अपटेड समाचार

ग्याजेट रिभ्यू

सामसङ नोट सिरिजको एस-पेन, जसले ग्यालेक्सी नोट ९ को प्रयोगलाई अझ उत्कृष्ट बनायो

काठमाडौं । एस-पेन सामसङको नोट सिरिजको एउटा अभिन्न विशेषता हो । यो अन्य फोनमा नपाइने हुँदा कतिपयले एस-पेन कै लागि भएपनि नोट सिरिजका फोन किन्छन् । नोट ९ मा भने एस- पेनले  झनै बिशेष फिचरहरु लिएर आएको छ । एस-पेनले अब तपाईंहरुलाई स्क्रिनमा लेख्न, चित्र कोर्न मात्र नभई एउटा रिमोट कन्ट्रोलको पनि काम गर्छ । सामसङ यसमा ब्लुटूथ जडान गरिएको ...

Read More »

ग्यालेक्सी नोट नाइन रिभ्यू: तपाईंले किन्दा खर्च गर्नुभएको रकमको पूर्णरुपमा सदुपयोग

काठमाडौं । सामसंगले केहि समय अघि नेपाली बजारमा आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन (Samsung Galaxy Note 9) सार्वजनिक गरेको थियो । विश्व बजारमा निकै चर्चामा रहेको नोट नाइन नेपाली बजारमा पनि लोकप्रिय प्रिमियम स्मार्टफोनको रुपमा रहेको छ । सामसंग नेपालले नेपालमा लन्च गरेको नोट नाइनको बारेमा हामीले यूजर्स एक्सपेरियन्स यहाँ दिने प्रयास गरेका छौं । हरेक बर्ष सामसंगको नोट ...

Read More »

सिटिसी मलमा सामसुङ मोबाइल एक्सपो हुँदै

काठमाडौं, १६ चैत । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा चैत २७ देखि सामसुङ ग्यालेक्सी–जे १ मोबाइल एक्स्पो हुनेभएको छ । मोबाइल एक्सपो चैत २७ देखि नयाँ बर्षको पहिलो हप्ताभरी चल्ने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । हरेक घण्टामा क्यासब्याक अफर मार्फत ५५ प्रतिशत सम्मको छुट, हरेक मोबाइल खरिदमा ८ देखि ५५ प्रतिशत छुटको ब्यबस्था स्क्र्याच ...

Read More »