सुरक्षा निकायलाई प्रविधिमैत्री बनाउन जोड

९ बैशाख २०८०, शनिबार

बागमती प्रदेशको सुरक्षा अवस्था सुधार गर्न सुरक्षा निकायलाई प्रबिधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शुक्रबार हेटौँडामा भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीका सहभागीहरूले पुरानै […]

वैदेशिक हुलाक वस्तु दर्ता सेवा अब ६ जिल्लामा बिस्तार

३ बैशाख २०८०, आईतवार

हालसम्म काठमाण्डौमा मात्र सीमित रहेको वैदेशिक हुलाक वस्तु अर्थात एक्सप्रेस मेल सर्भिस र पार्सल (EMS and Parcel) दर्ता गर्ने कार्य भन्सार कार्यालय रहेका काठमाडौं बाहिरका ६ स्थानहरुमा बिस्तार गरिएको छ। […]

एनसेलको आयोजनामा भएको १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे सम्पन्न

३ बैशाख २०८०, आईतवार

नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न भएको छ। “नेपाली उत्पादन हाम्रो […]

वैशाखदेखि अनलाइनबाटै बचतपत्र किन्न सकिने

२७ चैत्र २०७९, सोमबार

सरकारले आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र वैशाखदेखि अनलाइनबाटै खरिद गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैङ्कसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको ‘इन्भेस्टर पोर्टल’मार्फत […]

हाम्रो बजार डटकममा नक्कली विज्ञापन राखी ठगी गर्ने ब्यक्ति पक्राउ

२७ चैत्र २०७९, सोमबार

नक्कली बिज्ञापन राखी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। हुम्ला सिमिकोट गाउँपालिका वडा नं. ४ घर भएका उपेन्द्र शाहीलाई प्रहरीले अनलाइन […]

आइएमई एजेन्ट्स मार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

१६ चैत्र २०७९, बिहीबार

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु) मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन्। यस सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ […]

लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाईसँग नयाँ वर्ष’ योजना, पाँच लाखसम्म नगद छुट

१३ चैत्र २०७९, सोमबार

हुन्डाई अटोमोवाईल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक गरेको छ । यो ग्राहकमुखी योजना यही चैत्र १३ गतेदेखि शुरु भएको […]

सिएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्व मञ्चबीच उद्यमशीलता प्रबर्द्धन गर्न सहकार्य

१० चैत्र २०७९, शुक्रबार

युवा उद्यमशीलता प्रबद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने मौका

५ चैत्र २०७९, आईतवार

ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी […]

उद्योग संगठन मोरङद्धारा संचालित पि.एल.सी अटोमेशन तालिम सम्पन्न

२९ फाल्गुन २०७९, सोमबार

विभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्सोर परियोजनाको सहकार्यमा संचालन गरेको चौविस दिने पि.एल.सि. अटोमेशनमा तालिम सम्पन्न भएको छ। विभिन्न उद्योग प्रतिष्ठानका तेईस जना प्राविधिकहरुको सहभागिता […]

टेक स्टार्टअपहरुमा लगानी गर्ने अमेरिकी सिलिकन भ्याली बैंक टाट पल्टियो

२७ फाल्गुन २०७९, शनिबार

अमेरिकाको १६औँ ठूलो बैंक सिलिकन भ्याली बैंकलाई नियामकले बन्द गर्न आदेश दिएको छ।यो बैंकले विश्वभरका टेक स्टार्टअपहरुमा लगानी गर्दै आएको छ। तर पछिल्लो समय प्रविधि क्षेत्रमा समेत मन्दीले असर पारेपछि […]

नेपालमा लैङ्गिक समानता र महिलाहरूको वृद्धिका लागि भिभोको समर्थन

२४ फाल्गुन २०७९, बुधबार

कोभिड महामारीपछि विश्वमा पारिस्थितिक प्रणालीमा आएको परिवर्तनका कारण नेपालमा महिला कामदारहरुले ठूलो चुनौती सामना गरिरहेका छन्। जब संसारभरका मानिसहरू आफ्नो घरमा थन्किएर बस्न बाध्य भए, महिला उद्यमीहरूलाई उनीहरूलाई जिम्मेवारीले बाच्नका […]

