गुगलको भविश्य र च्याटजीपीटीको बारेमा जीमेल क्रिएटरले यस्तो भने

१९ माघ २०७९, बिहीबार

पछिल्ला दिनमा च्याट जीपीटीले गुगललाई प्रतिस्थापन गर्नेछ भन्ने बारेमा छलफलहरू तीव्र भइरहेका छन्। अहिले जिमेलका क्रिएटर पाउल बुचेटले हालै ट्विटरमा आर्टिफिसियल इन्टेलिजेन्स टूलले अर्को दुई वर्षमा सर्च इन्जिन जायन्ट गुगललाई […]

अनलाइन मार्केटप्लेस ओएलएक्सले कर्मचारी कटौती गर्दै, १५ सयलाई हटाईने

१८ माघ २०७९, बुधबार

पछिल्ला केही महिनाहरूमा, धेरै टेक कम्पनीहरूले ठूलो संख्यामा कामदार कटौती गरेका छन्। यसैबीच डच अनलाइन मार्केटप्लेस ओएलएक्स समूहले पनि आफ्नो विश्वव्यापी कार्यबल १५ प्रतिशतले घटाउने घोषणा गरेको छ। सेवाको माग […]

स्पोटीफाइको प्रिमियम सब्स्क्राइबर २०५ मिलियन पुग्यो, घाटा बढ्दो

१८ माघ २०७९, बुधबार

स्पोटीफाइको प्रिमियम सब्स्क्राइबर २०५ मिलियन पुगेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २०२२ को चौथो क्वाटरमा १० मिलियनले सब्स्क्राइबर बढेर २०५ मिलियन पुगेको हो। कम्पनीले ३.१७ बिलियन युरो राजश्व […]

अब मोबाइल बैंकिङबाट प्रति दिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने

१७ माघ २०७९, मंगलवार

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट हुने कारोबार रकमको सीमा बढाएको छ। अबदेखि सेवाग्राहीले मोबाइल एप्लिकेशन तथा क्यूआर कोड मार्फत प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न पाउनेछन्। नेपाल राष्ट्र बैंकले, ‘भुक्तानी […]

श्रम सम्बन्धि गुनासो गर्न २४ घन्टे कल सेन्टर, छ महिनाभित्र श्रमाधान मोबाइल एप ल्याईने

१७ माघ २०७९, मंगलवार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध गराउन टाइम कार्ड सुरु गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी छ महिनाभित्र टाइम कार्डमार्फत सेवाग्राहीलाई […]

माइक्रोसफ्ट, निन्टेन्डो र सोनी गेमिङ्ग सम्मेलन ई थ्री २०२३ मा सहभागी नहुने

१७ माघ २०७९, मंगलवार

निन्टेन्डो, सोनी, र माइक्रोसफ्ट सबै जूनमा पुनर्जीवित हुने गेमिङ्ग सम्मेलन ई३ (E3)मा सहभागी नहुने बताईएको छ। ई३ लस एन्जलसमा २०२२ मा नभईसकेपछि भौतिक सहभागीताका साथ सम्मेलनको रूपमा फिर्ता हुनेछ। ठूला […]

एक वालेटबाट अर्को वालेटमा हुने भुक्तानी सीमा घटाइयो

१७ माघ २०७९, मंगलवार

एक वालेटबाट अर्को वालेटमा हुने भुक्तानी सीमा घटाइएको छ। अब एक वालेटबाट अर्को वालेटमा प्रति दिन ५० हजार रुपैयाँ मात्र कारोबार गर्न सकिन्छ। नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, […]

टिकटकका सीईओले सुरक्षा चिन्ताको बारेमा अमेरिकी कांग्रेससामु बयान दिने

१७ माघ २०७९, मंगलवार

टिकटकका प्रमुख कार्यकारी शाउ जि च्यु मार्चमा अमेरिकी ऊर्जा र वाणिज्य समितिमा उपस्थित हुने भएका छन्। अमेरिकी सांसदहरूले चिनियाँ स्वामित्वमा रहेको भिडियो साझेदारी एपको छानबिन गरिरहेका छन्। च्युले मार्च २३ […]

भारतीय विश्वविद्यालयमा पनि एआई च्याटबट च्याटजीपीटीको प्रयोगमा प्रतिबन्ध

१६ माघ २०७९, सोमबार

एकातिर जहाँ ओपन एआईको च्याटबट च्याटजीपीटीलाई भविष्यका लागि राम्रो मानिएको छ, अर्कोतर्फ यसलाई बालबालिकाका लागि खतरा पनि भनिएको छ। यसले बालबालिकाको आलोचनात्मक सोच र समस्या समाधान गर्ने क्षमतालाई घटाउँछ वा […]

पब्जीको विकल्पमा भारतले‍ आफ्नै मोबाइल गेम ल्याउँदै

१६ माघ २०७९, सोमबार

भारत सरकारले डाटा गोपनीयता चिन्ताको कारण पहिले पब्जी र त्यसपछि बीजीएमआईमा प्रतिबन्ध लगाएको थियो। अब, यो भारतीय गेमिङ समुदायलाई ध्यानमा राखेर यी ब्याटल-रोयाल गेमहरूको नयाँ विकल्प  ल्याउने संभावना रहेको छ। […]

सामसङ वान यूआई ५.१ फिचरहरु सार्वजनिक

१६ माघ २०७९, सोमबार

सामसङले आफ्नो युनिक युजर ईन्टरफेसको रुपमा वान यूआई ५.१को नविनतम भर्सन सहितको ग्यालेक्सी एस२३ सिरिजहरु आगामी बुधबार अनावरण गर्ने भएको छ। कोरियाली टेक जायन्टको परम्परा अनुसार, सामसङ इन्टरफेसको उक्त संस्करण […]

एप्पलले बेलायत र केही मुलुकमा एप स्टोरको मूल्य बढाउने

१५ माघ २०७९, आईतवार

एप्पलले केही देशहरुमा आर्थिक कारणहरुले गर्दा एप स्टोरको मूल्य समायोजन गर्ने शनिबार बताएको छ। एप्पलले फेब्रुअरी १३ मा बेलायत र अन्य धेरै देशहरुमा एप स्टोरको मूल्य परिमार्जन गर्ने बताएको गिगचाइनाले […]

अमेरिका र ईयूले आफ्नो किसिमको पहिलो एआई सम्झौता सुरु गर्ने

१५ माघ २०७९, आईतवार

संयुक्त राज्य अमेरिका र युरोपेली संघले शुक्रबार कृषि, स्वास्थ्य सेवा, आपतकालीन प्रतिक्रिया, जलवायु पूर्वानुमान र विद्युतीय ग्रिड सुधार गर्न कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई गति दिन र वृद्धि गर्ने सम्झौताको घोषणा गरेको […]

एप्पलले सिरी प्रयोग गरेर मिक्स्ड रियालिटी हेडसेटको लागि सबैलाई एप्स बनाउन दिने

१५ माघ २०७९, आईतवार

पछिल्लो समय चर्चामा रहेको एप्पलको मिक्स्ड रियालिटी हेडसेटले तपाईंलाई कोड कसरी लेख्ने भन्ने थाहा नभए तापनि एपहरू सिर्जना गर्न मद्दत गर्न सक्नेछ। द इन्फर्मेशनले स्रोतहरूलाई उदृत गर्दै रिपोर्टगरेअनुसार एप्पलले एक […]

अध्यागमन विभागको सर्भर समस्या समाधान भएसँगै अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

१४ माघ २०७९, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरकाअनुसार हाल ‘म्यानुअल्ली’ रूपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ। सबै […]

सरकारी डाटा केन्द्रमा प्राविधिक समस्या आउँदा अध्यागमन ठप्प, नेटवर्क बाइपास गरेर चलाउने तयारी

१४ माघ २०७९, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। सरकारी एकीकृत डाटा केन्द्र (जीआईडीसी) को सर्भरमा देखिएको समस्याका कारण अध्यागमनकै सबै सेवा ठप्प भएको हो। आज […]

शीर्ष फ्रान्सेली विश्वविद्यालयमा साहित्यिक चोरी रोक्न च्याटजीपीटी प्रयोग प्रतिबन्ध

१४ माघ २०७९, शनिबार

फ्रान्सको शीर्ष विश्वविद्यालयहरू मध्ये एक ‘साइन्स पो’ले च्याटजीपीटीको प्रयोगमा प्रतिबन्ध लगाएको छ। आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबोट जसले मिलाएर टेक्स्ट तयार गर्न सक्छ, त्यसैले विश्वविद्यालयले धोखाधडी र साहित्यिक चोरी रोक्न यो […]

गुगलले इयू उपभोक्ता नियमहरूको पालना गर्न सहमत

१४ माघ २०७९, शनिबार

गुगलले युरोपेली युनियनको उपभोक्ता नियमहरूको पालना गर्न प्ले स्टोर जानकारीमा परिवर्तनहरू राख्न स्वीकार गरेको छ। उपभोक्ता संरक्षण नियामकहरूको दबाब पछि, गुगलले इयूमा आफ्नो ई-वाणिज्य प्लेटफर्महरूमा परिवर्तन गर्न सहमत भएको छ। […]

भारतले आफ्नै मोबाइल अपरेटिङ सिस्टम ‘भारओएस’ तयार पार्दै

१३ माघ २०७९, शुक्रबार

छिमेकी देश भारतले आफ्नै अपरेटिङ सिस्टम तयार पारेको छ। आईआईटी मद्रासले भर्खरै भारओएस (BharOS) नामक नयाँ स्वदेशी अपरेटिङ सिस्टम ल्याएको छ। संस्थानका अनुसार भारओएस लाई सुरक्षित र निजी मोबाइल अपरेटिङ […]

च्याटजीपीटीलाई लेखकको रूपमा मान्न नसकिने विश्वको सबैभन्दा ठूलो शैक्षिक प्रकाशकको भनाई

१३ माघ २०७९, शुक्रबार

विश्वको सबैभन्दा ठूलो शैक्षिक प्रकाशक स्प्रिंगर नेचरले वैज्ञानिक कागजातहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लेखन टूलहरूको प्रयोगमा आफ्नो नीतिहरू स्पष्ट गरेको छ। कम्पनीले यस हप्ता घोषणा गर्दै च्याटजीपीटी जस्ता सफ्टवेयरलाई यसको हजारौं […]

कोड होस्टिङ प्लेटफर्म गीटहबमा हाल १० करोड सक्रिय प्रयोगकर्ता

१३ माघ २०७९, शुक्रबार

कोड-होस्टिङ प्लेटफर्म गीटहबले १० करोड विकासकर्ताहरूले हाल प्लेटफर्म प्रयोग गरिरहेका घोषणा गरेको छ। यो तथ्याङ्कले १० वर्ष पहिले गीटहबका ३० लाख प्रयोगकर्ताहरूमा पर्याप्त वृद्धिलाई प्रतिनिधित्व गर्दछ। जब माइक्रोसफ्टले यसलाई पाँच […]

आईओएस १७ का विवरणहरू लीक, स्थिरता र दक्षतामा ध्यान केन्द्रित गर्ने

१३ माघ २०७९, शुक्रबार

एप्पलले भर्खरै आईओएस १६.३, आईओएस १६ को नवीनतम संस्करणलाई बाहिर ल्याएको छ, जुन आफैं गत वर्षको जूनमा प्रस्तुत गरिएको थियो र आईफोन १४ परिवारसँग जारी गरिएको थियो। यस वर्ष, सम्भवतः […]

आईफोन ५एस सहितका पुराना आईफोनहरुमा एप्पलले दियो आईओएस अपडेट

१२ माघ २०७९, बिहीबार

एप्पलले आईओएस १२.५.७, म्याकओएस ११.७.३, र पुराना यन्त्रहरूका लागि अन्य अपडेटहरू उपलब्ध गराएको छ जुन पछिल्लो रिलीजहरूमा अद्यावधिक गर्न सकिँदैन। नयाँ अपडेटहरू अझै पुराना यन्त्रहरू र अपरेटिङ सिस्टमहरू प्रयोग गर्ने […]

अदालती आदेशपछि भारतमा गुगलले एन्ड्रोइड उपकरण निर्माताका लागि व्यापक परिवर्तन गर्ने

१२ माघ २०७९, बिहीबार

ग्लोबल टेक दिग्गज गुगलले बुधबार भारतमा उपकरण निर्माताहरूलाई आफ्ना एपहरूको पूर्व-स्थापना अर्थात प्री इन्स्टलेसन लाइसेन्स दिन अनुमति दिने बताएको छ। यससँगै गुगलले प्रयोगकर्तालाई आफ्नो डिफल्ट इन्जिन छनोट गर्ने विकल्प दिने […]

इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्स बीच सहकार्य, पुमोरी सफ्टवेयर इन्फोडेभलपर्समा मर्ज

११ माघ २०७९, बुधबार

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ। बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरिएको हो। […]

ताजा समाचार