यूट्युब च्यानलमार्फत् चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्ने व्यक्ति पक्राऊ

२३ फाल्गुन २०७८, सोमबार

यूट्युब च्यानलमार्फत् चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुल्मी जिल्ला भनभने ९ स्थायी घर भएर हाल बुटवल १३ रुपन्देही […]

जिमेल एकाउन्ट ह्याक भएको कसरी पत्ता लगाउने? जान्नुहोस् प्रक्रिया

२३ फाल्गुन २०७८, सोमबार

जिमेल विश्वमै सबैभन्दा धेरै प्रयोग गरिने ईमेलमध्ये एक हो। यो एन्ड्रोइड स्मार्टफोन यूजरहरुको डिफल्ट ईमेल एकाउन्ट हो। गुगलले थुप्रै गोपनीयता, तथा सुरक्षाका सुविधाहरु समावेश गरे पनि यो ह्याकिङ हमलाबाट शत […]

गुगलले कर्मचारीहरूलाई कार्यालयमा काम गर्न बोलाउँदै

२१ फाल्गुन २०७८, शनिबार

विश्वभर कोरोनाका केसहरु निकै कम भएका छन्। जसका कारण अवस्था केहि सामान्य हुन थालेको छ। त्यसैलाई ध्यानमा राखेर अब टेक कम्पनी गुगलले पनि आफ्ना कर्मचारीलाई कार्यालयमा बोलाउने घोषणा गरेको छ। […]

गुगल रेस्टुरेन्ट समीक्षाहरूमार्फत रूसी नागरिकलाई युक्रेनको जानकारी दिईँदै

१९ फाल्गुन २०७८, बिहीबार

युक्रेनमा रुसले गरेको आक्रमणबाट विश्वभरि नै बढ्दो मानवीय क्षति र विनाशका समाचारहरू मुख्य समाचार बनिरहेका छन्। तर धेरै रूसी नागरिकहरू आफ्नो सरकारका कार्यहरू बारे सचेत छन् र असहमत छन्, जसको प्रमाण […]

गुगल पिक्सेल वाच र पिक्सेल ६ए छिट्टै आउने संकेत

१८ फाल्गुन २०७८, बुधबार

गुगलको पिक्सेल वाच छिट्टै सार्वजनिक हुने अवस्थामा छ। एन्ड्रोइडपुलिसको रिपोर्ट अनुसार यो डिभाइस यसअघि नै अमेरिकी क्यारियरको इन्भेन्ट्रीमा सूचीकृत भइसकेको छ। यसबाहेक पिक्सेल ६ए पनि त्यसै सूचीमा आबद्ध भएकाले यी […]

गुगलद्वारा यूरोपको प्ले स्टोरमा आरटी तथा स्पुत्निकलाई प्रतिबन्ध

१८ फाल्गुन २०७८, बुधबार

अल्फाबेट इंकको गुगलले मंगलबार आरटी तथा स्पुत्निकसँग सम्बद्ध एपलाई एप स्टोरमा ब्लक गरेको छ। यो निर्णय रुसको राष्ट्रिय प्रकाशकहरुलाई समाचारसम्बद्ध फिचरहरु हटाउने यसअघिको प्रतिबद्धता अनुरुप नै आएको बुझिएको छ। थुप्रै […]

गुगललाई हताहतीको बारेमा गलत जानकारी दिने विज्ञापन प्रतिबन्ध गर्न रुसको आदेश

१७ फाल्गुन २०७८, मंगलवार

रुसले सोमबार अल्फाबेट इंकको गुगललाई गुगल विज्ञापनको अंशको रूपमा पोष्ट गरिएको जानकारीको पहुँचलाई तुरुन्तै प्रतिबन्ध लगाउन आदेश दिएको छ। त्यस्ता सामग्रीहरुमा यसले रूसी सेना र युक्रेनी नागरिकहरूको हताहतको बारेमा गलत […]

गुगलको म्याप्स लाइभ ट्राफिक डाटा फिचर युक्रेनमा रोकियो

१६ फाल्गुन २०७८, सोमबार

अल्फाबेट इंकको गुगलले आइतवार युक्रेनको लागि केही गुगल म्याप्स टूलहरू अस्थायी रूपमा असक्षम गरेको छ जसले ट्राफिक अवस्थाहरू र विभिन्न ठाउँहरू कति व्यस्त छन् भन्ने बारे प्रत्यक्ष जानकारी प्रदान गर्दछ। […]

गुगलद्वारा रुसी मिडियाहरुलाई आफ्ना सबै प्लेटफर्ममा ‘मनिटाइज’ गर्न रोक

१५ फाल्गुन २०७८, आईतवार

अल्फाबेट इंकको गुगलले शनिबारदेखि रूसी सरकारी स्वामित्वको मिडिया आउटलेट आरटी र अन्य च्यानलहरूलाई यसको वेबसाइटहरूका साथै यसका एपहरू र युट्युब भिडियोहरूमा पैसा कमाउनबाट रोक लगाउने बताएको छ। “आज पहिले, हामीले […]

