टेक कम्पनी शाओमीले ‘एमआई ब्याण्ड ५’ को विकास गर्न शुरु गर्यो, आगामी वर्ष लन्च हुने

५ भाद्र २०७६, बिहीबार

काठमाडौं । चिनियाँ टेक जायन्ट शाओमीले करिब २ महिना अगाडि मात्र एमआई ब्याण्ड ४ लन्च गरेको थियो । अब भने कम्पनीले पुन त्यसको अपग्रेड भर्सन ल्याउन लागेको रिपोर्ट आएको छ […]

यस्तो छ बनाएको विश्वको सबैभन्दा ठूलो कम्प्यूटर चीप, ४ लाख कोरहरु एउटै चीपमा

४ भाद्र २०७६, बुधबार

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आधारित स्टार्टअपले विश्वको सबैभन्दा ठूलो कम्प्यूटर चीप सार्वजनिक गरेको छ । वेफर स्केल इन्जिन नामक सो चीप सेरेब्रास सिस्टमले डिजाइन गरेको हो जून आईप्याडको साइज भन्दा […]

ह्वावेको ५जी मोडेम क्वालकमको ५जी मोडेमभन्दा अधिक ठूलो र कम क्षमतायुक्त, लागत पनि महंगो

२८ श्रावण २०७६, मंगलवार

काठमाडौं । ह्वावे टेक्नोलोजीले बनाएको ५जी चीपसेट अर्को प्रतिस्पर्धी कम्पनी क्वालकमको ५जी चीपसेट भन्दा कमजोर तथा महंगो भएको देखिएको छ । हालै अनुसन्धान गर्ने संस्था आईएचएस मार्ककीटले गरेको ५जी युक्त […]

सामसंगले सार्वजनिक गर्यो १०८ मेगापिक्सेलको क्यामरा सेन्सर, शाओमीको नयाँ फोनमा प्रयोग हुने

२७ श्रावण २०७६, सोमबार

काठमाडौं । मोबाइल फोन निर्माता कम्पनीहरुबिच स्मार्टफोनमा अधिकम क्षमताका क्यामरा राख्ने होडबाजी चलिरहेको बेला सामसंगले १०८ मेगापिक्सेल क्यामरा सेन्सर लन्च गरेको छ । अहिले बजारमा ४८ मेगापिक्सेलसम्मका स्मार्टफोनहरु उपलब्ध रहेका […]

एप्पलले घोषणा गरेको एप्पल कार्ड आगामी महिना बजारमा आउने

१५ श्रावण २०७६, बुधबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो एप्पल कार्ड अर्को महिनादेखि शुरु गर्ने भएको छ। कम्पनीका सिईओ टिम कुकले हालै कम्पनीको चौमासिक आम्दानीको बारेमा जानकारी दिँदै एप्पल कार्ड आगामी महिना […]

निनटेण्डो स्वीचमा अनौपचारिकरुपले एन्ड्रोयड उपलब्ध

१३ श्रावण २०७६, सोमबार

काठमाडौं । भिडियो गेमिंग स्वीच निनटेण्डोमा एन्ड्रोयड उपलब्ध भएको छ । एक्सडीए डेभलपर्सको टिमले यसअघि नै एन्ड्रोयड प्रयोग गर्न सकिने निनटेण्डो स्वीच बनाईरहेको थियो हुन अब डाउनलोडका लागि उपलब्ध रहेको […]

गोजीमा हालेर हिँड्न मिल्ने एयर कण्डिशनर सोनीले बनायो, २ घण्टा चार्जमा दिनभर प्रयोग गर्न सकिने

११ श्रावण २०७६, शनिबार

काठमाडौं । जापानी इलेक्ट्रोनिक्स कम्पनी सोनीले गोजीमा बोक्न मिल्ने किसिमको सानो एयर कन्डिशनर बनाएको छ । यो सानो एसी गोजीमा बोकेर हिँडन सकिन्छ । मोबाइल फोन भन्दा पनि सानो यो […]

स्मार्टफोन मेकर साओमीले चीप निर्माणमा लगानी गर्दै, भेरीसिलिकन होल्डिंङ्गसको शेयर खरिद

३१ असार २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले लगातार चीप निर्माण आफ्नो लगानी बिस्तार गर्दै लगेको छ । साओमीले कम्पेट्रिओट चीप डिजाइनर भेरीसिलिकन होल्डिंङ्ग कम्पनी लिमिटेडको करिब ६ प्रतिशत शेयर लिएको छ […]

सामसंग आफ्नो ५जी चीपको बजार प्रबर्द्धनमा, चिनियाँ मोबाइल फोन निर्माताबाट अर्डर खोज्दै

