकार गरे जसले […]

गुगल ‘सर्च’ विरुद्ध दायर प्रतिस्पर्धा मुद्दामा कम्पनीको आंशिक जित

२३ श्रावण २०८०, मंगलवार

गुगलले आफ्नो सर्च व्यवसाय विरुद्ध अमेरिकी राज्यहरूले ल्याएको अविश्वास मुद्दाको अंश खारेज गर्न सफल भएको छ। यद्यपि, कम्पनीले स्मार्टफोन निर्माताहरू र वेब ब्राउजरहरूसँगको विशेष खोज सम्झौताहरूको साथ प्रतिस्पर्धालाई हानि पुर्याएको […]

आगामी गुगल पिक्सेल वाच २ यस्तो फिचरमा आउने

२२ श्रावण २०८०, सोमबार

गुगल पिक्सेल वाच २ छिट्टै सार्वजनिक हुने भएको छ। रिपोर्ट अनुसार, आगामी पिक्सेल वाचको उत्तराधिकारीले विशेष गरी एसओसी र ब्याट्रीको क्षेत्रमा उल्लेखनीय सुधारहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ। एन्ड्रोइड अथोरिटीे […]

अगस्ट १ तारिखदेखि यी स्मार्टफोनहरु प्रयोगविहीन हुने, एन्ड्रोइड अपडेट नपाउने

१३ श्रावण २०८०, शनिबार

एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि यो महत्त्वपूर्ण खबर हो। टेक दिग्गज गुगलले एन्ड्रोइड ४.४ किटक्याट संस्करणको लागि समर्थन समाप्त गर्ने घोषणा गरेको छ। सरल भाषामा भन्नुपर्दा, यस संस्करणमा काम गर्ने स्मार्टफोनले गुगलको […]

क्रोम ओएस एम ११५ ले एप स्ट्रिमिङसहित प्रयोगकर्ताका लागि रोमाञ्चक सुविधा दिने

८ श्रावण २०८०, सोमबार

गुगलले आफ्नो पछिल्लो अपडेटमार्फत, क्रोम ओएस एम ११५ घोषणा गरेको छ। विभिन्न प्रकारका सुविधाहरूले भरिएको, यो अपडेटले प्रयोगकर्ताको अनुभवलाई सुधार्ने तथा यसलाई अझ राम्रो बनाउने वाचा गरेको छ। क्रोम ओएस […]

गुगल पिक्सेल ८ सिरिजमा ४,९५० एमएएच ब्याट्री राखिने, चार्जिङ पनि छिटो हुने

२० असार २०८०, बुधबार

टेक दिग्गज गुगलले नयाँ पिक्सेल स्मार्टफोनहरूमा काम गरिरहेको छ। गुगल पिक्सेल ८ सिरिज अन्तर्गत लन्च हुने रिपोर्टहरू छन्। हालै, यी फोनहरूको डिस्प्ले र क्यामरा स्पेसिफिकेशनहरू खुलासा भएका छन्। अहिले ब्याट्री […]