गुगलद्वारा एउटा प्रमुख बगको समाधान

३१ जेष्ठ २०८२, शनिबार

अमेरिकी प्रविधि कम्पनी गुगलले अट्याकर्स (आक्रमणकारीहरू) लाई निजी फोन नम्बर पत्ता लगाउन र लगभग कुनै पनि निजी गुगल खाता रिकभर गर्नको लागि प्रयोग गर्न अनुमति दिने सुरक्षा त्रुटि सम्बन्धित समस्याको […]

युरोपमा फोल्डेबलहरूको कमजोर त्रैमासिक वृद्धि, सामसङको नेतृत्व घट्दो

३० जेष्ठ २०८२, शुक्रबार

बढ्दो प्रतिस्पर्धाको बीचमा युरोपमा फोल्डेबल स्मार्टफोन बजार सन् २०२५ को पहिलो त्रैमासिकमा ४ प्रतिशतले वृद्धि भएको छ। फोल्डेबलहरूले यस क्षेत्रमा कुल स्मार्टफोन बिक्रीको १.५ प्रतिशत ओगटेको काउन्टरपोइन्ट रिसर्चले साझा गरेको […]

एन्ड्रोइड १६ स्टेबल पिक्सेल डिभाइसहरूका लागि उपलब्ध

२९ जेष्ठ २०८२, बिहीबार

गुगलले आफ्नो पिक्सेल लाइनअपको लागि एन्ड्रोइड १६ को पहिलो स्टेबल रिलीज रोल आउट गरेको छ। अपडेट अब पिक्सेल ६ सिरिज र नयाँ फोनहरूका साथै पिक्सेल ट्याब्लेटमा उपलब्ध हुने भएको छ। […]

गुगल एन्ड्रोइड १६ आउँदै

२८ जेष्ठ २०८२, बुधबार

सबैको नजर नयाँ आईओएस २६ माथि हुँदै गर्दा गुगलले एन्ड्रोइड १६ को ‘फाइनल’ रिलीज आउने घोषणा गरेको छ। साथै ‘फाइनल’ को अर्थ “अन्तिम” नभएको र यो केवल बिटा अवधिको अन्त्य […]

गुगल पिक्सेल १० कहिले आइपुग्छ?

२८ जेष्ठ २०८२, बुधबार

गुगल पिक्सेल १० सिरिज लगभग संघारमा आइपुगेको छ र यसै क्रममा अब डिभाइसको आधिकारिक लन्च मितिको खुलासा भएको छ। गुगलले सन् २०२५ को अगस्ट २० तारिखमा आफ्नो “मेड बाई गुगल” […]

आईओएस १८ चलिहेका डिभाइसहरू कति होलान्? यस्तो छ तथ्याङ्क

२७ जेष्ठ २०८२, मंगलवार

एप्पलले सन् २०२४ मा जारी गरिएको आईओएस १८ को यस संस्करणको वितरणको आधिकारिक तथ्याङ्क घोषणा गरिएको छ। साथै आईप्याड र आईप्याडओएस १८ प्रणालीको डाटा पनि घोषणा गरिएको छ। एप्पलको आधिकारिक […]

गुगल क्रोमले स्पीडोमिटर ३ प्रदर्शन परीक्षणमा अहिलेसम्मको उच्चतम स्कोर प्राप्त गर्यो

२६ जेष्ठ २०८२, सोमबार

गुगलले यसको आफ्नो क्रोम ब्राउजरले स्पीडोमिटर ३ पर्फमेन्स टेस्ट (प्रदर्शन परीक्षण) मा “अहिलेसम्मको उच्चतम स्कोर” हासिल गरेको घोषणा गरेको छ। स्पीडोमिटर ३ ब्राउजर पर्फमेन्स मापन गर्नको लागि डिजाइन गरिएको हो […]

गुगलद्वारा नयाँ एआई सर्च सुविधा प्रस्तुत

२६ जेष्ठ २०८२, सोमबार

आई/ओ २०२५ सम्मेलनमा डेब्यू गरेपछि, गुगलले आफ्नो एपको लागि एआई मोडमा “सर्च लाइभ” नामक नयाँ सुविधाको परीक्षण सुरु गरेको ९टु५गुगलले रिपोर्ट गरेको छ। यो विकल्प इनेबल (सक्षम) भए पछि गुगल […]

गुगलको जेमिनीले अब निर्धारित कार्यहरूलाई समर्थन गर्ने

२६ जेष्ठ २०८२, सोमबार

गुगलको जेमिनीले आईतबार निर्धारित कार्यहरूको लागि समर्थन प्राप्त गरेको छ। जेमिनी एपमा यसले प्रयोगकर्ताहरूलाई जेमिनीबाट सिधै “नियमित कार्यहरू सुव्यवस्थित गर्न वा व्यक्तिगत अपडेटहरू प्राप्त गर्न” अनुमति दिनेछ भनि गुगलले उल्लेख […]

