स्मार्ट फोन

हुवाई नोभा थ्री तथा नोभा थ्री आई स्मार्टफोन साउन ३० गतेदेखि बिक्रीका लागि उपलब्ध

काठमाडौँ । नेपाली बजारमा ह्वावे नोभा थ्री तथा नोभा थ्री आई स्मार्टफोनको ब्रिकी यही बुधबार श्रावण ३० गतेबाट सुरु हुने भएको छ । हुवाई नोभा सिरिजका पछिल्ला फोनहरूको अग्रिम बुकिङ साउन २७ गतेसम्म भइरहेकोमा बुधवारदेखि बिक्री शुरु हुने भएको हो । नोभा थ्री तथा नोभा थ्री आईको बुकिङ अनलाइन सपिङ साइट दराज डटकम Daraz.com ह्वावेको आधिकारिक फेसबुक पेजबाट पनि गरीएको ...

Read More »

सामसंगको ग्यालेक्सी एस १० स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप हुने

काठमाडौं । सामसंगले भर्खर केहि दिन अघि मात्र आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन सार्वजनिक गरेको छ । नयाँ फोन सार्वजनिक भएको केहि दिनभित्रै कम्पनीको आगामी वर्ष आउने नयाँ स्मार्टफोनको बारेमा रिपोर्टहरु आउन शुरु गरेको छ । कम्पनीले आगामी वर्ष ग्यालेक्सी एस नाइनको अपग्रेडेड भर्सन ग्यालेक्सी एस१० स्मार्टफोन लन्च गर्नेछ । सामसंगले ल्याउने नयाँ स्मार्टफोन ग्यालेक्सी एस १० मा ...

Read More »

सामसंगको ग्यालेक्सी नोट नाइन नेपाल आउँदै, १२८ जीबी संस्करण मात्र उपलब्ध हुने

काठमाडौं । सामसंगले हालै विश्व बजारमा सार्वजनिक गरेको ग्यालेक्सी नोट नाइन (Galaxy Note 9)नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । कम्पनीले नेपाली बजारमा यो फोन लन्च गर्ने तयारी यसअघि नै शुरु गरिसकेको छ । सामसंग ग्यालेक्सी नोट नाइन हाल अमेरिकी, भारतीय बजारमा प्रि-बुकका लागि उपलब्ध छ भने छिमेकी मुलुक भारतमा पनि छिटै सार्वजनिक हुँदैछ । भारतीय बजारमा यो फोन ...

Read More »

ओपो एफनाइन सार्वजनिक हुने, वाटरड्रप स्क्रिन सहितको उद्योगकै पहिलो ह्याण्डसेट

काठमाडौं । ओपोले एफसिरिज अन्तर्गत नयाँ संस्करण ओपो एफनाइन (Oppo F9) सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीकाअनुसार पृथक वाटरड्रप स्क्रिन डिजाइन प्रयोग गरिएकोे यो उद्योगकै पहिलो ह्याण्डसेट हुनेछ। फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीको भनाई छ ...

Read More »

ओपो एफ नाइन अगस्त १५ मा सार्वजनिक हुने, फास्ट चार्जिंगका साथै एआई चिपसेट प्रयोग

काठमाडौं । ओपोले आधिकारिकरुपमा नै नयाँ स्मार्टफोन ओपो एफ नाइन (Oppo F9) यहि अगस्त १५ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यो फोनलाई भियतनाम र फिलिपिन्स बजारमा पहिलो चरणमा सार्वजनिक गर्नेछ । कम्पनीले ल्याउने नयाँ स्मार्टफोनमा भीओओसी (VOOC) चार्जिंग, ड्यूल रियर क्यामरा सेटअपका साथमा निकै सानो नोच डिस्प्ले राखिएको छ । ओपो नाइनमा ५ भोल्टको फास्ट चार्जिग राखिएको छ ...

Read More »

यी प्रमुख ५ गल्ति गर्दै नगर्नुस, नत्र स्मार्टफोनको ब्याट्रीमा आउँछ समस्या

काठमाडौं । नयाँ स्मार्टफोन होस वा पुरानो स्मार्टफोन ब्याट्री त्यसको सबैभन्दा महत्वपूर्ण र अभिन्न अंग हो । स्मार्टफोनले ब्याट्री अधिक खपत गर्ने हुँदा प्रयोगकर्ताहरुलाई सँधै ब्याट्री चार्ज गर्ने समस्या आईरहन्छ । तर केहि सामान्य विषयहरुमा ध्यान दिने हो भने ब्याट्रीलाई थप अवधिसम्म बचाउन सकिन्छ । अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुले गरेको केहि गल्तिले गर्दा स्मार्टफोनको ब्याट्री बिग्रन सक्दछ त्यसमा ध्यान दिनुपर्दछ । ...

Read More »

अलीबाबाले भीभोसँग मिलेर आफ्नै ब्राण्डमा स्मार्टफोन बनाउने

काठमाडौं । चिनियाँ ईकमर्श कम्पनी अलीबाबा अब स्मार्टफोन निर्माणको क्षेत्रमा कदम बढाउने भएको छ । कम्पनीले आफ्नै स्मार्टफोन बनाउने तयारी गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । अलीबाबाले चिनियाँ स्मार्टफोन कम्पनी भीभोसँग मिलेर आफ्नै स्मार्टफोन ल्याएको हो । चीनका बिलेनियर ज्याक माको कम्पनी अलीबाबा ईकमर्श, रिटेल, व्यापार, फाइनान्स तथा क्लाउड कम्यूटिंग कम्पनीलगायतको क्षेत्रमा संलग्न छ । अलीबाबाले निर्माण गर्ने स्मार्टफोनमा भीभोले ...

Read More »

सामसंगले सार्वजनिक गर्ने ग्यालेक्सी नोट नाइन यस्ता विशेषतासहित आउँदै

काठमाडौं । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन (Galaxy Note 9) यहि अगस्ट ९ तारिखमा सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक गर्ने यो स्मार्टफोनको बारेमा धेरै विषयहरु बाहिर आएका छन् । यो स्मार्टफोनको विशेषताहरु, रिलीज डेट र मूल्यको बारेमा समेत जानकारी बाहिर आएको छ । सामसंगले अगस्त ९ तारिखमा न्यूयोर्कको बार्क्लेज सेन्टरमा आयोजना गर्ने कार्यक्रममा यो स्मार्टफोन सार्वजनिक गर्नेछ ...

Read More »

ह्वावे र जेडटिईका डिभाइस अमेरिकी डेमोक्रयाटिक उम्मेदवारले प्रयोग नगर्न चेतावनी

काठमाडौं । अमेरिकाको डेमोक्रयाटिक नेशनल कमिटीले पार्टिका उम्मेदवारहरुलाई ह्वावे र जेडटिईका डिभाइसहरु प्रयोग नगर्नकाका लागि चेतावनी जारी गरेको छ । चिनियाँ टेलिकम कम्पनीहरु ह्वावे र जेडटिईका डिभाइसहरुमा सेक्यू्रिटी खतरा रहेको हुँदा आगामी नोभेम्बरमा हुने उम्मेदवारहरुलाई ती कम्पनीको डिभाइस प्रयोगमा रोक लगाएको रोयटर्सको रिपोर्टमा उल्लेख छ । अमेरिकीहरुमाथि जासुसी कार्यमा प्रयोग गर्नसक्ने भन्दै अमेरिकी कानून निर्माताहरु र ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरुलाई ...

Read More »

तपाई मोबाइल धेरै चलाउनुहुन्छ भने कतै फबिंगमा त जोडिनुभएको छैन् ?

काठमाडौ‌ । के तपाईँ साथीभाई तथा आफ्तहरुका साथमा सँगै हुँदा पनि मोबाइलमा व्यस्त भएर उनीहरुलाई वास्ता गर्नुहुन्न् ? त्यसोभए ध्यान दिनुहोस त्यस्तो बेलामा तपाईँले मोबाइल चलाउँदै अरुलाई वास्ता नगर्दा त्यसले सम्बन्धमा असर पुर्याउँछ । यस्तो गतिबिधिलाई ‘फबिंग’ भनिन्छ । यो एउटा नयाँ शब्द हो जून अस्ट्रेलियाको डिक्शनरीमा थप गरिएको छ । यसको अर्थ तपाई त्यस्तो अवस्थामा हुनुहुन्छ तपाईँले अगाडि भएको ...

Read More »