टेस्लाले आफ्नो सवारी साधनका लागि सोलार चार्जिङ्ग ल्याउने

३ श्रावण २०८०, बुधबार

टेस्लाको ग्राउन्डब्रेकिंग “चार्ज अन सोलार” फङ्गसनको भर्खरैको घोषणाको साथ कम्पनीको दिगो ऊर्जा समाधानहरूको प्रतिबद्धताले ठूलो फड्को मारेको छ। आफ्नो इनोभेटिभ इलेक्ट्रिक भेहिकल (नवीन विद्युतीय सवारी साधन) र रिफाइन्ड सोलार टेक्नोलोजी […]

फोर्डले ‘एफ-१५० लाइटनिङ’ इलेक्ट्रिक ट्रकको मूल्य १० हजार डलर घटायो

३ श्रावण २०८०, बुधबार

फोर्डले एफ १५० लाइटनिङको मूल्य १० हजार अमेरिकी डलरसम्म घटाएको छ। मूल्य कटौतीसँगै इलेक्ट्रिक ट्रक यसको प्रारम्भिक मूल्यको नजिक ल्याएको छ। वेस भेरियन्ट एफ १५० लाइटनिङ प्रोको मूल्य १० हजार […]

टेस्लाका सह-संस्थापकको ब्याट्री रिसाइक्लिङ स्टार्ट-अप ५ बिलियन डलरको कम्पनी नजिक

३ श्रावण २०८०, बुधबार

टेस्लाका सह-संस्थापक जेबी स्ट्राउबेलको ब्याट्री रिसाइक्लिङ स्टार्ट-अपले ७०० मिलियन अमेरिकी डलर संकलन गर्ने सम्झौतामा वार्ता गरिरहेको छ। यस वार्ताले पूर्णता पाए कम्पनीको मूल्यांकन ५ बिलियन अमेरिकी डलर हुने फाइनान्सियल टाइम्सले […]

बीवाइडीको पहिलो त्रैमासको नाफामा तीन गुणा वृद्धि, बिक्री ९४ प्रतिसतले बढ्यो

३ श्रावण २०८०, बुधबार

शेन्जेनमा आधारित विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाइडीले २०२३ को पहिलो अर्धवार्षिकमा आफ्नो अनुमानित नाफा गत वर्षको तुलनामा झण्डै तीन गुणा वृद्धि भएको घोषणा गरेको बताइएको छ। कम्पनीले आफ्नो शुद्ध नाफा […]

हार्ले–डेभिडसनको नयाँ इलेक्ट्रिक मोटरसाइकलले ११३ माइलको रेञ्ज दिने

३ श्रावण २०८०, बुधबार

हार्ले–डेभिडसनको इलेक्ट्रिक डिभिजनको स्पन आउट कम्पनी लाइभवायरले आफ्नो एस२ डेल मार ई–मोटरसाइकलको घोषणा गरेको छ। १०३ माइल प्रति घण्टाको उच्च गतिका साथै ८४ हर्सपावर (६३ किलोवाट) रहेको यस आगामी बाइक […]

सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा बीवाइडीका ८ इलेक्ट्रिक भेहिकल सहयोग

२ श्रावण २०८०, मंगलवार

चीन सरकारले संघीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ यूनिट अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ। एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको […]

आर्टेमिस २ अन्तरिक्ष यात्रीहरूलाई एसएलएससम्म बोक्न कानोले बनायो इभी

२ श्रावण २०८०, मंगलवार

इलेक्ट्रिक भेहिकल स्टार्टअप क्यानोले नासालाई आफ्नो पहिलो शिपमेन्ट पठाएको छ। गत हप्ता, कम्पनीको क्रु ट्रान्सपोर्टेसन भेहिकल (सीटीभी) को एक तीनओटाको दस्ता फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा आइपुगेका थिए। यद्यपि तिनीहरू चन्द्रमाको […]

निसानले रेनोको ईभी यूनिटमा ७२ करोड ५० लाख डलर लगानी गर्ने

२ श्रावण २०८०, मंगलवार

निसान मोटरले रेनोको नयाँ इलेक्ट्रिक सवारी यूनिटमा ७२ करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ। योमिउरी शिम्बुनको शुक्रबारको रिपोर्ट अनुसार उनीहरुको अटोमेकिङ गठबन्धलाई पुन आकार दिन वार्ता […]

चीनको पावर ब्याट्री स्थापित क्षमता जून महिनामा विस्तार

१ श्रावण २०८०, सोमबार

चीनमा पावर ब्याट्रीहरूको स्थापित क्षमता २०२३ जून महिनामा अघिल्लो महिनाको तुलनामा १६.५ प्रतिशतले बढेको छ, जुन देशको नयाँ-ऊर्जा वाहन (एनइभी) बजारको राम्रो विकासले बढेको उद्योग डाटाले देखाएको छ। यस अवधिमा, […]

