सामाजिक सञ्जाललाई तीन महिनाभित्र सूचीकरण गराउन आदेश, सूचीकरण नभए रोक लगाउने चेतावनी

१९ मंसिर २०८०, मंगलवार

सरकारले नेपाल भित्र संचालनमा रहेका सामाजिक सञ्जाललाई ३ महिने अवधि तोकेर सूचीकरण गर्न आदेश जारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० […]

टिकटकमाथि सरकारी प्रतिबन्ध विरुद्धको रिट आज ‘हेर्न नभ्याइने’ सूचीमा

१९ मंसिर २०८०, मंगलवार

सरकारले टिकटक प्रतिबन्ध लगाएको विरुद्ध परेको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ। मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा रिटहरुमा सुनुवाइका लागि पेशी तोकिएको थियो। […]

टिकटक बन्द होइन नियमन गर्न सकिन्छ: प्रधानमन्त्री दाहाल

१८ मंसिर २०८०, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकलाई नियमन गर्न सकिने बताएका छन्। प्रधानमन्त्री दाहालले आज केहि मिडियाका सम्पादकहरुसँगको भेटघाटमा टिकटक बन्द गरिएका विषयमा सम्पादकहरुले सोधेको प्रश्नमा उनले नियमन गर्न सकिने बताएका हुन्। […]

ब्लुस्काईले कन्टेन्ट मोडरेसनका लागि नयाँ स्वचालित टूल ल्याउने

१८ मंसिर २०८०, सोमबार

ब्लुस्काई एक्सको विकल्पको रूपमा जैक डोर्सीद्वारा समर्थित सामाजिक मिडिया प्लेटफर्म, कन्टेन्ट मोडरेसनका लागि परिष्कृत स्वचालित टूल पेस गर्ने तयारी गरेको छ। यी टूलका उद्देश्य ब्लुस्काई कम्युनिटीको गाइडलाईन (दिशानिर्देश) उल्लंघन गर्ने […]

ठूला कम्पनीहरू रिसाएपछि विज्ञापनको लागि एक्स अब साना र मध्यम व्यवसायमा केन्द्रित

१८ मंसिर २०८०, सोमबार

यस हप्ता डिज्नी जस्ता ठूला विज्ञापनदाताहरू विरुद्ध इलन मस्कको आक्रोश पछि, एक्सले ठूला कम्पनीहरूबाट विज्ञापन घाटा पूर्ति गर्न साना र मध्यम व्यवसायहरू (एसएमबीहरु) को लाभ उठाउने लक्ष्य राखेको छ। द […]

मेटाले बाल यौन शोषण सामग्री विरुद्ध चाइल्ड सेफ्टी फीचर्स विस्तार गर्ने

१८ मंसिर २०८०, सोमबार

प्लेटफर्ममा बालबालिकाको बारेमा यौन शोषण सामग्रीको कथित प्रसारमा बढ्दो छानबिनको बीचमा, मेटाले बालबालिकाको सुरक्षाको उद्देश्यले बाल सुरक्षा सुविधाहरू विस्तार र अद्यावधिक गरिरहेको बताएको छ। कम्पनीले यो दुर्व्यवहार विरुद्ध लड्न टेक्नोलोजीको […]

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

१७ मंसिर २०८०, आईतवार

नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई […]

इन्स्टाग्राम थ्रेड्सले सर्चका लागि सबै भाषाहरूलाई समर्थन गर्ने

१७ मंसिर २०८०, आईतवार

इन्स्टाग्रामको थ्रेड्सले अब यसको नवीनतम किवर्ड सर्च अपडेटमा सबै भाषाहरूलाई समर्थन गर्दछ। यसले इलन मस्कद्वारा सञ्चालित एक्स सोशल मिडिया प्लेटफर्मसँग प्रतिस्पर्धा गर्छ। इन्स्टाग्राम प्रमुख एडम मोसेरीका अनुसार, किवर्ड खोजले सबै […]

अन्य सामाजिक सञ्जाल बन्द गर्न लागेको होईन्, नियमन गर्छौं: उपप्रधानमन्त्री श्रेष्ठ

१६ मंसिर २०८०, शनिबार

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी […]

