सिजी मेरिडियाको आईओटी इन्भर्टर एसी बजारमा

१७ जेष्ठ २०७९, मंगलवार

सिजी ब्राण्ड अन्तर्गत ‘सिजी मेरिडिया’को आईओटी इन्भर्टर एसीको बजारमा बिक्री सुरू भएको छ। डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम जडित सिजी मेरिडिया आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र […]

निर्वाणको पूर्व सञ्चारमन्त्री बाँस्कोटामाथि आरोप- ‘एमडब्लूसीबाट फर्केर आएपछि २५ लाखको प्रोप्रागाण्डा’

१० चैत्र २०७८, बिहीबार

पूर्व सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटा र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच ‘ट्वीटे दोहोरी’ चलिनै रहेकोछ। हिजो बुधबारको ट्वीटमा चौधरीले मोबाइल वर्ल्ड कंग्रेसमा पूर्व सञ्चार मन्त्री बाँस्कोटा सीजी टेलिकमका […]

पूर्व सञ्चारमन्त्री बास्कोटालाई सीजीको काउन्टर- २५ लाखमा अर्को कम्पनीलाई लाईसेन्स दिन मिलाएको प्रपञ्च

७ चैत्र २०७८, सोमबार

पछिल्लो समय सीजी टेलिकम्युनिकेसन्स लिमिटेडलाई जीएमएस मोबाइल सेवाको अनुमति पत्र दिने/नदिने विषय सतहमा आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले राजपत्रमा छाप्ने विषयमा राय दिनु नपर्ने उल्लेख गरेसँगै फेरी सो विषय विवादमा […]

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीको रोड शो सम्पन्न

९ फाल्गुन २०७८, सोमबार

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले हालै हाईवे टु इस्ट एण्ड वेस्ट नामक रोड शो सम्पन्न गरेको छ। उक्त रोड शो विशेष गरि सम्पुर्ण नेपाली ग्राहक महानुभावहरुलाई सीजीको वासिङ मेसिन […]

सिजीका एसी खरीदमा अब निशुल्क जडानको सुबिधा

२९ पुष २०७७, बुधबार

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरुलाई मध्य नजर गरेर अब देखि सिजीका कुनैपनि इन्भर्टर वाल माउन्ट एसी, स्प्लिट टाईप एसी तथा अन अफ वाल माउन्ट […]

सिजीले ल्यायो जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने एसीहरु

११ पुष २०७७, शनिबार

सिजीका तीन प्रकारका एसीहरु नेपाली बजारमा ल्याएको छ । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने एसीहरु बजारमा ल्याएको छ। सिजी ब्रान्डका इन्भर्टर एसीहरु सस्तो […]

सीजीका आरजीबी प्यानल लाईट बजारमा सार्वजनिक

२२ चैत्र २०७७, आईतवार

विगत ४ दशकदेखि घरायसी सामग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको बिक्री वितरण गर्दै आइरहेको छ। यही आयामलाई […]

सीजीका विभिन्न किसिमका नयाँ पंखाहरु नेपाली बजारमा

१० चैत्र २०७७, मंगलवार

गर्मी बढ्दै गइरहेको समयमा नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा भित्र्याएको छ। उपभोक्ताको रुचीलाई मध्यनजर गरी सीजीले विभिन्न प्रकारका पंखाहरु बजारमा ल्याएको […]

सिजीको कुशल स्वास्थ्य असल पर्व दशैं अफर, घरायसी सामाग्री खरिदमा ३० प्रतिशतसम्म नगद छुट

२९ भाद्र २०७७, सोमबार

नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै बजारमा “कुशल स्वास्थ्य असल पर्व” नामक योजना लिएर विभिन्न अफरहरु ल्याएको छ । यस योजनाअन्तर्गत […]

सीजीको आफ्नो आधिकारीक वेबसाईट लन्च, घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी पाईने

२९ श्रावण २०७७, बिहीबार

सीजीले आफ्नो आधिकारीक वेबसाईट लन्च गरेको छ। कम्पनीले सीजीइन्स्पाइरिङलाइफ डट कम नामक वेबसाइट लन्च गरेको हो । कम्पनीले सीजी ब्राण्डका सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी खरिदकर्ताहरुलाई दिने उद्देश्यका साथ वेबसाईट […]

सीजी टेलले संचार मन्त्रीलाई सोध्यो- लाइसेन्स लिन २० अर्ब रुपैयाँ अग्रिम तिर्नुपर्ने कुन कानूनमा छ ?

२६ माघ २०७६, आईतवार

काठमाडौं । सीजी कम्युनिकेशन्स प्रालिले आफू ऐन कानूनअनुसार यूनिफाइड लाइसेन्सको लागि योग्य भएको दाबी गरेको छ । कम्पनीले आइतवार पत्रकार सम्मेलन गर्दै २० अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेपछि मात्रै यूनिफाइड […]

सीजीको मुद्धामा सर्वोच्चको कारण देखाउ आदेश, एनसेलले अक्सनमा किनेको फ्रिक्वेन्सी अब के हुन्छ?

३ पुष २०७६, बिहीबार

काठमाडौं । फ्रिक्वेन्सी अक्सनको प्रकृया रोक्न आदेश माग गर्दै सिजी टेलिकम्यूनिकेसनले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सिजीले सोमबार दायर गरेको मुद्धामा बुधबार सर्वोच्चका […]

फ्रिक्वेन्सी अक्सन गर्न दूरसञ्चार प्राधिकरणलाई बाटो खुला, सीजीको मुद्धामा बुधबार थप छलफल हुने

१ पुष २०७६, मंगलवार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सन रोक्न माग गर्दै दायर गरिएको मुद्धाको छलफल बुधबार पनि हुने भएको छ । दूरसंचार प्राधिकरणले १८०० मेगाहर्ज ब्याण्डको बाँकी […]

‘सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ अफर सार्वजनिक

२० भाद्र २०७६, शुक्रबार

काठमाडौं । सिजीले आफ्नो ब्राण्डका घरायासी उत्पादनहरुमा दसैतिहार अफर ल्याएको छ। ‘सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ अफर कम्पनीले सार्वजनिक गरेको हो। सिजीका घरायासी सामग्रीको खरिदमा यस्तो अफर ल्याइएको हो। […]

सिजीको क्रिकेट वर्ल्डकप लक्षित ‘बहानाको शुभारम्भ’ योजना, २८ प्रतिशतसम्मको क्यासब्याक

२० जेष्ठ २०७६, सोमबार

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालिको आईसिसी क्रिकेट वर्ल्डकपलाई लक्षित गर्दै ‘बहानाको शुभारम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले सिजी ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ […]

सिजीले ल्यायो नयाँ फ्यान र कुलर, विभिन्न रंग र डिजाइनमा उपलब्ध

१२ बैशाख २०७६, बिहीबार

काठमाडौं । सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु नेपाली बजारमा ल्याएको छ । कम्पनीले बढ्दो गर्मीलाई मध्यनजर गर्दै सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु नेपाली बजारमा ल्याएको हो । […]

सीजी टेलिकमको मोबाइल सेवाको लाइसेन्स अझै अनिश्चित, यस्तो छ कारण

१३ चैत्र २०७५, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सीजी टेलिकमको लाइसेन्स नविकरण तथा मोबाइल सेवाको लाइसेन्सको विषयमा मन्त्रालयसँग थप जानकारी माग्ने भएको छ । प्राधिकरण बोर्ड बैठकले मन्त्रिपरिषदको निर्णयअनुसार सीजीलाई यसअघि दिने भनिएको […]

संचारमन्त्रीलाई साक्षीराख्दै गरेको सम्झौतापछि मोबाइलको लाइसेन्स पाउला त सीजीले ?

१५ फाल्गुन २०७५, बुधबार

अनुज राज ढुङ्गेल । काठमाडौं । पछिल्लो दिनमा मोबाइल सेवाको लाइसेन्स लिन निकै प्रयास गरिरहेको सिजी टेलिकमले अझै लाइसेन्स पाउँछ की पाउँदैन भन्ने अनिश्चित नै छ । तर नेपालको दूरसंचार […]

सिजी कम्यूनिकेसन र दूरसंचार प्राधिकरणलाई छलफलमा बोलायो सर्वोच्चले, अन्तरिम आदेश निरन्तर

२७ पुष २०७५, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसंचार प्राधिकरणको विरुद्ध सिजी कम्यूनिकेसन प्रालिको पक्षमा यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सिजीले सर्वोच्चबाट जारी गराएको अन्तरिम आदेशको विरुद्धमा नेपाल दूरसंचार […]

ओरिएन्ट ब्राण्डका हिट कन्भेक्टर र इलेक्ट्रिक गिजरहरु नेपाली बजारमा

९ मंसिर २०७५, आईतवार

काठमाडौं । चौधरी समूहअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्स प्रा.लि.को सहायक कम्पनी ईओएल प्रालिले नेपालका लागि आधिकारिक बितरकले विश्वस्तरीय ओरिएन्ट इलेक्ट्रिक उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले बजारमा हिट कन्भेक्टर इलेक्ट्रिक […]

सिजी ब्राण्डको इलेक्ट्रीक ‌ओभनसहितका घरायसी सामाग्रीहरु बजारमा

२८ कार्तिक २०७५, बुधबार

काठमाडौं । इलेक्ट्रोनिक ब्राण्ड सिजीले जाडोलाई लक्षितगरि विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । सिजीले नेपाली बजारमा इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर बजारमा ल्याएको छ । साथै आफ्नो […]

सिजीका सामाग्री खरिदमा ‘यसपालीको चाडमा, सिजी लाग्यो घरघरमा’ नामक नयाँ उपहार योजना लागू

९ आश्विन २०७५, मंगलवार

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालीको चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आफ्नो “यसपालीको चाडमा, सिजी लाग्यो घरघरमा” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत […]

सेनसेइ ब्राण्डको दशैं, तिहार तथा छठ पर्व लक्षित अफर

५ आश्विन २०७५, शुक्रबार

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको सेनसेइ ब्राण्डले विजया दशमी, शुभ दिपावली तथा छठ पर्व लाई लक्षित गरी सेनसेइ दशै तिहार, मुसलधारे क्यास बहार अफर सार्वजनिक गरेको छ । सो अफर […]

सिजीको विश्वकप अफरका बिजेतालाई टिभी उपहार

२९ श्रावण २०७५, मंगलवार

काठमाडौं । सिजीले हालै सम्पन्न भएको विश्वकप फुटलबलमा राखिएको योजना अनुरुप दुई जना भाग्यशाली विजेतालाई टिभी प्रदान गरेको छ। विश्वकपको अवधिमा टिभी खरिद गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत भाग्यशाली विजेता छनौट […]

सिजीको तेस्रो र चौथो लक्की ड्रका बिजेतामा रोसनी र खिमा

३ श्रावण २०७५, बिहीबार

काठमाडौं । सिजीले संचालन गरिरहेको योजना अन्तरगत लक्की ड्रमार्फत २ जनालाई भाग्यसाली विजेता छनोट गरेको छ । कम्पनीले अन्तीम लक्की ड्र अन्तरगत कटारीकी रोसनी कारी र सुर्खेत कि खिमा गुरुङ […]

ताजा समाचार