टेस्लाले टेक्सासमा रहेको गीगा फ्याक्ट्रीमा बनायो ‘पहिलो साइबर ट्रक’

१ श्रावण २०८०, सोमबार

टेस्लाले आफ्नो पहिलो साइबर ट्रक अमेरिकास्थित अस्टिन, टेक्सासमा रहेको इलेक्ट्रिक वाहन मार्कर प्लान्टमा निर्माण गरेको छ। कम्पनीले दुई वर्षको ढिलाइ पछि शनिबार एक ट्वीटमा सो बारेमा जानकारी दिएको हो। टेस्लाका […]

अमेरिकाको इलेक्ट्रिक भेहिकल बजारमा टेस्लाको नेतृत्व

१ श्रावण २०८०, सोमबार

टेस्लाले स्पष्ट रूपमा अमेरिकाको इलेक्ट्रिक भेहिकल मार्केटमा आफ्नो प्रभुत्व जमाएको छ। कम्पनीले यस वर्षको पहिलो अर्धवार्षिकमा क्षेत्रको दुई तिहाइभन्दा बढी बजार हिस्सा कब्जा गरेको छ। एक डाटाले यस वर्षको दोस्रो […]

सामसङ एसडीआईले युरोपमा ४६१२० ब्याट्री उत्पादन गर्ने

३१ असार २०८०, आईतवार

सामसङ एसडीआईले एक वर्ष भित्र गोएड, हंगेरीमा रहेको आफ्नो ब्याट्री कारखाना विस्तार गर्ने योजना बनाएको छ। द इलेकको रिपोर्टअनुसार दक्षिण कोरियाली ब्याट्री निर्माताले आफ्नो दोस्रो कारखाना विस्तार गर्ने योजना बनाइरहेको छ, […]

एमजी ब्रान्डले एमजी मुलान इभीको मूल्य चीनमा १७ प्रतिशतले घटायो

३१ असार २०८०, आईतवार

चीनका अटोमेकरहरूले विद्युतीय सवारीसाधन (इभीहरु) मा उल्लेख्य छुटहरू प्रदान गर्न जारी राखेका छन्। यसैबीच एसएआईसी मोटरको एमजी ब्रान्डले कम्प्याक्ट इलेक्ट्रिक क्रसओभर एमजी मुलानको लागि १७ प्रतिशतसम्म छुटको सीमित-समय प्रस्तावको घोषणा […]

हुन्डाईद्वारा आफ्नो हाई–पर्फमेन्स ‘आयोनिक ५ एन’ ईभीको प्रदर्शन

३१ असार २०८०, आईतवार

हुन्डाईले गुडवुड फेस्टिभल अफ स्पीडमा आफ्नो नयाँ इलेक्ट्रिक आयोनिक ५ एन डेब्यु गरेको छ। अटोमेकरकाअनुसार आयोनिक ५ को उक्त हाई–पर्फमेन्स संस्करणले ३.४ सेकेन्डमा शून्यबाट ६२ माइल प्रतिआवरमा जान सक्नुका साथै […]

बीवाइडीले भारतमा इभी उत्पादन गर्न १ अर्ब डलरको संयुक्त लगानी गर्दै

३१ असार २०८०, आईतवार

चीनको बीवाइडी कम्पनीले स्थानीय कम्पनीसँगको साझेदारीमा भारतमा विद्युतीय कार र ब्याट्री निर्माण गर्न १ अर्ब डलरको लगानी प्रस्ताव पेस गरेको योजनाको प्रत्यक्ष जानकारी भएका तीन व्यक्तिलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट […]

रेनो र गीलीले हाइब्रिड प्रविधि विकास गर्न ७ बिलियन युरो लगानी गर्ने

३१ असार २०८०, आईतवार

विश्वका अधिकतम सवारी उत्पादक विद्युतीय सवारीमा आफ्नो भविष्य तयार गर्ने योजनामा रहेको अवस्थामा दुई प्रमुख कार निर्माताहरु गीली र रेनोले पेट्रोल इन्जिन र हाइब्रिड प्रविधिको विकास गर्न संयुक्त उद्यममा ७ […]

अडीले चिनियाँ सरकारी स्वामित्वको एसएआईसी मोटरसँग इभी प्लेटफर्म किन्न छलफलमा

३० असार २०८०, शनिबार

अटो निर्माता अडीको अर्को ईभी प्लेटफर्म विदेशमा ओइएमबाट स्रोत गर्ने योजनाको नयाँ विवरण आएको छ। साझा गरेका छन्। चिनियाँ-राज्यको स्वामित्वमा रहेको एसएआईसी मोटर हालको अग्रपंक्तिमा रहेको देखिन्छ किनकि अडीसँगको छलफल […]

भारतमा फ्याक्ट्री स्थापना गर्न टेस्लाका अधिकारीहरु वार्तामा

३० असार २०८०, शनिबार

इलेक्ट्रिक सवारी उत्पादक टेस्ला लामो समयदेखि भारतमा प्रवेश गर्न खोजिरहेको छ। तर विभिन्न समस्याका कारण कम्पनी भारतमा आउन सकिरहेको छ। अहिले टेस्ला भारतमा प्रवेश गर्नका फ्याक्ट्री स्थापना गर्न तयार भएको […]

अमेरिकाले सेल्फ ड्राइभिङ कारहरू तैनाथ गर्ने जीएमको अनुरोधमा निर्णय गर्ने

३० असार २०८०, शनिबार

अमेरिकी नियामकहरूले चाँडै जनरल मोटर्सको क्रूज सेल्फ-ड्राइभिङ टेक्नोलोजी एकाइले मानव नियन्त्रण बिना वार्षिक २,५०० सेल्फ-ड्राइभिङ सवारी साधनहरू प्रयोग गर्न अनुमति माग्दै दायर गरेको याचिकामा छिट्टै निर्णय गर्ने भएका छन्। फेब्रुअरी […]

शाओमीले आफैं विकास गरेको चिप्स र भेहिकल सिस्टम आर्किटेक्चरको साथ टेस्लालाई चुनौती दिने

२९ असार २०८०, शुक्रबार

फोसिल फ्यूलबाट चल्ने कारहरूलाई बिस्तारै विद्युतीय सवारीहरूले प्रतिस्थापन गरिरहेका छन्। साथै यस परिवर्तनले बजारमा प्रवेश गर्न र फक्सवागनजस्ता स्थापित अटोमेकरहरूलाई चुनौती दिनका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेको छ। यसै क्रममा […]

टेस्लाले भारु.२० लाख मूल्यको इलेक्ट्रिक कार भारतमा उत्पादन गर्ने लक्ष्यमा

२९ असार २०८०, शुक्रबार

टेस्लाले भारतमा नयाँ कारखाना निर्माण गर्ने लक्ष्य राखेको छ जसले २४ हजार डलर मूल्य भएको विद्युतीय कारको लगभग ५ लाख युनिट उत्पादन गर्ने एक स्थानीय रिपोर्टमा उल्लेख छ। २०२१ मा, […]

ओला इलेक्ट्रिकको पहिलो बाइक अगष्ट १५ मा लन्च हुने

२८ असार २०८०, बिहीबार

ओला इलेक्ट्रिक नयाँ सेगमेन्टमा आफ्नो भविष्य खोज्न अग्रसर देखिएको छ। कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक बाइक १५ अगष्ट २०२३ मा प्रस्तुत गर्ने तयारी अघि बढाएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। कम्पनीले यस […]

सीएससी ईएस५ इलेक्ट्रिक स्कुटर अमेरिकामा अनावरण, ८५ किमी प्रति घण्टाको उच्च गति

२७ असार २०८०, बुधबार

सीएससी ईएस५ नामक नयाँ इलेक्ट्रिक स्कुटर घोषणा गरिएको छ। यस नयाँ इलेक्ट्रिक स्कुटर इम्प्रेसिभ पर्फमेन्स फिचर्स (प्रभावशाली प्रदर्शन सुविधाहरू) को साथ आएको छ। साथै ८५ किलोमिटर प्रति घण्टाको उच्च गति […]

नाडा अटो शो २०२३ को लागि बुकिङ्ग खुल्ला

२७ असार २०८०, बुधबार

नाडा अटो शो २०२३ यही २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ। यसै क्रममा नाडाले सो प्रदर्शनीका लागि बुकिङ्क समेत […]

केटीएमको नवीनतम ई-बाइकमा कार्बन फ्रेम, तौल १३.३ केजी मात्र

२७ असार २०८०, बुधबार

मोटरसाइकलका लागि परिचित अस्ट्रियाको प्रख्यात ब्रान्ड केटीएमले आफ्नो नवीनतम रोड मोडल, “मेकीना रेभेलेटर एसएक्स प्राइम” को रिलीजसँगै अब ई-बाइकको संसारमा प्रवेश गरेको छ। आकर्षक अन-रोड प्रदर्शनसँग हल्का तौल निर्माणको संयोजन […]

ताजा समाचार