मार्चदेखि वर्कस्पेश यूजरका ह्याङ्गआउटलाई गुगल च्याटले विस्थापित गर्ने

१३ फाल्गुन २०७८, शुक्रबार

गुगल वर्कस्पेश यूजरका लागि मार्च महिनादेखि ह्याङ्गआउटलाई गुगल च्याटले विस्थापित गर्ने भएको छ। हालै गुगलले मार्च २२ देखि गुगल च्याटलाई आफ्नो डिफल्ट च्याट एप्लिकेशन बनाउने घोषणा गरेको छ। यसपछि यूजरहरुले […]

पिक्सेल ६ तथा ६ प्रोमा रहेको वाइफाइ बग समाधान, फिक्स भने मार्च अपडेटसँगै आउने

१२ फाल्गुन २०७८, बिहीबार

गुगलको पिक्सेल ६ यूजरले छिट्टै वाइफाइ समस्याको समाधानको अपडेट पाउने भएका छन्। यो समस्याले केही समययता गुगलका पछिल्ला स्मार्टफोनहरुलाई असर पारिरहेको कम्पनीले बताएको छ। ग्याजेट्स३६० का अनुसार यूजरहरुले २०२२ फेब्रुअरीको […]

गुगलले सान फ्रान्सिस्कोका कर्मचारीलाई कार्यालयबाटै काम गर्न दिने

१२ फाल्गुन २०७८, बिहीबार

अल्फाबेटको गुगलले आफ्नो सान फ्रान्सिस्को वे एरियाका कर्मचारीहरूलाई सम्भव भएसम्म कार्यालयमा फर्कने विकल्प दिएको छ। संयुक्त राज्य अमेरिकामा कोभिड १९ मामिलाहरू सहज भएसँगै नयाँ घोषणा गरेको हो। “हामी कर्मचारीहरूलाई अफिसमा […]

गुगलले ‘एड टूल’ लाई एन्ड्रोइड फोनमा सन् २०२४ सम्म निरन्तरता दिने

६ फाल्गुन २०७८, शुक्रबार

अल्फाबेट इंकको गुगलले एन्ड्रोइड फोनमा ट्र्याकिङ प्रविधि ‘एड टूल’ लाई अझै २ वर्ष निरन्तरता दिने बताएको छ। कम्पनीले एडीएलडी नाम गरेको यो टूल बन्द गर्ने बेला सूचना दिने पनि बताएको […]

यूट्युब च्यानलको कम्युनिटी गाइडलाइन: थाहा पाउनुस् के के गर्दा च्यानल ब्लक हुन्छ?

५ फाल्गुन २०७८, बिहीबार

यूट्युब सबैलाई बिना शुल्क आफ्नो च्यानल क्रियट गरेर भिडियो अपलोड गरेन दिने प्लेटफर्म हो। यसमा जो कोहीले पनि आफ्नो भिडियो अपलोड गर्न तथा धेरैभन्दा धेरै मानिसहरुसम्म पुर्याउन सक्छ। तर यसका […]

गुगलद्वारा पिक्सेल ६ र ६ प्रो को बिक्री सिंगापुरमा पनि शुरु

४ फाल्गुन २०७८, बुधबार

गुगलले आफ्नो पिक्सेल ६ तथा ६ प्रो स्मार्टफोन सिंगापुरमा बिक्री गर्न शुरु गरेको छ। कम्पनीले यी स्मार्टफोनहरु विश्वका केही निश्चित बजारहरुमा मात्रै उपबलब्ध गराउँदै आएकोमा अब सिंगापुरमा पनि उपलब्ध गराउन […]

गुगलद्वारा एन्ड्रोइड १३ को डेभलपर प्रिभ्यू सार्वजनिक

२८ माघ २०७८, शुक्रबार

गुगलले आफ्नो एन्ड्रोइड १३ को पहिलो भर्सन सार्वजनिक गरेको छ। यो भर्सनको पहिलो विवरण गत वर्षको डिसेम्बरमा बाहिरिएको थियो भने अब यसलाई आधिकारिक रुपमा सार्वजनिक गरिएको गिजचाइनाले जनाएको छ। गुगलले […]

गुगलमा सर्च गर्न सजिलो बनाउन पालना गर्नुहोस् यी ४ सुझावहरू, तिनीहरू के हुन् जान्नुहोस्

२६ माघ २०७८, बुधबार

आफ्नो गुगल खोज वा सर्चलाई अझ सफल र सुविधाजनक बनाउन केही सरल र सजिलो कदमहरू जान्न चाहनुहुन्छ? हाम्रो गुगल गाइड पढ्नुहोस्। हामी लगभग सबैले हरेक दिन विभिन्न चीजहरूको लागि गुगल […]

