डिटिसी ग्राण्ड ओरियो एस ३० स्मार्टफोन बजारमा, एन्ड्रोइड गो अपरेटिङ सिस्टममा आधारित बजेट स्मार्टफोन
काठमाडौं । डिटिसी मोबाइल फोन्सले नयाँ आकर्षक डिटिसी ग्राण्ड ओरियो एस ३० फोन (DTC Grand Oreo S30) नेपाली बजारमा प्रस्तुत गरेको छ । डिटिसी ग्राण्ड ओरियो एस३० मा विशिष्ट डिजाइनको ५ इन्चको स्क्रीन रहेको छ । डिटिसी ग्राण्ड ओरियो एस ३० मा प्रयोग भएको ५ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, साथमा अटो फोकस र दुवैतिर भएको एलईडी फ्ल्यासले ...
Read More »