१४ असार २०७६, शनिबार

काठमाडौं । ५जीको व्यवसायीक प्रयोगसँगै चीनमा ५जी स्मार्टफोनको माग पनि बढिरहेकोछ । कयौं चिनियाँ स्मार्टफोन मेकर कम्पनीहरुले अहिले ५जी चीपको लागि अर्डर गरिरहेका छन् । यहि बेला सामसंगले पनि आफ्नो […]

साओमीले ल्यायो दाह्री काट्ने ट्रिमर मेसिन, एक चार्जमा ९० मिनेटसम्म प्रयोग गर्न सकिने

११ असार २०७६, बुधबार

काठमाडौं । साओमीले भारतीय बजारमा आफ्नो नयाँ प्रडक्टको रुपमा एमआई बियर्ड ट्रिमर लन्च गरेको छ । कम्पनीले नयाँ प्रडक्टको घोषणा एमआई डटकमा एउटा भिडियो सार्वजनिक गरेर गरेको हो । कम्पनीले […]

डिजेआईले अमेरिकामा बिक्री गरिने ड्रोन क्यालिफोर्निया राज्यमा एसेम्बल गर्ने

१० असार २०७६, मंगलवार

काठमाडौं । चिनियाँ उत्पादक कम्पनीहरुमा बढ्दो अमेरिकी दबाबका कारण ड्रोन निर्माता कम्पनी डिजेआई पनि दबाबमा आएको छ । सन् २०१७को अन्त्यतिर अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट अफिसले डिजेआईको क्यामरमयुक्त फ्लाईंग […]

नोकियाको विकास गर्यो नयाँ ब्याट्री टेक्नोलोजी, पुरानो प्रविधि भन्दा २.५ गुणा बढि समय चल्ने

१० असार २०७६, मंगलवार

काठमाडौं । नोकियाले ५जी प्रविधिको आगमनसँगै नयाँ ब्याट्री टेक्नोलोजी विकास गरेको घोषणा गरेको छ । कम्पनीले विशेषगरि ५जीका लागि सो प्रविधि उपयुक्त हुने बताएको छ । नयाँ उत्पादनले अहिले बजारमा […]

साओमीको एमआई ब्याण्ड ४ सार्वजनिक, कलरफूल डिस्प्लेका साथै भ्वाइस कमाण्ड सपोर्ट

२८ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले होम मार्केट चीनमा एमआई ब्याण्ड ४ लन्च गरेको छ । कम्पनीले यसअघिको एमआई ब्याण्ड ३ को अपग्रेड भर्सन लन्च गरेको हो जसको विशेषता भनेको […]

माइक्रोसफ्टद्धारा नयाँ पुस्ताको एक्सबक्स कन्सोल घोषणा, सन् २०२०मा बजारमा आउने

२७ जेष्ठ २०७६, सोमबार

काठमाडौं । माइक्रोसफ्ट कर्पले नयाँ पुस्ताको एक्सबक्स कन्सोलको घोषणा गरेको छ । नयाँ कन्सोल प्रोजेक्ट स्कारलेटअन्तरगत सार्वजनिक गरिएको हो जुन सन् २०२० को बिदाको सिजनमा उपलब्ध हुनेछ । यो डिभाइस […]

अमेजनको ड्रोनले ग्राहकहरुको घरसम्म सामान पुर्याउने

२३ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । अमेजनले आफ्ना ग्राहकहरुसम्म पुर्याउने सामानहरु अब ड्रोनमार्फत पुर्याउने भएको छ । कम्पनीले केहि महिनाभित्रै ड्रोन डेलिभरी शुरु गर्ने बताएको हो । कम्पनीले हालै लास भेगासमा आयोजित कन्फ्रेन्समा मानिस […]

अमेरिकी प्रतिबन्धको असरः माइक्रोनले ह्वावेलाई मेमोरी कार्ड लगायतका उत्पादन नबेच्ने

१९ जेष्ठ २०७६, आईतवार

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावे अमेरिकी प्रतिबन्धपछि निकै तनाबमा रहेको छ । अमेरिकी कम्पनीहरुले ह्वावेसँगको व्यवसायीक सम्बन्ध तोड्ने क्रम केहि सुस्त भएको भएपनि पछिल्लो दिनमा थप नयाँ कम्पनी माइक्रोनले […]

सोनीको प्ले स्टेशन विरुद्ध मुद्धा, ग्राहकहरुलाई रकम फिर्ता नदिएको आरोप

१५ जेष्ठ २०७६, बुधबार

काठमाडौं । ग्लोबल भिडियो गेम कम्पनी सोनी इन्टर्रयाक्टिभ इन्टरटेनमेन्ट यूरोप लिमिटेड विरुद्ध अष्ट्रेलियामा मुद्धा दायर भएको छ । कम्पनीले गलत प्लेस्टेशन गेम्सको लागि ग्राहकहरुलाई रकम फिर्ता नदिने बताएर अष्ट्रेलियाको उपभोक्ता […]

