एप्पल वाच प्रो रिडिजाईन हुँदै

११ श्रावण २०७९, बुधबार

विश्व चर्चित ब्राण्ड एप्पलको एप्पल वाच प्रो रि डिजाईन हुँदैछ। सन्, २०१८ मा सिरिज ४ ल्याएको एप्पल वाच सिरिज ८  परिवर्तन हुने इन्ग्याजेटले जनाएको छ। ब्लूमबर्गको मार्क गुरम्यानको रिपोर्ट अनुसार, […]

लक्जरी स्मार्टवाच लुई भिटन ट्याम्बर होराइजन लाइट अप अनावरण, मूल्य ४ लाख २२ हजार रुपैयाँ

९ श्रावण २०७९, सोमबार

फ्रान्सेली फेसन हाउस लुइ भिटनले ट्याम्बर होराइजन लाइट अप नामक नयाँ मोडल विश्व बजारमा लन्च गरेर आफ्नो स्मार्टवाच पोर्टफोलियो विस्तार गरेको छ। लाइनअपमा रहेका विगतका दुई पुस्ताका स्मार्टवाचहरू जस्तो नभई, […]

सामसङ ग्यालेक्सी वाच५ सार्वजनिक अघि मूल्य बाहिरियो

८ श्रावण २०७९, आईतवार

सामसङले नयाँ फ्यागशिप स्मार्टवाच बजारमा ल्याउने काम गरिरहेको छ। कम्पनीले ग्यालेक्सी वाच५ र वाच५ प्रोमा काम गरिरहेको हो। यी वाचले अघिल्लो वर्ष बजारमा आएको वाच४ क्लासिकलाई प्रतिस्थापन गर्ने जीएसएमएरिनाले उल्लेख […]

बोटको ६ नयाँ उत्पादन सार्वजनिक

६ श्रावण २०७९, शुक्रबार

बोटले ६ नयाँ उत्पादन घोषणा गरेको छ। कम्पनीले आफ्नो पोर्टफोलियो विस्तार गर्दै ३ ईयरबड, एक साउण्डबार र दुई स्मार्टवाच सार्वजनिक गरेको xf]. यी सबै उत्पादन बजेटमैत्री मूल्यमा उपलब्ध रहेको जागरणले […]

क्वालकमद्वारा दुई नयाँ वेयरेबल चिपसेटहरू घोषणा

४ श्रावण २०७९, बुधबार

गत हप्ता यसको चिपसेट टीजर गरेपछि, क्वालकमले दुई नयाँ वेयरेबल चिपसेटहरू घोषणा गर्दैछ। स्न्यापड्रागन वेयर ४१०० प्लस  प्लेटफर्मलाई सफल बनाउन, क्वालकमले स्न्यापड्रागन डब्लु ५जेन १ र डब्लु ५ प्लस जेन […]

सामसङले १० अगष्टमा ग्यालेक्सी फोल्ड ४ र फ्लिप ४ सार्वजनिक गर्ने

४ श्रावण २०७९, बुधबार

सामसङले १० अगष्टमा ग्यालेक्सी फोल्ड ४ र फ्लिप ४ सार्वजनिक गर्ने भएको छ। इभान ब्लासद्वारा साझा गरिएको प्रेस निमन्त्रणमा ग्यालेक्सी अनप्याकक्ड कार्यक्रम १० अगष्ट बुधबार तोकिएको छ। जीएसमएरिनाका अनुसार उक्त […]

सामसङका २० करोड डिभाइसहरू स्मार्टथिङ्गस फाइण्डमा दर्ता भएको घोषणा

४ श्रावण २०७९, बुधबार

सामसङको ‘स्मार्टथिङ्गस फाइण्ड’ एप्पलको ‘फाइण्ड माइ नेटवर्क’को समकक्ष हो। यो सेवा नयाँ कोसेढुङ्गामा पुगेको छ र सामसङले स्मार्टथिङ्गस फाइण्ड विश्वव्यापी रूपमा २० करोड “नोडहरू” पुगेको घोषणा गरेको छ। स्मार्टथिङ्गस फाइण्डले […]

मेटाभर्स स्ट्याण्डर्ड फोरममा सामेल भयो डी-लिंक

४ श्रावण २०७९, बुधबार

नेटवर्किङ/सञ्चार उपकरण विक्रेता डी-लिंक मेटाभर्स स्ट्याण्डर्ड फोरममा सामेल भएको छ। यो नेटवर्किङ/सञ्चार क्षेत्रबाट फोरममा पहिलो सदस्य बनेको डिजीटाइम्सले रिपोर्ट गरेको छ। मेटा, माइक्रोसफ्ट, एनभीडीया, क्वालकम टेक्नोलोजीज र वर्ल्ड वाइड वेब […]