गुगल पिक्सेल ६ र ६ प्रो अब इटली र स्पेनमा उपलब्ध हुने

२२ माघ २०७८, शनिबार

गुगलको पिक्सेल ६ तथा ६ प्रो अब इटली र स्पेनमा पनि उपलब्ध हुने भएका छन्। गत वर्षको डिसेम्बरमा केही देशहरुमा सार्वजनिक गरिएका यी स्मार्टफोनहरु कही समयपछि ९ ओटा देशमा उपलब्ध […]

२० खर्ब डलर क्लबमा पुग्ने तेस्रो कम्पनी बन्यो अल्फाबेट

२१ माघ २०७८, शुक्रबार

गुगलको मूल कम्पनी अल्फाबेट इंकको पुँजी एप्पल र माइक्रोसफ्टको झैं २० खर्ब डलर पुगेको छ। त्रैमासिक आम्दानी रिपोर्ट प्रकाशित भएसँगै बुधबार उक्त सर्च जायन्टको शेयर मूल्य ८ प्रतिशतले बढेपछि उसले […]

बेइजिङ शीतकालीन ओलम्पिकको सम्मानमा गुगलको डूडल

२१ माघ २०७८, शुक्रबार

शीतकालीन ओलम्पिक शुक्रबार बेइजिङमा सुरु हुँदैछ र गुगल पनि एक एनिमेटेड डूडलको साथ उत्सवमा सामेल हुँदैछ। यसले दर्शकहरूले हेर्ने आशा गर्न सक्ने केही इभेन्टहरू डूडलमा प्रदर्शन गर्दछ, जसमा स्नोबोर्डिङ लियोपार्ड, […]

गुगलको इथिकल एआई ग्रुपका दुई सदस्यले किन छाड्दैछन् कम्पनी?

२१ माघ २०७८, शुक्रबार

गुगलको इथिकल एआई ग्रुपका दुई सदस्यले कम्पनी छोड्ने घोषणा गरेका छन्। ब्लूमबर्गका अनुसार कम्पनी छोड्ने घोषणा गर्नेहरुमा वरिष्ठ अनुसन्धाता एलेक्स हाना तथा सफ्टवेयर इन्जिनीयर डीलन बेकर रहेका छन्। उनीहरुले टिम्निट […]

मोबाइल पावर म्यानेजमेन्ट टेक्नोलोजीको पेटेन्ट उल्लङ्घन गरेको आरोपमा गुगल माथि मुद्दा

२० माघ २०७८, बिहीबार

गुगलले फेरि एन्ड्रोइडमा अरूको कोड प्रतिलिपि गरेको आरोप सामना गरिरहेको छ। पर्ड्यू युनिभर्सिटीले कोडमा पावर व्यवस्थापन बगहरू पत्ता लगाउन कम्पनीले जानाजानी पेटेन्ट उल्लङ्घन गरेको आरोपमा गुगलमाथि मुद्दा दायर गरेको इन्ग्याजेटले […]

एन्ड्रोइड तथा आईओएसमा यूट्युबले पायो नयाँ भिडियो प्लेयर यूआई

२० माघ २०७८, बिहीबार

एन्ड्रोइड तथा आईओएस प्लेटफर्ममा रहेका यूट्युब एपमा फुल स्क्रीन मोडका सबै मुख्य फिचरहरुयुक्त नयाँ भिडियो प्लेयर यूजर इन्टरफेस अपडेट उपलब्ध भएको छ। उक्त अपडेट सर्भरको साइडमा भएको र यसमा प्लेयरको […]

गुगलले घरेलु हिंसासम्बन्धी सहयोगलाई सम्बन्धित सर्चको सबैभन्दा माथि राख्ने

१९ माघ २०७८, बुधबार

गुगलले घरेलु हिंसा पीडितहरुलाई सहयोग गर्नका लागि आफ्ना सम्बन्धित सर्चको सबैभन्दा माथि यससँग सम्बन्धित सामग्री राख्ने भएको छ। मंगलबादेखि घरेलु हिंसा तथा दुर्व्यवहारसम्बन्धी शब्दावील खोज्ने अमेरिकाका यूजरहरुले एउटा बक्स देख्नेछन् […]

गुगलले नयाँ जिमेल लेआउट ल्याउँदै, अब सजिलैसँग गुगल मिट र इनबक्सबीच स्विच गर्न सकिने

१९ माघ २०७८, बुधबार

गुगलले जिमेलको लागि नयाँ लेआउट घोषणा गरेको छ। फेब्रुअरीमा, नयाँ लेआउट प्रयोगकर्ताहरूलाई उपलब्ध गराउन सुरु हुनेछ। जिमेलको यो लेआउट २०२२ को दोस्रो त्रैमासिकको अन्त्यसम्ममा पूर्वनिर्धारित विकल्पको रूपमा ल्याइने अपेक्षा गरिएको […]

ताजा समाचार