एप्पलले ल्यायो नयाँ आइपड टच, एआरकीट तथा ग्रुप फेसटाइम सपोर्ट गर्ने

१४ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । टेक कम्पनी एप्पलले आफ्नो नयाँ आइपड टच लन्च गरेको छ । कम्पनीले यसअघि आइपड टच २०१५ मा लन्च गरेको थियो भने अब नयाँ अपडेटेड भर्सन ल्याएको हो । […]

सामसंगले ल्यायो नयाँ पावर डेलिभरी कन्ट्रोलर्स, १०० वाटसम्म चार्ज क्षमता

१४ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । सामसंगले हालै दुईवटा नयाँ यूएसबी टाइप सी पावर डेलिभरी कन्ट्रोलर्स सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेका एसई८ए र एमएम१०१ पिडि कन्ट्रोलर्सले १०० वाटसम्मको पावर सपोर्ट गर्दछ । […]

एप्पल र ह्वावेका लागि आवश्यक ७ नानोमिटर प्लसको प्रोसेसर टिएसएमसीले उत्पादन गर्दै

१३ जेष्ठ २०७६, सोमबार

काठमाडौं । प्रोसेसर निर्माता कम्पनी टिएसएमसीले आधिकारिकरुपमा सेभेन नानोमिटर प्लसको दोस्रो पुस्ताको प्रोसेसर बनाउन शुरु गरेको छ । कम्पनीले आधिकारिकरुमा सो जानकारी दिँदै पहिलो पटक ईयूभी लिथ्रोग्राफी प्रयोग गरेको उल्लेख […]

ड्रोन निर्माता डिजेआईले सबै ड्रोनहरुमा प्लेन पत्ता लगाउने उपकरण राख्ने

१२ जेष्ठ २०७६, आईतवार

काठमाडौं । ड्रोन मेकर कम्पनी डिजेआईले कन्जुमर ड्रोनहरुमा प्लेन तथा हेलिकप्टर पहिचान गर्ने फीचर राख्ने भएको छ । कम्पनीले ड्रोन उडाउँदा हुनसक्ने दूर्घटनालाई रोक्न डिटेक्सन फीचर सबै ड्रोनहरुमा राख्ने भएको […]

चिनियाँ कम्पनीका ड्रोनले गोप्य सूचना चोर्नसक्ने भन्दै अमेरिकाको चेतावनी

८ जेष्ठ २०७६, बुधबार

काठमाडौं । अमेरिकी सरकारले हालै अलर्ट चेतावनी दिँदै चीनमा निर्मित ड्रोनहरुले अमेरिकाको जानकारी चोर्न सक्ने बताएको छ । अमेरिकामा हुवावे पछि चिनियाँ कम्पनीका ड्रोनको उडानमा सर्तक हुन भनेको हो । […]

अब ४५ किमी परबाट फोटो खिच्न सकिने, अनुसन्धानकर्ताले विकास गरे नयाँ क्यामरा प्रविधि

३० बैशाख २०७६, सोमबार

काठमाडौं । चीनका एक अनुसन्धानकर्ताले लामो दूरीबाट पनि फोटो खिच्न सकिने क्यामराको विकास गरेका छन् । हालको परम्परागत फोटो क्यामराहरुको दूरी केहि मिटरसम्म मात्र रहन्छ भने फोटो खिच्दा त्यसवरपरको अवस्था […]

डब्लु के डिजाइनको नयाँ स्टोर ललितपुरमा, इलेक्ट्रोनिक्स ग्याजेट उपलब्ध

२० बैशाख २०७६, शुक्रबार

काठमाडौं । इलेक्ट्रोनिक्स ग्याजेटको अन्र्तराट्रिय ब्राण्ड डब्लु के डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा खुलेको छ । युवापुस्ताहरु प्रति लक्षित विभिन्न आधुनिक इलेक्ट्रोनिक्स ग्याजेट तथा एसोसिरिजहरु स्टोरमा राखिएको छ भने […]

ड्रोन राख्नेलाई बेलायतमा वार्षिक शुल्क तिराईँदै, १८ वर्ष मुनिकाले उडाउन नपाउने

१८ बैशाख २०७६, बुधबार

काठमाडौं । बेलायतले अब ड्रोन तथा मोडल एयरक्राफ्टका धनीहरुलाई वार्षिक शुल्क लगाउने भएको छ । हालै बेलायतको एभिएसन नियमनकारी निकायले ड्रोन तथा मोडल एयरक्राफ्ट धनीहरुलाई प्रतिवर्ष १६.५० पाउण्ड लिने योजना […]

ताजा समाचार