सम्पूर्ण गुगल पिक्सेल १० लाइनअपको कलर अप्सन लिक

२६ जेष्ठ २०८२, सोमबार

गुगल पिक्सेल १० लाइनअप अल्ट्रा ब्लू, लिमोन्सेलो, आइरिस र मिडनाइट गरी चार रङ्गहरुमा उपलब्ध हुने नयाँ लीकले खुलासा गरेको छ। पिक्सेल १० प्रो र पिक्सेल १० प्रो एक्सएल दुवैले स्टर्लिङ […]

सुधारपछि गुगल क्रोम अब तिब्र गतिमा खुल्ने, प्रयोगकर्ताहरुको समय बचत हुने

२५ जेष्ठ २०८२, आईतवार

गुगलको क्रोम ब्राउजरले स्पीडोमिटर ३ बेन्चमार्किङ परीक्षणमा अहिलेसम्मकै उच्चतम स्कोर प्राप्त गरेको घोषणा गरेको छ। स्पीडोमिटर ३ ब्राउजरको कार्यसम्पादन जाँच गर्न डिजाइन गरिएको हो। यो गुगल, एप्पल, इन्टेल, माइक्रोसफ्ट र […]

गुगलले शेयरधनी सम्झौतामा अनुपालन प्रणाली सुधार गर्न ५०० मिलियन डलर खर्च गर्ने

२४ जेष्ठ २०८२, शनिबार

गुगलले आगामी १० वर्षमा आफ्नो अनुपालन प्रणाली (कम्प्लायन्स सिस्टम)लाई पूर्ण रूपमा पुनर्निर्माण गर्न ५०० मिलियन डलर खर्च गर्ने भएको छ। कम्पनीले यो कदम मुख्य कम्पनी अल्फाबेट इंकसँगको शेयरधनी डेरिभेटिभ मुद्दाको […]

गुगल पिक्सेल १० सिरिज गिम्बल जस्तो स्टेबलाइजेसनको साथ आउने

२३ जेष्ठ २०८२, शुक्रबार

गुगल पिक्सेल १० सिरिजमा पिक्सेल ९ लाइनअप जस्तै क्यामरा सेन्सरहरू प्रयोग गर्ने र भेनिला मोडेलमा टेलिफोटो युनिट हुने अफवाह सुन्नमा आएका छन्। यसै क्रममा अब एउटा नयाँ रिपोर्टले पिक्सेल १० […]

गुगलको नयाँ एपको सहयोगमा इन्टरनेट बिना पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न सकिने

२२ जेष्ठ २०८२, बिहीबार

गत हप्ता, गुगलले प्रयोगकर्ताहरूलाई इन्टरनेट बिना सार्वजनिक रूपमा उपलब्ध एआई मोडेलहरूको रेञ्ज चलाउन अनुमति दिने एउटा एप चुपचाप जारी गरेको छ। गुगल एआई एज ग्यालेरी भनिने यो एपले प्रयोगकर्ताहरूलाई हगिङ […]

गुगल पिक्सेल १० सिरिजको सार्वजनिक हुने मिति बाहिरियो

२१ जेष्ठ २०८२, बुधबार

गुगलले गत वर्षको अगस्ट १३ तारिखमा पिक्सेल ९ सिरिजका स्मार्टफोनहरू प्रस्तुत गरेको थियो। केही समय अघि कम्पनीले यस वर्षको पिक्सेल १० डिभाइसहरू भने अलि पहिले नै लन्च गर्ने हल्ला चलेको […]

जेमिनीले जीमेलका इमेलहरूलाई स्वचालित र पूर्वनिर्धारित रूपमा सारांशित गर्ने

१९ जेष्ठ २०८२, सोमबार

जेमिनीले अब जीमेलमा इमेलहरूलाई स्वचालित र डिफल्ट (पूर्वनिर्धारित) रूपमा समराइज (सारांशित) गर्न सुरु गर्ने भएको छ। “धेरै रिप्लाइ (जवाफ) हरू भएका मेसेजेज वा लामो इमेल थ्रेडहरू” जस्ता “सन्देशहरूको लागि सारांश […]

अनलाइन सर्च सम्बन्धि प्रतिस्पर्धा विरोधी निर्णयविरुद्ध पुनरावेदन गर्ने गुगलको योजना

१९ जेष्ठ २०८२, सोमबार

अल्फाबेट अन्तर्गतको गुगलले शनिबार एउटा प्रतिस्पर्धा विरोधी निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएको छ, जसअन्तर्गत एक संघीय न्यायाधीशले अनलाइन खोज प्रतिस्पर्धा पुनर्स्थापना गर्न प्रतिस्पर्धा नियामकहरूले प्रस्ताव गरेको १० वर्षे कडा उपायभन्दा कम […]