कोका–कोलाको सक्षम २.०ः एक हजार महिलाहरुलाई डिजिटल सीपमार्फत सशक्त बनाउँदै

२४ फाल्गुन २०७९, बुधबार

गत वर्षको सक्षम कार्यक्रमको उल्लेखनीय सफलता पश्चात कोका–कोलाले यो वर्ष पनि सक्षम २.० सञ्चालन गर्दैछ । किराना पसल तथा खाजा घरहरु सञ्चालन गर्दै आइरहेका १००० महिला व्यवसायीहरुलाई एक दिने तालिम […]

नारी दिवसको अवसरमा सानिमा बैंकले कार्ड वा क्यूआर कोड पहिलो भुक्तानीमा १० प्रतिशत दिने

२३ फाल्गुन २०७९, मंगलवार

सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “बचत र क्यासब्याक सँगसँगै” योजना सार्वजनिक गरेको छ। उक्त योजना चैत १ गतेसम्म लागू हुनेछ। योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क […]

जिओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट–जेन फोर्ड एभरेष्ट सार्वजनिक

१८ फाल्गुन २०७९, बिहीबार

जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्राएको छ। शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाईएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित […]

विद्युतीय राहदानीका लागि टाइम कार्ड तथा टोकन प्रणाली

७ फाल्गुन २०७९, आईतवार

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विद्युतीय राहदानीका लागि टाइम कार्ड तथा टोकन प्रणाली लागू गरेको छ । कार्यालयले शुक्रबारदेखि टाइम कार्ड र टोकन प्रणाली लागू गरेसँगै निःशुल्क रूपमा राहदानीको आवेदन फारम भर्ने […]

सामसङ इलेक्ट्रोनिक्स प्लाजाको कुमारीपाटी शाखा मर्मतपछि संचालनमा

२८ माघ २०७९, शनिबार

नयाँ पुनर्निर्माण र डेकोरेशन गरिएको सामसङ इलेक्ट्रोनिक्स प्लाजा, कुमारीपाटी शाखा ग्राहक र प्रविधि उत्साहीहरूलाई स्वागत गर्न तयार भएको छ। सामसङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लाएन्सेसको आधिकारिक खुद्रा बिक्रेता सामसङ इलेक्ट्रोनिक्स प्लाजाले […]

चालक अनुमतिपत्रमा अङ्क प्रणाली लागू हुने

२१ माघ २०७९, शनिबार

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सुरु गर्न लागेको सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली अब कार्यान्वयनमा आउने भएको छ। मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच विवादका कारण यसअघि […]

अवैध रूपमा १०१ थान राहदानी वाह्यय मुलुकतर्फ लैजान खोज्ने दुई व्यक्ति पक्राउ

१३ माघ २०७९, शुक्रबार

अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर […]

भारतको अडानी समूहका संस्थापक गौतम अडानीको सम्पत्ति एकैदिन ६.५ बिलियन डलरले गुम्यो

१२ माघ २०७९, बिहीबार

भारतको टेलिकम क्षेत्रमा हालै प्रवेश गरेको अडानी समूहका संस्थापक अर्बपति उद्यमी गौतम अडानीको सम्पत्ति पछिल्लो २४ घण्टामा ६.५ बिलियन डलरले गुमेको छ। अडानी समूहका संस्थापक हालको कुल सम्पत्ति विगत २४ […]

दक्ष एरोनोटिकल इन्जिनियर पर्याप्त नहुँदा विमानको चेकजाँचमा त्रुटी हुनसक्नेः पूर्व महानिर्देशक क्षेत्री

११ माघ २०७९, बुधबार

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले नेपालमा विमानअनुसार दक्ष इन्जिनियरको अभाव रहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘नाफिज संवाद’मा क्षेत्रीले दक्ष […]

जनकपुरमा डिशहोम फाईवरनेटको वितरण सोरुम

१० माघ २०७९, मंगलवार

नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुरमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ। सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिब कार्की […]

स्मार्टच्वाइस टेक्नोलोजीज र माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता

९ माघ २०७९, सोमबार

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजीज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रे बैंकवीच एससीटी युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ। सम्झौता […]

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

६ माघ २०७९, शुक्रबार

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ। नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका […]

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता, उद्यमशील कर्जा लिँदा नगरपालिकाबाट व्याज अनुदान

५ माघ २०७९, बिहीबार

ग्लोबल आइएमई बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच उद्यमशिलता कार्यक्रमअन्तर्गत नगरबासीहरुलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट […]