जर्मन एयरपोर्टहरुको वेबसाइट डाउन, साइबर आक्रमणको आशंका

४ फाल्गुन २०७९, बिहीबार

जर्मन एयरपोर्टहरुको वेबसाइटहरु बिहीबार डाउन भएको छ। लुफ्थान्सामा ठूलो आईटी विफलताले फ्रान्कफर्ट एयरपोर्टमा हजारौं यात्रुहरु फसेको एक दिन पछि कम्तिमा तीन जर्मन एयरपोर्टहरुको वेबसाइटहरु अवरुद्ध भएको रोयटर्सले उल्लेख गरेको छ। […]

ह्याकरहरुले लीग अफ लिजेन्ड्सको स्रोत कोड चोरे, १० मिलियन डलर फिरौती माग

१२ माघ २०७९, बिहीबार

लीग अफ लिजेन्ड्स, टिमफाइट ट्याक्टिक्स र रिओट गेम्सको पुरानो एन्टी–चीटका लागि स्रोत कोडहरू चोरी भएका थिए। यो जानकारी ब्लूमबर्गको स्टुडियोको २४ जनवरीको म्यासेजलाई उद्धृत गर्दै आएको हो, ह्याकरहरूले जनवरी २० […]

सिस्टम ह्याकबाट इमेल लीक नभएको ट्विटरको भनाई

२९ पुष २०७९, शुक्रबार

ट्विटरले आफ्ना लाखौं प्रयोगकर्ताको खातासँग लिंक इमेलहरू ह्याक गरेर प्राप्त भएको आरोपलाई अस्वीकार गरेको छ। यस विषयमा आफ्नो पहिलो स्टेटमेन्टमा, ट्विटरले लेख्यो ‘कुनै प्रमाण छैन’ डाटा सिस्टम त्रुटिबाट आएको हो। […]

टोयोटाको भारतिय यूनिटद्वारा सम्भावित ग्राहक डाटा चोरीको चेतावनी

१९ पुष २०७९, मंगलवार

टोयोटा मोटर्सको भारतीय व्यवसायमा डाटा ब्रिचमार्फत ग्रहाकहरुको व्यक्तिगत विवरणहरु बाहिरीएको हुन सक्ने बताइएको छ। भारतमा टोयोटाको भारतीय समूह किर्लोस्करसँगको संयुक्त उद्यम ९जेभी० टोयोटा किर्लोस्कर मोटरको डाटा ब्रिच भएको बारेमा टोयोटा […]

उत्तर कोरियाली ह्याकरहरुको निशानामा दक्षिण कोरियाली विदेश नीति विशेषज्ञ

१३ पुष २०७९, बुधबार

दक्षिण कोरियाली अधिकारीहरूले सरकारका लागि काम गर्ने उत्तर कोरियाली ह्याकरहरूले देशका कम्तीमा ८९२ विदेश नीति विशेषज्ञहरूलाई लक्षित गरेको विश्वास गरेका छन्। अप्रिलको उक्त ह्याकिङको प्रयासहरू थिंक ट्यांक र शिक्षाविद्का सदस्यहरूमा […]

चीनको सवारी निर्माता नियोमा साइबर आक्रमण

७ पुष २०७९, बिहीबार

संसारभरका कार निर्माता कम्पनीमा साइबर आक्रमणको घटना बढी रहेको छ। ह्याकरले भर्खरै चीनको कार निर्माता नियोमा साइबर आक्रमण गरेर महत्वपूर्ण जानकारी चोरी गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। रिपोर्टसका अनुसार साइबर […]

भारतको जल शक्ति मन्त्रालयको ट्विटर एकाउन्ट ह्याक

१५ मंसिर २०७९, बिहीबार

भारतको केन्द्र सरकारको जल शक्ति मन्त्रालयको ट्विटर एकाउन्ट ह्याक भएको छ। अमर उजालाका अनुसार बिहीबार बिहान मन्त्रालयको ट्विटर एकाउन्ट ह्याक भएको छ। सेक्योरिटी एजेन्सी र साइबर एक्सपर्टहरु ट्विटर एकाउन्ट ह्याक […]

भारतको एम्स मेडिकल इन्स्टिच्यूटमा साइबर आक्रमण, सेवा अवरुद्ध

१० मंसिर २०७९, शनिबार

भारतको अग्रणी सार्वजनिक मेडिकल संस्था माथि साइबर आक्रमण भएको छ। अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल सर्भिसेस (एम्स) मा भएको साइबर आक्रमणका कारण उक्त इन्सिच्यिूटको स्वास्थ्य सेवा अवरुद्ध भएको टेकक्रन्चले उल्लेख […]

नेपाली ह्याकरले मनाए, ‘मिलियन मास्क मार्च’ डे

२० कार्तिक २०७९, आईतवार

नेपाली इथिकल ह्याकरहरुले ‘मिलियन मास्क मार्च’ डे मनाएका छ। नेपाली ह्याकरहरुले शनिबार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम आयोजना गर्दै मिलियन मास्क मार्च डे मनाएका हुन्। साइबर सुरक्षालाई राज्यले प्राथमिकता दिनु पर्ने […]

संगीतकार एड शीरनको रिलिज नभएको गीत चोरेर डार्कवेबमा बिक्री गर्ने ह्याकरलाई १८ महिना जेल

६ कार्तिक २०७९, आईतवार

संगीतकार एड शीरनका रिलिज नभएका दुई गीतहरु चोरेर डार्क वेबमा बिक्री गर्ने ह्याकरलाई १८ महिनाको जेल सजाय तोकिएको छ। शीरनको संगीत र र्यापर लिज उजी भर्टका १२ गीत एड्रियन क्वातोविस्की […]

जीटीए ६ ह्याक गर्ने १७ वर्षिय पक्राउ

९ आश्विन २०७९, आईतवार

बेलायत प्रहरीले एक १७ वर्षिय संदिग्ध ह्याकरलाई पक्राउ गरेको छ। जीटीए ६ ह्याक गरेको आरोपमा यी १७ वर्षिय युवालाई बेलायत प्रहरीले पक्राउ गरेको इनग्याजेडले उल्लेख गरेको छ। रिपोर्टका अनुसार उक्त […]

१६ वर्षिय किशोरद्वारा सार्वजनिक हुनु अघि नै चर्चित गेम ‘जीटीए ६’ ह्याक

५ आश्विन २०७९, बुधबार

सार्वजनिक हुनु अघि चर्चित गेम जीटीए ६ का विभिन्न विवरणहरु बाहिरिएका छन्। जीटीए ६ ह्याकको पछाडि १६ वर्षिय किशोरको हात रहेको गिगचाइनाले उल्लेख गरेको छ। कम्पनीले जीटीए ६ २०२४/२५ मा […]

नेटोद्वारा मिसाइल फर्मको डाटा ह्याकरले बिक्री गरेको सम्बन्धमा अनुसन्धान गर्दै

१३ भाद्र २०७९, सोमबार

नेटोले ह्याकर समूहले अनलाइन बिक्री गरेको वर्गीकृत सैन्य कागजातहरुको डाटा उल्लंघनको प्रभाव मूल्यांकन गरिरहेको छ। डाटामा युक्रेन युद्धमा नेटोका सहयोगीहरुले प्रयोग गरिएको हतियारको ब्लूप्रिन्ट रहेको छ। आपराधिक ह्याकरहरुले प्रमुख युरोपेली […]

पासवर्ड म्यानेजर एप ह्याक

११ भाद्र २०७९, शनिबार

पासवर्ड म्यानेजर एप ‘लास्टपास’ ह्याक भएको छ। आफ्नो एक ह्याक भएको जानकारी कम्पनी आफैले दिएको दह्याकरन्यूजले उल्लेख गरेको छ। रिपोर्टका अनुसार यो एप संसारभरका ३.३ करोडभन्दा धेरै मानिसले प्रयोग गर्दै […]

फिफा विश्वकपमा साइबर सुरक्षा सुनिश्चित गर्दै कतार

३१ श्रावण २०७९, मंगलवार

राष्ट्रिय साइबर सुरक्षा एजेन्सी (एनसीएसए)का अध्यक्ष अब्दुलरहमान बिन अली अल फराहिद अल्माल्कीले अगामी फिफा विश्वकप कतार २०२२ को समयमा राष्ट्रव्यापी साइबर सुरक्षा प्रणाली प्रदान गर्ने प्रयास जारी राखेको बताएका छन्। […]

भारतको प्रोभिडेन्ट फन्डमा सहभागी २८ करोडको डाटा ह्याक

२३ श्रावण २०७९, सोमबार

भारतको प्रोभिडेन्ट फन्ड (पीएफ) सहभागी २८ करोडभन्दा धेरै खातावालाको एकाउन्ट जानकारी लिक भएको छ। रिपोर्टका अनुसार पीएफ वेबसाइट अगष्टको शुरुवातमा ह्याकिङ भएको थियो। अमर उजालाका अनुसार युक्रेनको साइबर सिक्योरिटी रिसर्चर […]

टी मोबाइलले ह्याकिङका लागि ३५० मिलियन अमेरिकी डलर तिर्ने

८ श्रावण २०७९, आईतवार

टी मोबाइल यूएस इंकले ह्याकिङका लागि ३५० मिलियन अमेरिकी भुक्तानी गर्ने भएको छ। सुरक्षा अपग्रेडका साथै गत वर्षको साइबर आक्रमणको मुद्दा सुल्झाउन अतिरिक्त १५० मिलियन अमेरिकी डलर खर्च गर्ने भएको […]

फ्लिपकार्टको सहायक कम्पनीमा साइबर हमला

४ श्रावण २०७९, बुधबार

अनलाईन कारोबार गर्ने भारतीय कम्पनी फ्लिपकार्टको सहायक कम्पनी क्लियरट्रिपमा ठूलो साइबर हमला भएको छ। क्लियरट्रिपले ग्राहकहरूलाई सुरक्षा उल्लंघन भई ह्याकरहरूले क्लियरट्रिपको आन्तरिक प्रणालीहरूमा पहुँच बढाई असर पारेको बताउँदै सचेत हुनको […]

अमेरिकाको अस्पतालमा ह्याक गर्ने उत्तर कोरियाली प्रयास विफल

४ श्रावण २०७९, बुधबार

अस्पतालमा ह्याक गर्ने उत्तर कोरियालीलाई अमेरिकाले बाधा पुर्याएको छ। अनुसन्धान सम्बन्धी संघिय व्यूरो र न्याय विभागले हालै उत्तर कोरियाली सरकारद्वारा प्रायोजित ह्याकिङ समूहको गतिविधिलाई अवरुद्ध पारेको दाबी गरेको एपी न्यूजले […]

निर्वाचन आयोगको सिस्टम ह्याक भएको आशंका

३० असार २०७९, बिहीबार

निर्वाचन आयोग नेपालको सिस्टमबाट बुधबार राती एक जना व्यक्तिलाई ११२ ओटा एसएमएस गएको छ। निर्वाचन आयोगले बुधबारदेखि सञ्चालनमा ल्याएको अनलाइन मतदाता नामावली दर्ता प्रक्रियाका कारण उक्त ओटीपी एसएमएस उत्पन्न भएको […]

ह्याकका लागि प्रयोग हुने १५ डोमेनमाथि प्रतिबन्ध

१९ असार २०७९, आईतवार

गुगलको थ्रेट एनालिसिस ग्रुप (टीएजी)ले भारतमा १५ वटा मेलिसिएस डोमेन तथा वेबसाइटहरु माथि प्रतिबन्धित लगाएको छ। ती डोमेन तथा वेबसाइटहरु ‘ह्याक फर हायर’ ग्रुपले संसारभरका प्रयोगकर्तालाई लक्षित गर्न प्रयोग गर्ने […]

जिरो-क्लिक ह्याक्स के हो? यसले कसरी काम गर्छ?

८ श्रावण २०७८, शुक्रबार

हिजोआज जिरो-क्लिक ह्याक्सको खुब चर्चा चलिरहेको छ। तर यो के हो र यसले कसरी काम गर्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। सामान्य हिसाबले भन्नुपर्दा यसले डिभाइसमा क्लिक नै नगरी हमला […]

एप्पलको डिजाइनमा ह्याकरको पहुँच, ५ करोड डलर माग

९ बैशाख २०७८, बिहीबार

एप्पलको आपूर्तिकर्ता क्वान्टाले बुधबार आफ्नो सिस्टममा रिभिल र्यान्समवयर ग्रुपले साइबर हमला गरेको बताएको छ। उक्त ग्रुपले साइबर हमलापछि एप्पलसँग ५ करोड डलर रकम माग गरेको र माग पूरा नभएमा सम्वेदनशील […]

ताजा समाचार