गुगल स्टोर इन्डियाबाट पिक्सेल स्मार्टफोनको अनलाइन बिक्री सुरु

१८ जेष्ठ २०८२, आईतवार

गुगलले गुगल स्टोर इन्डियामा पिक्सेल स्मार्टफोन प्रयोगकर्ताहरूका लागि प्रत्यक्ष अनलाइन बिक्री सुरु गरेको हो। भारतभरका ग्राहकहरूले अब भारतको आधिकारिक अनलाइन गुगल स्टोरबाट सिधै पिक्सेल उत्पादनहरू किन्न सक्नेछन्। यो सुरुवातले गुगलको […]

गुगल फोटोजले नयाँ इडिटरको साथ १० वर्ष मनाउँदै

१८ जेष्ठ २०८२, आईतवार

गुगल फोटोज अब दश वर्ष पुरा भएको छ र यस अवसरमा यसले केही नयाँ सुविधाहरू प्राप्त गरेको छ। यसको पुनः डिजाइन गरिएको इडिटरले उपयोगी सुझावहरू प्रदान गर्दछ (मल्टिपल इफेक्ट कम्बाइन […]

५० भन्दा बढी क्रोम एक्सटेन्सनहरूले गोप्य रूपमा जासुसी गरिरहेको खुलासा

१६ जेष्ठ २०८२, शुक्रबार

डोमेन टूल्सका सुरक्षा अनुसन्धानकर्ताहरूले सयौं क्रोम एक्सटेन्सनहरूले डाटा चोरी गर्ने र गोप्य रूपमा मालिसियस प्रोग्राम (दुर्भावनापूर्ण कार्यक्रमहरू) चलाउने गरेको चेतावनी दिएका छन्। धेरैजसो मालिसियस एड–अन्सहरूले फोर्टिनेट, युट्युब, डिपसिक एआई, र […]

भारतमा गुगल स्टोरको सुरुवात

१५ जेष्ठ २०८२, बिहीबार

गुगलले भारतमा गुगल स्टोर सुरु गर्ने घोषणा गरेको छ। भारतमा अहिलेसम्म गुगलका उत्पादनहरूमा विशेष गरी स्मार्टफोनहरू अनलाइन रिटेलर फ्लिपकार्ट र क्रोमा, विजय सेल्स र रिलायन्स लगायतका साझेदार अफलाइन रिटेल आउटलेटहरू […]

युरोपमा स्मार्टफोन बजार २ प्रतिशतले घट्यो, प्रिमियम फोनहरू बढ्दै

१५ जेष्ठ २०८२, बिहीबार

क्यानालिसले भर्खरै युरोपेली बजारको सन् २०२५ को पहिलो त्रैमासिकको बारेमा आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ। क्यानालिसको रिपोर्टले पहिलो त्रैमासिकमा युरोपेली बजारको समग्र बिक्रीमा सामान्य गिरावट देखाएको छ भने सम्पूर्ण बजार […]

टेक्ससमा नयाँ कानुन लागू, अब एप स्टोर प्रयोगकर्ताको उमेर प्रमाणित हुनुपर्ने

१५ जेष्ठ २०८२, बिहीबार

टेक्सासका गभर्नर ग्रेग एबटले मंगलबार एउटा नयाँ कानुनमा हस्ताक्षर गरेका छन्, जसअनुसार एप्पल र अल्फाबेटको गुगलले आफ्नो एप स्टोर प्रयोगकर्ताको उमेर प्रमाणित गर्नुपर्नेछ। यो कानुन अमेरिकाको दोस्रो सर्वाधिक जनसंख्या भएको […]

गुगलको भविष्यको टेन्सर चिपसेटहरू टीएसएमसीले निर्माण गर्ने

१३ जेष्ठ २०८२, मंगलवार

गुगलको टेन्सर एसओसीहरू अहिलेसम्म सामसङको फाउन्ड्रीले निर्माण गर्दै आएको छ। तर तिनीहरूलाई कहिल्यै पनि शीर्ष स्तरको पर्फमर्स वा सबैभन्दा इफिसियण्ट फ्ल्यागशिप चिपसेटको रूपमा हेरिने नगरिएको बताइएको छ। आगामी टेन्सर जी५ […]

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटहरूको लागि मेमोरी किन प्रमुख बन्दै गएको छ?

१२ जेष्ठ २०८२, सोमबार

आर्टिफिसियल इन्टेलिजेन्ससँग काम गर्ने कम्पनीहरूले मेमोरीहरु कसरी सुरक्षित गर्ने भन्ने चुनौतीको सामना गरिरहेको उल्लेख गरिएको छ। च्याटबटहरूलाई प्रयोगकर्ताहरूको बारेमा थप जानकारी स्टोर (भण्डारण) गर्न अनुमति दिने अद्यावधिकहरू घोषणा गर्दै थप […]

ताजा समाचार