अमेरिकी राज्य मोन्टानामा टिकटक माथिको प्रतिबन्ध अदालतले हटायो

१५ मंसिर २०८०, शुक्रबार

अमेरिकी अदालतले मोन्टानाको टिकटक माथिको प्रतिबन्धले प्रयोगकर्ताहरूको स्वतन्त्र अभिव्यक्ति अधिकारको हनन भएको भन्दै रोक लगाएको छ। मोन्टाना मेमा टिकटक माथि प्रतिबन्ध पारित गर्ने पहिलो अमेरिकी राज्य बनेको थियो। यो प्रतिबन्ध […]

फेसबुकको मुल कम्पनी मेटाका प्रवक्ता रुसको ‘वान्टेड’ सूचीमा

१२ मंसिर २०८०, मंगलवार

रुसले फेसबुक र इन्स्टाग्रामको मुल कम्पनी मेटाका प्रवक्तालाई वान्टेड सूचीमा राखेको छ। रुसको आन्तरिक मन्त्रालयले तयार गरेको अनलाइन डाटाबेसका अनुसार मेटाका प्रवक्तालाई वान्टेड सूचीमा राखिएको हो। रूसी राज्य एजेन्सी टास […]

सामाजिक सञ्जाल निर्देशिका आजदेखि कार्यान्वयनमा (पूर्णपाठ सहित)

११ मंसिर २०८०, सोमबार

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० आज (सोमबार)देखि कार्यान्वयनमा आएको छ। सरकारले आज मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० राजपत्रमा प्रकाशित गरेसँगै कार्यान्वयनमा आएको हो। […]

निर्देशिकाले मात्र नहुने भएपछि सामाजिक सञ्जाललाई नियमन गर्न विद्येयक ल्याउँदै सरकार

११ मंसिर २०८०, सोमबार

सरकारले हालै ल्याएको सामाजिक सञ्जाल निर्देशिकालाई थप बिस्तृत गर्नेगरी सामाजिक सञ्जाल विद्येयक ल्याउने भएको छ। गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० […]

करिब ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ता सामाजिक सञ्जालमा सक्रिय

११ मंसिर २०८०, सोमबार

विश्वका सबै इन्टरनेट प्रयोगकर्तामध्ये झण्डै ९५ प्रतिशत अहिले विभिन्न सामाजिक सञ्जालमा सक्रिय छन्, जुन गत वर्षको तुलनामा चार प्रतिशतले बढी हो। गत बुधबारको एक रिपोर्टमा यो कुरा बाहिर आएको हो। […]

एक्सले यस वर्षको अन्तयसम्म विज्ञापन राजश्व ७५ मिलियन डलरले गुमाउन सक्ने

११ मंसिर २०८०, सोमबार

इलन मस्कको स्वामित्वमा रहेको सोशल मिडिया कम्पनी एक्सले वर्षको अन्त्यसम्ममा विज्ञापन राजश्व ७५ मिलियन अमेरिकी डलरसम्म गुमाउन सक्ने बताइएको छ। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार दर्जनौं ठूला ब्रान्डहरूले एक्समा आफ्नो मार्केटिङ […]

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गर्ने युवा पक्राउ

७ मंसिर २०८०, बिहीबार

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। सामाजिक सञ्जालमा नाबालिकाको तस्बिर दुरुपयोग गरी फेक आईडी बनाई पीडित नाबालिकाको आफन्त तथा साथीहरुलाई तस्बिर पठाई अश्लिल कमेन्ट सहित […]

सञ्चार मन्त्रालयले भन्यो- ‘टिकटक माथि प्रतिबन्ध गर्ने निर्णयको जनस्तरबाट व्यापक समर्थन छ’

६ मंसिर २०८०, बुधबार

सरकारले प्रतिबन्ध लगाईएको टिकटकको प्रयोग गर्न फ्रि भिपिएन र ओपन डिएनएसको प्रयोग भईरहेकोमा चिन्ता व्यक्त गर्दै त्यस्तो कार्य नगर्न अनुरोध गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता […]

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध अर्को रिट दर्ता

४ मंसिर २०८०, सोमबार

सामाजिक सञ्जाल टिकटक माथि प्रतिबन्ध लगाउने सरकारको विरुद्ध सर्वोच्च अदालतामा अर्को रिट दर्ता भएको छ। आज सोमबार टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरुद्ध एकै पटक नौ जनाले सर्वोच्च अदालतमा रिट […]

टिकटक प्रतिबन्ध विरुद्धको रिटमा सुनुवाई हुन सकेन

४ मंसिर २०८०, सोमबार

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमा आज (सोमबार) सुनुवाई हुन सकेन। सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइने सूचीमा परेका छ। गत २७ कार्तिकमा मन्त्रिपरिषद्ले […]

सामाजिक सञ्जालमा निजी फोटो तथा भिडियो अनुमतिबिना खिचेर राख्न नपाइने (सामाजिक सञ्जाल निर्देशिकाको पूर्ण पाठसहित)

४ मंसिर २०८०, सोमबार

सामाजिक सञ्जालमा निजी फोटो तथा भिडियो अनुमतिबिना खिचेर सम्पादन, प्रकाशन र प्रसारण गर्न नपाइने भएको छ। गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी […]

थ्रेड्सको मोबाइल वेब भर्सन सुरु

४ मंसिर २०८०, सोमबार

थ्रेड्सले प्रयोगकर्ताको अनुभव बढाउन मोबाइल वेब ब्राउजर भर्सन सुरु गरेको छ। थ्रेड्स टोली सदस्यद्वारा साझा गरिएको घोषणाले अधिक बहुमुखी प्लेटफर्म खोज्ने प्रयोगकर्ताहरू बीच उत्साह उत्पन्न गरेको छ। प्रारम्भिक परीक्षणले आईओएसमा […]

मेटा प्लेटफर्मले ल्यायो एआईमा आधारित भिडियो सम्पादन टूल

३ मंसिर २०८०, आईतवार

मेटा प्लेटफर्मले बिहीबार भिडियो सम्पादनको लागि दुई नयाँ एआई-आधारित सुविधाहरू सुरू गर्यो जुन इन्स्टाग्राम वा फेसबुकमा पोस्ट गर्न प्रयोग गर्न सकिन्छ। पहिलोलाई इमु भिडियो भनिन्छ र यसले क्याप्सन, फोटो वा […]

सुरक्षा चिन्ताका कारण प्ले स्टोरबाट ‘नथिङ च्याट’ हटाइयो

३ मंसिर २०८०, आईतवार

आईम्यासेज (iMessage) को विकल्पको रुपमा लन्च गरिएको नथिङ च्याट एप गुगल प्ले स्टोरबाट हटाइएको छ। एप विकासकर्ता नथिङले यसमा धेरै बगहरु भएकाले फिक्स गर्न हटाइएको बताएको छ। यद्यपि सुरक्षा अनुसन्धानकर्ताहरुले गरेको […]

इलन मस्कले एन्टिसेमिटिक ट्वीटलाई बढावा दिएपछि एप्पल, डिज्नीसहित अन्यले रोके एक्समा विज्ञापन

३ मंसिर २०८०, आईतवार

टेक जायन्ट एप्पल र डिज्नीले सामाजिक संजाल एक्स (पहिले ट्विटर)मा अनलाइन विज्ञापन अभियानहरू रोकेका छन्। एक्सका मालिक इलन मस्कले “यहूदी समुदायहरू” लाई “गोराहरू विरुद्ध घृणा” बढाएको आरोप लगाउँदै सामाजिक सञ्जालको […]

नाजी पोस्टको छेउमा आफ्नो विज्ञापन देखिएपछि आईबीएमले रोक्यो एक्समा विज्ञापन

२ मंसिर २०८०, शनिबार

आईबीएमले एक्समा आफ्नो विज्ञापनलाई निलम्बन गरेको छ। रिपोर्टका अनुसार आईबीएमको विज्ञापन एडोल्फ हिटलर र नाजीवादको प्रशंसा गर्ने पोस्टको छेउमा राखिएको थियो। कम्पनीले आफ्नो विज्ञापन प्लेटफर्मका त्यस्ता सामाग्रीको नजिक देखिनुलाई ‘पूर्ण […]

ताजा समाचार