सूचना प्रविधिमा आधारित सेवाहरुको निर्यातमा नगद अनुदान दिने व्यवस्था सकारात्मक: सांसद विनोद चौधरी

१७ जेष्ठ २०७९, मंगलवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले आगामी आर्थिक वर्षको बजेट दोस्रो पुस्ताको आर्थिक सुधारका लागि प्रस्थान विन्दू बन्न सक्ने बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा मंगलबार भाग […]

आइएमई “हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ” योजना सार्वजनिक

१६ जेष्ठ २०७९, सोमबार

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा सम्पूर्ण सेवाग्राहीहरुलाई लक्षित गरी सेवाग्राहीमूखी “हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ ” योजना सार्वजनिक गरेको छ। योजना […]

नबिल बैंक आईजे ग्लोबल म्यागाजिनको शीर्ष २० बैंकहरूको सुचिमा सुचीकृत

१६ जेष्ठ २०७९, सोमबार

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको एक्सक्लुसिभ लीग  तालिकामा सुचीकृत भएको छ। आईजे ग्लोबल यूरोमनि संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा […]

सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गरेको अभियोगमा चार जना पक्राउ

१६ जेष्ठ २०७९, सोमबार

सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-१५ ठेगाना भएका ५५ वर्षीय राज भन्ने मिन बहादुर थापा, […]

बिराटनगरमा डिशहोम फाईबरनेटको शोरूम उद्धघाटन

१६ जेष्ठ २०७९, सोमबार

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । जेष्ठ १५ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको […]

आगामी आर्थिक वर्षमा पनि भएन् दूरसञ्चार प्राधिकरणलाई वार्षिक बजेटमा राहत

१६ जेष्ठ २०७९, सोमबार

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणबाट लाने गरेको बजेट रकमको बारेमा आगामी आर्थिक वर्षको बजेटमार्फत समेत रकम लाने विषयलाई निरन्तरता दिएको छ। सरकारले यसअघि आर्थिक विद्येयकमा नै उल्लेख गरेर नेपाल दूरसञ्चार प्राधिकरणको […]

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

१५ जेष्ठ २०७९, आईतवार

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ। क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्वेश्यसहित जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई […]

रोजगार सेवा केन्द्र मार्फत प्रत्येक वर्ष २ लाखलाई रोजगारी

१५ जेष्ठ २०७९, आईतवार

सरकारले प्रत्येक वर्ष २ लाखलाई रोजगारी प्रदान गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सूचना सेवा केन्द्रमाफत् प्रतयेक वर्ष २ लाखलाई रोजगारी प्रदान […]

बससेवामार्फत टिकट काट्दा ज्ञवाली, खड्का र जोशीले पाए सुनको असर्फी

१५ जेष्ठ २०७९, आईतवार

अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका बिजेताले सुनको असर्फी पाएका छन्। अनलाइन मार्फत टिकट बुकिङ्ग गर्ने तनहुँका नविन […]

रोल अफ एकेडेमिया फर सेफर मोबिलिटि नामक गोलमेच बैठक सम्पन्न

१२ जेष्ठ २०७९, बिहीबार

केन्द्रीय जनसंख्या अध्ययन विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रोल अफ एकेडेमिया फर सेफर मोबिलिटि नामक गोलमेच बैठक मे २३ मा सम्पन्न भएको छ। त्रिविका रेक्टर शिवलाल भुसालको उपस्थिति र केन्द्रीय जनसंख्या […]

फोर्ब्सको ३० अन्डर ३० एसिया सूचीमा परे पाँच नेपाली युवा

१२ जेष्ठ २०७९, बिहीबार

चर्चित अमेरिकी म्यागजिन फोर्ब्सको यस वर्षको प्रभावशाली युवाको सूचीमा पाँचजना नेपाली चयन भएका छन् । यस वर्ष एसियाका ‘३० अन्डर ३० एसिया’ अर्थात् ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियाली […]

विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूटबीच समझदारीपत्रमा हस्ताक्षर, हरित हाइड्रोजन उत्पादनमा सहकार्य गरिने

१० जेष्ठ २०७९, मंगलवार

नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका […]

रोल्याण्ड–गार्रोस र ओपोद्वारा २०२२ र २०२३ टूर्नामेन्ट्सका लागि प्रिमियम पार्टनरशिप निरन्तर

१० जेष्ठ २०७९, मंगलवार

फ्रेन्च टेनिस फेडरेशन र विश्वस्तरमा अग्रणी प्राविधिक कम्पनीः ओपो, सन् २०१९ देखि रोल्याण्ड गार्रोसको प्रिमियम पार्टनरद्वारा आफ्नो पार्टनरशिप सम्झौता थप दूई एडिशन (२०२२ र २०२३) का टूर्नामेन्ट्सका लागि थप गरिएको […]