क्रयास र सेभ फाइल उडेको अरोपमा प्रयोगकर्ताद्वारा सोनी पीएस५ माथि मुद्दा दायर

३ श्रावण २०७९, मंगलवार

अमेरिकी प्रयोगकर्ताले सोनी पीएस५ विरुद्ध मुद्दा दायर गरेका छन्। सोनी पीएस५ मा त्रुटी देखिएकाले प्रयोगकर्ताहरुले कम्पनीलाई अदालतमा पुर्याएका हुन्। प्रयोगकर्ताहले सोनलाई पीएस५ कन्सोलमा भएका त्रुटीहरु जानाजानी लुकाएको आरोप लगाएको गिजचाइनाले […]

बजेट स्मार्टवाच ‘पेबल स्पार्क’ सार्वजनिक

३ श्रावण २०७९, मंगलवार

भारतको वेयरेबल ब्राण्ड पेबलले नयाँ स्मार्टवाच पेबल स्पार्क सार्वजनिक गरेको छ। बजेटमैत्री नयाँ स्मार्टवाचमा ब्लूटूथ कलिङ फिचर दिइएको छ। यस स्मार्टवाच मार्फत् प्रयोगकर्ताले एक क्लिकमा कलको रिप्लाईका साथै इन बिल्ट […]

टेकस्टूडियोले साउन ३ गते आफ्नो दराज ब्रान्ड डे मनाउँदै

२ श्रावण २०७९, सोमबार

नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ गन्तव्य दराजले ब्रान्ड डे सिरिजमा नेपालको एक प्रिमियम स्मार्टवाच र एसेसरिज कम्पनी टेकस्टूडियो (TechStudio) का साथमा- हाईफ्यूचर, रिम्याक्स, एक्वाफिट र वीवु(WIWU) सहित जुलाई १९, २०२२ […]

मंगल ग्रहमा उडानको लागि डिजाइन गरिएको वायु ऊर्जामा आधारित ग्लाइडर

३१ असार २०७९, शुक्रबार

वैज्ञानिकहरूले शक्तिका लागि वायु ऊर्जा मात्र प्रयोग गरेर मंगल ग्रहमा दिनभर उडाउने गरी ग्लाइडरको डिजाइन गरिरहेका छन्। डिजाइन आंशिक रूपमा एक प्रविधिबाट प्रेरित छ जुन अल्बट्रोसले उडानमा प्रयोग गर्दछ। विमानको […]

आईटेल रोअर ६० वायरलेस नेकब्याड सार्वजनिक

३१ असार २०७९, शुक्रबार

आईटेलले भारतीय बजारमा नयाँ वायरलेस नेकब्याड आईटेल रोअर६० सार्वजनिक गरेको छ। आईटेल रोअर ६० ब्लूटूथ नेकब्याड हो जसले एफएम रेडियो पनि सपोर्ट गर्छ। आईटेल रोअर६० को मूल्य ९९९ भारु तोकिएको […]

निकोनले एसएलआर क्यामराहरूको उत्पादन बन्द गर्दै

२९ असार २०७९, बुधबार

अप्टिक्स र इमेजिङ जायन्ट निकोनले नयाँ एकल लेन्स रिफ्लेक्स क्यामराहरू बनाउन बन्द गर्ने भएको छ। एक पटक पेशेवर फोटोग्राफीको प्राविधिक मुख्य आधार रहेको क्यामराहरुको उत्पादन बन्द गर्ने निकाईले रिपोर्ट गरेको […]

क्याननले ल्यायो पोर्टेबल फोटो प्रिन्टर, २३ सेकेन्डमा फोटो प्रिन्ट हुने

२९ असार २०७९, बुधबार

क्यानन कम्पनीले २३ सेकेण्डमा फोटो प्रिन्ट गर्न सक्ने पोर्टेबल फोटो प्रिन्टर बजारमा ल्याएको छ। क्यानन सेल्फी सीपी १५०० नामक उक्त प्रिन्टरबाट प्रिन्ट गरिएका फोटोहरूमा छुँदा दाग नलाग्ने र पानीले पनि […]

लागुऔषध कारोबार गर्न ड्रोनको प्रयोग

२९ असार २०७९, बुधबार

लागू औषध कारोबार गर्नका लागि बनाएको ३ वटा अन्डरवाटर ड्रोन स्पेनी प्रहरीले बरामद गरेको छ। बीबीसीका अनुसार अफ्रिकाको मोरक्कोबाट समुन्द्र पार गरी लागु औषध तस्करी गर्नका लागि बनाएको ३ वटा […]

तीन अर्बको क्यामरा आयात, एक वर्षमै १ अर्ब १ करोडले आयात वृद्धि

२७ असार २०७९, सोमबार

चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालमा ३ अर्ब रुपैयाँ बराबरको क्यामरा आयात भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा जेठ महिनासम्म ३ […]

सामसङ ग्यालेक्सी वाच५ को विवरण लीक, आगामी अगस्तमा सार्वजनिक हुने

२५ असार २०७९, शनिबार

सामसङको ग्यालेक्सी वाच५ आगामी आगस्तमा सार्वजनिक हुने भएको छ। उक्त डिभाइसका केही विवरण हालै बाहिरिहएका छन्। ९१मोबाइल्सका अनुसार यो डिभाइसका दुई मोडल आउनेछन्। एउटा प्रो मोडल हाइ-इन्डको हुने र यसलाई […]

ठूलो स्क्रिनको ‘एक्सट्रिम स्पोर्टस’ वाच ल्याउँदै एप्पल

२३ असार २०७९, बिहीबार

एप्पलले नयाँ स्मार्ट वाच सार्वजनिक गर्ने भएको छ। नयाँ वाच एप्पल वाचको ‘एक्सट्रिम स्पोर्टस’ भर्सन हुनेछ। टेकक्रन्चका अनुसार एप्पलको स्मार्टवाचमा कम्पनीकै सर्वाधिक ठूलो डिस्प्ले दिइनेछ। उक्त डिस्प्ले ठूलो ब्याट्री र […]

एमआई ब्याण्ड ७ प्रो सार्वजनिक, यस्ता छन् विशेषता

२३ असार २०७९, बिहीबार

चिनियाँ ब्राण्ड शाओमीले आफ्नो पहिलो प्रो एमआई ब्याण्ड तथा इन्टेल इभो ल्यापटप सार्वजनिक गरेको छ। ब्याण्ड ७ प्रो मा १.६४ इन्चको डिस्प्ले दिइएको छ जुन ब्याण्ड ७ को तुलनामा केही […]

अमेजफिट बिप ३ प्रो भारतमा सार्वजनिक हुँदै

२३ असार २०७९, बिहीबार

चिनियाँ स्मार्ट वेयरेबल ब्राण्ड अमेजफिटले आफ्नो बिप ३ प्रो भारतमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले गत जुनमा यो डिभाइसको भ्यानिला भेरियन्ट अमेजन इण्डियामा उपलब्ध गराएको थियो। अब भने यसको प्रो […]

एप्पलको आगामी स्मार्टवाच सेप्टेम्बरमा आउने, ज्वरो नाप्ने सुविधा उपलब्ध हुने

२१ असार २०७९, मंगलवार

एप्पलको आगामी स्मार्टवाच एप्पल वाच सिरिज ८ को बारेमा लगातार लीक रिपोर्टहरू प्रस्तुत भइरहेका छन्। आइफोन १४ सिरिजसँगै एप्पल वाच सिरिज ८ को लन्च सेप्टेम्बर २०२२ मा हुने भनिएको छ, […]

बेलायतका सांसदहरूद्वारा दुई चिनियाँ सीसीटीभी कम्पनीमाथि प्रतिबन्ध लगाउन माग

२१ असार २०७९, मंगलवार

बेलायतमा सांसदहरुले दुई चिनियाँ कम्पनीका सीसीटिभीलगायतका सर्भिलेन्स उपकरण बिक्रीमा रोक लगाउन माग गरेका छन्। ६७ सांसद र लर्ड्सको समूहले बेलायतमा हिकभिजन र दाहुआका निगरानी उपकरणको बिक्री र प्रयोगमा प्रतिबन्ध लगाउन […]

सामसङ ग्यालेक्सी वाच४ सिरिजमा वनयूआई वाच ४.५ बिटा उपलब्ध

२० असार २०७९, सोमबार

सामसङले ग्यालेक्सी वाच४ तथा वाच४ क्लासिकमा वनयूआई वाच ४.५ बिटा उपलब्ध गराएको छ। कम्पनीले गत मे मा यी दुई वाचका लागि वनयूआई बिटा तथा दोस्रो पटक वनयूआई वाच ४.५ बिटा […]

अबका दुई वर्ष एएमडीका सर्भरको बिक्री उच्च हुने

१८ असार २०७९, शनिबार

अबका दुई वर्ष इन्टेलको भन्दा एएमडीका सर्भरको माग उच्च हुने आकलन गरिएको छ। हालै डिजिटाइम्स रिसर्चको प्रतिवेदन अनुसार २०२३ र २०२४ मा एएमडीका सर्भरहरुको माग उच्च हुने साथै आर्मका सर्भरहरु […]