ग्यापु मार्फत द-बङ टुर रिलोडेडको टिकट किन्दा घरैमा डेलिभरी हुने

८ जेष्ठ २०७९, आईतवार

लोकप्रिय नेपाली ईकमर्स, ग्यापु मार्केट प्लेसले ‘द-बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ। कम्पनीकाअनुसार दर्शकले ग्यापु डटकमबाट सजिलै टिकट प्रि-बुकिङ गर्न सक्नेछन् । उक्त कार्यक्रमका लागि कुल ३५ […]

२५ हजार थान राष्ट्रिय परिचयपत्र छपाइ

८ जेष्ठ २०७९, आईतवार

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २५ हजार थान राष्ट्रिय परिचयपत्रको छपाइ गरको छ। विभागले गते वैशाख २६ गते देखि चिप्ससहित बायोमेट्रिक र मेसिन रिडेबल परिचयपत्रको छपाइ सुरु गरेको थियो । […]

आइसीटीको माध्यमबाट शैक्षिक क्रियाकलाप सञ्चालन गरिने शिक्षामन्त्रीको भनाई

७ जेष्ठ २०७९, शनिबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटीको माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन्। शुक्रबार विकास साझेदारीका प्रतिनिधि एवम् विज्ञहरुसँगको प्रि–बजेट समिक्षा बैठकमा मन्त्री […]

विश्वकै सबैभन्दा महंगो कार: १४ करोड डलरभन्दा बढीमा बिक्यो मर्सिडिज बेञ्ज

७ जेष्ठ २०७९, शनिबार

मर्सिडिज कम्पनीले आफ्नो सबैभन्दा महंगो मर्सिडिज बेञ्ज कार १४ करोड २० लाख डलरमा बिक्री गरेको छ। जर्मन कार कम्पनी मर्सिडिज बेञ्जले हालै एउटा कार उक्त रकममा लिलाम गरेको हो। हालै […]

निर्वाचनका कारण राजश्व बुझाउने सेवाग्राही घटे: यातायात कार्यालय

६ जेष्ठ २०७९, शुक्रबार

स्थानीय तहको निर्वाचन सकिए पनि यातायात कार्यालयमा सेवाग्राहीको भिडभाड बढ्न सकेको छैन। निर्वाचनका कारण बन्द रहेका यातायात कार्यालयहरु जेठ ३ गतेदेखि पूर्ण रुपमा सञ्चालन आए पनि सेवाग्राहीको संख्या भने बढ्न […]

सोलार रुफटप नेटमिटिरिंग प्रवद्र्धनको आवश्यकताबारे विज्ञहरुको छलफल

५ जेष्ठ २०७९, बिहीबार

मुलुकलाई आवश्यक विद्युत ऊर्जाको श्रोतको रुपमा जलविद्युतको उपयोग हुँदै आएको छ। हालको अवस्थामानिर्माण सम्पन्न भएका विभिन्न जलविद्युत आयोजनाहरुको उत्पादन क्षमता २ हजार १६० मेगावाट रहेको छ। जडित क्षमताअनुसार २ हजार […]

नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयसँग सम्झौता

५ जेष्ठ २०७९, बिहीबार

नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ । यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा […]

सुचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने मन्त्री यादवको भनाई

४ जेष्ठ २०७९, बुधबार

कृषि तथा पशुपंछी विकास मंत्री महेन्द्र राय यादवले सुचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने बताएका छन्। मन्त्री यादवले बुधबार राजधानीमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२ औं दिक्षातं […]

विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय हेरफेर

३१ बैशाख २०७९, शनिबार

नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार र समय सीमा परिवर्तन गरिएको छ। विद्युतीय कारोबार थप प्रोत्साहन तथा प्रबर्द्धन गर्न क्लियरिङ हाउसले समय सीमा […]

बुटवलमा डिशहोम फाईवरनेटको सोरुम

२७ बैशाख २०७९, मंगलवार

डिशहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिक चोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ। नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी वैशाख २६ गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो। डिशहोमका एरिया सेल्स […]

ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि सम्झौता

२६ बैशाख २०७९, सोमबार

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ। ग्लोबल आइएमई बैंकका […]

अनलाइन संचारमाध्यम बन्द गराउने निर्णय सम्बन्धमा अनलाइन पत्रकार संघको ध्यानाकर्षण

२६ बैशाख २०७९, सोमबार

नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न २३ ओटा अनलाइन संचारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण […]